अन्त त श्रीमती गाउँ फर्किए सबै ले बाई बाई गरे बाटो मा श्रीमान श्रीमती को लफडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024

ความคิดเห็น • 297

  • @user-uu7eg9yq3c
    @user-uu7eg9yq3c หลายเดือนก่อน +78

    आफै नाठो सङ्ग पोइला भाग्छे श्रीमानले मायाले दिएको खाने कुरो नि फ्याक्दी रैछे नकचरी ।😊

    • @bujaygurung857
      @bujaygurung857 หลายเดือนก่อน +4

      Bai.sarai.sojo.hunuhuncha.k.garnay.yo.sab.afnu.afnu.bagayako.khail.ho

    • @devendrashiwakoti6471
      @devendrashiwakoti6471 หลายเดือนก่อน

      Video lae haena hau channel lae chae ho follow garne 😅

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo หลายเดือนก่อน +24

    यो आईमाई ले जस्तो दुःख कसैले पाउँदैन, यसको चाल चलन, बेहोरा हेर्दै खत्तम छ

  • @rajatrai4042
    @rajatrai4042 หลายเดือนก่อน +25

    ऐति राम्रो सिरिमान मेरो भागेमा भए ❤❤

    • @yambahadur8334
      @yambahadur8334 หลายเดือนก่อน

      Hjr lai man paryo yo hadighopte

    • @user-yd8dh8mo8o
      @user-yd8dh8mo8o หลายเดือนก่อน

      Kismat wala ley matra paucha yasto husband, I really like you❤

    • @Sunarbeepana125
      @Sunarbeepana125 หลายเดือนก่อน

      ab garnu ni aunty aklai xan dai ani 😂😂😂

    • @manjumagar7771
      @manjumagar7771 หลายเดือนก่อน

      Yati ramro sirman ko Maya Bhagya mani le matra pauxa

    • @GuptaRahul-zr2yq
      @GuptaRahul-zr2yq หลายเดือนก่อน

      Suruma ho sav lai ramro lagne vagyamani samjine yehi aaimai le. Ni tei sochthyo holani surumata ahile aayera yesto vo aaimai lai jatinai ramro logne pare pni pachdaina

  • @sobhakharghimire6151
    @sobhakharghimire6151 หลายเดือนก่อน +14

    गाला फुट्ने गरि हान्नु पर्ने हो यो नकचरीलाई।।तेति माया गरि दियेको नखाने।।

  • @Kevisonvlogytc
    @Kevisonvlogytc หลายเดือนก่อน +25

    यो त ठिक आईमाई होइन पाता फर्खाएर लैजानु पर्ने किन रेड्बुल दिनुभाको यो यति राम्रो दाईले

    • @bingoo48
      @bingoo48 หลายเดือนก่อน

      Yesto keti lae ta putali ma ago lanu parcha .Bichra buda lae gharoo bhayo k ho yesto keti lae harulae Kess halnu parcha ra keta lae beha gari lageko jhawari 3×3 gari paisa Lenu parcha .pachi yesto haru divorce gari paisa leyra taaf hincha

  • @dipakbahadur8194
    @dipakbahadur8194 หลายเดือนก่อน +12

    बिचारा शेर्पा दाजुकाे माया र अाँसुले सधैभरि पालिरहाेस

  • @MayaTamang-di4sx
    @MayaTamang-di4sx หลายเดือนก่อน +3

    यो दाजुत कति इमानदारी हुनु हुनुछ यो दिदिलाइ त दाजुको असु लागछ

  • @Su-Me-m5x
    @Su-Me-m5x หลายเดือนก่อน +4

    अरुको ओछ्यान तताउने बानी परे पछि आइमाई हरु एक्कोहोरो हुन्छ❤😂🎉

  • @hemantlamichane3948
    @hemantlamichane3948 หลายเดือนก่อน +4

    हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐ एस्तो बेइजति त नकमाउनु नि हो गाह्रो छ अब त गाह्रो हुदैन हो सजिलो हुन्छ हो भिडियो को लागि मित्र लाई धेरै धन्यवाद

