कञ्चनपूरमा बाढीको कहरः पूरै गाउँ डुबानमा, रातभरी अनिदै,खानाको ठेगान छैन,पीडितले सरकारलाई दिए चेतावनी
ฝัง
- เผยแพร่เมื่อ 21 ต.ค. 2024
- कञ्चनपूरमा बाढीको कहरः पूरै गाउँ डुबानमा, रातभरी अनिदै,खानाको ठेगान छैन । पीडितले सरकारलाई दिए चेतावनीkanchanpur 1
#serofero #kanchanpur #flood #nepalflood #kanchanpurflood #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi
देशमा यस्तो आपत छ चोर नेता हरुलाई सत्ता को माया मर्न नसके का नेता गाउँ गाउँ जानु नी यस्ता भेडा लाई भोट दिएर पठाउने हामी जनता नै उस्तै छिटो भन्दा छिटो यो गाउँ को उद्धार होस् 😂😂😂....
shalam chha hujur li ❤❤❤
Good job you 👍Serofero 💐🇳🇵🇳🇵🇳🇵
good job serofero media
God bless you all 🙏❤️🙏surkxa rahanu hola plzzz
यो भिडियो देखाएर हेर्न पाएको मा हजुरलाई सलुट गर्दछु जय गोरखकाली माता
जस्ताे रुख राेप्याे त्यस्तै फल खाने हाे । जब सम्म नेपाली जनता सुध्रिदैनन तब सम्म पार्टीका नेताहरुले देश लुटन र भष्टाचार गर्न छाेडनेवाला छैनन ।
तपाईंको भनाई साह्रै मार्मिक लाग्यो, यस्तै हो दुनियाँ, एउटा भनाई छः १०० जना मानिसको सोसन गरेपछि मात्र १ जना व्यक्ती धनी हुन्छ भन्दो रहेछ, त्यसैले गरिव हुनु पनि अभिषाप रहेछ ।
जिताउने बेलामा त्यही पुरानै पार्टी नेतालाई जिताउँछौं अब दुखेसो पोखेर के गर्छौ भोट दिने बेलामा दिमाग पुछड मा हुन्छ के गर्नु
कठै बरा हाम्रो देश कहिले भुकम्प त कहिले बाडी 😢😢😢
😢😢🙏🙏 चाडै उद्धार गर हे चोर सरकार 🇳🇵🤔
Good 👍 job
Kripaya title ma palika ko naam rakhdinus na
विचार जन्ता को घर डुबान मा परेर बेहाल छ नेता चोरहरू लाइ कुरसि तानतान साल चोर भोट माग्न आउने वेला टाउको फुटने गरि हाननु प्रछ
नेपाली सेना चाही कता गयो,सिमा जोगाउन र लडाई लड्न लाई नराखेर तलब पेन्सन खुवाउन र बेरोजगारी केहि घटाउन राखेको भए पनि श्रोत साधन दिएकै छ क्यारे,अरु केहि नगरे पनि झन्डै लाख को संख्यामा भएको यिनीहरुले प्रकिति प्रकोपमा त् सघाउनु पर्छ !
तेही भयेर छानि छानि राम्रोलाई देउ हाम्रोलाइहैन सबको समाधा गर्न गारोछ आफनो ज्यान आफै जोगाउ मिलेर ज्यान जोगाउ छिटो
Kun gaw ko ho m pni Kanchan pur Kai ho
Omg so sad 🙏❤️🙏❤️🙏🙏🙏
हे भगवान के भा को येस्तो 😢😢😢😢
Maile dekheko - ghar jati sabai gharko jag jaminko level bata kamtima 3.5 feet aglo banau paryo tyo bhayo bhane ghar bhitra pani pasna bata jogina sakinchha !
हेर्ने र कठैबरा भन्नुको बिकल्प छैन के गर्नु 😂😂😂😂😂😂😂
सरकार सत्ताको लागि लडी रहेछन जनता ज्यानबचउन लडीराखेकाछन मरीराछन खादेन्न जोगाउन पनि गारो भाकोछ पसुजोगाउनगारोछ कोलेहेर्ने र सरकारले अब बिपत ब्यबस्थापनको लागि छुट्टै पल्टन भर्नागरौ रोजगारी पनि हुने उद्दार बिकास दुबै कामगर्ने गरि खडागरोस सरकारले अब
Rabi sir kosto bijok cha chito sayok garnu hos..
Good luck 🎉🎉🎉🎉🎉🎉🎉
Hey barai 😢😢😢😢
आँप कटहर लिची अम्बा बाँस रोप्ने ठाउँ रहेछ अग्लो ठाउँमा घर बनाउनु परो
यहाँ पनि बालेन ले डुबाको हो कि ??????
Tei vanya
Bad sad news
😢😢😢
Ferini auchan hoshiyar
Yasto गारो भको बेला k herera basiraxan मुला haru sabai पैसा pachauna मात्र janexan.....
Rajya ra janata ko bejok herau sarkar lai kurchi ko pir bhaya pachhi yestai ho matri bhumi
Nepal ko kaha kaha baadh banako chha tyo sabai bhatkau ani yesto bipati aaudaina
OMG
आपत परेको बेला कहां गय गधा भ्रष्टाचार नेताहरू तिनि साला चोर नेतालाई आगो लगाई दिनू पर्दछ 😢😮
😭😭😭😭😭😭😭
Chor netale Garda bhako ho Yao sabai ❤❤❤
राम्रो २०४७ सालादेखी एमाले र काङ्ग्रेस लाई भोट्दिएको नतिजा। अझै भोटहाल काङ्ग्रेस र एमालेलाई
😭😭😭😭😭😭
रबि को तयारि कता हरायो
काङ्ग्रेस र एमाले लाई भोट हाले को नतिजा हो।
Ramrai rahe chhata jana prati nidhi haru
Balure ko tapa ko gau po hoo😊
Amale - Mao - cngrs-
Balau n sade jnta
Vot diykohin 50 kateko nata lai
Chyatipurti le baneko desh 😂😂
आशा छ सब ठिक होस 😢कोको हुनुहुन्छ मलाई पनि sapport गर्ने मोह पनि अत्ति नै गरिब परिवार देखि छु मलाई पनि तपाईहरुको एक subscrib ले धेरै सहयोग पुग्ने थियो 🙏🙏🙏🙏🙏
84 ma hisab garnexan jantaharule
O ptrakar jau jau samsadh vitra oli-shere-mao lai qsn gr
Kanchan pur ko baasi ho dami bho hola hoina Ajai paani paros....aayo hoina timi haruko neta hahaa
😅😮😮😢😂😮😮❤❤❤❤❤
Aba chai Ghar ghar ma vot magna auda dhuga le hanera lekhetnu parcha
Vot kslai halyu ta maila maile tesaiko ghati nimothan jawo... Ra feri 84 maa Pani Usailai denu la
Vote haleko kaslai ho teslai bolaunu paryo ni ..natra patra akro palta vite dinna bhnne
Kata gae congress ra emaleko karyakarta ?
Becara haru
Janta lai yasto bipat parako cha ya pape chor nata timra aakha phutako cha jasto cha janta duban ma parako dikahana bañka ma paisa kumlayara basaka chau morda chate ma bita halayara lanchau hasara moj maste ma chay aprade ho
ho yo patrakar pani yo ganaune tantra ko matiyar ho, aba ramro sanga heer hai desh ko halat
हे भगवान के भा को येस्तो 😢😢😢😢
😢😢😢😢