गुरु प्रणाम ! 🙏 म त हजुर कै अन्तर्वार्ता लाई पर्खी रहन्छु ! धर्म राजनिती राज्य पिडित सम्पुर्ण जनता सबै प्रती दिनु भयेको अभिव्यक्ति एक्दम ठिक लाग्छ ! अझ सबैभन्दा सहि लागेको तीन धर्म लाई मिलायेर लियेर जानू पर्छ भन्ने सोच अझ उच्च छ हजुर को !! 🙏🙏
धरानको मेयरको पनि यही त हो कुरा जन्ताबाट मन्त्री चुन्ने भनेर कतिऔ ब्यानर बोकेर आवाज उठाई रहेको छ त. गुरु अनि तिम्रो मुखबाट हर्क सामपागंको नाम लिन जिब्रो गरुंगो भाको ??? देशलाई सबभन्दा माया गर्ने र देशको लागी खुन पसिना चुहाउने एउटा दुर्लभ मेयरलाई किन नचिनेको गुरु.भगवान हो धरानको मेयर
हिन्दू धर्मको नाममा केही विदेशीले ( Indian )पालेका मान्छे हरुले नियोजित रुपमा घटना घटाएका थिए त्यसको पछि लाग्नु भनेको मातृभूमी मा गद्दार गर्नु हो । सही नेता र सही समय आयो भने पक्कै पनि नेपाली हरुले साथ दिने छन्।
GURU KO AAWAJ MAA DAMCHA❤❤GURU LEY BOLEKO KURA 100./.MILCHA❤❤ JAYA NEPAL AAMA ZIÑDABAAD JAYA NEPALI ÑAGARICK ZIÑDABAAD HINDU BUDDHA KIRAT DHARMA ZIÑDABAAD RAJTANTRA ZIÑDABAAD ❤❤❤❤
जय राधे राधे गुरु
जय होस हजुर को गणतन्त्र मुदा बाद
नमस्कार गुरु 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
जय होस् गुरु हजुरकाे बोलि सच होस 🙏🙏🇳🇵🇳🇵
गुरुको मुखमा दुःध भात जावस
जय माहारुद्र पारिवार जय पशुपतिनाथ जय श्री राम
जय गुरु नमन गर्दछु हजुरले एकदमै सही कुरा गर्नु भयो ॐ नमः शिवाय ॐॐॐ
गुरु काे मुखमा स्वरस्वतिकाे बास हाेस
जय गुरुदेव हजुर को बोल लागुस किरात हरु लाई ढोल बजाएर जय किरात
गुरु प्रणाम ! 🙏 म त हजुर कै अन्तर्वार्ता लाई पर्खी रहन्छु ! धर्म राजनिती राज्य पिडित सम्पुर्ण जनता सबै प्रती दिनु भयेको अभिव्यक्ति एक्दम ठिक लाग्छ ! अझ सबैभन्दा सहि लागेको तीन धर्म लाई मिलायेर लियेर जानू पर्छ भन्ने सोच अझ उच्च छ हजुर को !! 🙏🙏
जय महाँकाल
राजा सहितको हिन्दु राज्य चाहियो अब मुलुकमा।
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ।
गुरुले भनेको कुरा पूरा होस् जनताले सुख पाउन
गुरुको जय होस
गुरुको कुरोत मिल्यो अबहजुरलेभनेझैबालेन्लाइपर्धान्मन्तिरिबनाउनिरईनिर्यालेबुढाहरुलाइ आर्येघाटतिरपठाउनि
ॐ नमः शिवाय
यदि यो भविष्य सत्ते हो भनी गुरु लाई कोटि कोटि नमन जय पशुपति नाथ🙏🙏🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️
राजा ल्याऔं, धर्म जोगाऔं, राष्ट्र बचाऔं
🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
,,
🙏🇳🇵🇳🇵
हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद ।
Jay hos guru 🙏🌹 hajurko bachan Satya ho 🙏🙏
जय हनुमान ज्ञान गुन सागर जय नेपाल। नमस्कार । ❤❤❤
गुरु धर्मको राजनैतिक नगरौ धन्य वाद।
Guru 🙏🙏🙏 हजुरको जय होस राजा चाइयो❤❤❤
Jay Shree Guru Gorakhnaath Jay Shree Matribhumi Nepal
Jay Shree Gurudev Gurudevko mukhma Saraswatiko bas hos...
