जेरीको डिभोर्सको कुरा सुन्न नसकेर सुमन पागल जस्तो भए , Suman Pariayr Vs Babita baniya Jery

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2022
  • Present :- जेरीको डिभोर्सको कुरा सुन्न नसकेर सुमन पागल जस्तो भए , Suman Pariayr Vs Babita baniya Jery
    ...................................................
    #babita_baniya_jeri #suman_pariyar
    🎙गायक/Singer
    Suman Pariyar
    🎙गायिका/Singer
    Babita Baniya Jeri
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota
  • บันเทิง

ความคิดเห็น • 338

  • @sujansamari9303
    @sujansamari9303 ปีที่แล้ว +20

    आहा सुमनको शब्दमा कति मिठास बैनी प्रती धन्यवाद। सुमन यो गित गाउदाले जेरि जि लाई सदैब याद र सम्झना भइरहने छ। अनि सबैको मनमा तिमी पनि बास गर्नेछौं सुमन 😪😪😪😪😪🙏🙏🙏🙏

  • @kantipaneru8531
    @kantipaneru8531 ปีที่แล้ว +14

    अति मिठो प्रस्तुती भाइ सुमन र बैनी बबिता। मन मुटु छोयो ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +65

    हिजोआज जेरी दिदीलाई live दोहोरीमा देख्दा
    बल्ल पिंजडा बाट बाहिर निस्केको महसुस भयो
    आउँदो दिनहरुमा राम्रो मिठो दोहोरीहरु सुन्न पाम्
    तपाईं सधैं चर्चाको शिखरमा रहोस् शुभकामना🙏

    • @deviupadhyaya3749
      @deviupadhyaya3749 ปีที่แล้ว +2

      सुमन परियार भाइ आफ्नो त्यस्तो फुल जस्तो छोरा लाई नछोडहै तिमिलाइ पाप लाग्नेछ

    • @balbahadurmagar1948
      @balbahadurmagar1948 ปีที่แล้ว +2

      @@deviupadhyaya3749 सुमन भाईको पनि अलगअलग बस्दै आएको रहिछ खास के भएको रहेछ जानकारी पाएत राम्रो हुने थियो ।

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 ปีที่แล้ว +56

    खुशी भएर गित गाएको सुन्न पाईयोस दिदी जेरि बबिता 😍😍😍

  • @tulasabedari4173
    @tulasabedari4173 ปีที่แล้ว +8

    कति मन छुने मार्मिक गित भाइ सुमनका शब्द्ले मन धेरै रुवायो भावनामा डुबेर गाइयेको दोहोरीले जेरि बैनिको नसोचेको घटनाले पनि ❣️❣️

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +14

    अब खुसिको गित गाउनुस बैहिनी टेनसेन नगरनुस अब ढुकभयर अगाडि बडनुस जेरि बैहिनी अनि सुमन भाइ शुभ कामना छ❤️🙏

  • @rabindrakc2618
    @rabindrakc2618 ปีที่แล้ว +15

    सारै मार्मिक दोहोरी मनै छुने लाईभ दोहोरीको हेरो सुमन भाई को गीत खोजी खोजी सुन्छु र हेर्छु भाई को गीत सारै मन पर्छ लाईभ दोहोरी सुमन सागर र तारा भए पछि महोलै बेग्लै हुन्छ भाई को दोहोरी म पहिलै बाट हेर्ने र सुन्ने गरेकाे छु अति मन पर्छ मेराे best गायक सुमनलाई आगामी दिनमा सफलताको शुभकामना पोखराबाट 💗❤️❤️

  • @yamunamagar5814
    @yamunamagar5814 ปีที่แล้ว +12

    सुमन परियार vs जेरी भाग 2 छिटो ल्याउनु पर्यो भन्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनुहोस् ❤❤❤

    • @bharatdhungana8723
      @bharatdhungana8723 ปีที่แล้ว

      Tra yo sadsong ali suhayana jerry di laee ali comedy liyar aaunu hola.
      Forget your past di keep smiling🥰😍🥰😍😍

  • @anishatiwari2626
    @anishatiwari2626 ปีที่แล้ว +10

    अब फेरि हासेर गित गाएको हेर्न कहिले पाउने। बिन्ती अब हासेर गाउनुस त्यो पापी झन खुसी हुन्छ तपाई रुनुभयो भने। तेस्लाई जलाउन भएपनी हासेर अगाडि बढ्नु प्यारी दिदि❤️❤️

  • @lalitakumarithapa6444
    @lalitakumarithapa6444 ปีที่แล้ว +12

    😭😭😭😭😭 बिगत लाई भुलेर खुसी हुने कोसिस गर्न्नु दिदी ।।।अब रमाइला गित गाउनुस मन हल्का हुन्छ दिदी ।।

  • @princeksr3028
    @princeksr3028 ปีที่แล้ว +7

    निकै मार्मिक गित सफ़लत को सुभ कामाना दुबै जनलाई

  • @anshugorkhalimaautasachane4204
    @anshugorkhalimaautasachane4204 ปีที่แล้ว +19