  • @tikasawadeen2574
    @tikasawadeen2574 หลายเดือนก่อน +12

    बिदेशीको पिडा, हेर्दा सुन्दा त श्रीमान ठिकै छ!असाध्यै मुजि चिलाएपछी दिमागले काम गर्दैन भन्थे त्यही भएको जस्तो छ।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b หลายเดือนก่อน +2

    बहिनी तिम्ले छ नि उहाँ दाइको आसुले छ नि कुनै दिन पनि बाटो पाउनी छैन बहिनी उहाँ दाइ जति हास्नु भको छ नि बहिनी तेति भित्री मन पोलेको छ त्यो आसुले जिन्दगी बाटो पाउदैन बहिनि

  • @girmagar6458
    @girmagar6458 หลายเดือนก่อน +2

    आफैगल्तिगर्ने आफैरिसाउने उस्तैलेभ छिनाइदिने थियो कम्सेकम बुद्दिबिग्रयो दसालाग्यो एक्चोटि माफदिनु आबएस्तो हुन्न सरिबुढा भन्नेठाउमा उल्टै रिसाउने जाठी

  • @marasalvatrucha113
    @marasalvatrucha113 หลายเดือนก่อน +3

    विदेशीऐका हाम्रा नेपाली दाजुभाईका गृहस्थिती देख्दा सारै मन दुख्ने हे ईश्वर कस्तो परीस्थिती देखि गुज्रीर्न पर्ने हो आफ्नै श्रीमती देखी माया भावानाबाट टाढीनु पर्ने छ्याट्टा नाठोलाई कुट्दा पनि रिस नमर्ने घरबार नर्ग नै बनाई दियो त्यस्लाई जिन्दगीभर राम्रो हुनेछैन्

  • @BhaktarajLimbu-fh1lj
    @BhaktarajLimbu-fh1lj หลายเดือนก่อน +27

    त्यो तालु सङ उतानो घोप्तो कोल्ल्ते नेप्टो गर्दा चाहिँ लाज भएन अहिले चाहिँ लाज किन बाबा

  • @BhaktarajLimbu-fh1lj
    @BhaktarajLimbu-fh1lj หลายเดือนก่อน +18

    येस्ता अरुले चिकेको के लानु छि छि अपो लगेर त्यो गर्दा पनि के मजा हुन्त्यो होला अर्को ले भक्कु बजाको छि

    • @karanumagar
      @karanumagar หลายเดือนก่อน +1

      राम्ररी धोयर साबुन पानी ले पखालेर चिक्दा हुन्छ हो 😅😂

    • @user-oz5vi3xv2x
      @user-oz5vi3xv2x หลายเดือนก่อน

      😂😂😂😂😂😂😂😂😂😂

    • @parvinmagar2929
      @parvinmagar2929 หลายเดือนก่อน +2

      तिमी मुँजी दुनियाँले लुछेको बुढी सम्हालेको होला छलफल गर्नको लागि लानु परेन त

    • @GunaramGurung
      @GunaramGurung หลายเดือนก่อน

      रबर केही फरक परदैन

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq หลายเดือนก่อน +8

    रेड्बुल ले उत्तेजित बनाउँछ है !

