उहाँ लाई कफि को भित्रि कुरा को राम्रो ज्ञान छ भन्ने कि छैन भन्ने । nepali coffee hight 17000 हजार समुर्दि सतह भन्दा माथि फल्ने कफि लाई अरिबका कफि को उन्नत जात भनिन्छ। कफि पनि दुई प्रकार का हुन्छन जुन अरबिका र रूबिस्ता कफि नेपालमा अरबिका को जातमा वायु कफि हो। जस्मा कफिन यानि क्याफे एक दमै राम्रोसँग हुन्छ। अर्मा ले करिब 30 मिनेट को समय सम्म काम गर्छ। यस्को लागि बजार र बाजारि मूल्य राम्रो हुनुपर्छ।
Nepali coffee is top coffee
मलाई त सारेई राम्रो लाग्यो यो भिडियो ।
Nepali local production lai priority dinu paryo vidshi product aayat ma bandej garau
A trick : you can watch series at InstaFlixxer. Been using it for watching loads of movies recently.
@Isaiah Reuben Yup, I've been using InstaFlixxer for months myself =)
@Isaiah Reuben yup, been watching on instaflixxer for since november myself :D
कफी सम्बन्धि नि:शुल्क जानकारीको लागी नेशनल कफी एकेडेमी काठमाण्डौ ९८०२०२३०८२ वा www.nationalcoffeeacademy.org/ मा सम्पर्क गर्न सक्नुहुनेछ।
Hlo and tsysdhs
दाङ कुन ठाउँ मा छ सम्पर्क नो दिनु भय आभारी हुने थिय मेरो पनि कफि तेसै खेर गको छ कुन ठाउँ सम्पर्क गर्नु पर्छ होला
मेरो कफि को बोट मा 20 किलो जति फलेको छ मेरो दाङ हो कुन ठाउँ मा कफि प्रसोधन गर्न सकिन्छ मलाइ थाहा छैन
tapai ko kura sunda 1ropani ma coffee vandar aru kheti ramro jasto lagyo 70000 hajar per year vaneko per month 6 hajar
Instrested
हामिले बजार पएनौ नि सर
@@hemkalarae kun thau ma xa hajur ko
Hami Kaha ni coffee xa 2000bot
कफि बिरुवा कहाँ पाउछ होला होला
बाँदर ले कफि खानछ कि खाँदेन होला
Bakhra lie khanchha badarle bokra chai khanchha
coffee bechna samparka number pauna hajur
Machine chaiyako thiyo
I agree but there is no any help for the new comers.only in kathmandu they are giving some program which other place dont know about those program.
उहाँ लाई कफि को भित्रि कुरा को राम्रो ज्ञान छ भन्ने कि छैन भन्ने । nepali coffee hight 17000 हजार समुर्दि सतह भन्दा माथि फल्ने कफि लाई अरिबका कफि को उन्नत जात भनिन्छ। कफि पनि दुई प्रकार का हुन्छन जुन अरबिका र रूबिस्ता कफि नेपालमा अरबिका को जातमा वायु कफि हो। जस्मा कफिन यानि क्याफे एक दमै राम्रोसँग हुन्छ। अर्मा ले करिब 30 मिनेट को समय सम्म काम गर्छ। यस्को लागि बजार र बाजारि मूल्य राम्रो हुनुपर्छ।
😁😁
Tq hjur
कफिकै बारेमा काम गर्ने मन छ त्र याहाँ भनिय जस्तो उपयुक्त भौगोलिक बनावट भयको जग्गा जमिन म सङ्ग त ।तेईइ पनि अध्यान गर्नु पर्छ ।
Sir ma Sanga 14 ropai jati land xa makwanpure maa haami partnership maa kaam garna sakxam...I'm Ranjita Regmi
@@ranjitaregmi7301 मकवानपुर कुन ठाउँ होला
मकवानपुर कुन ठाउँ मा होला सर
@@ranjitaregmi7301मकवानपुर कुन ठाउँमा होला सर
@@shantbahadurkm9102 kulekhani bata najikai parxa sir.......ma female ho hai male haina 😊
Quality haina hajur sasto bhaye aaru k hi chaidaina
Aafno bidesh ma bechne ani tyo bhanda double kinne bahirabata ani desh sadhai garib ko garib nai
Mero coffee kher garirako xa herauda
के हो डाक्टर साब कसले भन्यो तपाईंलाई चियामा क्याफिन हुँदैन निकोटिन हुन्छ भनेर?