स्वेता खड्काको विवाहबारे रिमा विश्वकर्माको सनसनीपूर्ण खुलासा, म विवाह गर्दिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Program: Janata Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Reema Bishwokarma
    Video By: Prime Times Television (HD)
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD #JJC
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @bishnuthapa7401
    @bishnuthapa7401 3 ปีที่แล้ว +432

    प्रश्नको उत्तर दिने शैली निकै राम्रो लाग्यो👌 एक बौद्धिक ब्याक्ती रिमा👏👏😍

    • @jkdai3828
      @jkdai3828 3 ปีที่แล้ว

      Ll

    • @pratibhabaniya1831
      @pratibhabaniya1831 3 ปีที่แล้ว +2

      Sooo sooo big true yo program just because of rima d herdai chu 🥰🥰🥰 adores u d kati mitho boli and response always inspiring love u ❣️❣️❣️

  • @rabinbudhathoki
    @rabinbudhathoki 3 ปีที่แล้ว +174

    आहा कति राम्रो सङ्ग अन्तरबार्ता दिनुभयो रिमा दिदी 🙏🙏मन पर्यो । ऋषि धमला लाई राम्रो हमला गर्नुभयो । ✊✊👌👌

    • @laxmiwagle8156
      @laxmiwagle8156 3 ปีที่แล้ว +1

      सहि हो राम्रै हमला गर्नु भयो

  • @vishmaneupane2189
    @vishmaneupane2189 3 ปีที่แล้ว +171

    साच्चै नै भन्नु पर्दा सबै लाई सरल भाषामा बुझाउन सक्ने बौदिक नायिका ।

  • @madanmagar9439
    @madanmagar9439 3 ปีที่แล้ว +99

    रिमा जि को सार्है राम्रो जवाफ ऋषि सरलाइ

  • @khadgakusari1687
    @khadgakusari1687 3 ปีที่แล้ว +146

    Host को रुपमा विश्लेषण गर्नुपर्दा - हरेक वस्तुस्थितिलाई तुरुन्तै तथ्यसहितको तर्कमा ढालेर सुहाउँदो टिप्पणी गर्ने अदभूत नारी 👏

  • @surendrabishwokarma543
    @surendrabishwokarma543 3 ปีที่แล้ว +1

    खुसी लाग्छ दिदी हजुर को ब्येक्तोत्वो छ्यामता देखेर।सलाम्💪💪💪💪💪👌👌👌👌❤️❤️❤️❤️❤️

  • @mountainboy5904
    @mountainboy5904 3 ปีที่แล้ว +23

    रिमा जि अनी राजेश हमाल सर उहा दुबइ Highly EducateD ब्यक्ती हुनुहुन्छ । उहाहरुको बोल्ने कला धेरै स्तरिय हुन्छ म उहा हरुलाई सम्मान गर्छु । हाम्रो ॠषि सर को ताल जहिले नि सेम । खाली एउटै कुरा घ्वार घ्वार सोधेछ सोधेछ । यस्तो ब्यक्ती हरु सँग केही Stariya Gahan कुराहरु सोध्नुस् न । खै के भन्ने नेता देखी सबै नेपाली Celebrity Lai Pani ॠषि सर सँगइ अन्तर्वाता दिनु पर्ने जनता लाई नि जनता जान्न चाहन्छन्न हेर्नु पर्ने . गाह्रो छ हो.

  • @nepalisongsjukebox8696
    @nepalisongsjukebox8696 3 ปีที่แล้ว +140

    Rima biswakarma ko big fan haru
    yata hajir garum🤚🤚🤚👍👍

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 ปีที่แล้ว +7

    कमेन्ट हेर्नु आको म पनि hehehe रिमा विश्वकर्मा मिस निकै ज्ञानी असल सरल स्वभाव भएको व्यक्ति हो👌💗

  • @kajirambk2304
    @kajirambk2304 3 ปีที่แล้ว +2

    मैलै पहिलोपटक हेर्दै छु रिमा जि को अन्तरबार्ता सार्है मन पर्यो बौद्धिक क्षमताको कदर गर्दै उच्च सम्मान सहित सलाम हजुरलाई

  • @rajenjanu
    @rajenjanu 3 ปีที่แล้ว +70

    Reema Bishwakarma: a beautiful, bold and wise actor in Nepali film arena!

