परमाणु युद्द हुन जरूरी छ जति सक्दाे छिटाे । बेराेजगारीले लास्टै तनाव भयाे धनी झन् धनी हुँदै गए अनि गरिब झन् गरिब । उडाइदेउ पुटिन भाइ संसारलाई टन्टै साफ
कालिदासले रुख काटेको जस्तो बिचार नराख्नुस महोदय। जब रुस र अमेरिका बिच युद्ध सुरु हुन्छ तब एक अर्काको सहयोग गर्ने क्रम बढ्दै जानेछ र विश्व नै युद्धमा होमिने छ। अनि तपाईं त्यसको असरमा अछुतो रहन सक्नुहुन्छ?
म केही भन्दिन, किनकी म अमेरिकामा छु। एउटा सन्देश भन्छु, कसैले नसुनेपनि त्यो हो, युद्द हुनु हुंदैन, एक अर्काको आणविक शक्ति हेरेर लड्नु भन्दा बरु अन्य विकाशका काम शुरू गरेर क्यापिटालिज्ममा विकाश गर्न सकिन्छ भन्न चाहन्छु। मानिसको दिमाख धेरै शक्तिशाली हुन्छ, त्यो अध्ययन र अनुशन्धान गरेर ठूला ठूला विकाशका काम गर्न सकिन्छ, शान्ति, प्रेम, विश्वास, देशप्रेम, सुख सुविधाका साथ आ-आफ्नो देशहरूलाई अगाडी बढाउंन सकिन्छ।
बिश्वमा शान्ती फैलिनु आवश्यक छ....रसिया र युक्रेन एउटा बिन्दुमा पुगेर शान्तिको सन्देश दिनु आवश्यक छ..अमेरिका हतियार बेचेर होस या अन्य तिकडम गरेर जहाँ पनि युद्ध फैलाउने उद्देश्यमा छ...परमाणु युद्द नहोस् यदि भैहाल्यो भने पनि यो सुन्दर सन्सारमा कोहि बाकी रहनेछैनन..रसिया-चाइना-उत्तर कोरिया अनि इरान जस्ता देशहरुको अलायन्स निकै खतरापूर्ण अन्दाज गर्न सकिन्छ...आज गाजा,प्यालेस्टाइनमा एउटा नाबालक बच्चाको मृत्युले तहसनस सहरमा आमा रोइरहेको दृश्य निकै कारुणिक देखिन्छ...आफुलाई पर्दा मात्र थाहा हुन्छ युद्ध के हो र कस्तो हुन्छ...गृहयुद्द र अन्तरदेशिय युद्दमा के फरक छ गाजा-प्यालेस्टाइन,इराक,अफ्गानिस्तान,यमनका जनताहरुसङ बुझ्न सकिन्छ...त्यसैले शान्ती छाओस,सबैले दुखै गरेर भएपनी बाच्न पाउनुपर्छ !!!
Kasto hawa budo ho America desh bachha Sanga Jiskini matra ho America ko Lagi Russia euta ball jasto ho America leu chayo vaney Russia sec ma kharani banaidinxa
@@bibekshrestha6876haha puroi america rw europe lagda tw kei hallaunw sakeko xoinw russia laai ajw america le second moi kharani banauxw re😆america aafu laddoinw aru laai ladayerw hatiyar becherw poisa kamauxw😅😂
afghanistan sanga cuba sanga syria bata vietnam bata laat khayera vageko muji vagauda ko kunai aukat xaina vaduwa america ko lagi north korea ko kim jong unn enough xa
कमसेकम मर्नै परे तेस्रो बिष्वयुद्ध हेरेर मर्न पाउँ यार । हामीलाई हाम्रो नेताले चुस्छ सानो देशलाई ठूलो देशले चुस्छ कति दुख गर्नु बरु पुरै पृथ्वी ध्वस्त बनाउ न रहे बाँस न बजे बाँसुरी
आणविक युद्द गर्यो भने मानवीय जनजीवन येति कस्ठकर हुन्छ कि,जुन हामि कसैले नसोचेको र नभोगेको दुख हाम्रो पुस्ता ले भोग्नु पर्ने अवस्था आउछ,यो युद्द समयमै अन्त्य भएको समचार सुन्न पाओस,
america आफुलाई ठुलै देश र धेरै घमण्ड गर्छ पुटिन र किम जोङ ले यस्को देश र घमण्ड छिटै तोड्नेछन तेस्रो युद्ध हने निश्चित छ ! नेपालि दाजुभाइ हरू जता भएनि नेपाल मै फर्कनु होला आफ्नो देश भन्दा प्यारो कोई हुदैन 🇳🇵🙏❤️ धन सम्मपति भनेको त जहिले कमाउला आफ्नै देश मा अब हामि पनि आत्मनिरभर बन्नुपर्छ !
