बालेनमा आवेग छ, आशा छैन ! बुद्धलाई बिर्सेपछि... मुसलमान र हिन्दूको संयुक्त खसी कटाइ, अब आँधी आउँछ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #avenueskhabar #sushilpandey #bises_sambadh #ramkarki
    Subscribe Us on You tube :- / avenueskhabar
    Visit our Website: www.avenues.tv/
    Like us on Facebook: / avenuestvnews
    Follow us on Twitter: / avenues_tv
    Connect with Instagram: / avenueskhabar
    © Avenues Khabar 2024

ความคิดเห็น • 33

  • @hiranyarajsharma3210
    @hiranyarajsharma3210 วันที่ผ่านมา +1

    सुशील जी छोड् छोड् भनेर कसैले छोड्दैनन् छोड्नु पनि हुँदैन । नत तिनलाई सरापेर हुन्छ । तिनलाई छोड्न वाध्य पार्नुपर्छ त्यो वाध्य पार्ने बिधिपनि लोकतान्त्रिक गणतन्त्र भित्रै छ । त्यो प्रयोग गर्नुपर्छ होला ।

  • @baburamtimalsina779
    @baburamtimalsina779 17 ชั่วโมงที่ผ่านมา

    राम कार्कीकाे ज्ञान जिराे भएछ

  • @karkikarki6847
    @karkikarki6847 วันที่ผ่านมา

    बालेन बिरुद्द ओकाल्न लगाएर के देखाउन चाहन्छस? नेपालका पत्रूकार हरु लाई श्रद्धाञ्जली

  • @HemrajPandeya-zw7du
    @HemrajPandeya-zw7du วันที่ผ่านมา

    नेता ब्याज खाने
    कार्यकर्ता धुपौरे भई रहदा सम्म हुने यहि हो

  • @nppp34
    @nppp34 วันที่ผ่านมา

    Spot on …

  • @RajakHawari-h1x
    @RajakHawari-h1x 23 ชั่วโมงที่ผ่านมา

    बास्तवमा गणतन्त्र नरुचाउने या गणतन्त्रको मर्म तथ। स्वरूप मन नपराउने ए माले र काँग्रेस सतामा हाभी भएर यो गणतन्त्र दुलमुल्याएको हो ।

  • @BishnuThapa-h3v
    @BishnuThapa-h3v วันที่ผ่านมา +3

    तपाई जत्तिको नेता यस्ता भारेभुरे संग अन्तरबार्ता नदिदा राम्रो होला ।

  • @abrahmlami6669
    @abrahmlami6669 วันที่ผ่านมา +2

    ❤❤❤ yo ho ni bichar

  • @dipajjunggc4689
    @dipajjunggc4689 วันที่ผ่านมา +1

    Jyanmara!!

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 วันที่ผ่านมา

    यस्तो को कुरा के सुन्नु ।चाहीदोकुरा नगर्ने ।

  • @maheshworbhandari2459
    @maheshworbhandari2459 วันที่ผ่านมา

    यस्काे पनि घफमात्रहाे यस्काे पाटिले सरकार चलाउदा माख्याेनमार्ने अहिले बालेनकाे बिराेध गर्ने लाजछैन जान्यमारालाई

  • @subashstha1735
    @subashstha1735 วันที่ผ่านมา

    Jay balen Balen is king

  • @anmolraut3670
    @anmolraut3670 วันที่ผ่านมา

    ६५ करोड को रबि लमिछाने मात्र होइन
    ८६अर्ब ३५ करोड कस्ले कस्ले खाको छ
    तेस्को पनि अनुसन्धान गरि
    समाचार बनाउनु पर्यो
    पार्टी को झोले मिडिया हरु

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf วันที่ผ่านมา

    जति नै थुला कुरा गरे पनि जति बुजाउन सके पनि तिमीहरूआफू र आफन्त आसे पासे भन्दा टाडा जान सक्दैन तेसैले आउदो चुनाव मा माओवादी र माकुने यक भयर आय पनि 2 सिट भन्दा आउने वाला छैन तिनीहरु का सब चाल चलन बुजिसके जनता हरुले ठग हरु

  • @ManbahadurK
    @ManbahadurK 22 ชั่วโมงที่ผ่านมา

    We don't hope of henchmen

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 20 ชั่วโมงที่ผ่านมา

    😘👍️👍️👍️👍️💐🙏💐

  • @right2liveworld478
    @right2liveworld478 วันที่ผ่านมา

    Bhane ko kaathe ho..bazaar ko pani huna.sakne..gaau pani hun sakne😂😂😂😂

  • @harkashrestha2382
    @harkashrestha2382 21 ชั่วโมงที่ผ่านมา

    सबै भांदा धेरै भस्ट्र मवोबादी को झोले नेता हरूँ टिमिहारू अविनय ग़र्न छोड़ मवोबादी भन्न र बन्न। छोड़ क़ुरा ठुलो धनको दुलो खोज्न छोड़ टिमिहारू को प्रचण्ड बाचनु नै तिमि हरूँ क्रांति को गफ गौन पायौ मर क्या मर छिट्टो अनी हुँच क्रांति

