सहि कुरा प्रकाश दाइ गल्ति भएर त माफि माग्यो अनि मिरुना मगर ले पनि भाइ सम्झेर माफि दिइन्।। तेस्रो पछयालाइ के को चासो? कुरा नबुझि नकारात्मक कमेन्ट ।। मिरुना लाइ नगर्नुहोस ।।।ब्यतिको पहिचान आफ्नै ब्यबाहार ले देखाउछ ।।जय होस नेपाली चलचित्र को नि प्रकाश सुबेदि दाइ को
Touch कहिल्यै bad हुदैन। तसर्थ Good touch र Bad touch भनेर घटनालाई तोडमोड नगरौं। Bad हुने बित्तिकै त्यसलाई Abuse भनिन्छ। भिडभाडमा Touch हुने बित्तिकै एक ले अर्कालाई थप्पड हान्नु कतिको जायज हुन्छ? यदि कसैले Abuse गरेको छ भने त्यसलाई कानुनी कार्वाही हुनुपर्छ। भिडभाडमा touch हुँदा कोहि पनि ब्याक्ती माथी हात उठाउनु कानुनी रूपमा गलत ठहरिने छ।
लामा हरुलाई पैषा दिहि सबै नाटक हाे" फिल्मि लाई फ्लब खुलाउनका लागि मात्रै मेरुनाकाे सानाे गल्तिका कारण यी सबै जात्रा देखाएको हाे @ #miruna_Magar_always sporting⚔️
पहिले त तपाईंको नामको तपाईको टि भि शो ल्याउनुभएकोमा बधाई ।भिछ्छुले छोएकोमा कान समातेर माफ मागे तर त्यही मिरुनाले पनि भिछ्छुलाइ तान्नु भएको चै छोएको मानिदैन र। कुरो मात्र है। मिला पत्र भयो खुशी लाग्यो। यस्तो घटना फेरि नहोस्। सबै ले सबै को सम्मान गर्नुपर्छ।
माफी मागेको लेख्न लाएको र फिल्म नचल्ने डरले नेपाली पढ्न त के बोल्न पनि नजान्ने भाईलाई यस्तो दिदै नदिएको बायन लेखेर सहमति गर्न लाएको कुरा लामा भाईले पछिल्लो समाजिक सन्जालमा बोलेको कुरा बाट प्रष्ट हुन आएको छ
लामा पक्षहरु विवादमा परिरहन नचाहेर हो त्यो सहमति पत्रमा हस्ताक्षर गरेको देखिन्छ । नत्र लामाको अन्जानमा भएको गल्तिलाई माफी दिनुपर्ने ठाउँमा प्रहरीको खोर मा नै हाल्नुपर्ने केही थिएन। हो महिला माथी अनेक् स्थानहरुमा यौन दुर्व्यवहार हुनेगर्दछ ।त्यो दुखको कुरा हो ।तर यो केसमा त्यस्तो होइन ।
"ढिलो गए अबश्य पुगिन्छ छिटो गए भन्न सकिन्न " कुरै नबुझी आन्दोलन गर्छन् आखिर गल्ती त गरेका रहेछन् नी त्यो घटनामा भिक्षु भाई र मिरुना बहिनीलाई मात्र थाहा छ अरु बेरोजगार भएरै उफ्रिएका हुन ।
पहिला के भएको हो बुझ अनि बोल्नु मुला तिम्रो दिदीको चाकमा कस्ले हात घुसायो सोध राम्रो संग । अरूले धकेलेर छुन पुगियो अनि गल्ती भएर माफी मागेको कुरा स्वयं लामा भाइले भनेको राम्रो संग सुन । तिम्रो दिदीलाई पछाडि बाट कस्ले काण्ड गर्यो था छैन थप्पड खाएको त्यही लामा भाइले हो । जो पछाडि फर्केर हेर्दा सोझो देख्यो त्यही हो । यद्यपि लामा भाइको गल्ती भए जेल जान्छ कोहि उफ्रेर हुँदैन अदालतमा मुद्दा दर्ता छ भन्ने कुरा नि हेक्का राख्ने गर ।
मुर्खको मुर्खता देखेर एक विद्वान चुप लागेको देखेर मुर्खले आफूलाई महान र विजेता ठान्छ । " भगवान बुद्ध" अरुको खुशीको लागि कहिले काहि आफू नीच हुनु पनि बौद्ध धर्मको शिक्षा हो। सायद यो तपाईको भिडियो रिपोटिङमा थप्पड हानेको भिडियो खिचेको देखियो तर पूरै फ्रेम देखाको भए सायद त्यहा कस्ले कसरी ट्च गरेको देखिन्थ्यो कि ?