बिश्व युद्ध 2019 देखि सुरु भइ सकेको हो अनौपचारिक रुप मा तर औपचारिक रुप मा हुँदा अब रुस ले आणविक हतियार चलाउने हो हे भगवान गोरु जुधाइ मा भेडा नपरोस । भारत र चीन बिच लडाइँ हुँदा नेपाल नपर्ने कुरा हुन्न यस्तो नहोस एक छाक बनाउछन शक्तिशाली देश ले नेपाल लाइ
Biden जब pm हन्छ तब युद्ध लडाइँ झगडा र अन्य देश हरू सग निउ खोजि रहन्छ ! Trump हुनुपर्छ यो चोटि america को PM मलाई biden भन्दा trump नै राम्रो लाग्छ 🙏🇳🇵❤️
अब यसतो पाराले त नेपाल चीन र भारतले लिने भयो त किन भने तिब्बत चिनले र सिकिकम भारतले खायो यी दुवै ठाऊमा राजा,देऊता नेपालीहरू थिए त्यसैले शक्ति छ भन्दै अरुको धरबार ताक्नु हुदैन
खुरापाती बिचार... गल्फमा ठिकठाक कमाइ गरेर परिवार पाल्दै गरेका केहि तोरीहरु ठुलो भाग खोज्न रसिया पुगे, तर 2-4 महिना बित्न नपाउँदै कति बाक्सामा फर्किए त कति बेपत्ता छन्। युद्धमा सेनाको जागीर खाएर होस या लुटेर खाउँला भन्नू कासी जानू कुतीको बाटो भनेझैं हो महोदय। अरुसँग भएको धन सम्पत्तिको त कुरा छोडौं,ठूलो द्वन्द्वले गर्दा रोग,भोक,शोक हुन लागेपछि तपाईंसँग भएको करोडौंको घर,जमिन,गाडी,पैसा,हिरा,मोती,सुन पनि मुल्यहिन हुनेछ।
हामी नेपालीहरू चाहिँ किन यति धेरै पछाडि भएको होला 😢.... ठूलो ठुलो देशहरूमा त १८० को स्पीटमा अगाडि बढिरहँदा हामी नेपाली चाहिँ बोरामा डोरीले बाँड्न समेत आउँदैन। मलाई नेपाली हुनुमा गौरव छ तर सबै कुरा समझदा त लाग्छ नेपाली भएर जन्मिनु कति अभागिरहेछ 😢
@@anujsapkota-cq1cy भाइ उनी हरु त प्रदेश को मन्त्री मात्रै हो ? तिमिहरु को समुदायको सबै प्रधानमन्त्री .मन्त्री .रास्ट्रपति भएर पनि विस्व लाई भ्रष्टाचार र गरिबी को देश भनेर चिनाए को छ थुक्क जोक्कोर हो कसरी देश विकास हुन्छ अनि
@@NirdeshRai-nt7fk Samudaya ma karmachari, neta ka gunda bahun nai hunchha bhanna khojnu bhako ho. Bhustighre gunda haru lai pani niyalne garau brother. Duryodhan pachadi ko Bhishma, Drona , ra karna jasta lai pani herne garau mitra. Tapai ka janjati nawajawan haru ko bafdari england ra neta ko ma matra bhayo tesari bahun haru padhaune dharma chodera rajniti garna lagya jasto. Kamsekam aba eak arka lai arop pratyarop bhanda desh ko lagi sochau. Eak arka sanga arop pratyarop le kun chai ethihas baneko chha afai bhannus. Bhavi pusta ko samu hami ke mukh dekhaune bhannus