  • @NikyLama-r1t
    @NikyLama-r1t หลายเดือนก่อน

    ल दिबोस् गर्नु अनी त्यस पछि मलाई कण्टेक गर्नु निमा जी मेरो पनि दिबोस्त भाको सात बर्ष भयो अहिले सिङ्गल छु

  • @DNX_Suman_Official
    @DNX_Suman_Official หลายเดือนก่อน

    पिडा कति होला त्यो त पिडा हुनिलाई थाहा हुन्छ पिडा भएता पनि यो दाजु को अनुहार मा कति मिठो मुस्कान एस्तो माया हुदा पनि मातिएर हिड्ने नकचरी लाई अब दुख नपाएर के पाउछ त विश्वास घटी

  • @amarsubba5504
    @amarsubba5504 หลายเดือนก่อน +1

    भालु तोरिको फुल देख्ने गरि दिनु नि

  • @MandalRai-l8r
    @MandalRai-l8r หลายเดือนก่อน

    जताततै नाटक। रिपोर्टिङ नगरेको ठिक। समस्याको थोरै समाधानको बात जिरो। देखाउने हल्लाउने मात्र। महिला अधिकारको नरकीय फल हो एक शब्द बोल्ने होइन। पुरानो जारी चलन कायम गरे यस्तो धेरै कम हुन्छ।

  • @anmollimbu1247
    @anmollimbu1247 หลายเดือนก่อน

    यस्तो लाइ त जिन्दगि पनि पाएको हो ।जिन्दगिमा कहिले सुख पाउने भएन।

  • @maiyarai2069
    @maiyarai2069 หลายเดือนก่อน +1

    Sarai sojho raix keta😢😢😢😢

  • @tararai7554
    @tararai7554 หลายเดือนก่อน

    कति माया गर्दो रहेछ भाइ ले मिल्नु बहिनी मान्छे हो गल्ती भै हाल्छ नि

  • @SampangRai-q9p
    @SampangRai-q9p หลายเดือนก่อน

    यति राम्रो श्रीमान् को समान गर्नु है बहिनी यति राम्राे श्रीमान पाउँदैन त्यो एक छिन् को मोज मात्रा हो भोलि तिम्राे सब लुट्छ अनि सडक मा छोरी दिन्छ अनि कहाँ7जाने

  • @GBGMaijaro
    @GBGMaijaro หลายเดือนก่อน +5

    बिचारा बुढा चै सोझो रहिछ यार

  • @KrishnaBahadurmagar-g7v
    @KrishnaBahadurmagar-g7v หลายเดือนก่อน

    जे होस बूढो चाहिँ मजाकै रहेछ बोलिचाली नि मीठो हसिलो पाराको

  • @Suresh-e9y
    @Suresh-e9y หลายเดือนก่อน

    Kun chaai ketaa rai xa moj garera vagyo ani … feri dai lee aafno budi ferkayer launu vayaa xa Congratulations 😊

  • @BisnuDamai
    @BisnuDamai หลายเดือนก่อน +3

    पोइ पनि लाटो जस्तो यस्तो लाईनि माया गरि राख्नि हाम्रो भए मारि सक्थियो

    • @dhanbk405
      @dhanbk405 หลายเดือนก่อน

      😁😁😁😁

  • @bhegranamagar6109
    @bhegranamagar6109 หลายเดือนก่อน +7

    नखाने लाई के गर्न कर गरेको होला😡😡😡😡

  • @raikeera69
    @raikeera69 หลายเดือนก่อน

    आईमाईहरुलाई खासमा के चाहिँ नपुगेको हौ ???!!!!

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p หลายเดือนก่อน

    भाइ बिदाइ गरिदिनु यहि रामाे हुनेछ अाज देखायकाे ब्याबहाले नै भन्छकि तिमी सग उ कअिलेहि रामाे बन्दिन बाइ२ टाटा हानिदिनु याे अपहेलना सहयाे भने भाेलि झन धेरै टेनसन भाेग्नु पने हुन्छ

  • @iamdipenrai
    @iamdipenrai หลายเดือนก่อน +2

    गाडीमा पनि 🤣😂🤣😂

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt หลายเดือนก่อน

    नेपालमा नेपाली चेलिहरुले कस्तो सस्कारको आबिस्कार गरे म छ्क्क पर्छु येसरी पर पुरुस सङ्ग रोमान्स गर्नुनै छ भने आफ्नो श्रीमानको के चाइ कमि कम्जोरी छ नलजाइ तिम्रो यो चिजले म सन्तोस छुइन भनेर हिंडेत यति दुख गरेर खोजदै खोजिंदैननि मेरो यो कमजोरि थियो उ हिंडि बस कुरै सकिन्थ्यो