@@samirmagar8286 जि आफ्नो आफ्नो भनाइ राख्न पाईन्छ मेरो मन मा लागेको कुरा बोले र पुरुस हिम्सा हो त्यो र अर्को कुरा जो कसैलाई पनि सम्मान गरेर बोल्न सिक्नुस,,,🙏🏻
नेपालीहरु बढि जान्ने भएपछि एस्तै हुन्छ ! कुरै नबुझी आन्दोलन गरि हाल्ने । तेत्रो नाटक गरेर अनि ऊल्टै समस्या परेको मान्छेलाई दोश लगाएर 🤬🤬🤬 रजतपट अँकललाई शुभकामना 🙏🏻🙏🏻🙏🏻
खासमा भन्ने हो भने मेरुना मगरले आफ्नो चर्चा बढाउन यो सब गरेकी हो । मेरुनालाई रुप को धेरै घमण्ड देखिन्छ । तर अन्तिममा मेरुना को यो फिल्म अन्तिम नै बन्यो।
काकाको मुख बाट चाही झर्न थापाको फिल्म बाहेक अरु फिल्म राम्रो भन्ने शब्द मुख बाट नआउने नै रहेछ भन्ने छर्लङ्ग थाहा भयो। कबड्डी कबड्डी-४ यति राम्रो फिल्मलाई पनि के के कुरा बनाएर बोल्यो त हैट।
प्रकाश सर त्यो भाइलाई तपाईंको सो मा ल्याएर प्रश्न गर्नुस त के त्यो भाइले मिलापत्र मा लेखिएको जस्तै गरि बोल्न सक्छ कि सक्दैन मिरुनाले थपड लगायो ठिकछ तर त्यो कलेजि कलरको टि सर्ट लगाउनेलाई सोध्नुस् किन त्यो भाइको चिउडो किन समाएको भनेर झापु माफी मागे पछि के नपुगेर पुलिसको जिम्मा लगाएको 😡😡😡
Mero baini vayeko vaye hoina merunako thauma m vayeko vaye ki ta m sidai police lai bolayera jimma lagauxu ki ta maile thapad hanera uthbas garaye paxi santi sang Chu chab basnu bujnu vayo Mitra
M lai tero baini vayeko vaye k garthis re ani tyo lama tero vai vayeko vaye chahi k garthyo?merunale hanekoma birodh gareko hoina maile tyo thakurile chahi kina hat haleko vaneko
Both Phurba and Miruna are victims of misunderstanding. It would be wonderful if things settle down as quickly as possible, otherwise, it might turn ugly doing good none.
Galti kt ko ho film badnam hunxa vanara Galti swikar garna vanako tha xaena hamlai.aafno film carrier damage hunxa vanara Galti swikar garna vanara.vichu KO video haram nw ho 2ta vichu KO live video call haram tha hunxa sabai kura
9:45 कुरा इस्प्रस्ट बुजेर मात्र बोल्नु होला नत्र पोइसाको लागि news हतारमा बनाउदा बाङ्गरा फुस्केला बाजे। तपाइलाई चै पोइसाको लागी हतार । हामिलाई न्याय को लागि 🇳🇵#justiceforlama
मेरो मन पर्ने कार्यक्रम मध्येमा रजतपट पनि हो।यस कार्यक्रमलाई छिट्टै पाइओस भनेर युट्युब च्यानेललाई पहिले नै सब्स्क्राइब गरेको आफै हराउछ फेरि आज गरेर म्यासेज गरेको छु।यस्तो किन हुन्छ?
होईना यो राजतपत अंकल पनि हावा कुरा गर्दा राहेछ किनकी समाचार भनेको त नूट्रोल रहेरा साही समाचार सूजप दिनु पर्ने कुराई नाबूज़ी वा बुजपचएरा बकंफुसे सल्हा सूजप दिने खोईता लामा ज़ि को भनाई ?
दर्सक ले गर्दा कलाकार को घरमा चुलो बलेको छ यो कुरा कलाकार ले बिर्सिनु हुदैन र दर्सकले कलाकार लाई हात लगाउने झगडा गर्ने गर्नु हुदैन कलाकार देशको गहना हो कुनैकुनै कुरा अन्जानमा नि हुनसक्छ
All news channel are make for TRP but this rajatpaat give the fact news thats why I'm waiting for long time finally I get true news from your team thank you.