परमाणु युद्द हुन जरूरी छ जति सक्दाे छिटाे । बेराेजगारीले लास्टै तनाव भयाे धनी झन् धनी हुँदै गए अनि गरिब झन् गरिब । उडाइदेउ पुटिन भाइ संसारलाई टन्टै साफ
Mero samarthan cha
@@STARK151tpoi kaji ho ra 😂
Na hashauna dherai😂
😂😂😂😂
😂😂😂😂😂
आजको आवश्यक्ता नै प्रमाणु आक्रमण हो जुन देशको धेरै घमण्ड छ त्यो देशको पतन हुन्छ।
कालिदासले रुख काटेको जस्तो बिचार नराख्नुस महोदय।
जब रुस र अमेरिका बिच युद्ध सुरु हुन्छ तब एक अर्काको सहयोग गर्ने क्रम बढ्दै जानेछ र विश्व नै युद्धमा होमिने छ।
अनि तपाईं त्यसको असरमा अछुतो रहन सक्नुहुन्छ?
BISHWA NAI PATAN HOLA JASTO X PRAMANU KO LADAI VAYO VANE
Khukuri ani tarbar le biswo yuddha ladnu parxha
@@ghayal1979thikxata hami teu vagyamani hunexau 3th world war herera siddinexau
@@samirtamang6508 1 Missile Nepal gayep..😆
तेस्रो बिश्व युद्ध कसैले रोक्न सक्दैन । यहि कारणले पृथ्वीका सम्पुर्ण जिवित जिवातकोअन्त हुनेछ ।
पहिला युरोप सकिन पर्छ बल्ल नेपाल मात्र
होइन हरेक गरिब देश माथी जाने छन युद्ध
हुन जरुरी छ नत्र नेपाल खाली हुनेछ
ए मुलाको साग पहिला युरोप हैन हो युक्रेन जानु पर्छ😅😅
बर्चश्वको लडाइ ... जुङ्गाको लडाइ
होनी, साँढेको जुधाइ,बाच्छाको मिचाइ हुन्छ।
धनीमनी त केही हदसम्म सुरक्षीत स्थान खोज्दै जालान तर गरिब द्वन्दको आगोमा जल्नुको विकल्प हुनेछैन।
पुटीनले जे गर्याे रुसले ठीक निर्णय गर्याे
Ya sano lai thulalai hepne ho russia le ni crimiya kina lanu russle 2014 ma
पश्चिमाको डरलाग्दो खेल !! होशियार !!!
संसार शान्तिमय हुनु पर्यो । मानिस शान्ति संग बाँच्न पाउनु पर्छ ।बाँचौं बचाउँ ।
विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉
Ma xu
हेलो सर नमस्कार मैले पनि कुनै भिडियो छुट्याएको छैन। सर❤
Balen dai ko fake id banaune ko mujii ho
प्रतीक्षामा 🙏🙏
म केही भन्दिन, किनकी म अमेरिकामा छु।
एउटा सन्देश भन्छु, कसैले नसुनेपनि त्यो हो, युद्द हुनु हुंदैन, एक अर्काको आणविक शक्ति हेरेर लड्नु भन्दा बरु अन्य विकाशका काम शुरू गरेर क्यापिटालिज्ममा विकाश गर्न सकिन्छ भन्न चाहन्छु। मानिसको दिमाख धेरै शक्तिशाली हुन्छ, त्यो अध्ययन र अनुशन्धान गरेर ठूला ठूला विकाशका काम गर्न सकिन्छ, शान्ति, प्रेम, विश्वास, देशप्रेम, सुख सुविधाका साथ आ-आफ्नो देशहरूलाई अगाडी बढाउंन सकिन्छ।
अर्काको देश कब्जा गर्ने पुटिनलाई मार्नुपर्छ।
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