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 3 ปีที่แล้ว +589

    रिमा बिस्वकर्मा पनि एक होनहार बिबेकसिल नाइका हुन उनको बौद्धिकता लाई मैले हृदय देखि नै सम्मा गर्छु

  • @laxanarai4614
    @laxanarai4614 3 ปีที่แล้ว +11

    अध्ययन बिनाको प्रश्नलाई कति बौद्धिकताका साथ उत्तर दिने बौद्धिक व्यक्ति रिमा विश्वकर्मा ❤️❣️

  • @sasagar-cx4ek
    @sasagar-cx4ek 3 ปีที่แล้ว +4

    waw ! रिमा जी को उत्तर दिने शैलि र उहाले दिनु भएको हरेक जवाफ हरु हेर्दा मन भित्र नेपालि कलाकार प्रतिगौरव बढ्यो । उहा एक perfect देशको गहना (कलाकार)हुनुहुनन्छ ।

  • @narbulama838
    @narbulama838 3 ปีที่แล้ว +3

    समग्रमा मलाई मन पर्यो रीमा बिश्वकर्मा को बोली बचन अनि विचार अनि सोचाइ धेरै राम्रो

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 ปีที่แล้ว +317

    ऋषि जी यस्ता बौद्धिक पात्रहरु सङ्ग अलि अध्यन गरेर अन्तर्वार्ता गर्नु पर्यो । रिमा एक बौद्धिक नायिका हो ।

  • @rjsureshchhetri4810
    @rjsureshchhetri4810 3 ปีที่แล้ว +81

    रिमाले रिसि को होस उडाइदियो है😂 बचेर बोल्नु रिसि सर ।रिमा बौद्धिक नाइका हो ।

  • @mansinghpariyar1077
    @mansinghpariyar1077 3 ปีที่แล้ว +28

    हजुर को महान बिचार पर्ती सम्मान ब्यक्त गत्द छु रिमा सिस्🙏🙏🙏🙏🙏🙏

  • @megharajraya196
    @megharajraya196 3 ปีที่แล้ว +53

    रिमा जस्तो बौद्धिकताको प्रतीक नारी अझै जन्मनु‌ जरुरी छ

  • @krishnagadal5873
    @krishnagadal5873 ปีที่แล้ว

    पुरै कार्यक्रम यौटै प्रश्न ले सक्नी भयो धमला ले
    सरल र सब्य भाषा मा अनि raight उत्तर दिनु भयो राम्रो लाग्यो ❤

  • @Sargam961
    @Sargam961 3 ปีที่แล้ว +49

    बिचरा धमाले बोल्न नसक्ने भयो बल्ल आज good मेरो बेस्ट रीमा 🥰

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 ปีที่แล้ว +4

    रिमा बिश्वकर्मा मेडमकाे अन्तर बार्ता उत्कृष्ट तरिकाबाट दिनु भयो लाखौंलाख नमन छ

  • @hridayagaihre7267
    @hridayagaihre7267 3 ปีที่แล้ว +56

    Most talented lady in nepali film industry

  • @bhaktabhandari7850
    @bhaktabhandari7850 3 ปีที่แล้ว +26

    रिमा जि ले धोका खायो जस्तो छ तर धमला जिलाइ हरायकि छन ल बधाइ छ तपाइ महान हुनुहुदो रहेछ

  • @subbavc12
    @subbavc12 3 ปีที่แล้ว +64

    गाला फुट्ने गरी हान्नु जस्तो, एउटै प्रश्न दश चोटी सोध्छ।

    • @haribaraili9673
      @haribaraili9673 3 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣 सहि हाे

    • @khumpun1873
      @khumpun1873 3 ปีที่แล้ว

      Hahahaha

    • @khumpun1873
      @khumpun1873 3 ปีที่แล้ว

      Malai ni lagcha !!

