Who Can Change Nepal?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 621

  • @ProjectKura
    @ProjectKura  6 หลายเดือนก่อน +73

    Corrections:
    11:23 : नेपाली काँग्रेसले १ सय १० सिट जितेको हो ।
    15:32: Footage Credit Galaxy 4k

    • @Nepalwizgamer
      @Nepalwizgamer 6 หลายเดือนก่อน

      Ma 1k vanada Kam subscribe hunada hareko Sachi vanu parada aajhai subscribe gareko xahena 😊

    • @zhanepal969
      @zhanepal969 6 หลายเดือนก่อน +5

      Nepal becoming in future is monarcy democratic country so king is only i vote Baleen Saha 👑 you no pm have Last 3rd term. Baleen Shah have no any party no any mp seat in assembly hall so how to become Prime minister's in future 😂🤣 i have no any choice without Baleen Shah. i am not saport any political party i hate politics 🐷 because i brone in indipendent country 🇳🇵. but our current time pm are only popet government of neburs country India & china . our King is always alive 🙏🏻🌌😓i proud of my country ✊😥. i am always try to protect our lands and our country becouse mother and motherland gareter then haven 🇳🇵. i am trying in future great inveter💸 & progarmar 👨‍💻 to protect our country for internal enmey 👹.

    • @subashkhadka1616
      @subashkhadka1616 6 หลายเดือนก่อน

      Ok

    • @samratacharya7267
      @samratacharya7267 6 หลายเดือนก่อน +2

      यो यसरी सच्याउनु अघि राम्रो सङ्ग हेरेर भिडियो अप्लोड गर्नु उपयुक्त हुन्छ । अनि एक ठाउँमा बियरको बटल देखाउँदा अर्ना कम्पनीको देखाउनु भएको छ । के उसले यो भिडियोलाई स्पोन्सर गर्या हो? होइन भने नेपालमा यस्ता कुरा बारे किन ध्यान दिइदैन । त्यो पनि तपाईहरु जस्ता व्यक्तिले । सम्भव भए सम्म random खिचेको भिडियोमा त ब्लर निकालेर राखिन्छ तर यहाँ त पर्टिकुलर ब्र्यान्ड लाई प्रमोट गरिएको छ ।

    • @bishuofficial2954
      @bishuofficial2954 6 หลายเดือนก่อน +2

      Saroz bro Worldlink ko ads alik derai bho hau .😂😂😂

  • @Mannu04
    @Mannu04 6 หลายเดือนก่อน +83

    Only Balen is the real Hero of our country love u Balen. we all Nepalese have a lot's of hope from u never broke that .love u Gopi,harkha and Sagar 🇳🇵

    • @Chisobhaneko
      @Chisobhaneko 6 หลายเดือนก่อน +1

      Harka samapang is BEST! the only selfless leader of Nepal!

    • @krishnarana321
      @krishnarana321 6 หลายเดือนก่อน +4

      ​@@ChisobhanekoHarek desh banauna haina desh tukra tukra banauna kam cha

    • @denimgurung1726
      @denimgurung1726 5 หลายเดือนก่อน

      Absolutely agreed 👍

    • @Chisobhaneko
      @Chisobhaneko 5 หลายเดือนก่อน +1

      @@krishnarana321 don’t listen to propaganda.. Harka Sampang is the real deal

    • @krishnarana321
      @krishnarana321 5 หลายเดือนก่อน

      @@Chisobhaneko kam garcha tara badi bhukcha jat ko matra kura garcha brother aelay mayer cha bholi mantri banda asti jatigat kura garay paxi desh donda mani jana sakcha so kam garcha harke lay tara badi bolcha taye ho

  • @balaramsharma4966
    @balaramsharma4966 6 หลายเดือนก่อน +172

    २०८४ को चुनावमा माउवादि , काङ्ग्रेस र एमाले लाई भोट दिने मान्छे नै देश बर्बाद पार्ने देशद्रोहि नेपाली हुन भन्नेमा को को सहमत हुनुहुन्छ ? Like❤

