BAISE 06 || डोटीका राजाहरु कहांबाट आए ? || Fact about Doti Kingdom || डोटी बाइसी राज्य

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • Doti was an ancient kingdom in the far western region of Nepal during the 14th to 18th centuries. It is believed that the Doti kingdom was formed after the disintegration of the Katyuri Kingdom of Kumaon around the 13th century. Doti kingdom was a powerful state among the other Baise States...
    Other Baise Rajya:
    i. Salyan History: • BAISE 04 || How did Sa...
    ii. Jajarkot History: • BAISE 03 || How did th...
    iii. Rise of Jumla History: • BAISE 01 || Who was ki...
    iv. Fall of Jumla History: • BAISE 02 || How did th...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    BAISE 06 || डोटीका राजाहरु कहांबाट आए ? || Fact about Doti Kingdom || डोटी बाइसी राज्य
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Doti_Kingdom

ความคิดเห็น • 77

  • @cricketlover8915
    @cricketlover8915 2 ปีที่แล้ว +3

    कुमाऊं गढ़वाल पर भी बनाओ , गोरखाओं के आगमन से ब्रिटिश राज आने तक।
    में कुमाऊँ हिल्स से हूँ, उत्तराखंड से। थोड़ा बहुत हिंदी भी इस्तेमाल करना वीडियो में।
    धन्यवाद। हर हर महादेव🙏

  • @trilochansorari7670
    @trilochansorari7670 4 หลายเดือนก่อน +3

    डोटी भागलिंग देवता को इतिहास बताएं ना होश

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว +2

    Suneko history rahecha, thanks.

  • @kattappahone7651
    @kattappahone7651 2 ปีที่แล้ว +2

    धन्यवाद भिडियो बनाउनु भयको मा

  • @9848427575
    @9848427575 2 ปีที่แล้ว +9

    डोटीका राईका/रैका राजा शुद्द जुम्लाका चल्ल/मल्ल राजाका उत्तराधिकारी राजा थिए। कत्युरी राजाका सन्तान थिएनन। कत्युरी राजवंश का सन्तति अस्कोटी पाल, दार्चुलाका पाल डोटी बोगटानका बम/बोगटी रजवार हुन् । यस विषयमा अध्ययन अनुसन्धान गर्दा धेरै आधार, प्रमाण भेटिन्छन्। डोटीका राईका राजा जुम्लाका राजाका सन्तान हुन् भन्ने विषयमा ६ वटा आधार प्रमाणहरु ताम्रपत्र,अभिलेख, देवीदेवता, किम्बदन्ती, कुलकापुरोहित, बसोवासको भूगोल हेर्न र विश्लेषण गरेर स्पष्ट हुनु हुने छ ।

    • @ekuraupdate
      @ekuraupdate 2 ปีที่แล้ว +2

      Katyuri kingdom KO barema बुझाउनु न hjr malai. खस साम्राज्यको र katuryi साम्राज्य को फरक बुझाउनु पर्यो तपाईंको vide o Dherai Herne garxu

    • @ekuraupdate
      @ekuraupdate 2 ปีที่แล้ว +1

      Katyuri शासन का सम्म थियो

    • @ekuraupdate
      @ekuraupdate ปีที่แล้ว +1

      Katyuri 7 राज्य मा विभाजन भएर डोटी राज्य स्थापना भएको हो कि? नाई

    • @xyz-ki8rr
      @xyz-ki8rr ปีที่แล้ว +2

      @@ekuraupdate कत्यूरी 8 राज्यमा विभाजन भयो..

    • @bijbaj01bijbaj38
      @bijbaj01bijbaj38 ปีที่แล้ว

      ​@@ekuraupdatekaturi

  • @prempandey8895
    @prempandey8895 2 ปีที่แล้ว +1

    हार्दिक आभार सर।

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 ปีที่แล้ว

    धन्यवाद जानकारी लागी

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl 11 หลายเดือนก่อน

    सत्य त्यथ्य इतिहास गवाह छ
    धन्ने हाम्रो आस्था धर्म समाज
    जय हों राष्ट बाद उत्तम हों
    धन्ने बाद स्वगत छ.

