ऋण गरेर बाख्रा पालेका कृष्ण भन्छन् - " सरकारले वास्तविक किसान चिनेन "- Goat husbandry in the village
ฝัง
- เผยแพร่เมื่อ 27 ส.ค. 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
अनुदानको बारेमा चित्तबुझ्दो कुरा गर्नु भयो र अझै राम्रो गर्दै जानू होला शुभकामना
अनुदान बिकृति हो सकेसम्म अनुदान कसैलाई दिनु नै हुदैन कृसकले अनुदानको लोभमा व्यवसाय थाल्ने होइन
यकदम सत्य कुरो !
सहि भन्नू भो झोले समस्या ले देश खायो।
धेरै राम्रो कुरा भन्नु भयो दाईले।
म पनि कृषक हु, बाख्रा, ब्रोइलर कुखुरा पाल्छु।
अनुदान हैन सुलभ लोनको व्यवस्था हुनुपर्छ बरु
❤ BAKHRA PALEN KO DON TA GAGAN THAPA HOINA RA ??
दाइ हरेस नखानु एक दिन पालाे आउँछ चाेर सरकारले केही गर्ने वाला छैन २०८४ काे लागि तयार हुनुपर्छ याे चाेर नेता चाेर कर्मचारी चाेर तस्करी ठेकेदार बल्लतकारि ज्यानमारा लाई जरैदेखि फाल्नु पर्छ त्यसपछि किसानको समधान हुन्छ युबा साथीहरू ३२ बर्ष के पाउनु भयाे
नेपाल मा नेपालीको सरकार छैन भ्रष्ट दल र नेताको मात्रै हो बुझ्न जरुरी हो
Soche jasto hudaina hou
100 % sahi ho
सही भन्नु भयो भाई
आफु कामको अनुभवले निखारिएपछि मात्रै अनुदान लिनेहो | अनुदान लिंदैमा रातारात करोडपति हुन सकिन्न |
Right
Nepal 🇳🇵 maa xaina kaam, utpaadan garyo aalu ko bhaau maa khojxan 😢😢😢
🙏🙏🙏🙏
तपाई ले तनहुँ को रतनपुर देउरालिमा खोर भडामा भएको video पाउन सकिन्छहोला
♥️♥️♥️😍🙏🙏🇳🇵
Hava guf dharai lagha 15 lakh lako holaa 42 laka vana guf matra launa bhakara ra khor garera dharai laga 15 lakh vandha dharai laako xina
ग्ग
झोले हुनु भएन होला ?
TH-cam le bigaaryo, sabai chaupat
हाहाहा यो बुडो ले उमेर चही ढाट्यो हाहा
कोहि भन्छन करोडपति बने कोहि भन्छन जिबिकाउपार्जन गर्न मात्र हुन्छ ।कस्को कुरा पट्याउनु अब।
𝙉𝙚𝙥𝙖𝙡 𝙘𝙝𝙞𝙩𝙧𝙖𝙠𝙤 𝙠𝙞𝙧𝙖𝙣 𝙥𝙤𝙪𝙙𝙚𝙡 𝙢𝙖𝙝𝙖 𝙟𝙤𝙩𝙪𝙬𝙖𝙭𝙖 𝙛𝙖𝙩𝙖𝙝𝙖2 𝙠𝙪𝙧𝙖 𝙜𝙖𝙧𝙭𝙖 𝙝𝙖𝙬𝙖𝙨𝙞𝙣𝙜 𝙗𝙚𝙨𝙞 𝙠𝙝𝙤𝙠𝙣𝙚 𝙨𝙩𝙪𝙥𝙞𝙙 𝙣𝙤𝙣𝙨𝙚𝙣𝙨𝙚 𝙝𝙤 𝙩𝙮𝙤.