    • @NirmalBichar
      @NirmalBichar 6 หลายเดือนก่อน +4

      शत प्रतिशत सहमत ।

    • @nabinpaudel63
      @nabinpaudel63 6 หลายเดือนก่อน +1

      ma❤

    • @sandeshbista8655
      @sandeshbista8655 6 หลายเดือนก่อน +1

      १००% सहमति

    • @BishalMAGAR-zu5uf
      @BishalMAGAR-zu5uf 6 หลายเดือนก่อน +2

      84 ma pani tai khatee harulai vote halna muji haru deshdrohi ho 😂😂

  • @PrakashBohara-q8i
    @PrakashBohara-q8i 6 หลายเดือนก่อน +69

    नयाँ अनुहारहरु यकै साथ आय भन्ने ८४ मा जनताले आशा गरे अनुरुप हून्छ

    • @top10slist94
      @top10slist94 6 หลายเดือนก่อน +1

      ​@@निराश_यात्री😂😂

  • @Surendrabhandari12
    @Surendrabhandari12 6 หลายเดือนก่อน +74

    देश बिकास हुन सबै भन्दा पहिला हाम्राे मस्तिष्क काे विकास हुनु पर्ने रहेछ,, काठमाडाैंमा जनताकाे मस्तिष्ककाे बढि विकास भयाे र बालेन जिते र काठमाडौं झन विकास भयाे 🙏

    • @umeng1111
      @umeng1111 6 หลายเดือนก่อน +3

      Dadeldhurako janata ko pani mastiskako bikas bhayeko herna paam

  • @TulsiSaud-p1t
    @TulsiSaud-p1t 6 หลายเดือนก่อน +4

    तपाई को हरेक तर्कमा सत्यता हुन्छ ,तेहीभयर मलाई तपाईको program यकदमै मन पर्छ

  • @ProjectKura
    @ProjectKura  6 หลายเดือนก่อน +62

    Download अप्सन किन बन्द ?
    हामीले भिडियोमा stock music हरु प्रयोग गर्छौं । यस्ता music हरुको license हामीले पैसा तिरेर किन्ने गरेका छौं । र त्यस्ता music को license हामीसँग हुने गरेको छ । तर कहिले काँहि ति music मा copyright लाग्ने गर्दछ र यस्तो अवस्थामा हामीले license पठाएर appeal गर्नु पर्ने हुन्छ । हामी अपिल पनि गर्छौं । तर त्यो समयमा download अप्सन स्वत बन्द हुने गर्दछ । यस्तो नहोस् र चाँडै download वा save गरेर पछि पनि भिडियो हेर्न पाउनुहोस् भन्ने हाम्रो चाहना भएपनि त्यो हट्नका लागि केहि घन्टा, दिन देखि हप्ताको समय लाग्न सक्छ ।
    यसबाट पर्ने असुविधाका लागि हामी माफी चाहन्छौं ।

  • @daredevil1363
    @daredevil1363 6 หลายเดือนก่อน +31

    हजुरले भनेका सबै कुरा गाउँ गाउँ सम्म सोझासाझा जन्ता माझ पुर्याउन सबै जिल्लाका RADIO FM हरुको भुमिका महत्वपूर्ण हुन्थ्यो
    तर कस्ले गर्दिन्छ होला है😭😭😭

    • @sonamgurung8687
      @sonamgurung8687 2 หลายเดือนก่อน

      Ekdam Sahi vannu vayo😢

  • @positiveAB
    @positiveAB 5 หลายเดือนก่อน

    एकदम राम्रो विश्लेषण यी सबै कुराहरू इन्टरनेट मा सिमित मात्र राख्नुभन्दा देशका दूर दराजका जनता र साना स्कूलमा पढ्ने बालबालिकालाई पनि सुकाउनु जरुरी छ ।
    खास गरी अहिलेको विदेशको मानसिकता बोकेका युवा पिढीले गणतन्तको बलियो पक्ष बुझ्नु आवश्यक छ।

  • @sanjitsaru
    @sanjitsaru 6 หลายเดือนก่อน +11

    Yes, they are the hopes. I hope they will not disappoint.

    • @NowDubai
      @NowDubai 6 หลายเดือนก่อน

      Yes

  • @shadow-wi8ei
    @shadow-wi8ei 6 หลายเดือนก่อน +6

    I can see the new change or revolution in our country in the near future.

  • @sujitratnatamrakar4059
    @sujitratnatamrakar4059 6 หลายเดือนก่อน +4

    सबै भन्दा लास्ट मा भनेको चाही एकदम सहि लग्यो , मेरो त्यस्तै विचार छ। माओबादी को पालामा जस्तो अहिले बालेन पालामा उस्तै भैराछ , बालेन लाई तोकेर केहि भन्न नहुने समय आको छ

  • @AmmarChunara1
    @AmmarChunara1 6 หลายเดือนก่อน +30

    Project कुरा को जानकारीमूलक भिडियो कहिले आउला भनेर कुरी बस्न साथीहरु कोको हुनुहुन्छ म जस्तै❤ thanks for project family members 100 subscriber 🙏🙏

  • @dipeshadhikari4457
    @dipeshadhikari4457 6 หลายเดือนก่อน +6

    The best analytic narration ever... Its not the leaders only but all citizens are equally responsible for betterment.....

