मेरो अनुभवको शुभद्रा मदन फाउन्डेसन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • एक समय पूर्वान्चलको कर्णाली भनेर चिनिने खोटाङ जिल्लालाइ आफनो कर्मथलो बनाएर बिगत एक दशक भन्दा धेरै समय देखि निरन्तर शिक्षा पद्धतिको रुपान्तरणमा समर्पित मदन राइ अनि वँहाको पदचिन्ह पछ्याउदै त्यहि अभियानमा अबिचलित लागिरहने सुर्य राइ र वँहाहरुको टिमले शुभद्रा मदन फाउन्डेसनलाइ एउटा उत्कृष्ट सिकाइ केन्द्रको रुपमा बिकसित गरेको छ र त्यहाँको बिकासक्रम निरन्तर अगाडी बढिरहेकोछ । यो केन्द्रबाट देशको कृषि प्रविधि बिकास र बिस्तारमा कृयासिल धेरै शिक्षण संस्थाहरुले सिक्न सक्छन र यँहाको सिकाइ पद्धतिको अनुसरण गर्नसक्छन ।

ความคิดเห็น •