    • @ramBahdur-fi8cl
      @ramBahdur-fi8cl 9 หลายเดือนก่อน

      यों धरती जन्म.
      भुमि को जय.
      जय देस जय राष्ट्र.
      जय नेपाल.

  • @user-zy9dq9rc3p
    @user-zy9dq9rc3p 10 หลายเดือนก่อน

    Ramro xa part2

  • @padammalla1823
    @padammalla1823 2 ปีที่แล้ว +2

    अर्जुन मल्लका पालादेखि नै मल्ल र शाही थर भन्न थालेका थिए
    भन्ने कुरा सुन्नमा आउँछ गाउँघर मा सुन्दै आएको हो मेरो बुझाइमा।।।।।

  • @jhankathapaofficial
    @jhankathapaofficial 2 ปีที่แล้ว +3

    बाजुरा राज्यको इतिहास के रैछ ? यसको बारेमा पनि भिडियो बनाइदिन अनुरोध गरिन्छ ।

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +1

      SURE Jhanka jiu, we will make and publish. Plz keepwatching.

  • @krishnaprasadtimalsina-bt8li
    @krishnaprasadtimalsina-bt8li 9 หลายเดือนก่อน

    Good

  • @rbs1602
    @rbs1602 8 หลายเดือนก่อน +2

    डोटीका साही राजाहरुको इतिहास कहा हेर्न पाइन्छ होला हजुर ?

  • @user-zy9dq9rc3p
    @user-zy9dq9rc3p 10 หลายเดือนก่อน

    Good🎉🎉🎉

  • @sabinthapa1772
    @sabinthapa1772 2 ปีที่แล้ว

    doti ko etihas bujna paiyo khuse lagyo sir

  • @travelholidaysnp
    @travelholidaysnp 2 ปีที่แล้ว +1

    सुर्खेत को काक्रे बिहार कसरी उत्पत्ती भएको हो ? यस्को बारे मा पनि भिडियो बनाउनुहोला ।।

  • @kabirajbhandari966
    @kabirajbhandari966 2 ปีที่แล้ว +3

    अछामि राजा हरुकाे बारेमा जानकारि थाहा पाउनु पर्याे हजुर,,

  • @rdxshrestha52
    @rdxshrestha52 2 ปีที่แล้ว +2

    Rangnaath poudel ko kasto bhumika thiyo Nepal ko itihaas MAA? Plz yesbarema auda video banaujuhos.

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Rdx jiu, we will. plz keep watching.

  • @prakashlamichhane3097
    @prakashlamichhane3097 2 ปีที่แล้ว

    धन्यवाद सर जानकारी लागी सोवियत संघ विभाजन को इतिहास बारेमा कृपया जानकारी दिनु न

  • @sagarbahadurdeuba5292
    @sagarbahadurdeuba5292 ปีที่แล้ว

    Deuba rajbar ko story janney man xa hajur

  • @bibekpokharel6395
    @bibekpokharel6395 6 หลายเดือนก่อน

    ❤❤❤

  • @biplovethapa9104
    @biplovethapa9104 2 ปีที่แล้ว +3

    i had heard that all king of bajura were killed after a thakuri's boy was brought from bajhang and made him king there. Is there any fact? if possible,make video on bajura kingdom history.

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Biplove jiu we will soon come with the fact about your requested issue.

  • @localvloggers8972
    @localvloggers8972 2 ปีที่แล้ว

    Limbuwan को बारे मा नी video बनाइदिनु न

  • @dhaniramkhanal6034
    @dhaniramkhanal6034 2 ปีที่แล้ว +2

    Pyuthan राज्यको इतिहासमा के रहेछ ?? कृपया सानो क्लिप बनाइ दिनु होला ।।

  • @lalbahadurbogati
    @lalbahadurbogati ปีที่แล้ว +1

    १४४१ मा निरयपाल का छोरा नाग मल्ल यो पाल बाट मल्ल कसरी भए केहि इतिहास भए शेर गरौ सर

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s 2 ปีที่แล้ว +2

    अब कुमाउँ अनि गढवाल राज्य र त्यहाँका राजाहरुको गोरखा राज्यमा गाभिनु अगााढीको ईतिहास, गाभिएपछीको ईतिहास र अंग्रेज शासनको मातहतमा गएपछीको ईतिहास पनि पालैपालो विस्तारमा बताईदिनुस् न !!