  • @Kupamanduka0
    @Kupamanduka0 6 หลายเดือนก่อน +4

    प्रोजेक्ट कुरा टिम लाई धन्यवाद। कति सरल र कसैको पक्ष नलिई देश को पक्ष मा भिडियो बनाएकोमा । देश विकास हुन नेता मात्र हैन । कर्मचारी जनता सबैको उद्देश्य एकै हुन जरूरी छ । जुन नेपाल मा भेटिदैन । सरकारी काम भनेको सेवा पनि हो तर सरकारी काम भनेको नेपालमा पावरफुल हुनु हो । सेवा प्रदान गर्नु हैन । वा भनौ विहे गर्ने लाईसेंस। सेवा प्रदान गर्ने कुरा त नैतिकता को किताब बाट जमाना मा हराई सकेको छ। आज जनता पनि कम देखिन्न मेरो विचार मा । सबै को एउटा नेता आफन्त पर्छ। पछि छोराछोरीलाई सजिलो हुन्छ। मेरो मात्र विकास होस । मेरा छोरा छोरी ठाॅउमा पुगुन(जुन सामान्य पनि हो )जति नै अयोग्य भए पनि । हस्पिटल मा पावर, सरकारी काम मा पावर, यो कुरा झन हावी हुदैछ । त्यसकै लोभ मा धेरै भोट वेचिन्छ पैसा र रक्सि मा त सिमित छन। वहुमत आउने पार्टी त्यसकै उपज हो । भोट गरे भोलि आप्ठेरोमा काम लाग्छ। विचरा हरु सहि छन । यो देश यसरी set भई सक्यो की एउटा पार्टी नसमाई काम हुन्न । चाहे व्यवसाय गर्नुस वा हस्पिटल जानुस । अनि फेरि हामी कुर्न नजान्ने सबै कुरा तुरन्त चाहन्छौ । चाहे पावर लागोस चाहे पैसा । George Carlin ले भनेका रैछन," If you have selfish ignorant citizens, you will get selfish ignorant leaders." नॅया वा पावरफुल नेता आउन पाको छैन साईनो लाउन हतार हुन्छ। काम चाडै बन्छ भन्न वा आफुलाई पावरफुल देखाउन । त्यो त सबै को नेता हो विपक्षी को पनि ,उनीहरूलाई पावरफुल वनाउने पनि हामी भ्रष्ट वनाउने पनि । खराब को चर्चा जति गरे पनि लिस्ट लामो छ । यत्रो जनसङ्ख्या छ तर तपाईँहरू को भिडियो हेर्ने भिउज कम भए पनि नथाक्ने जागर लाई सलाम ।

  • @NOT_PRASHANT
    @NOT_PRASHANT 6 หลายเดือนก่อน +1

    Good to hear people from all over Nepal supporting new youth leaders Like : Balen Shah, Harka Sampang, Ravi Lamichhane etc. Yestai soch liyera ra yestai sath support garyo vane ane ball desh bikash huna , Aaudo 2084 ma chai kei hola jasto xa hai 😃

  • @zexieofficial
    @zexieofficial 6 หลายเดือนก่อน +4

    Ravi dnt seem to have vision but yet i have to accept his team is really strong sumana sworna are yhe top examples ❤

  • @riverrai5970
    @riverrai5970 6 หลายเดือนก่อน +3

    Be the change and CHANGE will follow you. This is 21st Century and you are no body’s slave … Free , Free and Free at last.

  • @riteshdhungel9932
    @riteshdhungel9932 6 หลายเดือนก่อน +3

    हामीले के बुझन पर्छ भने परिवर्तन हामी बाट नै सुरु हुने हो। जब सम्म हामी आफै अनुशासित हुदैनौ तब सम्म देश बन्दैन। आफ्नो मात्रै होइन सबैको सोचेर काम गर्नुस, सडक नियमहरु पालना गर्नुस, घुस नदिनुस्, फोहोर जहाँ पाए तेही नफालनुस, जति सक्दो सानो लेवेलमा होस् समाज लाई राम्रो बनाउन लाग्नुहोस, बच्चाहरुलाई पनि राम्रो कुराहरु गर्न सिकाउनुस। हरेक न भए नि मेजोरिटी मान्छे ले सानो सानो राम्रो काम गरे देश आफै बन्छ।

  • @scikick
    @scikick 6 หลายเดือนก่อน +3

    Well said. The problem lies in our society as a whole. It's geared heavily towards personal gain. "Loksewa ma naam niskey pachhi life set" vanne mentality chha. Service garna parne maanchhe haru lai hajur hajur garnu parchha. Esto regressive executive system vaako country ma dui char jana le change lyauna sakchhan jasto malai laagdaina. Change sabai lai chaiyeko chha, tara power ma few years bhijhey pachhi sab ko taal ustai ho. I'd be happy to be proven wrong, but yo kura ma ekdum pessimist chha mero point of view. RIP Nepal.