Ghanta trp ko paxi lagdaina re lagx ho manxe sachi r sida bolxu vaner Aru manxe farak farak sobav ko hunx X vandai ma afu ramro aru naramro vaner hunx yo bahun testai Aru law ghocher vanx
कुरा मिल्याे हाेईन काका मिलाईयाे भन्नुस न बुडा नेपालमा पैसा भय कुरा सर्लक्कै घुम्छ।तर काका याे कुरा किन यति फितलाे भयाे फिल्म बचाउन पैसा कमाउन कि हिराेईन काे ईज्जत जाेगाउन?
Galti kt ko ho film badnam hunxa vanara Galti swikar garna vanako tha xaena rw hami lai 2ta vichu KO live video harao tha hunxa.aafno film carrier damage hunxa vanara tasto garna 👎👎👎👎👎👎👎
When people go after tiktok news & start yelling without knowing truth feel like super se upar...however when Truth reveals out & Truth prove those wrong ,they become silent 😆🙈🧡😆🙏🙏
You are great my big brother Parkash brother maile paila vane ko thiye yo jogi ko rup ma bhogi ho tara bheda bakhra lai k thaha jaba aafu mathi aauxa ani sarkhar Mali nay chaiyo re
अनुहार न दनुवारको हिरोइन छि
लामा लाई रजत पट कार्यक्रममा बोलाउनु पर्यो सत्यतथ भाइर ल्याउदा अति उतम हुन्थ्यो होला
लामाले मेरो गल्ती छैन भन्छ नी । चोर ले मा चोर का भन्छ त ??
Aba yo kura lae na tankaudae bes hola.
प्रष्ट नेपालि बोल्न त कमकिन्छ खै कसरि interview दिन्छ होला ,बरु दुबैलाइ एकैचोटि ल्याउन पर्छ,छुट्टाछुट्टै नबोलाएर
सहि कुरा प्रकाश दाइ गल्ति भएर त माफि माग्यो अनि मिरुना मगर ले पनि भाइ सम्झेर माफि दिइन्।। तेस्रो पछयालाइ के को चासो? कुरा नबुझि नकारात्मक कमेन्ट ।। मिरुना लाइ नगर्नुहोस ।।।ब्यतिको पहिचान आफ्नै ब्यबाहार ले देखाउछ ।।जय होस नेपाली चलचित्र को नि प्रकाश सुबेदि दाइ को
Hironiko galti xa sabai
We don’t know the story from Lama’s side.. so don’t judge . You have to know the story from both side to judge …
@Abish poudel bahuni vy ta jhan kukurko sang liyra hidthyo holaa..
अहिले सम्म यो प्रोग्राम राम्रो लाग्थ्यो तर आज ठिक लागेन।।।
Sate ka pachaun sakinx t mahday
घमन्ड गरेर जित्नु भन्दा ईमान्दार भएर
जब हारलाई स्विकार गरिन्छ, तब मनमा
एक किसिमको शान्ति प्राप्त हुने गर्छ🧘🙏
Aba yesko filam kasle herxa gamandi ko
हजुरलाई यस्तो शब्द हरु लेख्न कहाँ बाट आउँछ मेडम?? अहा,हजुरलाई मेरो साथी बनाउने ठूलो धोको थियो तर,मैले हजुरको fb आईडी भेटिएन दुःख लाग्दो कुरा😭
@@anillama5762 तैले नहेर्न त जाठा
@@anillama5762 hami herxam yo Nepal ma sabai budha dharma ko xain ni sir
@@anjanarai7767 tw euta jatha le hera chalne horw
Good comment
यो कान्ड को बारेमा रजतपट अंकल को प्रतिक्रिया कहिले आउला भनेर wait गरेर बसिरहेको म मात्र होकी हजुरहरू पनी हुनुहुन्थ्यो??
म नि हो
🤣🤣🤣🤣
Meroni status ahi aauni wola thiyo
म पनि कुरी बसेको थिए ! तर यो बिषयमा जति बोल्नु पर्ने हो त्यति प्रकाश सर बोल्नु भएन मजै आएन।😂😂😂😂
tyo lama ko thauma Chetri banun pareko vaye Nepal Banda hunthyo hola
होइन ब्याड टच गर्या पिडक र पिडित लाई थाहा हुन्छ कि बिरोध गर्ने लाई ???? अब त ती बिरोध गर्ने जति लाई समाउदै खोरमा हाल्दै गर्ने कानुन बन्नुपर्यो !