जये होस गरु हजुर❤❤🙏🙏🌷🌷☘️☘️
यी सत्ताधारीहरुलाई सबै क्षेत्रबाट बिराेध गराै ।
राजा आउ देश बचाउ अभियान शुरु गनुपर्छ
जै होस गुरु ज्यु। जय किरात ❤
ल्याउने त राजानै हो जन जन बाट छ आन्दोलन
Kun Jan hau raja chayako xa bahun Lai raja chayako xa kato Khana Lai aru chayako xaina samnti sosak raja
Ma magar ko chora lai ni raja chaheko cha, hindu rastra chahincha.
@@Santoshdarnal-jl3gctimi haru jasto dalaal lai nachaheko. Hami nepali lai chaheko cha.
Bisfot huna matra baki chha.
RAJA SHREE PACH GYANENDRA SHAH SARKAR HUNU PARCHA BUJNUVO MITRA??🇳🇵🇳🇵🙏🙏❤️❤️
गुरु को कुरमा सहमत छु
गुरु जी को कुरा सही हो बालेन सर नै हुनुपरो देश हीगने
सबै नेपाली जन्ता ले साथ दिनु पर्छ
हजुरले गरेको भविस्यवाणी पुगोस् !🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
गुरु माहराज नमन छ
हे भगवान छिट्टै नि देश सुद्रेको हेर्न पाऊँ हामीहरु विदेश जानु नपरोस नेपालमै के गरी खाने बाटो बनाइदेऊ हजुरले भनेको कुराहरु मिल्दै जाऊँ 🙏🏾🙏🏾
Jay hos hami sabai Nepaliharuko 🙏🙏
Jay hosha Guru Deb ko !!!
namaskar. guru🎉❤namo budhaye namo dharmaye namo sangaye❤❤❤❤❤
शान्ति रहोस् नेपाल ❤❤❤❤❤
ल भयाे बाजे अालु कुरा नगर
☕️
शुभ प्रभात प्रवाह !! इच्छा हरु लाई त्यति मै सिमित राखौं जहाँ कि स्वाभिमान लाई धरौटी राख्न नपरोस् !! शुभ प्रभात प्रवाह !!
जय देश जय नरेश
राजा ल्याऊ देश बचाउ।
Radhe Radhe, 🙏🙏🙏
Very beautiful, thank you so much gurudev🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरु हजुरले बोलेको पुगि रहेको ।
राजा आऊ देश बचाऊ
जय होस
Ja hos guru ji🙏🙏🙏🙏🙏🙏
Jaya maharudra guru g
धर्ती माता को कल्याण का लागि देव भुमि लाई पवित्र गर्न पर्छ , र संम्बाधनिक राज तंत्र लागु गर्न पर्छ ।
Jaya barma bishnu mahysor 🕉️ nava sivaya
धरानको मेयरको पनि यही त हो कुरा जन्ताबाट मन्त्री चुन्ने भनेर कतिऔ ब्यानर बोकेर आवाज उठाई रहेको छ त. गुरु अनि तिम्रो मुखबाट हर्क सामपागंको नाम लिन जिब्रो गरुंगो भाको ??? देशलाई सबभन्दा माया गर्ने र देशको लागी खुन पसिना चुहाउने एउटा दुर्लभ मेयरलाई किन नचिनेको गुरु.भगवान हो धरानको मेयर
नमस्कार गुरु 🙏🙏🙏🙏👍️👍️👌👌
Radhe Radhe Guruji
Jai shree radhe radhe prabhu🙏🙏🌹🌹🌻🌻🌸🌺🌺🌺