  • @Dalbahadurpun-jg1cq
    @Dalbahadurpun-jg1cq หลายเดือนก่อน

    जे भएनि श्रीमान सिधा रहेछ 😮😮 यो महिला भित्र मारे रहेछ

  • @jharanakirati8057
    @jharanakirati8057 หลายเดือนก่อน

    Daju dherai sojho hunuhudo rahexa ❤

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb หลายเดือนก่อน +2

    जे गर्छ पुतिले गर्छ 😢😢

  • @SamManisha
    @SamManisha หลายเดือนก่อน

    Yar yo dai ta Sarai ramro kya kasam dai aba ramro kti Bihe garnus dada love you

  • @dhurbakumarirai9408
    @dhurbakumarirai9408 หลายเดือนก่อน

    येस्तै दिदिबहिनीले गर्दा अरु दिदिबहिनीहरुलेपनी दुख पायेको गयेपनि अलिक गत्तिलोसङ्ग जानुनी । आफ्नो तेति राम्रो बुडा हुदाहुदै तेस्तो झत्तुरेसङ्ग जाने कस्तो बुद्धि होला।

  • @arjunbantawa3988
    @arjunbantawa3988 หลายเดือนก่อน

    बाइर को केरा खाने बानी भाको ले का खान्छ माया ले देको खाने कुरा भालु

  • @SanuRai-lj2pv
    @SanuRai-lj2pv หลายเดือนก่อน

    बिचरा दाइ बुडी ले यसतो गरदा पनि कति माया

  • @madankhadka5196
    @madankhadka5196 หลายเดือนก่อน

    नाठोलाई दोष दिनु ब्यर्थ हो,नाठो त्यसै आउदैन,आएर अर्काको श्रीमती सँग सुत्दैन, आफ्नो माल नै खराब छ,उसले आँखा नजुधाएको भए नाठोले के गर्न सक्छ? आफ्नो बुडी कै गल्ती हो तो मामिलामा

  • @indrathapa30002
    @indrathapa30002 หลายเดือนก่อน +1

    यो मुला युटबे हरु ले गर्दा मन परेको मान्छे सग बस्न पनि नदिने भयो।।।

  • @Yam33311
    @Yam33311 หลายเดือนก่อน

    Khatra ramri raixa aunty ta ❤❤😅😅

  • @MayaTamang-di4sx
    @MayaTamang-di4sx หลายเดือนก่อน

    दाजु यो केटा र तो दिदी सगै राखेर सजाए दिनु परछ

  • @DhirajRai-h1k
    @DhirajRai-h1k หลายเดือนก่อน

    कस्तो होला के छोरी मान्छे हरु बिचरा दाई कति माया गर्नु भको

  • @SarojSarojgauli
    @SarojSarojgauli หลายเดือนก่อน

    तेई भएर sirmati को लागि होइन बाल बच्चा को लागि परदेश लागौं नेपाली दाजु भाई।

  • @ManiraiManirai-qh3sf
    @ManiraiManirai-qh3sf หลายเดือนก่อน

    😅😅 के को युवती हौ सुड्डी रछ आईमाई भन्नु डस्टबिन लाई

  • @girmagar6458
    @girmagar6458 หลายเดือนก่อน

    त्यो च्याखुरे नाठोले छोड्यो भनेर पिरमानेको होकिक्याहो दुलैजस्तै भएरबसिछ

  • @user-fi6fe7gw9n
    @user-fi6fe7gw9n หลายเดือนก่อน

    नेपाल बसे आर्थिक चाप विदेस गय बुडि टाप

  • @gobindasahuteli6886
    @gobindasahuteli6886 หลายเดือนก่อน

    यो आइमाई को भाग्ये फुटेको देखेर दूख्ख लाग्यो😢😢😢

  • @ArjunKamar-gg7sf
    @ArjunKamar-gg7sf หลายเดือนก่อน

    यस्ता श्रीमती लाई सुईकारे र राख्नु भन्दा।सबै सँग उत्तानो पर्ने।लेउँदा।ठिक हुन्छ।भाइ किन कि त्यो सबै ले देखेको हुन्छ।यो त लुकीलुकी भाँडा मस्काउने ने रहे छ।

