रविको सांसद पद निलम्बन, सभामुखको पनि प्रतिशोध : रास्वपा,स्वर्णिमलाई छल्न मिति सच्याएर डीपी कार्यवाहक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 7

  • @DamodarDevkota-m7w
    @DamodarDevkota-m7w 4 ชั่วโมงที่ผ่านมา +1

    आफ्नालाई बचाउने अनी पराएलाई फसाउने लाई प्रतिशोध नभएर के भन्छन्??

  • @Sargamgaming-d4d
    @Sargamgaming-d4d 4 ชั่วโมงที่ผ่านมา +1

    देशलाई आवश्यकता भनेको कुनै मुद्दा नलगाएको कुनै अपराधमा संलग्न नभएको व्यक्तिको हो।सहकारी ठगी र सङ्गठित अपराधको आरोपी चारवटा स्वास्नी पालेको घन्टे अपराधि ग्याङको नाइके कुख्यात ठग रवि लामिछाने उर्फ ठगी खानेको यो नेपालको पवित्र धर्तीमा कुनै आवश्यकता छैन। अबको विकल्प भनेको ज्ञानेन्द्र शाही र दुर्गा प्रसाई जस्ता निडर साहसी बाघहरूको हो। विचार र सिद्धान्त नभएको ठग्न मात्र जानेको बोल्न मात्र जानेको ठगी खान पल्केको अमेरिकन ज्वाईँ र त्यसका पागल अन्धभक्त कार्यकर्ताहरूबाट यो यो बुद्ध जन्मेको देशलाई बचाउन जरुरी छ|

  • @kamalpaudel1155
    @kamalpaudel1155 4 ชั่วโมงที่ผ่านมา

    १२ भाई को भाषा हो