    • @saramshagorkhali101
      @saramshagorkhali101 6 หลายเดือนก่อน +1

      A politician may come into politics with good intentions but if the whole system is mud its only a matter of time before they will be stained. There needs to be a group of politicians who actually want change and who can lead by example. Look, I don't know if we will ever eradicate things like corruption as even the most advanced nations politicians are curropt but, I do hope the politicians facilitate reform to actually accelerate advancement. They only seek personal gain which is human nature fair enough as all of us do, but its high time they think about the nation along with personal gain.

  • @raiprakash3057
    @raiprakash3057 6 หลายเดือนก่อน +8

    सहकारि ठग हरु देखि सावधान है

  • @Dipe1991
    @Dipe1991 6 หลายเดือนก่อน +10

    राम्रोहरू मिल्नुको बिकल्प छैन रबि,बालेन,हर्क एक ठाउमा आउनैपर्छ ❤ अनिमात्र पुरानालाई पाखा लगाउन सकिन्छ

    • @MichaelDangaura
      @MichaelDangaura 6 หลายเดือนก่อน

      Rajesh hamal daailaai rabi man pardaina ani malai pani karan swagat nepal sanga chha
      Balen harka are.........

  • @bijaychy4456
    @bijaychy4456 6 หลายเดือนก่อน +1

    दाजु जनतालाई सहि बुझ्नु भएकोमा धन्यवाद ❤️🙌 अझै जनचेतना भिडियो बनाउदै गर्नुहोला

  • @anne3087
    @anne3087 6 หลายเดือนก่อน +36

    I don't count Rabi lamichanne as a prominent politician; and people here counting him is also another example that we are still yet to recognize right people and are mostly follow by trend.

    • @tthekapilsharmashow
      @tthekapilsharmashow 6 หลายเดือนก่อน +8

      He might not be a good politician but in his party there are many prominent people like swarnim wagle and sumana shrestha

    • @anne3087
      @anne3087 6 หลายเดือนก่อน +5

      @@tthekapilsharmashow I agree and that might save him to have his significance in politics for the long run. But if we look deep in, he has done nothing significant other than being a chatter box and have multiple allegations like the very typical old politicians. My mere opinion.

    • @manojd2120
      @manojd2120 6 หลายเดือนก่อน

      True rabi afno media ko Sahara le afuu lai khub chamkayo

    • @sujanbastola3084
      @sujanbastola3084 6 หลายเดือนก่อน

      Malai chai k lagxa vanay ailay Rabi aagadi badna ya kae garna khojda.sabai milayara Tala jharxan ya fasauxan Tara 2084 paxi ko election ma adi dherai thauma bata jityoo vanay chai sayad uslay chayako garna sakxa ki jasto lagxa but I literally have less knowledge about in the politics but a hope is still with him 🙏

  • @saramshagorkhali101
    @saramshagorkhali101 6 หลายเดือนก่อน +5

    Amongst the increasing trend of nepali infographic youtube channels I find yours the most unbiased. You show facts from both perspective and encourage the viewers to use intellect to come to a conclusion. Admit all the brainless sheep and sea of misinformation in the internet it is a breath of fresh air.

  • @nabinshrestha6594
    @nabinshrestha6594 6 หลายเดือนก่อน +3

    Lovely Video. Thank You project kura for this information.

  • @pravhatdip28
    @pravhatdip28 6 หลายเดือนก่อน +6

    यी सबै एकठाउँमा हुनुपर्छ।। देश विकासको लागि।। गगन को त गफ मात्र हो।।🙏🕉️🇳🇵

  • @user-artbyme
    @user-artbyme 6 หลายเดือนก่อน +3

    so that's men we have to change the whole system

  • @RiteshYadav-rl3es
    @RiteshYadav-rl3es 6 หลายเดือนก่อน +3

    This is the topic to be discussed.

  • @shubhamneupane-oj9pd
    @shubhamneupane-oj9pd 6 หลายเดือนก่อน +3

    Man what a content 😀 Hats up to your hardwork daju😄💟

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +17

    बालेन शाह
    रबि लामिछाने
    गोपि हमाल
    हर्क साम्पाङ

    • @themikki8360
      @themikki8360 6 หลายเดือนก่อน +4

      रबि lamichhane सहकारी ठग 😂😂😂😂

    • @NowDubai
      @NowDubai 6 หลายเดือนก่อน +2

      Balen shah nai ho ne

    • @surendraadhikari7941
      @surendraadhikari7941 6 หลายเดือนก่อน

      Sagar dhakl instead of rabi lamichane

    • @lalitone6126
      @lalitone6126 4 หลายเดือนก่อน

      फस्ट हर्क नै हो जस्ले जे भने पनि किन भन्नू?