बिश्व युद्ध हुने संकेत देखियो।बेलैमा सबै रास्ट्रहरु सचेत हुनुपर्छ ।
अब आणविक युद्द हुन जररि छ
बिश्वमा शान्ती फैलिनु आवश्यक छ....रसिया र युक्रेन एउटा बिन्दुमा पुगेर शान्तिको सन्देश दिनु आवश्यक छ..अमेरिका हतियार बेचेर होस या अन्य तिकडम गरेर जहाँ पनि युद्ध फैलाउने उद्देश्यमा छ...परमाणु युद्द नहोस् यदि भैहाल्यो भने पनि यो सुन्दर सन्सारमा कोहि बाकी रहनेछैनन..रसिया-चाइना-उत्तर कोरिया अनि इरान जस्ता देशहरुको अलायन्स निकै खतरापूर्ण अन्दाज गर्न सकिन्छ...आज गाजा,प्यालेस्टाइनमा एउटा नाबालक बच्चाको मृत्युले तहसनस सहरमा आमा रोइरहेको दृश्य निकै कारुणिक देखिन्छ...आफुलाई पर्दा मात्र थाहा हुन्छ युद्ध के हो र कस्तो हुन्छ...गृहयुद्द र अन्तरदेशिय युद्दमा के फरक छ गाजा-प्यालेस्टाइन,इराक,अफ्गानिस्तान,यमनका जनताहरुसङ बुझ्न सकिन्छ...त्यसैले शान्ती छाओस,सबैले दुखै गरेर भएपनी बाच्न पाउनुपर्छ !!!
अबको दिन मा हाम्रो नेपाली हरुको अमेरिका बस्ने सपना चक्नाचुर हुनेछ किनभने जति सक्तो नेपाल फर्किता राम्रो हुन्छ
Kasto hawa budo ho
America desh bachha Sanga
Jiskini matra ho America ko
Lagi Russia euta ball jasto ho
America leu chayo vaney
Russia sec ma kharani banaidinxa
Haha kid 🤣 @@bibekshrestha6876
@@bibekshrestha6876haha puroi america rw europe lagda tw kei hallaunw sakeko xoinw russia laai ajw america le second moi kharani banauxw re😆america aafu laddoinw aru laai ladayerw hatiyar becherw poisa kamauxw😅😂
afghanistan sanga cuba sanga syria bata vietnam bata laat khayera vageko muji vagauda ko kunai aukat xaina vaduwa america ko lagi north korea ko kim jong unn enough xa
@@bibekshrestha6876 tero America North Korea sanga thuthur hunxa jatha😂😅
रुस र अमेरिका बिच युद्ध हुनु भनेको विश्व नै ध्वस्त हुने सुरुवात हुनु हो।
Yo kura thik ho tara ti dubai desh kahile pani directly ladeka xaianan aru desh ko madhiyam bata ladera vishwa nei dhuvast garxan
विश्व युध्द भए राम्रो।
@TaraRana-gb5zv - विश्व युद्ध भयो भने मान्छे कोही पनि बाचदैनन।
@@rupaksharma5199किन बाँच्नु पर्याे त बेकारमा झन्झट जिन्दगि उडाइदिए हुन्छ सबैलाई
कमसेकम मर्नै परे तेस्रो बिष्वयुद्ध हेरेर मर्न पाउँ यार । हामीलाई हाम्रो नेताले चुस्छ सानो देशलाई ठूलो देशले चुस्छ कति दुख गर्नु बरु पुरै पृथ्वी ध्वस्त बनाउ न रहे बाँस न बजे बाँसुरी
