बास्तबमा सन्तोष लिम्बुले भनेको कुरा १००% सहि छ उहाँ माओवादी कार्यकर्ता हुन धनबहादुर एमाले पार्टीको धरान वडा नम्बर ४ अध्यक्ष ज्युलाई राम्रो सल्लाह दिनुभयो
८२ बर्षे युवा हजुरबा जगत बहादुर राईको कुरोले मन छुयो। श्रमदानमा पनि नआउने, मासु भात खायो भनेर बिरोध गर्ने हरु लाई “ कि श्रमदान गर्नु आएर मासु भात खाउ, नत्र भने हामिले खाएर छोडेको जुठ्ठो कुरो खाउ” भनेर राम्रो सल्लाह दिनु भयो उहॅाले😂😂😂
बिस्तारि चिन्ने छन् ती झाेले र बिराेधि पत्रु हरु हर्क लाई नाटक् भन्ने हरु उवा santosh brother ले बाेल्नु भकाे कुरा हरु पनि सुन् है झाेले हाे जय हर्क जय श्रम्दाता🙏82 बर्ष दाई दिदी बैनि हरु❤️🙏
सन्तोष भाईको कुरा सहि लाग्यो म पनि ताप्लेजुङ बस्ने लिम्बु हो तर मेयर हर्क साम्पाङ्को काम लाई १००% सहि ठानेर श्रमदान गर्ने नभ्याए पनि आर्थिक लगातार सघाउदै आएको छु । मैले देखेको पनि हर्क जस्तो आफै अगाडि लागेर काम गर्न नेताले मात्र देश बिकास गर्नु सक्छ त्यसमा पनि एक पैसा नखाने ईमानदार उहाँको मा छ । जय श्रमदान जय धरान जय हर्क । 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
मेयर हर्क साम्पाङ को काम लाई बिरोध गर्ने हरु फिल्ड मा जायौ पहिला अनि बिरोध गर बिरोधि हो हर्क साम्पाङ को अभियान लाई कसैले चुनौती दिन सक्दैन जय श्रम दान !
82 barsha ko dailai salute ekdamai 100 %sahai vhannu vhayo 👏👍👌 yo alchay swaday jebray haru birodhi haru lai gatilo jhapat denu vhayo jai Harka sampang jai sramdata jai sachayt swatantra nagarik janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Santosh bhai ekdamai shai vhannu vhayo yo birodhi fatta haru lai yo vhirma ghisarera lanu parney huney vhaay jai Harka sampang jai sramdata jai sachayt swatantra nagarik janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
माफ गर्नुहोला यो पाली पनि म धार्मिक श्रमदान मा सहभागी हुन नसक्ने रैछु कृपया हुन सक्छ भने भदाै १३गत्ते सम्म सकेन भने म घर नै नगै श्रमदान मा सहभागी हुने छु ❤❤❤❤❤❤❤❤❤❤❤ जै श्रमदान पिता मेयर हर्क साम्पाङ् ज्यू
श्रमदानको खाना खुवाउने समयको management चाहिँ राम्रो भएन १२ बजे खाना खाएर फेरि काम गर्दा राम्रोहो यो चाहिँ मेयर साबले बुझ्नु पर्छ मेयर साबले जस्तो अरुले भोक सहन नसक्ला काम सकेर हिन्नेबेलामा मात्र खानाखाने योचाही नराम्रो लाग्यो
@binusaaru5734 हैन हौ जहिले पनि एस्तैहो काम सकेर मात्र हो खाने बिहान बाट एकैचोटि बेलुका कसरी काम गर्न सक्छत हेल्थको पनि बिचार गर्नु पर्छ यो चाहिँ मेयर साबले बुझ्नु पर्नेहो
Kokaha khola baata paani lyaune phase 2 maa pipes taannu jutnu bhayeka sampurna Sramdata haru prati hardik hardik Naman, and dhanyabad, I'm watching from Uk 🇬🇧
जगतवहादुर राईले अाफु ८२ वर्षको उमेरमा पनि वाँदर लड्ने भिरमा पनि पाईप तानेर साहसि काम गर्नु भएकाे छ र उच्च विचार र सत्य भाषि हुनुहुदाे रहेछ।धन्यवादछ उहाँको काम र विचारलाई।