  • @One-OH-1
    @One-OH-1 6 หลายเดือนก่อน +1

    Change requires strong system and ACTIVE CITIZENS…true said in ur description.
    The one I used in uppercase there is the realistic factor tbh among others

  • @sandeshbista8655
    @sandeshbista8655 6 หลายเดือนก่อน +9

    बालेन जत्तिको नेता आजसम्म मैले देखेको छैन. प्रधानमन्त्री हुनु पर्ने मान्छे हो बालेन सर. यदि बालेन प्रधानमन्त्री भयभने देशको मुहार फेरीनेछ अरु पनि राम्रो स्वतन्त्र नेता छन हर्क गोपाल अब उहाँ हरुलाइ साथ दिउ.अन्दभक्त नबनौ.

  • @shinobi1648
    @shinobi1648 6 หลายเดือนก่อน +3

    I love this channel, your videos are more impactful bro keep it up❤❤

  • @RaviBista-w4r
    @RaviBista-w4r 6 หลายเดือนก่อน +1

    You are absolutely right last moment I really respect your channel and your thought

  • @Syangdan136
    @Syangdan136 6 หลายเดือนก่อน +4

    Sumana mam le Dherei ramro Kam garnu hudei xa

  • @sontopsherpa4655
    @sontopsherpa4655 6 หลายเดือนก่อน +2

    Kudos to entire Project Kura team for making this informative, inspiring and wonderful content. Cheers

    • @NowDubai
      @NowDubai 6 หลายเดือนก่อน

      Cheers

  • @DhrubaPrasadPokharel
    @DhrubaPrasadPokharel 6 หลายเดือนก่อน +2

    It's not exploration; it's a good news summary and your opinion.

  • @prabinchaudhary4676
    @prabinchaudhary4676 6 หลายเดือนก่อน +3

    Sabai nepali le hernai parne video 🇳🇵❤️

    • @STEPHEN71202
      @STEPHEN71202 6 หลายเดือนก่อน

      Feeling Good

  • @darshanpoon8328
    @darshanpoon8328 6 หลายเดือนก่อน +1

    this video hits peoples mindset always ❤

  • @devildewaz
    @devildewaz 6 หลายเดือนก่อน +1

    Important part leaders need to keep on changing

  • @riverrai5970
    @riverrai5970 6 หลายเดือนก่อน +6

    Rabi ko Chinese name Manoj Gajurel ko anusar - Case changko Chang …

  • @sanjoo
    @sanjoo 6 หลายเดือนก่อน +1

    I have the same thoughts about the political system in Nepal, in next election may people choose right person who is capable of sticking with his/her words and works.

    • @Deidara060
      @Deidara060 6 หลายเดือนก่อน

      Vote for Sagar dhakal bro

  • @gauravbasnet254
    @gauravbasnet254 6 หลายเดือนก่อน +1

    Tapai ko ending quote ekdam ramro lagyo. Keep up the good work. 👍🏻

  • @srb_samir
    @srb_samir 6 หลายเดือนก่อน +1

    Always knowledgeable & eye opening

  • @anealmaharjan2458
    @anealmaharjan2458 6 หลายเดือนก่อน +4

    नेपाली जनताले बुझ्नु पर्ने मुख्य कुरा : यी नयाँ अनुहारलाई पुराना नेताहरुले यी नयाँहरु पनि हामी जस्तै हुन भन्ने प्रमाणित गर्न लागि परेका छन।

    • @NowDubai
      @NowDubai 6 หลายเดือนก่อน

      Sahi ho

  • @manishlamaghising
    @manishlamaghising 6 หลายเดือนก่อน +1

    Absolutely right. ❤

  • @rajeshsapkota3417
    @rajeshsapkota3417 6 หลายเดือนก่อน +27

    84 मा सबै नयाँ मिल्नु पर्छ पुराना लाई पाखा लगाउनु पर्छ

    • @pratik11-v7x
      @pratik11-v7x 6 หลายเดือนก่อน +9

      Harke jasto baula sanga ta milnu hudaina uh vanda badi koe popular vayo vane rati jaad khayera guitar bajaudai mukh xadxa pagal jasto lagxa harke ta malai