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +2

      Sure Rajan jiu, we will, plz keep watching.

    • @chetubhatta107
      @chetubhatta107 3 หลายเดือนก่อน

      ​@@HistoryinNepaliडोटी मा हामी भट्ट लाई काजी पदबी कसरी मिल्यो यसको बारेमा सम्पुर्ण जानकारी गाराइदिय । लागत बाफत रु १०००० दस हजार सम्मान स्वरुप दिनेछु ।।।

    • @chetubhatta107
      @chetubhatta107 3 หลายเดือนก่อน

      ​@@HistoryinNepali पहिला को जिजोडा भट्ट काजी ।।।।

    • @chetubhatta107
      @chetubhatta107 2 หลายเดือนก่อน

      ​@@HistoryinNepaliसर डोटी मा हामी भट्ट लाई काजी पदबी कसरी दिइयो बनाइदिन पर्यो । लगात खर्छ सम्पुर्ण दिनेछु ❤❤❤

  • @ravalvipul5354
    @ravalvipul5354 2 ปีที่แล้ว

    डोटि के नेत्रेश्वरी भगवती का इतिहास भिडियो बनाइए

  • @arunraee1999
    @arunraee1999 2 ปีที่แล้ว +2

    मुन्धुममा उल्लेखित धेरै ठाउ रहेको मुन्धुमी सभ्याताको बारेमा सामाग्री बनेको छ कि छैन जानकारी पाउन

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +1

      यो सम्बन्धी खासै बनेकाे छैन। यसमा धेरै विवाद पनी रहेकोले तथ्य जानकारीको लागी अभोै अनुसन्धानको खाचाे छ । हामीले पनि यसबारे धेरै सामग्रीहरु कलेक्शन गरेका छाैं यस सम्बन्धी काम हुदैछ । plz keep watching our channel.

  • @lvlimok1686
    @lvlimok1686 19 วันที่ผ่านมา

    Hal ka dhant harunnai pal hun sir?

  • @muditshrestha9016
    @muditshrestha9016 2 ปีที่แล้ว +1

    Kipat ko banaunu paryo video

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Sure Mudit jiu, we wil make on this topic soon. plz keep watching.

  • @samratbhandari7074
    @samratbhandari7074 2 ปีที่แล้ว +3

    Gulmi Durkot rajya koni garaununa hai

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว +1

      Sure Samrat jiu we will. Plz keep watching.

    • @samratbhandari7074
      @samratbhandari7074 2 ปีที่แล้ว +1

      @@HistoryinNepali plus tya kasari dashai ma bali dini chalan ayo ra kot ma ra kun dewata lai puza garchan samagra roop uulekh gardinu hola hai😊

  • @user-db4xx8vw7o
    @user-db4xx8vw7o 9 วันที่ผ่านมา

    Hawa kura sinja bata ako hoina. katyuri paxi brahmadev le sthapana gare ko ho doti

  • @projectjwalamukhiNepal
    @projectjwalamukhiNepal 2 ปีที่แล้ว

    Achham ko barae ma ni banaunu paryo sir

  • @bijbaj01bijbaj38
    @bijbaj01bijbaj38 ปีที่แล้ว +1

    Kakre bihar ka raja pani ktm ma aye. Unka xora nati nuwakot ma rajya. Vaskar dev vanne

  • @santoshbam9076
    @santoshbam9076 2 ปีที่แล้ว

    कत्ुरि राज्य काे इतिहास बारे मा बनाइदिनु हाेला सर

    • @ekuraupdate
      @ekuraupdate ปีที่แล้ว

      Katyuri rajya ko लिखित इतिहास छैन date Pani fix xaina लोकगाथा को आधारमा इतिहास लेखिएको हो खस राज्य भन्दा अगाडि को इतिहास हो रे

    • @bijbaj01bijbaj38
      @bijbaj01bijbaj38 ปีที่แล้ว

      Wiki pedia ma xa

  • @ekuraupdate
    @ekuraupdate 2 ปีที่แล้ว

    हामी खस kingdom

  • @manbahadurlimbu9360
    @manbahadurlimbu9360 2 ปีที่แล้ว +1

    यो भिडियोमा प्रयोग भएका फोटोहरु तिनै ठाउँ संग संबंधित हुन कि हैनन?