    • @amritrasaili7034
      @amritrasaili7034 3 ปีที่แล้ว

      😂😂😂😂🤣🤣🤣🤣🤣

  • @smartloksewapreparation6396
    @smartloksewapreparation6396 3 ปีที่แล้ว +39

    Rima u r most talented actress ❤️❤️❤️❤️❤️

  • @हाम्रोनेपाल-ट5ख
    @हाम्रोनेपाल-ट5ख 3 ปีที่แล้ว +5

    बहुप्रतिभा कि धनी रिमा लाई हृदय देखि नै सम्मान गर्दछु 🙏🙏🙏🙏❤

  • @Santoshofficial46
    @Santoshofficial46 3 ปีที่แล้ว +100

    *कठै ऋषि धमला ट्यालेन्ट मान्छे सँग बोल्ने क्षमता तपाईं सँग छैन अलि समालिएर प्रश्न सोध्नुस रिमा बिश्वकर्मा क्षमतामा तपाईंको गुरु हुनुहुन्छ केही कुरा उहाँ बाट सिक्नुस ।*

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 3 ปีที่แล้ว +7

    रिमा जि को बोल्नी शैली अत्यन्तै राम्रो मीठो । Best of luck

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 ปีที่แล้ว +293

    यसता यसता क्षमता वान मानछेले त धाेका खायर मन कठाेर बनायर बसनु परेकाे छ, भने हामी जाबा केही नभयका मानछेले धाेका पायर रूनु बेकार माने म त अब म रूदिन 😢😢

    • @debendrapanday
      @debendrapanday 3 ปีที่แล้ว +2

      Hahahhah you’re got the point

    • @gobindbk8076
      @gobindbk8076 3 ปีที่แล้ว +3

      Be strong

    • @otkillergaming4303
      @otkillergaming4303 3 ปีที่แล้ว +2

      Sahi ho sis...

    • @tikadc7428
      @tikadc7428 3 ปีที่แล้ว +2

      Hami sadharan manxe ly..bihe Ghar naii sab thok hunxa..ta kasarii n.a. rune..
      Kii aaffu dheraii janne bujjne..sahana sakkne hunu paryo

    • @tikadc7428
      @tikadc7428 3 ปีที่แล้ว +2

      Hami sadharan manxe ly..bihe Ghar naii sab thok hunxa..ta kasarii n.a. rune..
      Kii aaffu dheraii janne bujjne..sahana sakkne hunu paryo

  • @samirgautam8491
    @samirgautam8491 3 ปีที่แล้ว +135

    Her each and every answer is logical and she is really beautiful.

  • @keshabbishnuofficialytc2364
    @keshabbishnuofficialytc2364 3 ปีที่แล้ว +44

    Wa Rima I will slute for your everybody attitude was power pack I miss you I am your big fan💕💕💕

  • @prakeshmagar3669
    @prakeshmagar3669 3 ปีที่แล้ว +49

    One of the best actors rima

  • @sagarsunar6539
    @sagarsunar6539 3 ปีที่แล้ว +2

    येस्तो मज्जा आयो interview must be like that✌️✌️✌️Rima mam salute 🙏🙏 also rishi sir😍😍

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 3 ปีที่แล้ว +11

    जुन नाइका आयनी बिहे कहिले गर्ने भन्ने बारेको को वरिपरि मात्रै प्रश्न सोद्छ्न इन्को पत्रकारिता मा धेरै सुधार हुन् जरुरी छ

  • @sabeeacharya546
    @sabeeacharya546 3 ปีที่แล้ว +1

    कति राम्रो सङ जवाफ दिनु भको ::: बोल्ने तरिका सारै राम्रो लागो😘😘👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @damodarsapkota3367
    @damodarsapkota3367 3 ปีที่แล้ว +65

    Rima is a beautiful and intelligent lady. A perfect combination of beauty and brain.

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 3 ปีที่แล้ว +1

    मलाई सबैभन्दा धेरै मनपर्ने नायिका रिमा विश्वकर्मा भन्ने लागेका अरु को को हुनुहुन्छ।

  • @anuskalamsal1776
    @anuskalamsal1776 3 ปีที่แล้ว +8

    The way she answers is always wow....huge fan diii...keep going ...lots pf love dii💋💋❤️❤️

  • @dipendranepali3067
    @dipendranepali3067 3 ปีที่แล้ว +1

    रिमा बिश्वकर्मा mam को कला गला र आदर्सलाइ मेरो मनै बात।salute.

