ओलीले १० रोपनी जग्गासँग मीनबहादुरसँग मुद्दा साटे ? ओलीको नजरमा मीनबहादुर निर्दाेष

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • About Show
    Show : Samaya Sandarbha
    Guest : Sher Bahadur Tamang
    Host : Jeevan Khadka
    #jeevankhadka #samayasandarva #himalayatvhd
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 59

  • @RajendraRumba22
    @RajendraRumba22 22 ชั่วโมงที่ผ่านมา +5

    विशेष अदालतले भु-माफिया भनि सकेकोलाई वा भाटभाटेनी सुपरमार्केट सञ्चालनार्थ कर छली ब्यक्ती जग्गा दाता हुन भन्दैमा घुमाउरो भाषा बोलेर भ्रष्टाचारका नाइके केपि ओलिलाई बचाउ गर्न त्यति मिल्दैन हौ शेरबहादुर वाइबा (भाइ/दाइ)।

    • @Dearanish0
      @Dearanish0 ชั่วโมงที่ผ่านมา

      एमालेलाई सहयोग गरेरकाे तिम्लाई रिस उठ्याे है!सरकार बाट सहयोग भाकाे भए के भन्थेउ हाेला🤔

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 21 ชั่วโมงที่ผ่านมา +3

    त्यो घुस लिएको हो मुद्दा खेपिरहेका मीन ब गुरुङ बाट अरबौ को सम्पत्ति लिनु भ्रष्टाचार होनै ।

  • @EdhingoKumarLimbu
    @EdhingoKumarLimbu 21 ชั่วโมงที่ผ่านมา +3

    ओलीको दास भतुवाहरुले अब जति नै रङ्गी चङ्गि तर्क, बहस गरे पनि यो मिन बहादुर गुरुङ बाट लिएको दान नीतिगत, संस्थागत भ्रस्टचारनै हो भन्ने तथ्यलाई परिवर्तन गर्न सक्दैनन् l

  • @shyamdeshar9767
    @shyamdeshar9767 16 ชั่วโมงที่ผ่านมา +1

    केपि वलिले हग्दा पनि हलुवा प्रसाद हुन्छ कि कसो एमालेजन

  • @Kusundey
    @Kusundey 22 ชั่วโมงที่ผ่านมา +3

    यो तामाग ठिक होला भनेको केपि कै कटु रैछ बिरोध गर्यो कि यस्लाई पनि बैगुनी केटो जस्तै हुन्थ्यो किन बिरोध गर्थ्यो र 😂

  • @arjunbista2215
    @arjunbista2215 21 ชั่วโมงที่ผ่านมา +2

    यदि मिनबहादुर दान गर्ने हो भने गरिव दुखिलाई दिन पर्ने नि किन एमालेलाई दियो केही रहस्य छ।

  • @santoshkhimdin
    @santoshkhimdin 19 ชั่วโมงที่ผ่านมา +1

    एमाले भ्रस्टाचारीहरुको अखडा हो भन्ने नेपाली जनताले बुझ्दै गएका छन।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 21 ชั่วโมงที่ผ่านมา +2

    एमाले ले दिउसै देखा देखि10 रोपनी 14 आना जग्गा भ्रष्टाचार गरे ।।

  • @dr.kabipokhrel1505
    @dr.kabipokhrel1505 20 ชั่วโมงที่ผ่านมา +1

    तस्कर र माफियाकाे सरकार उखाने काे भ्रष्टाचारकाे चरम उत्सर्गमा

  • @jaya6453
    @jaya6453 22 ชั่วโมงที่ผ่านมา +3

    Rip Oli

  • @ranjanfbm
    @ranjanfbm 20 ชั่วโมงที่ผ่านมา

    प्रधानमन्त्री भन्छन्‌ म भ्रष्टाचार गर्दिन । कसैलाई गर्नुपनि दिन्न र भ्रष्टाचार गरनेहरुका मुख पनि हेर्दिन भनेर भनेका थिए त प्रधानमन्त्री ले ।

