Devchuli Khabar
Devchuli Khabar
  • 144
  • 49 195
प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता २०८१
प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता २०८१ अन्तरगत क्वाटर फाइनलको अन्तिम खेलमा वातासिनो योङ स्टार कावासोतीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराउँदै गैंडाकोट फुटबल विजयी भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा मंसिर ७ गतेदेखि संचालन भइरहेको प्रतियोगितामा आइतबार गैंडाकोट फुटबल क्लब विजयी हुँदै सेमिफाइनल पुगेको हो । #game #shantideep #football #devchuligoldcup #keepsupporting #keeploving #devchulikhabar
มุมมอง: 69

วีดีโอ

विद्यार्थीसँग वडाअध्यक्ष
มุมมอง 12วันที่ผ่านมา
देवचुली ९ मा रहेको कालिका माविका विद्यार्थीहरुले राखेको जिज्ञासाहरुलाई सम्बोधन गर्नु हुँदै देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा । #kalika #devchuli9 #interaction #keepsupporting #keeploving #devchulikhabar
स्थानीयद्वारा देवचुली २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा तालाबन्दी
มุมมอง 154วันที่ผ่านมา
देवचुली २ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा स्थानीयले तालाबन्दी गरेका छन् । चौधरी उद्योगद्वारा अत्याधिक प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन् । चारदिन अघि देखि आन्दोलनरत स्थानीयबासीले आज पत्रकार सम्मेलन गर्दै उद्योगलाई प्रदुषण नियन्त्रण गर्नका लागि दबाब दिन उद्योगको दुवै गेटमा तालाबन्दी गरेको जनाएका छन् । #cg #strike #localpeople #localne...
ज्येष्ठ नागरिक सम्मान,आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम
มุมมอง 27วันที่ผ่านมา
कावासोती १२ मा शुक्रबार गरिएको ज्येष्ठ नागरिक सम्मान,आशीर्वाद ग्रहण तथा अन्तरपुस्ता संवाद कार्यक्रम एंव उत्कृष्ट शिक्षक, विद्यार्थी र अभिभावक सम्मान कार्यक्रमको बारेमा जानकारी दिनुहुँदै कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल ।
प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता
มุมมอง 96วันที่ผ่านมา
शान्तिदिप युवा क्लब देवचुली १० को आयोजनाम शुक्रबारबाट सुरु गरिएको प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको समुदघाटन समारोह ।
देवचुलीको मौलाथुम्कीमा एक घर एक धारा
มุมมอง 11814 วันที่ผ่านมา
देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानीको धारा जडान गरिएको छ । खोला तथा गाउँ नजिकै रहेको टंयाकीबाट पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा खानेपानीको पहुँच पुगेको छ ।
प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता
มุมมอง 4814 วันที่ผ่านมา
शान्तिदिप युवा क्लबको आयोजनामा मंसिर ७ गतेबाट सुरु गर्न लागिएको प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको बारेमा जानकारी सहित खेल अवलोकनका लागि आमन्त्रण गर्नुहुँदै देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर ।
संगितसँगै बिहानी प्राथना
มุมมอง 3414 วันที่ผ่านมา
देवचुली १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरु संगितका साथमा बिहानी प्राथना गर्दै । #school #prithivi #devchuli #keepsupporting #keeploving #devchuli #devchulikhabar
प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिता
มุมมอง 5114 วันที่ผ่านมา
शान्तिदिप युवा क्लबको आयोजनामा मंसिर ७ गतेबाट सुरु गर्न लागिएको प्रथम देवचुली गोल्डकप फुटबल प्रतियोगिताको बारेमा जानकारी दिदैँ शान्तिदिप युवा क्लबका अध्यक्ष अमरबहादुर घर्ती मगर ।
नारायणी नदीमा तोरन तार्ने कार्यक्रम
มุมมอง 5121 วันที่ผ่านมา
देवचुली पर्वत समाजद्वारा हरिबोधनी एकादशीको अवसरमा बाजा गाजा/भजन किर्तन सहित नारायणी नदीमा तोरन तारिएको छ ।
नारायणी नदीमा तोरन तार्ने कार्यक्रम
มุมมอง 35121 วันที่ผ่านมา
न्यौपाने परिवार देवचुली ११ र सिद्धेश्वर शिवालय मन्दिर देवचुली १० द्वारा हरिबोधनी एकादशीको अवसरमा भजन किर्तन सहित नारायणी नदीमा तोरन तारिएको छ । #narayani_River #akadashi #bhajan #keepsupporting #keeploving #devchuli #devchulikhabar
श्रीमद भागवत सप्ताह ज्ञानयज्ञ एवं चतुर्मास व्रत उद्यापन कार्यक्रम
มุมมอง 1321 วันที่ผ่านมา
चतुमार्स व्रतको महत्वको बारेमा जानकारी सहित न्यौपाने परिवारद्वारा देवचुली ११ धारापानीमा कार्तिक २४ गतेदेखि ३० गतेसम्म संचालन गरेको श्रीमद भागवत सप्ताह ज्ञानयज्ञ एवं चतुर्मास व्रत उद्यापन कार्यक्रममा आमन्त्रण गर्दै प्रमु वाचक पण्डित चुरामणी भट्टराई ।
श्रीमद भागवत सप्ताह ज्ञानयज्ञ एवं चतुर्मास व्रत उद्यापन कार्यक्रम
มุมมอง 6921 วันที่ผ่านมา
न्यौपाने परिवारद्वारा देवचुली ११ धारापानीमा कार्तिक २४ गतेदेखि ३० गतेसम्म संचालन गरेको श्रीमद भागवत सप्ताह ज्ञानयज्ञ एवं चतुर्मास व्रत उद्यापन कार्यक्रम साथै ठूलो एकादशीका दिन ( कार्तिक २७ गते ) नारायणी नदीमा तोरण तार्ने कार्यमा निमन्त्रणा गर्दै कौशिला देवी न्यौपाने / कृति न्यौपाने ।
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 1121 วันที่ผ่านมา
कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालित आधारभूत तह स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै नारायणी आधारभूत विद्यालयका शिक्षक सुस्मिता गुरौं ।
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 4421 วันที่ผ่านมา
कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालित आधारभूत तह स्तरीय खेलकुद प्रतियोगितामा सहभागी जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी तथा जुनियर राष्ट्रीय खेलाडी आरती बिक।
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 721 วันที่ผ่านมา
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 721 วันที่ผ่านมา
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 1121 วันที่ผ่านมา
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 1721 วันที่ผ่านมา
आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता
धार्मिक मेलालाई व्यवस्थति बनाउन आग्रह गर्दै देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने
มุมมอง 921 วันที่ผ่านมา
धार्मिक मेलालाई व्यवस्थति बनाउन आग्रह गर्दै देवचुली नगरपालिकाका नगर प्रमु हरिप्रसाद न्यौपाने
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
มุมมอง 92หลายเดือนก่อน
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 41หลายเดือนก่อน
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 303หลายเดือนก่อน
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 111หลายเดือนก่อน
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 102หลายเดือนก่อน
देवचुली नगरपालिका विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
มุมมอง 64หลายเดือนก่อน
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
देवचुली नगरपालिका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
มุมมอง 118หลายเดือนก่อน
देवचुली नगरपालिका अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
มุมมอง 106หลายเดือนก่อน
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
มุมมอง 61หลายเดือนก่อน
प्रथम देवचुली खुला फुटबल प्रतियोगिता
खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम
มุมมอง 5หลายเดือนก่อน
खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम

ความคิดเห็น

  • @kopilabhusal9354
    @kopilabhusal9354 23 วันที่ผ่านมา

    😊😊😊

  • @JayeshSankaliya-lg7dj
    @JayeshSankaliya-lg7dj 2 หลายเดือนก่อน

    એડ્રેસ બતાવો

  • @RaviFarmingLife
    @RaviFarmingLife 2 หลายเดือนก่อน

    Super ❤❤❤

  • @basanbiswa9957
    @basanbiswa9957 2 หลายเดือนก่อน

    Address plz

  • @TBKc-u8m
    @TBKc-u8m 2 หลายเดือนก่อน

    Samaj chetana janachetana manab chetana hune khal ko teeg.geet ma sameti pratibha.dekhaunu bhayakoma sampurna gurubarga haruma ma hardik samman Prakat gardachhu comment from gulmi malika 7 ghamir. thamman bahadur khatri jay nepal

  • @Reshma659
    @Reshma659 3 หลายเดือนก่อน

    ❤️💐

  • @salinavlogs
    @salinavlogs 4 หลายเดือนก่อน

    👌👌👌👌👌👌

  • @Super_cars12-c9r
    @Super_cars12-c9r 4 หลายเดือนก่อน

  • @TikaramRana
    @TikaramRana 4 หลายเดือนก่อน

    Very good

  • @Xyzing.ongbing
    @Xyzing.ongbing 5 หลายเดือนก่อน

    नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन, नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @Biswash-js4zo
    @Biswash-js4zo 7 หลายเดือนก่อน

    😀😃

  • @Biswash-js4zo
    @Biswash-js4zo 7 หลายเดือนก่อน

    wow !!

  • @Biswash-js4zo
    @Biswash-js4zo 7 หลายเดือนก่อน

    Dherai ramro.. Keept it up update regular..

  • @Rajutamangsmulesinger
    @Rajutamangsmulesinger 3 ปีที่แล้ว

    Sab thok bhaisakeko xa

  • @Rajutamangsmulesinger
    @Rajutamangsmulesinger 3 ปีที่แล้ว

    Hajur sanga naya sathi banna ako xu hai

  • @Rajutamangsmulesinger
    @Rajutamangsmulesinger 3 ปีที่แล้ว

    Namaskar adhyxe jyu

  • @excelknowledgehub
    @excelknowledgehub 3 ปีที่แล้ว

    Wonderful Keep it up

  • @TikaramRana
    @TikaramRana 3 ปีที่แล้ว

    good job