पुतीन इज ग्रेट।
आउनुहोस् बिश्व घटना नियमित सुन्ने तथा हेर्नु हुने सबै देश बिदेशमा रहनु हुने सबैजना साथीहरू एक ठाउँमा सहभागी हुनुहोस् धन्यवाद ❤🇳🇵🙏
कथा जस्तै भयो हुनेले हानिहाले पो कि पृथ्वी नै ध्वस्त कि जापानको हिरोसिमा कै हालत
पुटिनले अझै केहि खास कदम नचाले अब नि कुरेर बसे युद्दमा अमेरिकाले हालिमुहालि गर्न सक्छ ॥
जय पुटिन💪✊✊
Good news ❤❤❤
बिश्वको साझा दुस्मन एउटै छ त्यो हो अमेरिका।
Excited
Stop war. I have not married yet😢. I want to live😕. Everyone please pray for peaceful world
😂😂😂
Get married asap 😂
Hait same brother 😂😂
@@SaduSaduramKapri 5 years ajhai wait gare hune😂. Bihe garera sansarik sukh vog garnu paryo ni😅
@@0jethalalतै त ब्रो लोन पुटिन काका सम्म पुगेर पाच साल उता लान परो बिस्व युद्ध 😂😂
अमेरिका भन्ने बस्ती निमिट्यान्न पार्यो भने संसार स्वतन्त्र हुन्छ।
आणविक युद्द गर्यो भने मानवीय जनजीवन येति कस्ठकर हुन्छ कि,जुन हामि कसैले नसोचेको र नभोगेको दुख हाम्रो पुस्ता ले भोग्नु पर्ने अवस्था आउछ,यो युद्द समयमै अन्त्य भएको समचार सुन्न पाओस,
अमेरिकाले युक्रेन सघाउदा पुटिनले अमेरिका हान्न ढिला भयि सक्याे ।अमेरिकाले जे गर्दा पनि हुने
अमेरिकी साम्राज्यवाद ध्वस्त र पतन भएको देख्न मन छ!
Derai nepali russia vannda america jana chahanchan tyesma k vanna chahanxau
4/5 lakh Nepali Xan USA 🇺🇸 maa testo kura garna hudaina
Your episode are super
बिस्वमा अशान्ती फैलाउने देश भनेको अमेरिका नै हो यस्को अन्त्य नभएसम्म बिस्वमा शान्ती हुन्दी सक्दैन।
अमेरिका ,इजराइल र युरोपलाई खरानी बनाउन जरुरी छ ,,,
❤❤❤🎉🎉🎉Rus go head
बिश्व अब धेरै धेरै जटिल मोडमा जादैछ
धूलो पिठो पार्नु पर्छ युक्रेन लाई अर्काले उचालेको भरमा युद्द गर्ने
Good Rusiya
हिकमतगरनुभयकोमा रुषलाइ धननेबाद दिनुचाहनछ तर बोलेकोनचनपनि ढिलोनगरयपसपनि भननुचाहनछ
पुटिन ❤
Waiting
Trend line ले तेश्रो विश्व युद्ध हुने संकेत देखियो । जहाँ सम्म तेश्रो युद्ध भै सकेको छ।
america आफुलाई ठुलै देश र धेरै घमण्ड गर्छ पुटिन र किम जोङ ले यस्को देश र घमण्ड छिटै तोड्नेछन तेस्रो युद्ध हने निश्चित छ ! नेपालि दाजुभाइ हरू जता भएनि नेपाल मै फर्कनु होला आफ्नो देश भन्दा प्यारो कोई हुदैन 🇳🇵🙏❤️ धन सम्मपति भनेको त जहिले कमाउला आफ्नै देश मा अब हामि पनि आत्मनिरभर बन्नुपर्छ !