Agree
100% agree with u
Agree
Yo purus Pradhan desh ho sis😭
Mero mnkai kura garnuvayo
मिरुनाको पछि सौगात छ भन्छन झापड हान्ने बेला त तै फुर्वा छ अनि मिरुनाको छेउमै छ भिडभाड मा गरेन भन्न सकिन्न🙏
Ankha ma fulo pareko le dekhdai na ni yees ma ta lamai xa ta jhapad khanu vanda milisecond agadi
प्रकास सुबेदी सरसफाई सलाम छ हामी नेपाली लाई सारै मन पर्न कारेकरम धर्म संकट
दर्शक भन्दा माथी कलाकार कहिल्यै हुदैन लेखेर राखे हुन्छ" सामान्य चर्चा पाउदैमा आफुलाइ भगवान् ठान्ने हरु होशियार ( कवाडी कवाड हिरोईन )
Touch कहिल्यै bad हुदैन। तसर्थ Good touch र Bad touch भनेर घटनालाई तोडमोड नगरौं। Bad हुने बित्तिकै त्यसलाई Abuse भनिन्छ। भिडभाडमा Touch हुने बित्तिकै एक ले अर्कालाई थप्पड हान्नु कतिको जायज हुन्छ? यदि कसैले Abuse गरेको छ भने त्यसलाई कानुनी कार्वाही हुनुपर्छ। भिडभाडमा touch हुँदा कोहि पनि ब्याक्ती माथी हात उठाउनु कानुनी रूपमा गलत ठहरिने छ।
हैट ग्वामै अङ्गालो त red Ti- shirt र चस्मा वाला ले हालेको छ त, अनि चड्कन खाने चाहिँ लामा यो चाहिँ अन्याय नै भयो है मिरुना 😃
लामा हरुलाई पैषा दिहि सबै नाटक हाे" फिल्मि लाई फ्लब खुलाउनका लागि मात्रै मेरुनाकाे सानाे गल्तिका कारण यी सबै जात्रा देखाएको हाे @ #miruna_Magar_always sporting⚔️
Lord buddha said,Don't change
yourself to win
someone's heart.
Stay true and you'll
find someone
who likes you for
being you.🧘🏻
The men who is reacting on monk's must charge...
Monk is monk.
The monk was innocent but the attitude of actress is so rude, & not good over to him.
पहिले त तपाईंको नामको तपाईको टि भि शो ल्याउनुभएकोमा बधाई ।भिछ्छुले छोएकोमा कान समातेर माफ मागे तर त्यही मिरुनाले पनि भिछ्छुलाइ तान्नु भएको चै छोएको मानिदैन र। कुरो मात्र है। मिला पत्र भयो खुशी लाग्यो। यस्तो घटना फेरि नहोस्। सबै ले सबै को सम्मान गर्नुपर्छ।
Khatra ho la jasto cha The Prakash Subedi Show.. aaba audiences haru pani live hunu paryo ... Dami huncha
सईहो हजुर।आफु।हेनि।किनाअरुहेवे
माफी मागेको लेख्न लाएको र फिल्म नचल्ने डरले नेपाली पढ्न त के बोल्न पनि नजान्ने भाईलाई यस्तो दिदै नदिएको बायन लेखेर सहमति गर्न लाएको कुरा लामा भाईले पछिल्लो समाजिक सन्जालमा बोलेको कुरा बाट प्रष्ट हुन आएको छ
Nepali bolna na awney movie ma chai miruna ko chak hernu ako
waiting for the prakash subedi show 😍❤️
th-cam.com/video/_YrsEMK2INM/w-d-xo.html
सत्यतथ्य बिस्तारै आउँदैछन् प्रकाश जी ।।
मिरुनाले तत्काल जवाफ दिईन मिरुना 👍️👍️👍️फुर्बाले गल्ती गर्यो मिरुनाले माफी दीईन 🙏🙏🙏
लामा पक्षहरु विवादमा परिरहन नचाहेर हो त्यो सहमति पत्रमा हस्ताक्षर गरेको देखिन्छ । नत्र लामाको अन्जानमा भएको गल्तिलाई माफी दिनुपर्ने ठाउँमा प्रहरीको खोर मा नै हाल्नुपर्ने केही थिएन। हो महिला माथी अनेक् स्थानहरुमा यौन दुर्व्यवहार हुनेगर्दछ ।त्यो दुखको कुरा हो ।तर यो केसमा त्यस्तो होइन ।
प्रकाश सर एक चाेटि गाला थापि हेनुस अनि झापड काे अनुभव महसुुस हुनेछ