    • @HistoryinNepali
      @HistoryinNepali  2 ปีที่แล้ว

      Yes Manbahadur jiu, most of the photographs are placed according the content.

  • @suwan722
    @suwan722 ปีที่แล้ว +1

    Brahamdev katyuri bata doti rajya sthapana garya hun unkai santan hun niraya pal

  • @bijbaj01bijbaj38
    @bijbaj01bijbaj38 ปีที่แล้ว +1

    Dotel raja chand raja kumao ladi rahnthe

  • @narendrabudha8456
    @narendrabudha8456 2 ปีที่แล้ว

    यो डोटिको पतन कसरी भयो यसको भिडियो नि

  • @sunilbahadurkathayat2931
    @sunilbahadurkathayat2931 ปีที่แล้ว +1

    Doti ko yetehas suna peayeo

  • @yakrajadk7632
    @yakrajadk7632 11 หลายเดือนก่อน

    प्युठान मा को राजा थिय र कुन राज्यमा थियो होला

  • @khadgasingh253
    @khadgasingh253 2 ปีที่แล้ว

    Gunpali rawal doti ko itihash ki ho ?

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl 8 หลายเดือนก่อน +1

    डोटी किल्ला भरी कती वटा.
    धर्म साला पाटी पौऊंवा थिया. प्रस्ट गरी दिनू होंला.

  • @lalbahadurbogati
    @lalbahadurbogati ปีที่แล้ว +1

    १४४१ का राजा बनेका निरय पालका छोरा नाग मल्ल कसरी भए भाई ? 😂डोटेलि इतिहास मा बि स. १४५२ मा डोटिका रैका राजा अधिनस्त राजा रतन पाल भन्ने छ , तपाइ बि स १४५० देखि १४६९ को बिचमा नाग मल्ल, त्रिभुवन र रिपु मल्ल राजा भन्दै हुनुहुन्छ यहा को गलत हो भाई , अन्धाधुन्ध देखियो तपाइको इतिहास त 😂😂

  • @ramchandragiri6311
    @ramchandragiri6311 ปีที่แล้ว

    BAJHANG RAJA ko ne banu na guru

  • @bijbaj01bijbaj38
    @bijbaj01bijbaj38 ปีที่แล้ว +1

    Jitari mitra malla kathmndu hamla gare baudh mandir lutenan. Swoyomvu,matsynath ma paisa thuparera gaye

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 2 ปีที่แล้ว

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏

  • @9848427575
    @9848427575 ปีที่แล้ว +2

    डोटीमा राज्य गर्ने राइका राजा जुम्लाको सिंजा साम्राज्यका अधिपति थिए। सत्य तथ्य इतिहासको वर्णन गर्नु पर्छ। गलत कुरालाई प्राथमिकता दिनु अपराध हो। सत्य तथ्य जानकारी दिने गरौं।

    • @prembalayar984
      @prembalayar984 18 วันที่ผ่านมา

      नागमल्ल वि सं १४४१ देखि १४५० सम्म राजा भए र त्यसपछि उनी सन्यासी भए र उनको मृत्यु वि सं १४६८ मा भयो। उनी जुम्लाका खस मल्लका सन्तान हुन ।उनी निरयपालदेवका छोरा होईनन्।विसं १४५० देखि१४६९ सम्म जम्मा १९ वर्ष डोटीको राजगद्दी खाली थियो।

  • @dhanbro2116
    @dhanbro2116 2 ปีที่แล้ว +1

    Good