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b หลายเดือนก่อน

    कति मन रोको छ है दाइ हजुरको

  • @anubantawa8533
    @anubantawa8533 หลายเดือนก่อน

    मैले सोचेको थिए बिचरा यो भाग्ने बहिनी को पनि आफ्नै कथा ब्यथा थियो होला भनेर तर बुडा ले दिएको खाने कुरा फालेको देख्दा त माया धेरै भएर हिनेको पो रहेछ

  • @user-fi2dj1hh7r
    @user-fi2dj1hh7r หลายเดือนก่อน

    कस्तो नामर्द रहेछ यस्को घाटी छिनाइदिनु नि

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน

    बरोज गार को कारण मौलाउँदो विकृति बाट जोगिऔं।

  • @ramkajirai2963
    @ramkajirai2963 หลายเดือนก่อน

    नहिन्ने हिदि सकेपछी खास मा फर्काएरा चै नलेउनु पर्ने यसरि त झान जिस्किन्छ आईमाई हरु केटा फेरि बिदेश हिन्छ केटि अर्को तिर हिन्छ

  • @drivenepaltrans
    @drivenepaltrans หลายเดือนก่อน

    बिक्री भै सकेको माल
    किन फिर्ता गरेको होला यो भाइ ले😊

  • @MRBikash488
    @MRBikash488 หลายเดือนก่อน +2

    Thank you so much for 152 subscribers keep supporting me Lala ❤❤❤🎉🎉🎉

  • @KundanThapa-q7y
    @KundanThapa-q7y หลายเดือนก่อน

    येस्तो बेश्या लाइ के ससम्मान बाइ बाइ गरेको,अनि रेड बुल दिएको।बाइ गर्नुको साटो सबै दिदि बहिनिले त्यो भालुलाइ जगल्टाउनुपर्ने।

  • @Limbu35
    @Limbu35 หลายเดือนก่อน

    टाउको र ज्यान अलग पार्दिनुनि तेस्ता चिक्ने आइमाई

  • @balbahadurale7933
    @balbahadurale7933 หลายเดือนก่อน +1

    सहिहाे ममामा घर लगे माइती खुसि घरलगेर फेरि कुदे ।फेरि कता खाेजेर माइती बुझाउनि थिक भननुभाे

  • @tirthakumarigrg729
    @tirthakumarigrg729 หลายเดือนก่อน

    छुर्पी होईन मुर्कि दात झर्ने गरेर दनुनी कति
    सोझो बुरा रैछ भुपु त्यति राम्रो रैछ

  • @tika9955
    @tika9955 หลายเดือนก่อน

    दाई रामरो मानछे रैछ

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue หลายเดือนก่อน

    मति बिगृन थाल्यो नेपाल मा कसरी ठिक पार्ने त अब

  • @keshabshrestha188
    @keshabshrestha188 หลายเดือนก่อน

    मैले माने तपाई जस्तो पुरुष लाई त्यत्रो हुदा नि हासेर बुदिलाई स्वीकार गर्नु भनेको।

  • @Puranbc123
    @Puranbc123 หลายเดือนก่อน

    यो आईमाई लाई यस्तो तरिकाले ठोक्नु पर्छ next time तुरि देख्दा पनि घिन लागोस्।वाक्क वाक्क अनि मुटु मा ढुक ढुक बढोस्

  • @irtayag3530
    @irtayag3530 หลายเดือนก่อน

    जो चोर ऊस्कै ठुलो सोर समातेर नून खुर्सानी दल्नु पर्ने रैछ ???