मिलापत्रको वकिल बिश्व लिम्बू युटुबे अरे त गजबको न्याय
"ढिलो गए अबश्य पुगिन्छ छिटो गए भन्न सकिन्न "
कुरै नबुझी आन्दोलन गर्छन् आखिर गल्ती त गरेका रहेछन् नी त्यो घटनामा भिक्षु भाई र मिरुना बहिनीलाई मात्र थाहा छ अरु बेरोजगार भएरै उफ्रिएका हुन ।
Rip magar 🪦
@@pushpagurung7739 rip
पहिला के भएको हो बुझ अनि बोल्नु मुला तिम्रो दिदीको चाकमा कस्ले हात घुसायो सोध राम्रो संग । अरूले धकेलेर छुन पुगियो अनि गल्ती भएर माफी मागेको कुरा स्वयं लामा भाइले भनेको राम्रो संग सुन । तिम्रो दिदीलाई पछाडि बाट कस्ले काण्ड गर्यो था छैन थप्पड खाएको त्यही लामा भाइले हो । जो पछाडि फर्केर हेर्दा सोझो देख्यो त्यही हो । यद्यपि लामा भाइको गल्ती भए जेल जान्छ कोहि उफ्रेर हुँदैन अदालतमा मुद्दा दर्ता छ भन्ने कुरा नि हेक्का राख्ने गर ।
बेरोजगार भएरै फिल्म हेर्न गएका होलान दर्शक हरु पनि है ।। no more want maruna in nepali film..otherwise sorry ..no more watching ...
th-cam.com/video/BfROF7YBVoo/w-d-xo.html
Bichara lama ta sarai sojo rahecha mirunale Kina testo saro gareko malai ta tyo lama anuhar dekhda sarai maya lagyo
Timro aakha futeko miruna sanga hat samayera photo chhicheko xa timro pyaro lama le lama dress ma keti lai samayera pic linu pauxa ra?
काका को कुरा चाहिँ एकदमै सहि हुन्छ के।👌🥀🥀
सहि कुरा गर्नु भयो
मुर्खको मुर्खता देखेर एक विद्वान चुप लागेको देखेर मुर्खले आफूलाई महान र विजेता ठान्छ । " भगवान बुद्ध" अरुको खुशीको लागि कहिले काहि आफू नीच हुनु पनि बौद्ध धर्मको शिक्षा हो। सायद यो तपाईको भिडियो रिपोटिङमा थप्पड हानेको भिडियो खिचेको देखियो तर पूरै फ्रेम देखाको भए सायद त्यहा कस्ले कसरी ट्च गरेको देखिन्थ्यो कि ?
बोली मन परेन यो हिरोईन भनीयकी केटी लाई बहिस्कार गर्न पर्छ यो केटी को फिल्म हेर्न हुन्न ,भाईको गालामा कसरी हानेकी छ कस्तो नराम्रो लागो,,😭
Tero dam xa vane nikalera dekha
@@samirmagar8286 जि आफ्नो आफ्नो भनाइ राख्न पाईन्छ मेरो मन मा लागेको कुरा बोले र पुरुस हिम्सा हो त्यो र अर्को कुरा जो कसैलाई पनि सम्मान गरेर बोल्न सिक्नुस,,,🙏🏻
मेरुनालाइ हात लगाउने अर्कै होला अनि अगाडी देखिने बेला लामा पर्यो होला.... किनकी येस्तो सिन हामिले फिलिममा धेरै देखेको हो
Aafno jaat Vayo vandaima galti garne lai support garne kasto veda haru raxan.
Video herana nai ramrari kii andho chau?
😜😜😜
कुरै नबुझी भन्नै आफै पनि कसरी किन मिल्यो हेर्नू पर्छ नि
धिराज मगर र आदीतीको सिनेमा बाबरी हेरीन्छ जय सीनेमा❤
कहि नभएको हिराेनि तै रैछै साेझाे लामालाई हेपि बुद्ध धर्म लमिकाे बैजेत गरेर
Waiting for Prakash movie❤️🔥
Movie teaser is really good ☺️ because it covers the present issues of rural society ❣️
लामा र मिरुना दुबैलाई सगै राखेर सत्य कुरा बाहिर ल्याउनु पर्यो सर
थकाइ बिनाको यात्रा र पर्खाइ बिनाको मायाको कुनै स्वाद हुँदैन !🙏 ❤️ 💕
wow sir
सहि हो
नेपालीहरु बढि जान्ने भएपछि एस्तै हुन्छ !