  • @kukmix8359
    @kukmix8359 3 ปีที่แล้ว +55

    रिमाले पत्रुकारलाई नै दनक दियो हो यो होनित सिक्छित नारी भनेको

  • @hemasubedi599
    @hemasubedi599 3 ปีที่แล้ว

    धमला जि रिमा जि सङ सिक्नुस बोल्न , great respectable women wow 🙏🙏🙏🙏❤️❤️❤️ always spporting ..... देश को हिरा हो हजुर रिमा जि

  • @amirghisingtamang2256
    @amirghisingtamang2256 3 ปีที่แล้ว +3

    प्रत्येक प्रश्नको सहि उत्तर दिन सक्ने रिमा जि राम्रो बिचार सहि बिश्लेसन।

  • @05.55.
    @05.55. 2 ปีที่แล้ว +2

    4:08 Tapai kasto keta chahnu huncha?😅🤣🤩

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 3 ปีที่แล้ว +5

    रिमा जिको तार्किक बहस गर्ने तरिका अति नै मन पर्‍यो 😘😘😍

  • @Novemberrain1978
    @Novemberrain1978 3 ปีที่แล้ว

    नम्र र सरल रतिका ले कुसलता पूर्वक जवाफ दिने फस्ट आगन्तुक मात्र रिमा जी, ऋषि दाइ लाई उकुस मुकुस पारी दिनु भयो । उनको बौद्धिकता लाई मैले हृदय देखि नै salute garchhu ,,,

  • @bholanathkha1034
    @bholanathkha1034 3 ปีที่แล้ว +25

    Wow what a talent lady Rima 😍😍😍😍😍

  • @umeshmagar7016
    @umeshmagar7016 3 ปีที่แล้ว +13

    Wow ❤️❤️kya majjale answer di nu vako Rima ji ke 🙏👍🙏dherai mn paryo.pura bibekeil nari❤️❤️.

  • @Digant884
    @Digant884 3 ปีที่แล้ว +3

    नेपालको नं 1 ट्यालेण्ट नायिका हुन रिमा बिश्वकर्मा सारै मजा लाग्छ उनको तार्कि कुरा सुन्न।

  • @immortallight4826
    @immortallight4826 3 ปีที่แล้ว +18

    The diction Rima chooses and presents is so alluring. Really loved that!!!

  • @makardhojkc1042
    @makardhojkc1042 3 ปีที่แล้ว +8

    रिमा मिस,,,,, कति राम्रो सभ्य भएर जवाफ दिनुभाको।।। म त धरै प्रभावित भए है।।

  • @megsabista2682
    @megsabista2682 3 ปีที่แล้ว +2

    रिमा जि को बोली अनि उतर दिने शैली सार्है राम्रो लाग्यो ।।।❣️❣️

  • @sangitathapa5897
    @sangitathapa5897 3 ปีที่แล้ว +79

    She is intelligent and brilliant actress

    • @ajayhungeli4822
      @ajayhungeli4822 3 ปีที่แล้ว

      I agree she is one of the most talented women in nepal...

    • @sumankoirala1003
      @sumankoirala1003 3 ปีที่แล้ว

      Keki pani logical vako thanxu ma

  • @rosulove7386
    @rosulove7386 3 ปีที่แล้ว +1

    अरुलाई खिर खान मन लागियाे भन्दैमा मलाई पनि खिर मन पछ भन्ने छैन वाहा क्या जवाफ् 👏👏

  • @MusicLover-pe4qs
    @MusicLover-pe4qs 3 ปีที่แล้ว +142

    भएन हो ऋषी जी, समयको गति अनुसार तपाईँको पत्रकारिता ।

    • @minarai7256
      @minarai7256 3 ปีที่แล้ว

      Sahi ho bichara rishi ji kata kuddai hunuhunxa😁😁

    • @MusicLover-pe4qs
      @MusicLover-pe4qs 3 ปีที่แล้ว

      Thank you Mina miss

    • @rbkuwar
      @rbkuwar 3 ปีที่แล้ว +2

      Damala ji yasto hawadari interview kin leko? बिबाह भनेको निजी मामला हो?