  • @binaymoktan8302
    @binaymoktan8302 21 ชั่วโมงที่ผ่านมา +6

    १ अर्ब दान गरे पछि ५० अर्ब लुट्ने सेटिङ मिलाईदिन्छ त्यो भन्दा के चाहियो🤮⚠️❌

    • @Dearanish0
      @Dearanish0 ชั่วโมงที่ผ่านมา

      Ah timly milaidekhi hunxah milai deu haii 😂nachahini kura vanxah yr

  • @riwajraja7366
    @riwajraja7366 22 ชั่วโมงที่ผ่านมา +1

    यो सेर ब को तर्क मा कनै दम छैन चपायर कुरा गरी राछ । यो कुरा प्रष्ट छ कि बलुवा टार को जग्गा को मुद्दा संग १० रोपनी १४ आना जग्गा साटेको

  • @shantipakhrin2018
    @shantipakhrin2018 20 ชั่วโมงที่ผ่านมา

    घुस खाएको हो मिन वहादुरले दिने नै हो भने दिन दुखीलाई दिएको भए जयजयकार हुन्थ्यौ

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 10 ชั่วโมงที่ผ่านมา

    केपि वाेली सफल असफल जानिदैन तर मीन वाहुदुर गुरुङ एक १००/% सफल व्यपारिका नाताले एमाले पार्टीनै मीन वाहादुर गुरुङले किनेका हुन मीन वाहादुर लगानी कर्ता मात्रै हुन उस्का काम फाईदाकै लागि वस्थू किन्ने र वेच्ने व्यपारी भएका ले लगानीकाे १०० गुना मुनाफा लिन पाईण्छ भने खर्च गर्ने क्षमता वान व्यपारीले भविस्य हेर्दै मुनाफाकै लागि एमाले पार्टीनै किन नकिन्ने ? तालीपिटदै समर्थन गर्ने पार्टी भित्र केपि वाेलीका दास ले ताली वजाउदै समर्थन किन नगर्ने ?

  • @lokendrabista9649
    @lokendrabista9649 8 ชั่วโมงที่ผ่านมา

    यस्ता नेतालाइ गाली नगरी माचिक्ने भनौ😢

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 20 ชั่วโมงที่ผ่านมา

    एमाले कंग्रेसकै कारण आज लोकतन्त्र माथी संकटमा पर्दै गएको छ।

  • @aashishchaudhary9239
    @aashishchaudhary9239 21 ชั่วโมงที่ผ่านมา +2

    Bhatbhateni(amale) party...
    Rip oli(amale)

  • @mohanpanday3175
    @mohanpanday3175 22 ชั่วโมงที่ผ่านมา

    वर्तमान जेल मुक्त ब्यक्ति ले,पुर्व जेल मुक्त ब्यक्ति लाई जग्गा दान गरेर मायाँ प्रगाड बनाउनु त्यति नराम्रो बिषय हैन,मात्रै देशको दोस्रो ठूलो दल देशमा सुशासन कसरी स्थापित हुन्छ चन्ने चिन्ता मात्रै हो।😄

  • @suntarana8524
    @suntarana8524 20 ชั่วโมงที่ผ่านมา

    मेहनत मात्रै गरेर यो तह सम्म मिन वहादुर पुगेको चाहि होईन है , मेहनत र ईमान्दारले येत्तिका सम्पति जोड्न गाह्रै पर्छ भाई ! तिमि मेहनत नगर्याहरुलाई के थाहा !

