यति मेहनत गरेको मान्छे यति बुझ्नी मान्छे यत्रो बर्षा बिदेश बसेको मान्छेको आस्था नेपाली काङ्ग्रेस दुखी आत्माको झिनो आसा नेपाली काङ्ग्रेसमा झिनो आस्था तपाईंको मेहनतलाई सम्मान छ तपाईंको आस्थाले कहिँ कतै गगन थापाको जस्तै हुनि होकि यस्मा चै डर छ
सहि हो आफ्नै देशको माटो सम्मान गर्ने सदैव पैसा घर खर्च चले पनि धनि भएकै ठान्छु म , म पनि १६ बर्ष बिदेश मा पसिना चुहाउने ब्यक्ति दुइ तिन लाख महिना को कमाउने ब्यक्ति थिए, आज आफ्नै भुमि सिंगार्न नेपाल आएको छु , वहाँ ले जस्तै नभए पनि कागती लगाएत फलफुल लगाएर आफ्नै माटो लाइ सिंगारदै छु , साह्रै खुसि लागेको छ हजुर 🙏🙏
म चितवन भरतपुर १३ उज्वलनगर बाट मैले पनि बाख्रा पालन शुरु गरेको छु र बिमाले कम पैसा दिएर मैले बिमा गरेको छैन १५/२० हजार सम्म दिने बिमा तपाई सङ्ग सम्पर्क छकी। अहिले म सङ्ग सिरोहिको राम्रो ठूलो बोका छ र सिरोहिको पाठी एउटा र गुजुरी को पाठी एउटा छ अब दुई महिना पछि बाली जान संभावना छ। अरु चाहिँ लोकल जातको छ । अरु नौ वटा ब्याउने छ र अहिले म सङ्ग जम्मा १६ वटा छ्न। तपाईं सङ्ग राम्रो ठूलो जातको खरी बाख्रा छ भने मलाई दुई वटा पाठी दिन सक्नु हुन्छ।
अति सुन्दर भिडियो ल्याउनुभयो सर।
यति मेहनत गरेको मान्छे यति बुझ्नी मान्छे यत्रो बर्षा बिदेश बसेको मान्छेको आस्था नेपाली काङ्ग्रेस दुखी आत्माको झिनो आसा नेपाली काङ्ग्रेसमा झिनो आस्था तपाईंको मेहनतलाई सम्मान छ तपाईंको आस्थाले कहिँ कतै गगन थापाको जस्तै हुनि होकि यस्मा चै डर छ
यस्ताे भिडियाे हेर्दा आनन्द लाग्छ। 😢😢😢 ❤❤❤
सफल्ताको सुभकामा हजुर्लाई ❤म पनि मलेसिया बाट फर्केर बाख्रा पलान मा लागिरहेको छु
सहि हो आफ्नै देशको माटो सम्मान गर्ने सदैव पैसा घर खर्च चले पनि धनि भएकै ठान्छु म , म पनि १६ बर्ष बिदेश मा पसिना चुहाउने ब्यक्ति दुइ तिन लाख महिना को कमाउने ब्यक्ति थिए, आज आफ्नै भुमि सिंगार्न नेपाल आएको छु , वहाँ ले जस्तै नभए पनि कागती लगाएत फलफुल लगाएर आफ्नै माटो लाइ सिंगारदै छु , साह्रै खुसि लागेको छ हजुर 🙏🙏
Best of luck sir 🤞😊
न फस्नु है
म पनि मलेशियामा संघर्ष गर्दैछु ।गाउँ फर्के पछि बाख्रा,गाई गाेरु पाल्ने याेजना छ❤❤😢
Best of luck sir😊
राजनीतिक त्यागेर कृषिमै फोकस गर्नुस् भविष्य उज्ज्वल छ।
सलाम दाइ।
Good job
❤❤
नेपाली काग्रेश भने पछि त कतै गगन थापा को बाख्रा फाम बाट ल्यायको त होइन हजुर को बाख्रा हरु हाहाहाहा
😊
😂😂😂😂😂
म चितवन भरतपुर १३ उज्वलनगर बाट मैले पनि बाख्रा पालन शुरु गरेको छु र बिमाले कम पैसा दिएर मैले बिमा गरेको छैन १५/२० हजार सम्म दिने बिमा तपाई सङ्ग सम्पर्क छकी। अहिले म सङ्ग सिरोहिको राम्रो ठूलो बोका छ र सिरोहिको पाठी एउटा र गुजुरी को पाठी एउटा छ अब दुई महिना पछि बाली जान संभावना छ। अरु चाहिँ लोकल जातको छ । अरु नौ वटा ब्याउने छ र अहिले म सङ्ग जम्मा १६ वटा छ्न। तपाईं सङ्ग राम्रो ठूलो जातको खरी बाख्रा छ भने मलाई दुई वटा पाठी दिन सक्नु हुन्छ।
utub hayre ra na fasnu hola,,,,yo gaff ho, bewas na lage yo utub ra farm ko manxay saga moli sagi kura garaunu
tamang dai lai maya garxu ma ❤❤❤❤love you tamang dai kiss you💋💋💋💋💋
Haha lone taa babal nai lako hoixa taaa