    • @shishirgyawali9958
      @shishirgyawali9958 6 หลายเดือนก่อน

      @@pratik11-v7x umm harka lai mayer samma rahada nai thik hola

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 6 หลายเดือนก่อน +1

      ​@@pratik11-v7x Sahi..vanyo bro le....Lastai aaade mnxe ho Harke

  • @shailendrarimal3712
    @shailendrarimal3712 6 หลายเดือนก่อน

    हरेक नेपालीले एकपटक सुन्नै पर्ने♥️♥️

  • @BibekYonjanTamang
    @BibekYonjanTamang 6 หลายเดือนก่อน +3

    याे भिडियाे प्रचण्ड ,देउवा र अाेलीलाई देखाइदेउ कसैले । जनताले कसलाई मन पराँउछ थाहा पाउँछन् बुढाहरूले

  • @leeshoot4796
    @leeshoot4796 6 หลายเดือนก่อน +1

    आहा सही बिश्लेसन

  • @doneysarkar10
    @doneysarkar10 6 หลายเดือนก่อน +1

    Sabai jana vanda best ho Gagan thapa, 100% visionary politics maja sanga bujeo , harek kurako samadhan dina sakney ek matra gagan hun

  • @anjanbistaTech
    @anjanbistaTech 6 หลายเดือนก่อน +3

    Subscribe your channel…good effort …thanks for positive and educational video.keep it up good work.

  • @Saugat_kafle
    @Saugat_kafle 2 หลายเดือนก่อน

    One of the best educational TH-camr❤

  • @tenzinlama6864
    @tenzinlama6864 5 หลายเดือนก่อน

    11:18 I’m watching your videos with mindfully . All team members doing great 🔥

  • @Khageenvlog
    @Khageenvlog 6 หลายเดือนก่อน +7

    Balen love from Taplejung ❤

  • @sherlockholmes8724
    @sherlockholmes8724 6 หลายเดือนก่อน +3

    Great!

  • @drb4179
    @drb4179 6 หลายเดือนก่อน +1

    Thanks for making some informative video

  • @Rakesh9861
    @Rakesh9861 6 หลายเดือนก่อน +8

    19:20 Best part of this video❤

  • @clashofclan1671
    @clashofclan1671 6 หลายเดือนก่อน +1

    Sai vannu vayo hajur ❤❤

  • @fidelcastro5803
    @fidelcastro5803 6 หลายเดือนก่อน +2

    यदी मावबादी ले व्यावस्था परीवर्तन नगरीदियको भय न बालेन आऊथ्यो न रबी न हर्क सब भन्दा परीबर्तन र बिकास मुखी व्यावस्था ल्याऊने मावबादी लाई बिर्सन हुदैन जय मावबाद ✊✊✊

  • @bikramtamata5039
    @bikramtamata5039 6 หลายเดือนก่อน +1

    Prime minister - Balen Shah
    Financial minister - Gopal Hamal

  • @JalmayaTamang-o3y
    @JalmayaTamang-o3y 3 หลายเดือนก่อน

    Desh ko paribatan jantako jiban ma paribatan ;Naya udaya ko surya ley naya udya lyaos
    Jai Nepal🇳🇵🇳🇵🇳🇵

  • @devcoder3176
    @devcoder3176 6 หลายเดือนก่อน +16

    रवि मात्रै एक व्यक्ति होइन, यस पार्टीमा धेरै महान नेता र राम्रो मानिसहरू छन्। त्यसैले हामीले सबै कुराहरूलाई बादमा राखेर उनीहरूलाई एउटा मौका दिन दिनुहोस्। यो सबैलाई निर्णय गर्न पहिलो उनीहरूलाई एउटा मौका दिने हाम्रो काम रहेको छ।

    • @anandchaudhary1675
      @anandchaudhary1675 6 หลายเดือนก่อน +6

      Tyo party ma Rabi bahek dherai thik Manxey Chan. Rabi is another power hungry guy.

    • @Jiyagannu
      @Jiyagannu 6 หลายเดือนก่อน +1

      Sahi kuro

    • @jitendradhimal3504
      @jitendradhimal3504 6 หลายเดือนก่อน

      @@anandchaudhary1675 , Agreed 👍

  • @rsnrpl9109
    @rsnrpl9109 6 หลายเดือนก่อน +1

    Aasaa chha hamro desh ramro hos🇳🇵🇳🇵🙏

  • @balaramsharma4966
    @balaramsharma4966 6 หลายเดือนก่อน +2

    नयां अनुहारले पुरानाहरुको मुख सुकेको छ, थरथर कामिरहेका छन, कसरी नयाँलाई तल झार्ने भन्नेमा आफ्नो २४ घन्टा लगाइरहेका छन। यिनिहरु लुट्न नपाएर भोकै मरिने होकि भन्ने डरले पसिनापसिना भएका छन र जथाभाबी नभएका आरोप लगाइरहेका छन। मुद्दा हालिरहेका छन। पुरानाहरु बौलाहा जस्तै भैसकेका छन।

