म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ค. 2024
  • म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य
    #Babita Baniya #jerry
    #Sahas Online Tv
    Copyright ©
    -----------------
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना यस च्यानलमाका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।

ความคิดเห็น • 18

  • @SahasOnlineTv
    @SahasOnlineTv  23 วันที่ผ่านมา +6

    म बिरामी भयको बेला पनि खेदो खन्न छोडेनन् भन्दै बबिता बनिन् भाबुक जेरी अब नेपाल नबस्ने खोलिन रहस्य
    Link : th-cam.com/video/phQRWLMaVMs/w-d-xo.htmlsi=9d9Eg8XI7hTXDQN2

  • @ttss6037
    @ttss6037 22 วันที่ผ่านมา +4

    यति छिट्टै जेरी बहिनीकाे स्वास्थ्यमा सुधार अायकाे देख्दा खुसी लाग्यो अर्को कुरा तपाईंको जस्ले बिराेद गरेको थियोे उसले दर्शककाे गाली खाई सकेको छ अब पुरै ठिक भएर पुरानो अबस्थामा देख्न पाउ 🌹💕

  • @sunitakoirala9912
    @sunitakoirala9912 22 วันที่ผ่านมา +5

    गोर्खालीको को छोरी भएर हिम्मत हार्नी होइन है गाउ❤❤

  • @SantoshSth-y5s
    @SantoshSth-y5s 9 วันที่ผ่านมา

    Hajur ko har paila ma safaltako suvakamana x jeri gi ❤❤❤❤❤

  • @KhamayaShermanjapun
    @KhamayaShermanjapun 23 วันที่ผ่านมา +10

    Get well soon छूटेको मान्छेको नाम नलिएकै राम्रो बबिता जी किन की तेस्को मनमा हरि भन्ने सब्ध देखिएन श्रीमति छूटेको भए पनि छोरीको आमा हो भन्ने हिसाबले हेर्नू र सोचन पर्छ होला जस्तो लग्छ ।अब नाम नलीनु नाम त जस्ले आफुलाई राम्रो गर्छ उसको लीनपर्छ।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 21 วันที่ผ่านมา +2

    जेरी दिदी नरिसाउनु, तर हजुर जस्तो मान्छे ले टन्सिल हुँदा सहयोग माग्नु गलत हो।र लाज। लाग्नु पर्ने हो। मान्छे हरु कति ठूलो रोग हरु संग लड्दै छन्।

  • @nehasahil8311
    @nehasahil8311 23 วันที่ผ่านมา +1

    Get we'll soon

  • @babitarana686
    @babitarana686 23 วันที่ผ่านมา

    get well soon dd

  • @sivamagar2062
    @sivamagar2062 23 วันที่ผ่านมา

    Get well soon ❤❤❤

  • @bindagurungni5383
    @bindagurungni5383 23 วันที่ผ่านมา

    Geetwel jeri sis❤❤🎉🎉🎉

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 23 วันที่ผ่านมา

    Chhitai nikohos sieste ❤❤❤😘

  • @manilagiri3173
    @manilagiri3173 19 วันที่ผ่านมา

    सामान्य टन्सिल हुँदा यत्रो नाटक कलाकार भयर होला किनकि सबैले सहयोग गर्छन। अनि पैसा कमाइ हुन्छ भनेर नाटक गरेको हे प्रभु

  • @Al-Resh69
    @Al-Resh69 22 วันที่ผ่านมา +2

    मलाई अचम्म लगेको चै लाखौं को रोधी घर खोलेर बसेको सुबिधा सम्पन्न घर राम्रै कमाउने मान्छे ले सामान्य टन्सिल हुँदा सायोग गर्नु पर्यो भनेर मिडिया मा आउदा हामी हामी बिदेश मा बसेर दुई चार पैसा हुन्छ कि कमाउछु कि भन्ने हरुले आफ्नो बाउ आमा को उपचार गर्न सकिन्छ कि भनेर हार नखने म कति हिम्मत भको कति ठुलो मन भको म , मेरो जिन्दगी हेरेर यो दिदी लाई हेर्दा आचम्मा लाग्यो , म गरिब होईन धानी नै रैछु भन्नू मन मा जाग्यो

    • @shantajaishi4005
      @shantajaishi4005 22 วันที่ผ่านมา

      BECHARA TATRO POISA ARKALA CHALAKO RAIXA VAKO POISA ARKASAGA K GARNU MUKH XA VNDAI MA BOLNU RAMRO HOINA RIN DHAN SABKO HUNX JERI NAATINU VAGMAN HUNXA JOLA KHOJODO KHANXA TASLAI PAP LAGXA THULO

    • @manilagiri3173
      @manilagiri3173 19 วันที่ผ่านมา +1

      कलाकार हरुले नि कति नाटक गरेरै सहयोग माग्छन्। तैपनि यसको त टन्सिल पो भाकोरे 😂😂😂😂 कति हास्ने टन्सिल हुँदा यत्रो नाटक पैसा कमाउनका नाटक गरेको नाटक नि ले।

  • @RamGiri-wq7bw
    @RamGiri-wq7bw 17 วันที่ผ่านมา

    Bides nai jan man vay gay vaigo ni ?

  • @AnjuKc-ox7hw
    @AnjuKc-ox7hw 13 วันที่ผ่านมา

    Plagal ho to sis get well soon ❤😂

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 23 วันที่ผ่านมา

    D vors vaisakyo ke as garnu