Good job putin sap❤❤❤❤
तेस्रो विश्वयुद्ध हेर्न पाईन्छ जस्तो छ👍👍
परमाणु युद्ध भयो भने हामी विश्वयुद्ध होइन शोर्ग हेर्न पुग्छम।
Buddi tero
@@anjanamgr5765😅😂
लुतो पनि छैन कनौनु पनि परेन।
मलाई पनि परमाणु युद्ध हुन्छ जस्तो लग्नथाल्यो।
nice videos❤❤❤🙏🙏🙏
Jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤
Durga dai😂😂😂
Lado mg Hindu vnna India ja vai
Dhoti mujii chup lagera bass
@kiranoffictw Muji christian khaire ko gu kha Muji 😡 ial128
@@kiranofficial128chanjeg kha ko santan , tibbati saranthari
बिश्व युद्ध 2019 देखि सुरु भइ सकेको हो अनौपचारिक रुप मा तर औपचारिक रुप मा हुँदा अब रुस ले आणविक हतियार चलाउने हो
हे भगवान गोरु जुधाइ मा भेडा नपरोस ।
भारत र चीन बिच लडाइँ हुँदा नेपाल नपर्ने कुरा हुन्न
यस्तो नहोस एक छाक बनाउछन शक्तिशाली देश ले नेपाल लाइ
अमेरिकाले खोजेकै परमाणु युद्द हो ।
युकृने रुसको भुभाग भएकोले रुसमा बिलिन हुनको लागि बिकल्प छैन नत्र बिस्वयुद्दको बिकल्प छैन
amazing
तेस्रो मन्दिर = तेस्रो विश्व युद्ध
पुतिन जिन्दाबाद ।
Malai sarai man paryo hjr ko voice
नयाँ नयाँ युटुबर साथी हरुले एक अर्कालाइ सपोट गरौ मिलेर अघि बढौ ❤❤
नेपाल लाई हेहि फरक पर्दैन होलानी बलराम सर किन कि हामी धेरै टाढा छौ रुस अमेरिका देखि
कलियुग घमण्ड ले भरिएको छ
जति नेपाली भाषी अमेरिका मा हुनु हुन्छ चाडै नेपाल फर्किनु पर्यो है खरानी होला फेरि😀😀😀
Biden जब pm हन्छ तब युद्ध लडाइँ झगडा र अन्य देश हरू सग निउ खोजि रहन्छ ! Trump हुनुपर्छ यो चोटि america को PM मलाई biden भन्दा trump नै राम्रो लाग्छ 🙏🇳🇵❤️
Good
Dami
हामि नेपाली रुश को सपोर्ट मा धन्येबाद
तिमिलाइ खान दियो र ?
जब एक ब्याक्ति हमेशा शक्तिमा रहिरहन चाहन्छ अनि धेरै कुरा हुन सक्छ।
सर नमस्ते🙏🙏🙏🙏
अब यसतो पाराले त नेपाल चीन र भारतले लिने भयो त किन भने तिब्बत चिनले र सिकिकम भारतले खायो यी दुवै ठाऊमा राजा,देऊता नेपालीहरू थिए त्यसैले शक्ति छ भन्दै अरुको धरबार ताक्नु हुदैन
बिश्व घटना नछुटाई हेर्ने जति हाजिर गरुम त 🤗❣️
नयाँ youtuber एता आउनुस त...
यथार्थ
❤❤❤❤❤
Good video ❤❤❤
तेस्रो बिश्व हुनैपर्छ । हामी खान नपाका नेपालीहरु त्यही युद्धमा कसैको सम्पत्ति चोरेर वा कुनै एक देशको सेना बनेर करोडौं पैसा लुट्न पाइन्छ ।
@kebalkarki6523 - तेस्रो विश्वयुद्ध भयो भने मान्छे कोही पनि बाचदैनन।
खुरापाती बिचार...
गल्फमा ठिकठाक कमाइ गरेर परिवार पाल्दै गरेका केहि तोरीहरु ठुलो भाग खोज्न रसिया पुगे, तर 2-4 महिना बित्न नपाउँदै कति बाक्सामा फर्किए त कति बेपत्ता छन्।
युद्धमा सेनाको जागीर खाएर होस या लुटेर खाउँला भन्नू कासी जानू कुतीको बाटो भनेझैं हो महोदय।
अरुसँग भएको धन सम्पत्तिको त कुरा छोडौं,ठूलो द्वन्द्वले गर्दा रोग,भोक,शोक हुन लागेपछि तपाईंसँग भएको करोडौंको घर,जमिन,गाडी,पैसा,हिरा,मोती,सुन पनि मुल्यहिन हुनेछ।
तिमी बुढाहरुको एउटा कुरा पनि सहि सत्य हुँदैन लुट्न्रे ले लुटि राको छन् खाने ले खाइ राको छन् तिम्रा कुरा आक्का थुक्का 😂
Good news
Very dangers
2 वर्ष पहिला पनि यस्तै भिडियो बनानुभएकाे थियाे अहि ले पनि उहीँ।
के छ नयाँ तपाईंको भिडियो मा??