  • @poudeldillu3775
    @poudeldillu3775 19 ชั่วโมงที่ผ่านมา

    एमाले ले पाए 200 त छोडदैन भने तेत्रो जग्गा

  • @navigate_outdoor
    @navigate_outdoor 18 ชั่วโมงที่ผ่านมา

    सेर बाहादुर कोे पनि त्यस्तै हो रहेछ।
    मुद्धा हुदा हुदै लिन मिल्ने के त्यो घुस होईन

  • @bharatdmagar5560
    @bharatdmagar5560 15 ชั่วโมงที่ผ่านมา

    फताहरूले जरसी बचाउ तर्क गर्छ

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 21 ชั่วโมงที่ผ่านมา +1

    Kp oli jindawad ❤❤❤

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 20 ชั่วโมงที่ผ่านมา

    भ्रष्ट पार्टीको कार्यकर्ताको कुरा हेर्नुत

  • @premsubedi3655
    @premsubedi3655 17 ชั่วโมงที่ผ่านมา

    दु:ख छ बिचरा सोझो तामाङलाई !

  • @bharatsapkota2210
    @bharatsapkota2210 21 ชั่วโมงที่ผ่านมา

    एमाले सिध्याउन लागिपरेका छौ तिमी जस्ता भत्तहरु एमाले हो तर भाटभटेनी टाओर बहिस्कार गरिन्छ। समय आउदा सरकारलाई फिर्ता दिएर हाम्रा लालमुठी ले पार्टिमुख्यालय बन्छ।

  • @DurgaDhakal-p6n
    @DurgaDhakal-p6n 19 ชั่วโมงที่ผ่านมา

    दान लिन मिल्छ।

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 19 ชั่วโมงที่ผ่านมา

    एमाले काङ्ग्रेसका कारण देश बर्बाद हुने भो ।

  • @diamondkrishna-ls7nw
    @diamondkrishna-ls7nw 21 ชั่วโมงที่ผ่านมา +1

    Rip

  • @RajLimbu-zm5yp
    @RajLimbu-zm5yp 17 ชั่วโมงที่ผ่านมา

    Oli ko dash

  • @bhojprasadshrestha8194
    @bhojprasadshrestha8194 21 ชั่วโมงที่ผ่านมา

    यो पत्राकार पनि के स्वार्थ छ त ?

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 12 ชั่วโมงที่ผ่านมา

    रर्रररररररररर

  • @tulsibasnet7301
    @tulsibasnet7301 14 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारि कत्ति बोलेको हो

  • @dhanbahadurchhetri9944
    @dhanbahadurchhetri9944 20 ชั่วโมงที่ผ่านมา +1

    BharstacharkoPaltuDog

  • @ParvatParvat-w6j
    @ParvatParvat-w6j 19 ชั่วโมงที่ผ่านมา

    Vrasta giribandhu

  • @bhojprasadshrestha8194
    @bhojprasadshrestha8194 21 ชั่วโมงที่ผ่านมา

    . मोदीले Electoral Bond जस्ता काम गर्दा किन बेठीक भएन त ? भारतवाट सबैसिक्ने भएपछी के भयो त ? मिन वा ० ले माओवादी काँग्रेसलाई पनि चन्दा दिएछन के गर्ने नी? बौद्दिक मित्रहरु जन्ता भनेका एमालेका जन्तापनी हुन नी? चौतर्फी घेरावन्दी किन ?

    • @asiantimilsina2407
      @asiantimilsina2407 13 นาทีที่ผ่านมา

      Dana haina yo ghush ho, nitigat bharastachaar tyo pani sataa maa bhayeko party baata

  • @tarastar309
    @tarastar309 17 ชั่วโมงที่ผ่านมา

    KP Chor aafai doshi xa uska manxe sabai Chor nai hun

  • @suntarana8524
    @suntarana8524 20 ชั่วโมงที่ผ่านมา

    पिठो विकाउन सिपालु

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 11 ชั่วโมงที่ผ่านมา

    VUT MARA TERO TARKA

  • @ChandramaniChulagain
    @ChandramaniChulagain 21 ชั่วโมงที่ผ่านมา

    Tamang is right

  • @LaxmanAauji-f5w
    @LaxmanAauji-f5w 20 ชั่วโมงที่ผ่านมา

    एमाले चोर हो।नेता चोरी कहिल्यै स्युकार्दैनन