कुरै नबुझी आन्दोलन गरि हाल्ने । तेत्रो नाटक गरेर अनि ऊल्टै समस्या परेको मान्छेलाई दोश लगाएर 🤬🤬🤬
रजतपट अँकललाई शुभकामना 🙏🏻🙏🏻🙏🏻
Eh guiye Sabhailey fasayera sign garna lagayo rey. Bhitri kura arkai cha
Look at 4:58 monk was doing something, look at his friend's eye.
Ho tyo friend le mobile ma khichdai thyo jasto chha lama ko harkat
th-cam.com/video/NzZ4Xq0kvc8/w-d-xo.html
गरीबको पैसा लुटेर धनी बन्नेहरु को दीमाख एति नै हुदो रहेछ बिचरा सोजो लामा लाई फसाई छोड्यो नि।
सोझोपनको फाइदा उठाएको हो मिरूना ले😡🙄
लामा निर्दोष छ😌♥️
निर्दोष भएको भए किन गल्ती स्विकार्दै माफी माग्नु त ?
Lama ko sarasar gakti xa miruna le je garyo ekdam ramro garyo
म ज्यान जाल जान्न यस्को फीलीम हेर्ने
लामा फुल सपोर्टमा 🇳🇵💐💐
बलात्कारी सोच भएकालाई के नै भन्न् सकिन्छ र ? तेरो पनि दिदीबहिनी होला नि??
म पनि
Proud of you miruna sis😍😍😍
लामा निरदोस छ प्रकाश सर
Lama galti xa justice for miruna
छोडी दिनु होस को दोशी छ भने तपाईं हामिलाइ नै थाहा छ मुर्खालाइ सम्झानु हामी माहा मुर्खा हुन्छै यो भनाइ buddha को हो
बिल्कुल, नयाँ तरिका
This is how truth revealed that’s why love the prakash subedi uncle 🥰
खासमा भन्ने हो भने मेरुना मगरले आफ्नो चर्चा बढाउन यो सब गरेकी हो । मेरुनालाई रुप को धेरै घमण्ड देखिन्छ । तर अन्तिममा मेरुना को यो फिल्म अन्तिम नै बन्यो।
यस्तै छन हाम्रा देशका मानिसहरु गल्ति गर्नि ब्यक्तिलाइ झन समर्थन गर्छन अनि पिदितले न्याय कहिले पाउनि । बुझेर मात्र समर्थन गरौ।
काकाको मुख बाट चाही झर्न थापाको फिल्म बाहेक अरु फिल्म राम्रो भन्ने शब्द मुख बाट नआउने नै रहेछ भन्ने छर्लङ्ग थाहा भयो। कबड्डी कबड्डी-४ यति राम्रो फिल्मलाई पनि के के कुरा बनाएर बोल्यो त हैट।
जसले जे भने पनि कबडि4 सारै दामि लाग्यो
त पगाल हाे खते
Maile ta herena film but I support miruna mgr
काका कडा हुनुहुन्छ मन पर्छ हजुर काे कार्यक्रम
तपाईंलाई धेरै-धेरै शुभकामना प्रकाश अङकल🙏🙏👍️👍️नयाँ कार्यक्रम काे लागि
तपाईंको कुर त थिकै हो तर फ्लिम चल्दैन भनेर फुर्वा लाई फकायेर माफी माग्न लगाका हुन भन्नेकुरा भिदियो मा प्रष्ट देख्न सकिन्छ?
प्रकाश सर त्यो भाइलाई तपाईंको सो मा ल्याएर प्रश्न गर्नुस त के त्यो भाइले मिलापत्र मा लेखिएको जस्तै गरि बोल्न सक्छ कि सक्दैन मिरुनाले थपड लगायो ठिकछ तर त्यो कलेजि कलरको टि सर्ट लगाउनेलाई सोध्नुस् किन त्यो भाइको चिउडो किन समाएको भनेर झापु माफी मागे पछि के नपुगेर पुलिसको जिम्मा लगाएको 😡😡😡
miruna ter bahini bhayko bhay k garthis
Mero baini vayeko vaye hoina merunako thauma m vayeko vaye ki ta m sidai police lai bolayera jimma lagauxu ki ta maile thapad hanera uthbas garaye paxi santi sang Chu chab basnu bujnu vayo Mitra
M lai tero baini vayeko vaye k garthis re ani tyo lama tero vai vayeko vaye chahi k garthyo?merunale hanekoma birodh gareko hoina maile tyo thakurile chahi kina hat haleko vaneko
सहि हो सहि
Prakash Subedi is always Rocks.....
best wishes for new show!