  • @sanurai7309
    @sanurai7309 หลายเดือนก่อน

    एस्तो माया गर्ने पति प्रमेस्वर मेरो भए त हजार बार म प्रणाम गर्थे कसम। एस्तालाई चै कस्तो माया नपचेको हौ रिस उठने🤔🤔

  • @Bhimmagar19
    @Bhimmagar19 หลายเดือนก่อน

    यो जमना श्रीमान मा धेरै लातो सिधा हुनुहुदोरहेछ! घोप्तो पर्ने बानी रहेछ लाजले होला नि कान को जरा मा हान्नु पर्ने बल्ल सिधा हुन्थियो कि!😡

  • @souldev4253
    @souldev4253 หลายเดือนก่อน

    Muji ra guji ko kamal ho😂😂😂

  • @ramkhumar-k1l
    @ramkhumar-k1l หลายเดือนก่อน

    के केराकाे शकुसल भन्छ हउ पत्रु कार सबै लेङफेग बनाई सकेकाे लाई

  • @kajimanrai746
    @kajimanrai746 หลายเดือนก่อน

    खोइ त नाठो चाई

  • @susilagyawali7643
    @susilagyawali7643 หลายเดือนก่อน

    लाजले मुखछुपेकिछ खालि पुरुस्को मात्र गल्ति देखाउनि कस्तो समाजहो

  • @anilnirukc
    @anilnirukc หลายเดือนก่อน

    यस्ले स्वास्नी नै नदेख्या रहेछ

  • @shovashova6776
    @shovashova6776 หลายเดือนก่อน

    गाला फुट्ने गरि हान्नुनी यस्ता बेश्या लाई जाठी मायाले खाना दिएको किन फालेकी

  • @Kesh-rq4md
    @Kesh-rq4md หลายเดือนก่อน

    छुर्पी होइन सुर्त्ति खानु हुन्नछ हाेला दुलहि रानिले

  • @KumariGhising-k4b
    @KumariGhising-k4b หลายเดือนก่อน

    Yati ramro yati sojo mero budo baidiko baya dinko 3 choti dokthyo 🙏🙏🙏🙏

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414 หลายเดือนก่อน

    अर्काको बुढि लाने केटाहरुको चाहिँ भेटेपछि तुरि काट्ने गर्नु परो

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m หลายเดือนก่อน +3

    रन्दि साली माया ले दिय को पनि फाल्छि आफुले दुख गरेर पैसा कमाको भय पो थाहा हुन्छ र तेस्को नाठो त भाको चोर जस्टो रईछ नाठो पनि

  • @rupguy7330
    @rupguy7330 หลายเดือนก่อน

    एउटा भनाई नै छ त जानू खोज्ने केटा मान्छे लाई रोक्यो भने रोकिन सक्छ रे तर केटि जानू खोज्दा हात समाती नरोक्नु रे किन कि त्यो पहिलानै गैसके हुन्छ रे।

  • @Mrrshah456
    @Mrrshah456 หลายเดือนก่อน

    बुढेस कालमा कति केटा चाइएको मर्न नसकेको खोलाको पानी सुक्ने बेला भइसक्यो जवानी आइरहने ।

  • @himpunmagar3044
    @himpunmagar3044 หลายเดือนก่อน

    पात्ररनि अाईमि लाई दुई महिना भाेकै राख बलल थाहा हुनछ बिचरा बुदाले किनेको रेदबल फालछ

  • @bharatthapa9116
    @bharatthapa9116 หลายเดือนก่อน

    धरानको पार्टीहरुकै हालत परेछ। केटाको कट्टु एउटा हातले समातेर सेउती जङ्गल पसे जस्तै तेस्का।