ज्योतिष बाबु हाल नेपाली लाइ अरू केही नसोचौँ केबल हिन्दु अधिराज्य चाहिएको छ राजाको स्थापित् गरौँ त्यसपछि जे गर्नु पर्छ गरौँला।
यि सबैलाई ठेक लगायेर ,जताकाे पक्ष लिन्छन उई देश मा लखेटाै
Good luck 👍🏼👍🏼Thank you so much guru jee✌🏼✌🏼👏👏🌳🌳🙏🙏
धन्यवाद गुरू जी
GURU LEY BOLEKO KURA PRAYA MILEKO CHA🇳🇵🇳🇵🙏🙏❤️❤️
Radhe Radhe guru ji 🙏🙏🙏🙏🙏 sabdda sabdda ma sateta xa guru ji ko boli ma Hindu rasta Hamro desh jay Nepal ❤❤❤❤
१००% आब ब्यवस्ता परिवर्तन हुन्छ
Jay shree Radhe Radhe Guru ji 🙏🙏🙏
great ❤
Jay guru
Namskar guru ji🎉🎉🎉🎉
जय राजा जय हिन्दु ❤❤
Namaste 🙏 guru
Jai gurudev❤❤❤👍👍👍
Hardik hardik namn chha gurudeb hajur lai
Jay maha Rdra jay guru ❤❤❤❤❤❤❤
Thanks for information ❤❤❤❤❤❤❤
Jay Guru
NEPAL AAMA ZINDABAAD🇳🇵🇳🇵🙏🙏❤️❤️
NEPALI NAGARICK ZINDABAAD 🇳🇵🇳🇵🙏🙏❤️❤️
HINDU BUDDHA KIRAT DHARMA ZINDABAAD 🇳🇵🇳🇵🙏🙏❤️❤️
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏❤️❤️
Radhe Radhe Gurudev 👏💥👏
Jai Nepal 🕉️🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
JAY HOS GURU KO....
हिन्दू धर्मको नाममा केही विदेशीले ( Indian )पालेका मान्छे हरुले नियोजित रुपमा घटना घटाएका थिए त्यसको पछि लाग्नु भनेको मातृभूमी मा गद्दार गर्नु हो । सही नेता र सही समय आयो भने पक्कै पनि नेपाली हरुले साथ दिने छन्।
Jaya desh jaya naresh.
जय महारुद्र❤
Thank you 🙏🙏🙏🙏 guru g
Jay ma rudra
GURU KO AAWAJ MAA DAMCHA❤❤GURU LEY BOLEKO KURA 100./.MILCHA❤❤
JAYA NEPAL AAMA ZIÑDABAAD
JAYA NEPALI ÑAGARICK ZIÑDABAAD
HINDU BUDDHA KIRAT DHARMA ZIÑDABAAD
RAJTANTRA ZIÑDABAAD ❤❤❤❤
Radhe radhe gurugi naman 🙏🙏🌺🌺🎉🎉
Radhe radhe guru ji 🙏
Jay gurudev
Hamro des Ramro hos Guru ji
jay ho yuwa uthnu hos
Radhe Radhe guru 🙏🙏❤️♥️🌹🌹 ;; tik vonu vo guru 🙏🙏❤️❤️🌹🌹❤️❤️ !! 😅😅😅😅😅
Jai shree ram jai raj tantra ❤raja chaiyo
❤️❤️👏👏🙏🙏🙏
Balendra lai pm and hiredendra lai raja Sahi ho guru
Good News
गाउँ गाउँबाट उठौँ बस्ती बाट उठौँ भ्रष्टाचारी
दलालीहरूलाई लखेटौं सबैजना जुटौं
🇳🇵🇳🇵🇳🇵🇳🇵
👍👍👍
Kati samay lagchha rajako shashan aauna guru jee.
🙏🙏🌹🌹❤❤
Raja Aau Desh Bachau
jai guru dev vabisya ma darjaling sikkim nepallai farta hunxa ki hudaina yes ko bisaya ma ni bichar ardinu huna anurod gardaxu
Guruko kura sunera aasa jagyo