बास्तबमा सन्तोष लिम्बुले भनेको कुरा १००% सहि छ उहाँ माओवादी कार्यकर्ता हुन धनबहादुर एमाले पार्टीको धरान वडा नम्बर ४ अध्यक्ष ज्युलाई राम्रो सल्लाह दिनुभयो
सबै को मेहनत नै श्रमदान को सफलता हो।सबै श्रम दान मा मेरो नमस्कार
एमालेको भोगोटे बस्तेत लाई पनि ल्याउनुपर्यो सारै टेक्नोलोजी टेक्नोलोजी भन्दै मेयर साब लाई गालिगर्थ्यो,१००० रुपे दिन्छ भन्थ्यो।सृफ यो ठाउमा हिडाएर पठाउनुपर्छ।
८२ बर्षे युवा हजुरबा जगत बहादुर राईको कुरोले मन छुयो। श्रमदानमा पनि नआउने, मासु भात खायो भनेर बिरोध गर्ने हरु लाई “ कि श्रमदान गर्नु आएर मासु भात खाउ, नत्र भने हामिले खाएर छोडेको जुठ्ठो कुरो खाउ” भनेर राम्रो सल्लाह दिनु भयो उहॅाले😂😂😂
गुड सन्तोष जि को कुरा १००% सहि हो यस्मा बिरोधिहरु बाहेक कसैमा दुई मत छैन सन्तोष जि को कुरालाई सलाम।
सन्तोष लिम्बुको १००% जायज कुरा मेरो आवाज मिडिया दिपेश जिको सहि प्रश्न सम्पुर्ण मा एकमुष्ट सलाम जय हर्क साम्पाङ्ग
राम्रो बिचार सन्तोष ज्यूँ को
सहि हो,जय हर्कबाद,जय धरान्🙏🙏
श्रमदाता सम्पुर्णलाई सलाम छ ❤❤❤
जय हर्क जयधरान
khusi lagyo daiko kurale jan jan bhirma pipe gasnu tujan halnu ta jan kati khatara
एनि लाई बुवा हरू को सोच्ने किती राम्रो छ तर युवा हरु को सोचर पडेको भनाउदा हरू को मन धेरै अन्तर छ सबै एसरिनै गरने भने देश बेच्ने
world record त्यसै राखेको होइन रहेछ ?? सलाम हर्क साङ्ग्पाङ्ग !! श्रमदाता ! ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
बिस्तारि चिन्ने छन् ती झाेले र बिराेधि पत्रु हरु हर्क लाई नाटक् भन्ने हरु उवा santosh brother ले बाेल्नु भकाे कुरा हरु पनि सुन् है झाेले हाे जय हर्क जय श्रम्दाता🙏82 बर्ष दाई दिदी बैनि हरु❤️🙏
Santosh sir b4r mahan xa party hoena bikash ma huthuti jai harka sampang jai sarmadan
राम्रो।कुरा हजुर को 🙏🙏🇳🇵
संपूर्ण श्रम दाता हरू लाई सलाम छ।
सन्तोष भाईको कुरा सहि लाग्यो म पनि ताप्लेजुङ बस्ने लिम्बु हो तर मेयर हर्क साम्पाङ्को काम लाई १००% सहि ठानेर श्रमदान गर्ने नभ्याए पनि आर्थिक लगातार सघाउदै आएको छु ।
मैले देखेको पनि हर्क जस्तो आफै अगाडि लागेर काम गर्न नेताले मात्र देश बिकास गर्नु सक्छ त्यसमा पनि एक पैसा नखाने ईमानदार उहाँको मा छ ।
जय श्रमदान जय धरान जय हर्क ।
💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
जय हर्कबाद,जय श्रमक्रान्ती,जय श्रमदाता,जय सहयोगदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय देश🙏🙏🎉🎉❤❤
धेरै राम्रो काम 👍️🎉🎉🎉
यि बाबै र भाईले जस्तै अरु पनि आफ्नो पाटी झोला हप्ता को एकदिन बिसाउने गरे कसोहोला
यसरी नै सबै युवा हरूले बुझ्नुपर्दछ। अनी जय नेपाल युवा।
100% sahi kura ho
Jay harkabad Jay sram kranti 🎉❤
सन्तोष सर अब यो चेतना सबै आम सर्बसाधरण सम्म फैलाउनुपर्छ, हजुरको महान बिचारलाई सलाम 🙏👏👏
Jai harka sampang sir❤❤❤❤❤
Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪💪💪💪
सन्तोस सर हजुर माओबादीबाट हुनु हुदो रहछ, अब तपाई आफै भन्नुस तपाईकै पाटीका उपमेयर बेघाको नाच र मेयर साहबको परिश्रम देख्दा?
