कुनै हालतमा डुब्दैन! राम्रो हो रास्ट्र बैंकले लिएको! अनि जो जो दिपेन्द्र अग्रवालको share पर्यो भनेर खुशी भाको छन् ! एस्तो अझै 10 वटा परे पनि अग्रवालको एउटा कपालको रौ पनि हल्लिन!
दिपेन्द्र अग्रवाल सेयरबजारको किरा 'धमीरा हो भन्ने प्रमाणीत भईसक्यो गोरखा फाईनानस कर्णाली वैक नेपाल फाईनान्स जोसी हाईड्रो अग्रवालले किनाउन लगायका कम्पनी हुन यिनीहरु प्राय दुविसके यस्ता फटाहाको पछी लगागौ
यतिको चिरफारगर्नेले बिगतमा मर्जर र यक्विजिसनमा गयका फाईनान्सहरुले कति स्वाप रेसियो पायका थिय भनेर खुलाउनु भयन हैन त ???? र यो नखुलाउनुको पछ्डी intentionally खुलाउनु भयन भन्ने हामिलाई लागिराछ
सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका अनि हाम्रो भगवान दिपेन्द्र अग्रवाल भन्दै उसकै पछि कुदेर सेयर बजारका लगानीकर्ता भैटोपलेका, उसैले कमाएर दिन्छ भनेर लागेका तोरीहरुलाई ठिकै भयो।
हजुर जस्तो motivated analysis चाहिने हो हाम्रो stock market मा
कुनै हालतमा डुब्दैन! राम्रो हो रास्ट्र बैंकले लिएको! अनि जो जो दिपेन्द्र अग्रवालको share पर्यो भनेर खुशी भाको छन् ! एस्तो अझै 10 वटा परे पनि अग्रवालको एउटा कपालको रौ पनि हल्लिन!
दिपेन्द्र अग्रवाल सेयरबजारको किरा 'धमीरा हो भन्ने प्रमाणीत भईसक्यो
गोरखा फाईनानस
कर्णाली वैक
नेपाल फाईनान्स
जोसी हाईड्रो
अग्रवालले किनाउन लगायका कम्पनी हुन
यिनीहरु प्राय दुविसके
यस्ता फटाहाको पछी लगागौ
Nfs- Le fasayo Buda Le gagrakai. Mw tw dale dale
.....बाट धुवा आउदैछ त्यो देखिरहेको छ !
अझै पनि NFS किन्ने हो कि ???
Mukh ma ram ram bagali ma xura vanne ukhan t dipendra ji ko lagi nai baneko ho jasto xa
very nice
sabai le bujnu parne video ho thanku sir 🎊❤️❤️🙏🙏
Thanks for Bazar ko chirfar. Basanta ji ko jay hos.
Good information
Krbl कडक भयर आउँछ ।
Good job panday sir..🙏🙏
Thank u for ur positive vibes sir!
Pandey Bhai never disappoints .. Good info ..
very good information ❤❤
Good presentation bro🎉
Good
आज भोलि तपाईंको च्यानल पनि तेस्तै भएको देखिन्छ बजारको चिरफार बन्दै जस्लै र जुन सेक्टरको नि इन्टर्बुइ लियो ।।अहिले ब्युज हेर्यो भने लाज मर्दो छ
Kineka share prices ke hunchha?ra ti right share halne pani ti phataha promoters haru nai hune chhan
NRB is 100 % right regarding to KRDB so as to avoid pump & dump game
यस्तै बेलून भरेको जस्ता कम्पनी हरुलाइ कडाइका साथ करबाही गर्दै जाओस् रास्ट्रबैंक ।अनि बल्ल राम्रो कम्पनीहरुको महत्त्व बुझ्ने छन टुकटुके हरुले।
Partus company ma kasaile lagani nagarau aafno sampati jogau.
Subash sir ko vdo khai k upload gareko yt check grda grdai thakisake
यतिको चिरफारगर्नेले बिगतमा मर्जर र यक्विजिसनमा गयका फाईनान्सहरुले कति स्वाप रेसियो पायका थिय भनेर खुलाउनु भयन हैन त ???? र यो नखुलाउनुको पछ्डी intentionally खुलाउनु भयन भन्ने हामिलाई लागिराछ
यस्ता अझै केही कंम्पनी छन् कम्जोर बितिया बिबरण भएको तुरुन्तै कारबाही हुनुपर्छ
कंग्रेस र एमाले सरकार ले देश लुटे रास्ट बैंक ले पनि 60 अर्ब रुपियाँ हराएको सुचाना पडेको थिए
Aru ta thaha xain tar hamro khata ma vako paisha aauxa ki nai teti marta tensen xa jagga kinnna jamma gareko paisa baina garne bela roki deu yyr😢
Narayani development Bank hamro fix thiyo 70 saal tir 10000 10000 monthly diyar saba chukta garyo, yastai 3, 500000 samm thiyo,...,....
Narayani dubekai ho, maile thaha payako,... Ahile ramrai xa hola jasto lageko sayad dubi halna ta naparne, xittai sudhar hunxa jasto lagxa mero bichara , khai kehi vann sakin 40℅ bad rin raixa
सेयर बजार सम्बन्धी कुनै जानकारी नभएका अनि हाम्रो भगवान दिपेन्द्र अग्रवाल भन्दै उसकै पछि कुदेर सेयर बजारका लगानीकर्ता भैटोपलेका, उसैले कमाएर दिन्छ भनेर लागेका तोरीहरुलाई ठिकै भयो।
Good