निमुखालाई हेपेकाे हाे कलाकार हरुले सुवेदी जि
यो मिरुना र फुर्वा को कुरा मिलेको छैन अङकल अझै फाइनल म्याच हेर्न आउन बाकी छ, कुरो गम्भीर छ।
Aajhaiii kura bujnu vyena
🤣🤣🤣🤣
Bheda haru le bujdaina ra bujhne jaruri pani xaina mili sakyo mafi magi sake
Both Phurba and Miruna are victims of misunderstanding. It would be wonderful if things settle down as quickly as possible, otherwise, it might turn ugly doing good none.
नेपाल देश मा कसैले देश लुटेने, कसैले जनता लुटने नै हो।
मिरूनाको कुरामा सहमत म पनि सर हजु 💕
K sahamat xa mula
Proud of you Miruna 💕
Galti kt ko ho film badnam hunxa vanara Galti swikar garna vanako tha xaena hamlai.aafno film carrier damage hunxa vanara Galti swikar garna vanara.vichu KO video haram nw ho 2ta vichu KO live video call haram tha hunxa sabai kura
याहा प्रमाणपत्र बिनाको न्यायाधीशहरु धेरै छन् हो नेपालमा!
According to CCTV footage, "grain was eaten by rat, but frog was beaten badly".
Have u seen CCTV footage, 😂🤣 mobile bata khicheko video lai CCTV footage
@@NONE.UNKNOWN yes
9:45 कुरा इस्प्रस्ट बुजेर मात्र बोल्नु होला नत्र पोइसाको लागि news हतारमा बनाउदा बाङ्गरा फुस्केला बाजे। तपाइलाई चै पोइसाको लागी हतार । हामिलाई न्याय को लागि 🇳🇵#justiceforlama
के भिक्षु भन्दै मा उहीँ सहि हुन्छ भन्ने छ र I am with Miruna.
मेरो मन पर्ने कार्यक्रम मध्येमा रजतपट पनि हो।यस कार्यक्रमलाई छिट्टै पाइओस भनेर युट्युब च्यानेललाई पहिले नै सब्स्क्राइब गरेको आफै हराउछ फेरि आज गरेर म्यासेज गरेको छु।यस्तो किन हुन्छ?
Thank you bringing out the real video…salut sir
होईना यो राजतपत अंकल पनि हावा कुरा गर्दा राहेछ किनकी समाचार भनेको त नूट्रोल रहेरा साही समाचार सूजप दिनु पर्ने कुराई नाबूज़ी वा बुजपचएरा बकंफुसे सल्हा सूजप दिने खोईता लामा ज़ि को भनाई ?
miruna u are right ❤
दर्सक ले गर्दा कलाकार को घरमा चुलो बलेको छ यो कुरा कलाकार ले बिर्सिनु हुदैन र दर्सकले कलाकार लाई हात लगाउने झगडा गर्ने गर्नु हुदैन कलाकार देशको गहना हो कुनैकुनै कुरा अन्जानमा नि हुनसक्छ
All news channel are make for TRP but this rajatpaat give the fact news thats why I'm waiting for long time finally I get true news from your team thank you.
Ghanta trp ko paxi lagdaina re lagx ho manxe sachi r sida bolxu vaner Aru manxe farak farak sobav ko hunx X vandai ma afu ramro aru naramro vaner hunx yo bahun testai Aru law ghocher vanx
@@parbinpun5375 ghanta chai molai na vaneko vai hunthiyo soltee Prakash ko rish chai molai poo 💩
मिरुना मगर star न हुँदै आफ्नु रिसले गर्दा करियर नै गुमाईन😥😥के फेरि उनले एस्ता सफल movie खेल्न पाउलान त
Miruna le je garyo ekdam ramro garyo alk lama haru rip😡👎
Ahva tali baja uso va 😡
ma bachunjel miruna ko movie herna xutaudina.always support miruna ❤
यी प्रकश पनि बिकेकै हुन। त्यत्रो भिडमा कसैले कसैलाइ touch नगरी कसरी हिड्न सकिन्छ महोदय ?? तिम्रो यो कार्यक्रम पनि आजदेखी बहिष्कार गरिन्छ।
U r right Prakash ji
When Money speaks, Truth Becomes Silent😎
No doubt 🤨
@@suvasrana5505 and Durgesh Thapa Is Richer Than Paul Shah.Any thing to say?