सन्तोष सर अब पार्टी छोड्नु पर्छ है पार्टीको काम छैन।
भोगटे बस्नेतले पनि हेरि राखेको होला। भोगटे बस्नेत नआए हुन्छ।बल जस्तो गुलटेर मर्छ भोगटे।
जय हर्कपथ💪💪💪💪💪💪💪🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
इमान्दारीत मा शक्ति हुन्छ भन्ने कुरा मेयर हर्क साम्पाङ ज्यु को श्रम अभियान्त सहभागीत बटा प्रष्ट हुन्छ I
जय श्रम अभियान
Bastabma. NAMASKAR HAJUR
सबै पार्टीहरुलाई परित्याग गरेर हर्क साम्पाङ को कुरा सुनेर बुझेर उनकै पछिलागे धरान मात्र होईन परै देशको प्रगति हुनेछ, यस्मा कुनै दुईमत छैन।
जय हर्कवाद ! सबैलाई 🙏❤️🙏
Sarai ramro kam jai sramdata 🙏🙏jai harka bad👍👍👍
सम्पूर्ण श्रमदाता मित्र हरुलाई सलाम गर्न चाहान्छु 🙏🙏🙏🙏
जय हर्का बात।
मेयर हर्क साम्पाङ को काम लाई बिरोध गर्ने हरु फिल्ड मा जायौ पहिला अनि बिरोध गर बिरोधि हो हर्क साम्पाङ को अभियान लाई कसैले चुनौती दिन सक्दैन जय श्रम दान !
जय श्रम दान ❤
जन्ता जागौ है म धरान बाहिर को भए पनि नेपाल आय पछि श्रम दान गर्न अवस्य आउने कोसिस गर्ने छु
स्वागत छ।
राम्रो बिचार सन्तोष जि को राम्रो काम लाई पाती जाती धर्म जाती हेर्नू हुन्न
Jai Hark Sampang/Sram Pita 🙏.
Jai Sram dataharu 🙏.
त्यसैले भन्छु हर्क साम्पाङ्गलाई गाली गर्ने वा बिरोध गर्ने ब्यक्तिलाई सिधै पाप लाग्छ।
काठमान्डौ बसेर विश्लेषक भएर भुक्ने हरु एकचोटि यो ठाउँमा लगेर हिँडाउन पर्यो के।
82 barsa ko babako katti ramro bichar ❤❤❤👍👍👍👍
यस्ताे दुख कस्ट गरेर धरान बासिलाई पानी खुवाउने श्रमदाता र मेयर साम्पाङ्गलाई बिराेध गर्ने बिराेधिहरुलाई यहि जुनिमा पाप लाग्ने छ।
भन्ने शब्द छैना धरानकाे श्रमदान बाट एति भिर पाखा बाट ल्याउदै छ तर पनि पानि काे पाईप ❤❤❤❤❤❤❤❤❤❤❤
82 barsha ko dailai salute ekdamai 100 %sahai vhannu vhayo 👏👍👌 yo alchay swaday jebray haru birodhi haru lai gatilo jhapat denu vhayo jai Harka sampang jai sramdata jai sachayt swatantra nagarik janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हर्क सामपाङ आऊ देश बचाऊ,जय हर्क साम्पाङ ज्यू....✊✊✊✊💪
सन्तोस सर धन बालाई मात्र हैन उपमेयरलाई पनि भन्नु होला
Santosh bhai ekdamai shai vhannu vhayo yo birodhi fatta haru lai yo vhirma ghisarera lanu parney huney vhaay jai Harka sampang jai sramdata jai sachayt swatantra nagarik janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Great Dharan
Sampurna shramdata harulai samman xa ❤❤❤
सबै मा नमन
म पुस्पा राईको तरफ बांटा⭐️⭐️⭐️ सलामी❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो जँठा हाम्रो लिम्बुको नि अलिकती उघ्रे छ है। शरणार्थिहरुको पछि छोडी दिऊँ साथी हो।
Very good job n very good comment young leader santosh babu! Dharane jan are idle of nepali jan!!!
