Nice News please active and really support The Greater Nepal and Thanks to Phanendra Nepal, Surendra Dhakal, DarjeelingLeaders, Sikkim Leaders, Uttarakhand People, KangdaYoungers, International Madia and BalenKSA.
तर ग्रेटर नेपाल भन्दा पनि पहिला को बिसाल नेपाल , जस्को बर्नण हिमबत खन्ड ईस्कन्दपुराण स्वयम समुन्द गुप्त अभिलेख मा अासाम समन नेपाल को सिमाना भनेर लेखियको छ , ग्रेटर नेपाल त गोर्खा बाट सुरू भयको , कुन चाहि काल थियो होला जुन बेला देस को सिमाना अासाम समन थियो , त्यो बारे बोलन परो नि , ग्रेटर नेपाल मात्रै खोतलेर भयन😎
ग्रेटर नेपाल त पुनर निर्माण मात्र हो , कुन काल थियो त जस्को सिमाना काठमाडौ भक्तपुर ललितपुर मात्रै भनेर नेपाल चिनियो तेस बिसय मा बोलन परो , ग्रेटर नेपाल भनदा पहिला बिसाल नेपाल थियो ,

ओक
Jay greater nepal ❤❤❤
ग्रेटर नेपाल बन्नु नेपाललाई केही घाटा छैन मात्र नेपालका बाहुनहरुलाई डर छ कि ग्रेटर नेपाल भयो भने शासन गर्न पाउँदैन बाहुनहरूले
जय गरेटर नेपाल जय नेपाल
अखन्ड भारत एक हावा
एक मन घडक है लेकिन ग्रेटर नेपाल हकिकत है सच्ची है
सन १९५० को शानति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगोली सनधि खारेज भै सकेकाले नेपालको सिमा टिष्टा कागडकायम भै सकेको छ।
Share gara kta ho
भारत सरकारले झुटो बोल्ने बानी परेको छ
तर ग्रेटर नेपाल भन्दा पनि पहिला को बिसाल नेपाल , जस्को बर्नण हिमबत खन्ड ईस्कन्दपुराण स्वयम समुन्द गुप्त अभिलेख मा अासाम समन नेपाल को सिमाना भनेर लेखियको छ , ग्रेटर नेपाल त गोर्खा बाट सुरू भयको , कुन चाहि काल थियो होला जुन बेला देस को सिमाना अासाम समन थियो , त्यो बारे बोलन परो नि , ग्रेटर नेपाल मात्रै खोतलेर भयन😎
हो, अखण्ड विशाल नेपाल नै ईतिहॅासमै उल्लेखित छ।