स्कूलकाे पुस्तकमा पढन् पाएकाे थिएँ । करिब ४०, ४१ बर्ष अधि ... । केहि बर्ष पहिले रेडियाे नेपाल हुदै, नेपाल टेलिभिजनवाट प्रसारण भएकाे यहि गीत हेर्न र सुन्न पाएकाे थिएँ । तर, केहि राम्रा भिडियाे फार्इल रहेछ । धेरै राम्राे लाग्याे ... । कार्यगत समुहमा अाभार र धन्यवाद
भिडियो बनाउनु भयो यो राम्रो सकारात्मक मान्नु पर्छ तर जुन कबिको शब्दहरुको मर्मनुसारमा समेतिनु पर्ने हो त्यो चीजहरुको कमि पाइयो। ओखलढुंगाको सौर्न्दर्यता झुल्केको अनुभुत भएन ।

कविताकाे मर्म अनुसार र कविताले वर्णन गरे अनुसारकाे भिडियाे भएन कि जस्तो छ । जे होस कविताले नै ओखलढुंगा पुगिन्छ जस्तो हुन्छ ।
एउटा निश्चित गन्तव्य देखाउन खोज्दा कति पय कविताको मर्म छुन नसकेको होकी जस्तो लागे पनि ठिकै छ ।
mitho swor samrat narayan gopal jiu ko 🙏🙏
Wow miss old aongs 😓😓😓❤️❤️🇳🇵🇳🇵 mero pyaro khotang 😓😓😓🙏🙏
हैन कविता भाव छुट्टै छ यी दुई जना चाहिँ फोटाे मात्रै खिच्ने हो😄
पटक्कै मन परेन ।
Dawg!! Keep it up
भिडियो बनाउनु भयो यो राम्रो सकारात्मक मान्नु पर्छ तर जुन कबिको शब्दहरुको मर्मनुसारमा समेतिनु पर्ने हो त्यो चीजहरुको कमि पाइयो। ओखलढुंगाको सौर्न्दर्यता झुल्केको अनुभुत भएन ।
कविताका शब्द, भाव अनि मर्म अनुशारको केही मिल्दौ छैन भिडियोमा, सर्जक अनि सृजना प्रतिको उपहास जस्तो । फिटिक्कै मन परेन भिडियो ।
कविताकाे मर्म अनुसार र कविताले वर्णन गरे अनुसारकाे भिडियाे लागेन । याे मेराे निजि विचार हाे । कतिपयलाइ यही मन पर्न नि सक्छ ।
malai ni lagyo
Wow🥰🥰
MERO PYARO OKHALDHUNGA❤❤
🙏
Ago and Date