दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- देवचुली नगरपालिकामा संचालित दोस्रो वडास्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १५ ले जितेको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा माघ २ गतेबाट देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा संचालन भएको प्रतियोगिताको बिहीबार देवचुली १५ का विरुद्ध देवचुली १७ बीच भएको फाइनल खेलमा विजयी हुँदै देवचुली १५ ले उपाधि रक्षा गरेको हो । #cricket #game #devchuli #keepsupporting #keeploving #devchulikhabar