जनताहरुलाई जगाउनु र बुझाउनुपर्छ है सन्ताेष दाजु❤❤❤
Jay hark sampang 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👏👏👏👏👍👌👌👌👌💪💪💪💪👍👍👍👍
सन्तोष भाइले देखाए असली माउको एजेन्डा भिजन र मिसन योहो नि त माउबादीको सिधान्त।
सन्तोष ज्युको कुरा सहि हो सहि ।
🙏🙏बुवा 🙏
सम्पुर्ण सहयोगि टिम मित्रहरुलाई मनैदेखि नमन गर्दछु जय होस् हर्क साम्पाङ सर जियु को जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
८२ बर्से बुबाको जोश जाँगरलाइ स्यालुट गर्नै पर्छ 😊😊😊😊
Jay sotantra Jay harka sampang A Revolution 👑🇳🇵🏹❤️🙏✊ Jay shramdaan Jay dharan ❤️
Great congratulations 👏👏❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
गुड
follow foot step harka sampang good faith of nation jay harka sampang
माफ गर्नुहोला यो पाली पनि म धार्मिक श्रमदान मा सहभागी हुन नसक्ने रैछु कृपया हुन सक्छ भने भदाै १३गत्ते सम्म सकेन भने म घर नै नगै श्रमदान मा सहभागी हुने छु ❤❤❤❤❤❤❤❤❤❤❤
जै श्रमदान पिता मेयर हर्क साम्पाङ् ज्यू
Good ❤❤❤❤❤❤❤❤❤❤❤ job 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🇳🇵
salam x sir haruko bicharlai🙏💖
सेवा सेवारो सन्तोष लिम्बू सर❤
अब एमाले पाटी छाडेर। हर्क सरको जानु होला।
अाटिलाे जाेशिलाे युवा सन्ताेश भाई।
45 Kilomtr Yaha hota Bafre Baf Jai Harka Sampang.
श्रमदानको खाना खुवाउने समयको management चाहिँ राम्रो भएन १२ बजे खाना खाएर फेरि काम गर्दा राम्रोहो यो चाहिँ मेयर साबले बुझ्नु पर्छ मेयर साबले जस्तो अरुले भोक सहन नसक्ला काम सकेर हिन्नेबेलामा मात्र खानाखाने योचाही नराम्रो लाग्यो
खाना पाकेको ठाउँसम्म आउन नपाएर होला नि हउ
@binusaaru5734 हैन हौ जहिले पनि एस्तैहो काम सकेर मात्र हो खाने बिहान बाट एकैचोटि बेलुका कसरी काम गर्न सक्छत हेल्थको पनि बिचार गर्नु पर्छ यो चाहिँ मेयर साबले बुझ्नु पर्नेहो
सम्भव हुदैन भाइ भनेको समयमा कोहि कहाँ हुन्छ कोहि कता हुन्छ त्यै भएर काम सकेर खाने योजना बनाएको हो खाना खायो एक छिन रमाइलो गर्यो हिड्यो... सजिलो
Sampurna sramdata prati uchha samman❤ byajta garna chahanchhu..❤❤❤❤❤❤❤❤❤❤❤🫡🫡🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏👏👏👏👏👏👋👋👋💪🏻💪🏻💪🏻💪🏻💪🏻👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏👍👍
Great people have great heart thank you for true sprite.
Kokaha khola baata paani lyaune phase 2 maa pipes taannu jutnu bhayeka sampurna Sramdata haru prati hardik hardik Naman, and dhanyabad, I'm watching from Uk 🇬🇧
जगतवहादुर राईले अाफु ८२ वर्षको उमेरमा पनि वाँदर लड्ने भिरमा पनि पाईप तानेर साहसि काम गर्नु भएकाे छ र उच्च विचार र सत्य भाषि हुनुहुदाे रहेछ।धन्यवादछ उहाँको काम र विचारलाई।
सलुट छ यहाँ हरु सबै लाई❤
Shekura Bubako kura
Menuka Rai kokaha pipe Tanne sharamdan cheliko bhanai Atiyantai Ramro Lagiyo .
Menuka Rai cheli Lai Muri muri Dhaniya Bad .
शन्तोष सरको भनाई मा शहमत ।
अनस बुबाको कुराले मन छोयो ।
जय देश जय धरान ❤
82 Barsako daiko kura jayez safa xa masu ra vat khayeko kura garnelai meetho jhapad
Nepal haina vai would book of record ma nai nam lekhi sakiyo thaha paunu vako xaina r
❣️💖🇳🇵जय जय हर्कबाद❣️💖🇳🇵👍️❤️🙏
Wow nice 💯🙏🙏🙏
Rabi dai jinda bad✊
Rabi syal bed ma sut 😂😂😂😂 chutia andho khate dekhinas
great job
बाजेले अन्तिममा बोलेको बोली अति मजा आयो जनक ऋषिले चाहिँ हामीले खाएर निस्केको चाहिँ खाओस्।😂😂 नत्र काम गर्न आओस्
Good kam❤
जय श्रमदान 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
धेरै असल बिचार
Lahai sir garnuparxa hai
जय हर्क वाद
👏🏽👏🏽👏🏽👏🏽
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🥰🥰🥰🥰💖💖💖💖😊😊🙏🙏