कुरा मिल्याे हाेईन काका मिलाईयाे भन्नुस न बुडा नेपालमा पैसा भय कुरा सर्लक्कै घुम्छ।तर काका याे कुरा किन यति फितलाे भयाे फिल्म बचाउन पैसा कमाउन कि हिराेईन काे ईज्जत जाेगाउन?
I love miruna don't be sad
be strong
डल्लास मा
RAJATPAT काका आजभोलि किन लगातार हजुर को प्रोग्राम आउँदैन ??बा गि ना जस्ता कार्यक्रम हरु किन आउँदैन ??हजुर को कार्यक्रम निकै चाख दिएर सुन्ने गर्छु।।
लामा को नियत नराम्रो होइन,aauta फोटो क्लिक गर्न खोज्दा भीड भाड भयर छूहिएको मात्र हो,,त्यसलाई भाइरल हुनु थियो,त्यसकारण लामा लाई फसाएको हो,,,
"गएको कुरा कहिल्यै न सोच्नु रे जे भयो भयो ! अब के गर्छौ त्यो सोच्नु रे ! " अन्कलको नया कार्यक्रम लाई शुभकामना 🙏 !
yestai sochko karan manxe patak patak galti gari rahanchha ta.
bigat bata sikera galti doryaunu hudaina
U are right tyo lama ko galti thiyo ra po swikaryo u are grate rajatpat uncle ♥️♥️♥️♥️❤️👏👏👏
@Abish poudel a Indian dhoti tero des tira jaa nepal maa basera kina bak bak garxas naake 👃 😂😂🤣🤣
@Abish poudel babu tero girlfriend,dede bainee cha chaak ma chimatam na ekchuti Lama ko dress ma auchu.
Galti kt ko ho film badnam hunxa vanara Galti swikar garna vanako tha xaena rw hami lai 2ta vichu KO live video harao tha hunxa.aafno film carrier damage hunxa vanara tasto garna 👎👎👎👎👎👎👎
सहि कुरा दाईको wow 👏👏👏👏👏
बिचरा फुर्वालाई एक काैडीकाे धरि नमानी हेपेकाे दखिन्छ त्यही मान्छेले टाइसुट लगाएकाे भए अलि साेच्थिन हाेला मिरूनाले एउटा बाैध्द भिक्छुलाई यत्राे अपमान ?
putho chhamne ani sojo bhikxu kina hall bar afno bahini samjheta vai
यो घटनासम्बन्धी तपाईंको धारणा बुझ्नलाई प्रतीक्षा गरिरहेको थिएँ,
तपाईंको जय होस्।
Yo heronee ko flim life ma herney xina
Timi haru le na here ke vo ta
शब्दमा सम्मान छ 🙏
Lama already said that he touch her back by mistake before he said truth she respons quickly in this situation nobody mistak in my opinion
heroin ko interviw ma xaa 3 times vayoo pachi ma haneko reee.
3rd time me nichorey ho re and no girl should toterate that. She did the right thing.
ani maile touch gareko ho vanchha ta?
Kura mileko hoina. Miruna le maafi mangnu ko saato. Film wala le Jabarjasti milaye ko ho .
th-cam.com/video/GuCUeKH4F3Q/w-d-xo.html
Waiting for Prakash Subedi Show❤❤❤❤
Live kura garda ramro hunchha ani thaha painchha … bhayeko Ke rahechha bhanera…??
When money speaks ,,truth becomes silent 😎😎😎😎😎😎😎😎
Yeah exactly
When people go after tiktok news & start yelling without knowing truth feel like super se upar...however when Truth reveals out & Truth prove those wrong ,they become silent 😆🙈🧡😆🙏🙏
Bhichhu Kai Galti rahixa Aaja clear bhaiyo
नया कुरा आएको छ सहमति पत्र मिरुन मागर को साथि bishow limbu ले लेखेको हो
सहमति पत्र मनेको छैन
फिल्म बहिस्कार गर्नु पर्छ बिचरा सोझो लामा सजायाको भागिदार हुनु पर्यो।
अब देखि नेपाली फिल्म हलमा नहेर्ने
हिराेनिले दम्ब देखायकि रैछिन ।
You are great my big brother Parkash brother maile paila vane ko thiye yo jogi ko rup ma bhogi ho tara bheda bakhra lai k thaha jaba aafu mathi aauxa ani sarkhar Mali nay chaiyo re
अनिकाल मा बीउ जोगाउन घुलमिल मा जिउ जोगाउनु । Sahi ho Prakash Uncle. Ani yo celebrity ko hal hal ma promotion garna daudine kaam banda harnu parxa.
Hall ma nagarera kaha garnu