  • @rajuneupane-ir3lq
    @rajuneupane-ir3lq วันที่ผ่านมา

    Over smart patara ,21 chakke truck

  • @jeetpun1621
    @jeetpun1621 วันที่ผ่านมา

    Balen, Mt.Everest को टुप्पो ho भने Prachande ktm मात्र को होइन नेपाल को gutter हो. Prachande "emperor's in new clothe (made by nexus).
    Prachande dwara imposed F.D.R.constitution 072 le पशुपति आर्यघाटमा "अन्तिम श्वास" लिए पछि मात्र नेपाल र नेपाली सुखी र समृद्धशाली हुन्छ. तर उखान tukke"Oli" को सुख र समृद्धशाली होइन.
    भनिन्छ "ठूलो राजनीतिक I.e GKing PN Shaha र king Mahendra हरू सँग 100 वर्ष को योजना हुन्छ, सामान्य राजनीतिक हरू i.e.BP Koirala र मदन भण्डारी सँग 10 वर्ष को योजना हुन्छ, न्यून राजनीतिक हरू सँग 1 वर्ष को योजना हुन्छ तर नेपाली झोले हरू सँग आज के खाउ,भोलि के खाउ (PMship को लागि) भन्ने मात्र चिन्ता हुन्छ.
    Leader ?
    Who knows the way, who shows the way and who goes the way.
    अर्थ हो Balen is the real leader !
    Great leader-GKing PN Shaha ko Divyaupadesh "Sipahi भनेको tikhaari raakhnya हुन् अनुसार modern world मा "प्रत्येक मुलुक ले "दैनिक नयाँ 2 हतियार उत्पादन gardai aayeko6.
    फ्रांस को emperor Napoleon Bonaparte "Let China sleep but when she wakes she will shake the world. Present maa China 🇨🇳 le America 🇺🇸 लाई challenge gardai6.
    Prachande र Oli राम्रो दोहरी गायक हो, sundaa राम्रो tara "indreni" कार्यक्रम सम्पन्न भए पछि असली रुप कृष्ण कँडेल jastai हो.
    Abraham Lincoln ko quote "Democracy is the government of the people, by the people n for the people. " तर नेपालमा "democracy is the government of the alliance,to the alliance and for the alliance ". भएको छ.
    त्यही भयेर अब उप्रान्त Balen अंकित "t shirt 👕 " मात्र होइन "GKing PN Shaha र king Mahendra पछि Balen को फोटो raakhne हो. जय नेपाल 🇳🇵

  • @ashoksanjel3555
    @ashoksanjel3555 วันที่ผ่านมา +1

    तँपाईलाई बौद्धिक सम्झनु मेरो गल्ति रहेछ शायद अाज धेरै प्रंसगहरुमा वकवास गरेर प्रमाणित गर्नुभयो....जनताका नाम बेचेर ईतिहासमा रगतमाथि सबैले खेलेका छन जँगबहादुर देखि प्रचण्डसम्म।सवाल के पाईयो वा भयोमा हो...फगत दोषारोपण र फेरि अन्दोलनको वकालत?वर्गमा विश्वास गर्नेले जातियताको वकालत गर्छ?गफतन्त्रकै १८ बर्षका ऊपलव्धि के के हुन?नेकपा माअोवादिको कुन कार्यदिशामा धर्मनिरपेक्षता संघियता थियो?कुन वैठकले निर्यणमार्फत कार्य योजना बनायो?धर्म निरपेक्षता एकधर्म माथिको निएमन हो वा सबै धर्ममाथि?.तुलानत्मक रुपमा राजतन्त्रकालिन र गणतन्त्रकालिन ऊपलव्धिहरु कागजमा हैन येथार्थमा भन्नुस। ....totally you waste my time via this interview.

  • @NareshPoudyal
    @NareshPoudyal วันที่ผ่านมา

    पुरै बकवास. खै नेताका भ्रस्टाचारका कुरा? सुशील भाई, प्रश्न गतिलो नै भएन. जतिसुकै सिद्धान्तका कुरा गरे पनि, देश दोहन तिमीहरु एकमत भएर गरिराछौ. मुलुकको एक मात्र समस्या - यी फटाहाहरु ले गरेका चाङ्ग का चाङ्ग भ्रष्टाचार. पूर्णविराम.

  • @KhotangDiktel-y2t
    @KhotangDiktel-y2t วันที่ผ่านมา

    दुई कडा बीचको आवाज सुन्ने मन छ सर, प्रा डा सुरेन्द्र केसी पनि बोलाउन

  • @HumThapa-n5l
    @HumThapa-n5l 21 ชั่วโมงที่ผ่านมา

    Khate moist

  • @HumThapa-n5l
    @HumThapa-n5l 21 ชั่วโมงที่ผ่านมา

    Kam chaina yo muji ko chakab

  • @donerastrabadi
    @donerastrabadi วันที่ผ่านมา

    maobadi nepalbata hindu dharma samapta parna aako partyo ho bhanne kura yahibata prasta hunxa .. aba hami rukum rolpa ko baidik sanatani janata harule sochne bela aaisakyo ra aba hami maobadilai no vote ko aviyan chalauxau. eniharule hamro rukum rolpa maa crishtian ko church banaune karan yo po rahexa .. balla kura bujhiyo. aba maobadi haru rukum maa vote magna aaya vate karbahi garine xa

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw วันที่ผ่านมา

    Tulanatmak rupma rajako palamanai thik

  • @padamkarki2747
    @padamkarki2747 วันที่ผ่านมา +1

    Muji raw ko agent dherai janne huna nakhoj muji rame kami

  • @susant81
    @susant81 วันที่ผ่านมา

    yo ptrakarko kam xoin ... dherai ghamandi xa ... jhole jasto lagxa kunai party ko