    • @LA_LIT11
      @LA_LIT11 3 ปีที่แล้ว

      हाहाहा नि

    • @MusicLover-pe4qs
      @MusicLover-pe4qs 3 ปีที่แล้ว

      यो हाँसो त रिमाजीकै जस्तो छ नि 😆 😆

  • @rudrabist3255
    @rudrabist3255 3 ปีที่แล้ว

    ऋषि जी को लागि गतिलो जवाफ दिने मान्छे रीमा विशवकर्मा 🥰🥰🥰❤️❤️❤️
    Respected for rima biswokarma 🙏🙏🙏🙏

  • @evergreenentertainment4386
    @evergreenentertainment4386 3 ปีที่แล้ว +19

    Hahha.... Risi sir lay Rima Lai questions sodnai sokina... Daraunu bho... Rima Lai sokdaina pani.. She is multi talent lady and educated too.. Always love your bolne style.. Rima ❤️

  • @rangkashurai3934
    @rangkashurai3934 3 ปีที่แล้ว +15

    बिहे त गर्नु पर्छ है रिमा जी तपाईको जीवनसाथी हेर्ने रहर हामी जस्तो शुभचिन्तक्को लागी पनि हुनछ

  • @sp-sp18
    @sp-sp18 3 ปีที่แล้ว +25

    Oh my god this guy.....so irritated with his questions. You are so bold and smart Reema. You answered every question so nicely. I wish i could mute Dhamala’s question and hear your answer only😂😂

  • @बिश्वसेवक्
    @बिश्वसेवक् 3 ปีที่แล้ว +2

    "स्वचेतना" राम्रो शब्द ! धन्यवाद !

  • @gyanendraraja119
    @gyanendraraja119 3 ปีที่แล้ว +18

    रिमा जस्तो ब्याक्तित्व मेरो जिबनसाथी भयको भय कति धेरै माया गरेर राख्थे होला यदि मेरो बिबाह नभयको थियो भने ...😘😘

  • @rathorestupid8548
    @rathorestupid8548 3 ปีที่แล้ว +22

    ""रिमाजी को बौद्धिकता संग प्रश्न गर्ने ऋषि धमलाजि तपाईं अझै योग्य भैसक्नु भएको छैन""" मात्र मेरो बुझाइमा
    धन्यवाद।

  • @arashi7909
    @arashi7909 3 ปีที่แล้ว +3

    Maile aja samma rishi dhamala ko program ma yeti confident vayera yeti posivite tarka sahit interview dini manxe rima dd salute 😍

    • @omsthakalikitchen8201
      @omsthakalikitchen8201 3 ปีที่แล้ว

      Malai pani testai lagyo.
      She’s very beautiful and talented person .

  • @kalpanakharel5802
    @kalpanakharel5802 3 ปีที่แล้ว

    रिमा विश्वकर्मा ....अाजदेखि मेराे best हिराेनी हुनुहुन्छ......धेरै सभ्य,ट्यालेन्टेड र हरेक कुरामा सक्षम लाग्याे......अाज ऋषि सरलाई सभ्य भाषामा बाैद्विक ढङ्गले च्यालेन्ज गरेजस्ताे लाग्याे .....सलाम छ रिमा बैनि.....

  • @kushumthapa9937
    @kushumthapa9937 3 ปีที่แล้ว +5

    This is the best interview I have ever seen.

  • @vedrampariyar4554
    @vedrampariyar4554 3 ปีที่แล้ว +2

    Rima is asmart actress..
    she is so beautiful .
    I wish a succesful film career for her. Good wishes.

  • @elishagurung1006
    @elishagurung1006 3 ปีที่แล้ว +6

    नेपालको एक आदर गर्न योग्य बौद्धिक क्षमाता भएको रुपकी रानी नायीका रिमा जि ।
    अनि रङग न ढङग को एकमात्र चर्चित पत्रुकार ऋषि जि।।।