  • @__Dallu456
    @__Dallu456 6 หลายเดือนก่อน +3

    Bless everyone god 💸🌈💰

  • @Khadkabiraj07
    @Khadkabiraj07 6 หลายเดือนก่อน

    3:15 हो नेपालको तल्लो तहमा स्वतन्त्रबाट चुनाव हुनुपर्छ तब मात्र गाउँ-गाउँमा विकास हुनेछ। ❤

  • @Me_ashishshrestha
    @Me_ashishshrestha 6 หลายเดือนก่อน +18

    Balen daiii ko supporters yetaa hajir garam tw❤

  • @anupbhuzel
    @anupbhuzel 6 หลายเดือนก่อน +1

    Very well said 👏👏👏👏

  • @TAC464
    @TAC464 6 หลายเดือนก่อน

    हो यो कुरा बुझ्न जरूरी छ । लोगतन्त्र को बिकल्प अरु हुदैन एक कार्य काल बाट गरिनन भने किक हान्नु पर्छ खरो बिरोध गर्नु पर्छ ।

  • @baburamkharel2276
    @baburamkharel2276 6 หลายเดือนก่อน +1

    Love your summary! Keep posting>

  • @shujaljung454
    @shujaljung454 6 หลายเดือนก่อน +1

    मलाई बालेनको मात्रै विश्वास लाग्छ अरु सबै फटाहा कुनै बाट पनि आश छैन। अरूको सबैको आश्वासन मात्रै हो। तर बालेनले कम बोल्छन् तर काम गरेर देखाउँछन् । भविष्यमा बालेन् नेपालको प्रधानमन्त्री भए भने नेपालको मुहार फेरिन्छ।

  • @sonutmg9254
    @sonutmg9254 6 หลายเดือนก่อน +1

    I love every videos of project kura ❤❤❤ kudos to great work

  • @anupbishwokarma
    @anupbishwokarma 6 หลายเดือนก่อน

    Yo video Mali aakdam ramlo lagyo..... 🫡🫡🫡

  • @movieeclipes8310
    @movieeclipes8310 6 หลายเดือนก่อน

    Sachhi vanda malai Balen, Rabi, Harka haru vanda ni
    Project kura, IDS, nepali comment, Thaha, Misguided Nepal haru sanga badi Asha xa.
    You guys are the true face of journalism and voice of youth ❤❤❤

  • @Sanovairai
    @Sanovairai 6 หลายเดือนก่อน

    आज चाहिँ राम्रो कुरा लाग्यो प्राेजेक्ट कुरा काे

  • @nitabhattarai585
    @nitabhattarai585 6 หลายเดือนก่อน

    मेरो तर्फ बाट चै सुमना ज्यू , सागर ढकाल, बलेन शाह,रवि सर , गोपी सर हर्क साम्पाङ...!आशा छ ०८४ मा अझै नयाँ उत्तम अनुहार देखिनेछ र बुढा नेता जो लायक छैन आराम पाउने छन् ।

  • @basudevtimalsina774
    @basudevtimalsina774 6 หลายเดือนก่อน +1

    Nice video janta nai ho sabai vanda thulo👍️👍️🙏🙏

  • @MrJiwan430
    @MrJiwan430 6 หลายเดือนก่อน +3

    Sagar Dhakal ❤ sai ho tyo dai kati educated xa, sher bahadur ko area ma uthdaa paisa rataa raata gaya ra helicopter ma paisa lay vote kinay ko how can people forget him 😢.
    Balen, Ravi, Sumana, sobita, Swarnim, harka, Gopal.
    30 Barsa desh chusni haru lae list ma rakhnu nahi murkhataa ho 😢

  • @manishrai8476
    @manishrai8476 6 หลายเดือนก่อน +1

    Great Content 💗

  • @YBEntertainmentnepal
    @YBEntertainmentnepal 6 หลายเดือนก่อน +2

    1K भन्दा मुनिका युटुवर साथीहरू एक अर्को लाई सहयोग गरौ

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 หลายเดือนก่อน +2

    SIMPLE KURA AFNA GHARKA 70 KATEKA BUWA ,JIJUBAA haruko soch ra aaffno soch herau ra purana ra naya NETA haruko herau kura CLEAR hunchha

  • @mr.watertap5676
    @mr.watertap5676 6 หลายเดือนก่อน +1

    Thank you for the video

  • @rohitnewa
    @rohitnewa 6 หลายเดือนก่อน +3

    12veiws hamilai NI support garnuu paryooo .
    I love Ur content bro .❤❤love U keep it up

  • @kimjr.8115
    @kimjr.8115 6 หลายเดือนก่อน +33

    Kp and gagan...are dhamira ... 🪲

    • @bishnugurung3908
      @bishnugurung3908 6 หลายเดือนก่อน +1

      Exactly😂. should i add more? Sir

    • @kimjr.8115
      @kimjr.8115 6 หลายเดือนก่อน

      @@bishnugurung3908 please...go ahead... stage is yours sir 😅

  • @BibekShah
    @BibekShah 4 หลายเดือนก่อน

    CK Raut should be the PM of Nepal,he is the most intellectual leader of today's generation.