जति सक्दो चाडो अमेरिका को न्युयोर्क मा हान कति तनाब दिएको बिश्वलाइ अमेरिकाले
अब उत्तरी कोरियाका सेनाहरू युक्रेनमा आएर लड्ने भएका छन्।
Jay nepal
अमेरिका को घमण्ड धेरै भयो यसलाई घुँडा टेकाउन अब रूस उतर कोरिया चीन जापान एक हुनुपर्छ।।
Russia eklai kaafi xa 😂😂
देखा जल्दि
अमेरिकाको घमण्ड धेरै भयो !!!
😊😊😊😊😊😊
हामी नेपालीहरू चाहिँ किन यति धेरै पछाडि भएको होला 😢....
ठूलो ठुलो देशहरूमा त १८० को स्पीटमा अगाडि बढिरहँदा हामी नेपाली चाहिँ बोरामा डोरीले बाँड्न समेत आउँदैन। मलाई नेपाली हुनुमा गौरव छ तर सबै कुरा समझदा त लाग्छ नेपाली भएर जन्मिनु कति अभागिरहेछ 😢
बाहुन र क्षेत्री ले सत्ता चलाए पछी
काह बाट देश अगाडि बढनु त
भ्रष्टाचार गर्नु र अरुको ऋण
खादा ठिक्क हुन्छ 🙏
@@NirdeshRai-nt7fk Sherdhan Rai, Barshaman pun pani bahun nai ho😂
@@anujsapkota-cq1cy भाइ उनी हरु त प्रदेश को मन्त्री मात्रै हो ? तिमिहरु को समुदायको सबै प्रधानमन्त्री .मन्त्री .रास्ट्रपति
भएर पनि विस्व लाई भ्रष्टाचार र गरिबी को
देश भनेर चिनाए को छ थुक्क जोक्कोर हो
कसरी देश विकास हुन्छ अनि
@@NirdeshRai-nt7fk Samudaya ma karmachari, neta ka gunda bahun nai hunchha bhanna khojnu bhako ho. Bhustighre gunda haru lai pani niyalne garau brother. Duryodhan pachadi ko Bhishma, Drona , ra karna jasta lai pani herne garau mitra. Tapai ka janjati nawajawan haru ko bafdari england ra neta ko ma matra bhayo tesari bahun haru padhaune dharma chodera rajniti garna lagya jasto. Kamsekam aba eak arka lai arop pratyarop bhanda desh ko lagi sochau. Eak arka sanga arop pratyarop le kun chai ethihas baneko chha afai bhannus. Bhavi pusta ko samu hami ke mukh dekhaune bhannus
No one is permanent enemy and no one is permanent friend in international market
पुटिन पागलको बरोसा छैन......
क:रिस्ट देश सक्किनु पर्छ
🙏👍️👌🙏
Waiting…
War vaya tw herna majja hunthiyo
War ho. Cricket game hoina rukh ma basera herna lai😂. Moon bata herne ho ra? War ta earth mai hunxa hola😓 bomb hana han hola ni😢 rocket hana han?
Anabik yudda vayo vane purai prithibi minute mai dhosta hunxa
💗💗💗
बालेनले सत्ताको बागडोर सम्माल्ने हो भने नेपाल पनि अमेरिका रुस चाइना भन्दा कम बन्दैन
म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢😢😢
1945 पछिको आणबिक बम को स्वाद nato ले चाख्न बाकी छ त्यो दिन अब धेरै बाकी छैन
❤❤
रुस भनेको र पुटिन भनेका एक अपराधी मान्सिक्ता भयका मान्छे हुन 😡😡
अमेरिकी हरु चै के हो त
Taile aparadhi dekhera k napxas ta jatha😅
हानाहान छिट्टै गरिहाले हुनेथियो।तै तै
Say no war please🙏 save human life save our planet 🌍😢