  • @sushmabishwokarma07
    @sushmabishwokarma07 3 ปีที่แล้ว +1

    Wow 👏👏👏most talented lady reema bishwokarma di ❤️❤️❤️

  • @ankitaadhikari5219
    @ankitaadhikari5219 3 ปีที่แล้ว +26

    I love you nepalese people
    love from Sikkim India😍

    • @debendrapanday
      @debendrapanday 3 ปีที่แล้ว +1

      Love you 😍 too from nepal 🇳🇵

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 ปีที่แล้ว +2

      🥰

    • @rajushahi7220
      @rajushahi7220 3 ปีที่แล้ว +1

      Love ❤️💕💕 you toooooo

    • @rksmemories347
      @rksmemories347 3 ปีที่แล้ว +1

      Respect and love from Dharan Nepal

    • @tdfarmy3994
      @tdfarmy3994 3 ปีที่แล้ว +1

      आहा यस्ता खाले आउनु पर्छ यो रिषि धमला गुड

  • @rameshshrestha8270
    @rameshshrestha8270 3 ปีที่แล้ว

    रिमाको बौधिकता र कुरा गर्ने क्षमता मलाई औधी मनपर्छ नेपाल आइडल सिजन 1 को प्रस्तोता हुदा पहिलो चोटी देखेको चिनेको र प्रस्तुती खुब मन परेको साथै हरेक अन्तर्वार्तामा बोलेको मन पर्छ। रिमा जी, सफल कलाकारीता र व्यावसायिक यात्राको लागि शुभकामना ❤️

  • @nischalnareshbogati4338
    @nischalnareshbogati4338 3 ปีที่แล้ว +18

    LOVE YOU RIMA DD❣️❣️

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +1

    आज धमाला माथी रिमाको हमाला wow wow God bless u sis looking Gorgeous ❤️❤️❤️❤️❤️❤️❤️

  • @sonamsherpa3766
    @sonamsherpa3766 3 ปีที่แล้ว +5

    Love your intellectuality ❤️❤️ and keep it up 👍🏻👍🏻

  • @chandradai1
    @chandradai1 3 ปีที่แล้ว

    अती उत्तम लाग्यो रीमा विश्वकर्मा जी को यो बहस हजुरको प्रति उत्तर दिने शैली ।

  • @spvlog5694
    @spvlog5694 3 ปีที่แล้ว +5

    Rimu dd u r so talented and beautiful ♥️♥️♥️lots of love

  • @hiralaltamang45
    @hiralaltamang45 3 ปีที่แล้ว

    सवाल को जवाफ प्रस्तुतिकण सही लाग्यो रीमा जी को साँच्चै आज सम्मा कुनै पनि नायिका हरुले यस्तो मजा सँग ऋषि धमलालाई ट्याकल गरेको पहिलो पटक हुनु पर्छ hatsuptoyou

  • @sachinnaubhag3189
    @sachinnaubhag3189 3 ปีที่แล้ว +3

    Multitalented lady of nepal..full support to reema

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +1

    कति राम्रो भावना रिमा ज्यु उत्तर उत्तर प्रगतिको कामाना सदै राम्रो राम्रो काम गर्दै जानु सफलताको शुभकामना

  • @ramitrai2575
    @ramitrai2575 3 ปีที่แล้ว +5

    Rima is most talented actress among all Nepali actress 💖🙏🙏👌

  • @lovenepal1227
    @lovenepal1227 3 ปีที่แล้ว

    धमला जि लाई उल्टो आथ्तु पारिन है रिमा जि ले।। ।salute rima biswakarma...the person of the sweetest voice...

  • @Hrozo_h
    @Hrozo_h 3 ปีที่แล้ว +14

    Very talented rima g. Ani dhalama sir ko antim prasna man parena. Aru chai thik 👍

  • @nsfilmtalks1334
    @nsfilmtalks1334 3 ปีที่แล้ว +2

    She is finest actress in neples film industry ..she has always positive thoughts in her mind and most talanted acctress ...lots of love dee

  • @sasmitakc2642
    @sasmitakc2642 3 ปีที่แล้ว +17

    She was very talented girl Mero best pyriii dd

  • @NamsuStudio
    @NamsuStudio 2 ปีที่แล้ว +3

    Awh.
    I can listen to her whole day. She's so adorable 🥰😍

  • @traditionallifenpl4479
    @traditionallifenpl4479 3 ปีที่แล้ว +37

    रिमा सफल नायिका भन्दानि असल होनाहार होस्ट चहि हो नै लाग्छ नेपालको परिपक्षमा रिमाको लेबलमा सायद अरु होस्ट नहोला यो मेरो निजि सोचाइ

  • @spikespike7409
    @spikespike7409 3 ปีที่แล้ว +8

    I really ❤️ the way she speaks lots of ❤️ ❤️❤️ from Washington DC remaji

    • @rakhithapa707
      @rakhithapa707 3 ปีที่แล้ว

      Romance??? What do you mean?? Risk😡😡😡😡😡😈😈😈😠😠👿👹👺👺

  • @pratapbishwakarma5916
    @pratapbishwakarma5916 3 ปีที่แล้ว +8

    She is Gem in Nepali film industry!!!!God bless you!!