  • @subhashrai3937
    @subhashrai3937 หลายเดือนก่อน

    Ma chai yeutai kura garna chahanxu ki yo dd lai chai maff chai nadinu hola hai maff diyera feri yo vanda danger garnu hunxa baru sahamatima alaginunai ramro baani vaisakiyo vane Baar Baar nagarla vannu nasakila

  • @selgidorjetamang4081
    @selgidorjetamang4081 หลายเดือนก่อน

    यस्तोलाइ के को रेड्बुल हो।यस्तालाइ जति सक्दो कानुनी रुपमा लात्तीले डाडो कटाइदिए हुन्छ ।किनभने ,आइमाईले दैलो आग्नु भन्दा,धेरै पहिल्यै घर छोडिसकेकोहुन्छ।

  • @indarBhadur-lc5dq
    @indarBhadur-lc5dq หลายเดือนก่อน

    आफु सङग सुतेको बुडि भनेर के बिसवास गरनु दाइ चोरेर खान पल केको बुडि बुडासङग का।खुसि हुनछ दाई छोडेको ठिक छ

  • @sukgurung872
    @sukgurung872 หลายเดือนก่อน

    यो आइमाई को बेहोरा कस्तो होला,अफै गल्ती गर्नै अफै ठूलो हुन्छ। भालु नै रहेछ यस्तै लाई नराख्नुहोस् भाइ फेरि जान्छन्

  • @poudelp9635
    @poudelp9635 หลายเดือนก่อน

    Valuni aamai

  • @kumarthing5855
    @kumarthing5855 หลายเดือนก่อน

    ए भाइ तेस लाई रेड बुल हाेईन मुक्का दिन पर्ने ।

  • @SonamTamang-ne2pg
    @SonamTamang-ne2pg หลายเดือนก่อน

    Malai ta Khai kehi bujina tyo dd nai babole paxi usaiko galti dekhinxa tesai pani galti nai garnu vaekoxa tesai pani boldaina k vako ta😡

  • @GaneshLimbu-c8x
    @GaneshLimbu-c8x หลายเดือนก่อน

    सेर्पा सातिहरु त एसोरी बिग्रेको देखेको थिएन आज पहिलो होकि ?

  • @Angel_gem_13
    @Angel_gem_13 หลายเดือนก่อน +1

    यति राम्राे बुढा छाेडेर कस्काे गु खान गयकाे हाेला याे आईमाई

  • @HemaSai-i2r
    @HemaSai-i2r หลายเดือนก่อน

    हैन किन दिनुनि किनेर दिनदुखुलाई दिनुनि।

  • @rahillsonmangar5284
    @rahillsonmangar5284 หลายเดือนก่อน

    Yo natho b grade youtuber video matrai vanaucha, na audio track ramroi cha, na questions ramro garchha, pahila sikera aija Ani banaa, Ani yo giddha haru lai video banauna kati Mazza lageko,

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 หลายเดือนก่อน

    जाबो बुढि त फाल्ने दाजु रेडबुल्ल त के हो र भान्नु न हो 😂😂😂

  • @krishnatamang1698
    @krishnatamang1698 หลายเดือนก่อน

    Bichara sherpa dai,❤

  • @villagerneplease
    @villagerneplease หลายเดือนก่อน

    तालु भागेको भागेई भयोकि के हो😂😂😂

  • @user-dd6ut4wk7m
    @user-dd6ut4wk7m หลายเดือนก่อน

    यस्तो आइमाई त बरु खाने कुरा हैन ।हगेर गुचाही दिनु न हो।
    किन कर गरि गरि खानु दिरहनु

  • @sher5556
    @sher5556 หลายเดือนก่อน

    खैत नाठो एक्लैछ त

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz หลายเดือนก่อน +1

    युवती चाहिँ कसरी भइन हौ 😅😅😅इ औठा छप पत्रकार भनौदा हरुनी के बोल्नु पर्छ भन्ने था छैन हौ😅😅देश्मा कस्तो कस्तो घटना भैराछ छि