  • @sagarbhusal8623
    @sagarbhusal8623 6 หลายเดือนก่อน +1

    Huge power in silent.

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 6 หลายเดือนก่อน +6

    हर्कको vision ले मात्र देश अगाडि बढ्न सक्छ । harka is best😮

    • @pravinghimireghimire441
      @pravinghimireghimire441 6 หลายเดือนก่อน +3

      Labour vision.....😂 He is only good for mayor. Pm huna diplomatic huna ni parchha.

    • @Random360M
      @Random360M 6 หลายเดือนก่อน +4

      ​@@pravinghimireghimire441 Nepal kun chai singapore hora harkalai PM huna diplomatic bannu parne?
      Aile samma ko PMs hrulai evaluate garana.
      Harka ledhedhipi nai garos tara ramrai kamko lagi,janatako lagi ta garirako xani.

    • @koopeigwer8072
      @koopeigwer8072 6 หลายเดือนก่อน

      ​@@pravinghimireghimire441home minister chai milxa bas

    • @Globalreact
      @Globalreact 6 หลายเดือนก่อน

      सहि हो vision राम्रो छ आजको आवश्यकता नै यहि छ कि देश बन्न गफ हैन काम चाहिन्छ, त्यहि श्रम गरि दु:ख गर्न low level को काममा नेपाली जापान कोरिया जानू परेको छ,? हर्कले नेपालमा अभियान ल्याउनु ठिक

    • @Random360M
      @Random360M 6 หลายเดือนก่อน

      @whatnextfact singapore jsto kasaile banaididaina
      Na chinna le na indiale. Indiale ta ajha nepal bigarne kam garxa. Esto sandwich state ma hami janata ksto xau? Kamchor.
      Japan,china korea ww2 paxi kasari bikishit vayeka hun, tyaha labour culture ksto xa vanne ta hami sabailai thaha xa. Tes mathi nepal afthyaroma falya ghiraula ho. Sabailai afno dharmik swartha purti garne thulo ambition xa. Nepal euta puppet state jstai ho. Indiale sarkar banaidinxa. International statema hamro kunai role xaina. Na hami apasma united xau na hami ma labour culture kai adat xa. Sabai thagera khane bani pareko

  • @Syangdan136
    @Syangdan136 6 หลายเดือนก่อน +2

    Balen sir ❤Harka Sir ❤Gopi Sir ❤

  • @lekhudarlami8860
    @lekhudarlami8860 6 หลายเดือนก่อน +3

    Good content bro

  • @Bibekgurung0
    @Bibekgurung0 6 หลายเดือนก่อน +3

    Balen shaha and harka sampang ❤

  • @bindugurung5496
    @bindugurung5496 6 หลายเดือนก่อน +3

    Wow 😮

  • @BatoGhato-ew3lh
    @BatoGhato-ew3lh 6 หลายเดือนก่อน

    sir your topic n your define work as a youtube reporter is outstanding . one of the truth report as well as subject .
    i am just start for new youtube channal hope if one of the people can exchange to each other .contant is also important so ya nobody will belive bt will be a days when times cames

  • @madanpaudyal2060
    @madanpaudyal2060 6 หลายเดือนก่อน +1

    Most waiting video❤❤

  • @TAC464
    @TAC464 6 หลายเดือนก่อน +1

    Great info

  • @SUJANSAPKOTA-w5t
    @SUJANSAPKOTA-w5t 6 หลายเดือนก่อน +1

    Good hard work

  • @NikhilPathak-y1t
    @NikhilPathak-y1t 6 หลายเดือนก่อน

    Well said man 🫡🫡 wonderful comparison gadi driver road 👏 👍

  • @anillama3551
    @anillama3551 6 หลายเดือนก่อน

    ❤❤❤
    Hamro Nepal 🇳🇵
    🙏

  • @chhabilalgurung2168
    @chhabilalgurung2168 6 หลายเดือนก่อน +5

    तराई बासी को कुरो पनि सहि हो नेता हरु देखि वाक्क भै सकेको जनता ले अरु के भन्ने त अबो बालेन लाई राजा घोषणा गर्नु पर्छ अनि सबै ले सुख पाउलान्