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 3 ปีที่แล้ว +22

    गजब हान्नु भो रीमा जी ऋषि जी लाई😁😁😁
    रिमाको ठाउँमा तपाईंको बहिनी भएनी त्यही सोध्नु हुन्थ्यो ऋषि जी एक चोटि बिबाह गरेको मान्छेले रोमांस नगरेको होला र वाईएत प्रश्न😠

  • @devendrabk5976
    @devendrabk5976 3 ปีที่แล้ว +6

    Reema sis is beautiful and more talented in the world....I wish God bless you. 🙏🙏🙏

  • @आशिषपरियार
    @आशिषपरियार 3 ปีที่แล้ว +1

    I understand today really she is Talented, brilliant, clever lady, I salute her respect her🙏🙏🤚👍👍🙋‍♂️

  • @shusiloli2909
    @shusiloli2909 3 ปีที่แล้ว +6

    Reema is so intelligent and the way she talk I really appreciate

  • @amirshakya928
    @amirshakya928 3 ปีที่แล้ว +1

    What a great and wise response to all question ... really wise rima biswakarma .... salute to your hight of wiseness... 👏

  • @jamunaneupane
    @jamunaneupane 3 ปีที่แล้ว +8

    Wow, What a great answers ...

  • @bipanakhadka465
    @bipanakhadka465 3 ปีที่แล้ว +1

    Love the way she answered ❤️ beauty with wisdom, perfect combination 💕💕
    Ani rishi ji ko पत्रकारिता ali arkai bato ma pugyo ki jastai lagyo... Khali personal matters ma matra dhyan gayo ki.. Though she handled it well❤️

  • @rubinatamang_
    @rubinatamang_ 3 ปีที่แล้ว +23

    Big fan of Rima Bishwokarma♥♥

  • @Ofccc.thatttsss_me
    @Ofccc.thatttsss_me 3 ปีที่แล้ว +1

    Lot's of love dear Rimaji👌👌♥️♥️♥️😊😊♥️♥️♥️Kati mitho voice ani Kati ramro socha god bless you dear

  • @rajidhansherpali6612
    @rajidhansherpali6612 3 ปีที่แล้ว +106

    आज बल्ल रीसी धमला लाई हमला गर्ने मौका मिलेन

  • @chandrakalabagale2291
    @chandrakalabagale2291 3 ปีที่แล้ว +2

    रिशी सरको प्रस्न गर्ने शैली भन्दा रिमा बहिनिको उतर दिने शैली अनि बोलो कति राम्रो।।बहिनिको बौदिकतालाई उच्छ सम्मान गर्दछु।

  • @Apsonkhadka777
    @Apsonkhadka777 3 ปีที่แล้ว +41

    होइन धमला जि कतिपटक एउटै question मात्र सोधनु हुनछ बिवहा बिवहा जतिबेला मन लागछ गर्नु हुन्छ ।

    • @ninjagamingninjagamer73
      @ninjagamingninjagamer73 3 ปีที่แล้ว +3

      अरु questions kasari garne xemata hunu paryoni Rima Ko agadi kaha Rima kaha, dhamala English najanne 😂😂😂

    • @Khumofficial
      @Khumofficial 3 ปีที่แล้ว

      @@ninjagamingninjagamer73 एकदम सहि कुरा साथी बलत्कारि नेता भनिनेहरुको चाकडि गरेर न यस्तो भाको नत्र यसको दक्षता के ?

    • @chattrabisnumagilokgayakiy4670
      @chattrabisnumagilokgayakiy4670 3 ปีที่แล้ว

      @Uma30 Gri buda cha holani pachadi bat gar ho ni

  • @Mr-Dj-2067-Nepal
    @Mr-Dj-2067-Nepal 3 ปีที่แล้ว +1

    Woww rima i salude you..बौधिक क्षमता भएको lady rima...👍️👍️👍️👍️👍️