|❤️प्रदीप गुरुङ भाइको उत्कृष्ट खेल|मित्याल र रामपुर|MSC vs Rampur|Nepali Volleyball|Nisdi 4 Mityal|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • समाज विकास स्रोत केन्द्र निस्दी - ४ , मित्याल , भोर्माको आयोजनामा भएको च्याम्पियनसिप आइतबार सकिएको हो। केन्द्रका अध्यक्ष बोम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो ।
    खुल्ला पुरुष भलिबल तर्फ १३ टिम , महिला भलिबलमा १२ टिम र ब्याडमिन्टन तर्फ १६ टिमको सहभागिता रहेको थियो । पुरुष भलिबलमा मित्याल स्पोर्टस क्लब मित्याल प्रथम , समाज विकास स्रोत केन्द्र द्दितीय र रामपुरको टिम तृतीय भएको थियो । महिला भलिबल तर्फ दुवार्घा मित्यालको टिम प्रथम , मित्याल स्पोर्टस क्लब द्दितीय र मुढाबास मित्यालको टिम तृतीय भएको थियो । ब्याडमिन्टनमा रामपुरका बि टिम प्रथम , रामपुर ए टिम द्दितीय र मित्याल स्पोर्टस क्लब तृतीय भएको थियो ।
    पुरुष भलिबलमा प्रथम , द्दितीय र तृतीयलाई क्रमश: नगद रु. ५० हजार ट्रफी , मेडल र प्रमाण पत्र , ३० हजार ट्रफी , मेडल र प्रमाणपत्र तथा नगद रु. २० हजार ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । महिला भलिबल तर्फ प्रथमले नगद रु. १० हजार , ट्रफी , मेडल र प्रमाणपत्र द्दितीयले नगद रु. ६ हजार , ट्रफी , मेडल र प्रमाणपत्र र तृतीयले नगद रु. ४ हजार ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । ब्याडमिन्टन प्रतियोगितामा प्रथम , द्दितीय र तृतीयले क्रमश: नगद रु. ५ हजार , ३ हजार २ हजार र प्रमाणपत्र प्राप्त गरेको थियो ।
    बिजेता टिमलाई पुरस्कार वितरण गर्नुहुँदै प्रमुख अतिथि सारुले युवाको चाहनालाई मध्यनजर गर्दै निस्दीमा खेलकुद विकासको लागि पालिकाको संधै सहयोग रहने बताउनुभयो । केन्द्रले कार्यक्रम सफल पार्नको लागि सहयोग गर्नुहुने सम्पुर्ण सौजन्यदाता , रेफ्री , खेलाडी तथा व्यक्तिलाई सम्मान गरेको थियो ।
    #nepalivolleyball2021 #pradipgurung #santoshthapamagar himalsunari #yokendragurung #surendragaur #tekrajawasti #manimukundavolleyballclub #lokendrabhandari #sanjaypariyar #ashisshrestha #rajubk #bimalpariyar #ghanshyamchaudhary #mkpproduction #yamchetri #rajandarlami #haripandey #sujanchokhal #rupendragaire #kirangaur #kamalgahtraj #bipinchetri #lokendrabist #baglungvolleyball #parbatvolleyball #syangjavolleyball #palpavolleyball #tanahuvolleyball

ความคิดเห็น • 11

  • @resusunam8886
    @resusunam8886 3 ปีที่แล้ว +1

    प्रदिप को राम्रो छ खेल सानो भए पनि जर्सि न.६

  • @bikalmagar5806
    @bikalmagar5806 3 ปีที่แล้ว +1

    Pradeep Gurung ko spike 👌👌👌👌

  • @sanam.b.t4297
    @sanam.b.t4297 3 ปีที่แล้ว +1

    खासै मजा अाएन।

  • @sumanbaral3403
    @sumanbaral3403 3 ปีที่แล้ว +1

    Mityal ko lifter damn good 👍

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 ปีที่แล้ว +1

    dubai team good👍️

  • @minranabhat.
    @minranabhat. 3 ปีที่แล้ว +1

    👍

  • @jitthapa3694
    @jitthapa3694 3 ปีที่แล้ว +1

    Yo height vako key kei spike hanna sakeko xaina height navako ke baru ramro garexa

  • @jitthapa3694
    @jitthapa3694 3 ปีที่แล้ว +1

    Height tall vako kta harule jump garnani naskne spike hanna naskeyne...

  • @minrakim6097
    @minrakim6097 3 ปีที่แล้ว +1

    Milan Khoi

  • @surazmagar7188
    @surazmagar7188 3 ปีที่แล้ว +1

    घनश्याम हरु थिएन की क्याहो

    • @MKPProduction35
      @MKPProduction35  3 ปีที่แล้ว

      Hajur thiyana uhaharu ilam janu bhako xa