    मुटु नै छिय छीया भयो सुमन जीं को र जेरिदीदि दोहोरी ले 😢😢😢😢

  • @simabhandari6472
    @simabhandari6472 ปีที่แล้ว +14

    मन फेरेर भैसक्यो दुई बाटो अब किन फर्किन्थ्यो उहीँ बाटो कस्तो मुटुमै छोयो😭😭

  • @sangitadhakal5726
    @sangitadhakal5726 ปีที่แล้ว +20

    सारै मार्मिक दोहोरी गित शुभकामना छ सुमन बाबुको सम्पुण टिमलाइ नै

    • @sanuthapa1149
      @sanuthapa1149 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sitamalla5796
    @sitamalla5796 ปีที่แล้ว

    अती नै मार्मिक शब्द दुबई जानाको मुटु नै छिया छिया भयो 😭😭😭😭😭💔💔💔💔💔

  • @ALONEMAGAR-qc6ec
    @ALONEMAGAR-qc6ec ปีที่แล้ว +35

    त्यो मन अन्तै नमोडनु है
    बाचा कसम नि नतोडनुै है
    भुलेर रंगिन यो दुनिया मा
    मेरो साथ कहिले नछोडनु है
    ______________________
    𝙨𝙞𝙨𝙩𝙚𝙧𝙨 चिन्ता नलिनु कालो गय गोरो आउँछ गोरो गय कालो आउँछ ______________
    मनि ह्जुर जस्तै हो कसैको बुडिले घात गर्छन
    कसैको भने बुडो ले घात गर्छन कस्तो स्वर्थी
    दुनिया यो ।

  • @samjhanabashyal8367
    @samjhanabashyal8367 ปีที่แล้ว

    सुमन परियार को ठूलो frn म प्रत्यक सब्दले मन छुन्छ जेरि दिदी हामी गोर्खाली नारी ले एसरी हार खान हुदैन सफलता को सुभकामना दुबै लाई।

  • @khumbahadurthapa4427
    @khumbahadurthapa4427 ปีที่แล้ว +10

    अब त जेरि दिदी खुसीमा आउनु यस्तै हो जिन्दगी म पनि उस्तै हो 😭😭😭

  • @piratamang3468
    @piratamang3468 ปีที่แล้ว +1

    Dohori sunera Kati Bela asu jharyo Thai vaina be storing jerry. Di 🌹

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 ปีที่แล้ว +2

    (सम्जाे भनी छाेडेकाे नारीलाई जन्ति जान्छु बिहेको साडि लाई )महान नारी हाै बबिता बैनि ।

  • @balkrishnathapa9916
    @balkrishnathapa9916 ปีที่แล้ว +3

    अनुशासित,मिथ्थास आवाज 🎤र शब्दको खानी गायक सुमन् मलाइ धेरै मन पर्छ।र जेरि बैनिको शब्दमा भावुक पनि भय्😥आउने दिनहरूमा सफल प्रगती को कामना🌺🌺

  • @saskritinepal1525
    @saskritinepal1525 ปีที่แล้ว +4

    जेरी रुनुहुन्छ हामिलाई नि रुवाउनु हुन्छ ।😪
    तर दाेहाेरीमा उपस्थित भयकाे देख्दा सारै मन्
    खुशि हुन्छ ।सायद एक दुई दिन भए पनि उपस्थित नभएकाे भए हाम्राे मन् आतिसक्थयाे।
    एसरी नै देख्न हेर्न पायाेस् हजुर सधै हाँस्नु।

  • @amirtamang3916
    @amirtamang3916 ปีที่แล้ว +1

    supob suman daaa be strong jery dijiu

  • @sirjanapandey
    @sirjanapandey ปีที่แล้ว +1

    Bichara kati dukha cha yö di laii... Testo dukha pardaa ni sarbajanik garnu vayana sachikai kati mahaan hununxa jeeri di 😭😭😭😭🙏🙏🙏

  • @ali-im7qb
    @ali-im7qb ปีที่แล้ว

    kati mitho sabdha vannu vo ni 2jana le.dohori ko khappis 2janai🙏🙏jeri sis lai sabaile maya garau hai.yo bela usko man tuteko x🙋🙋

  • @apsaradhakalsatyal
    @apsaradhakalsatyal ปีที่แล้ว +7

    सारै मार्मिक दोहोरी गीत 🙏🙏😭😭😭

  • @sitasharma1944
    @sitasharma1944 ปีที่แล้ว +1

    😭😭 wow wow निकै मार्मिक शब्द
    राख्दिन म भन्जिलाई हेलामा
    बाबा छैन बाउचिन्नी बेलामा

  • @ramisarabarghare3014
    @ramisarabarghare3014 ปีที่แล้ว

    कति राम्रो गित गाउनुभयो दुबै जनाले

  • @thirthamagarthirtha3955
    @thirthamagarthirtha3955 ปีที่แล้ว +3

    दामि छ दोहोरी सुमन दाई👌👌👌👌❤️❤️❤️❤️

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว

    Suman pariwar snagggg sunnn man thiyo ballll aaayooo babbaablll babablll

  • @fireash5807
    @fireash5807 ปีที่แล้ว +8

    धेरै मन छुने गिित 👌❤️👌

  • @puspachapai2814
    @puspachapai2814 ปีที่แล้ว +9

    अती नै मार्मीक शब्द हरु मा गायकको दोहोरी ले धरधरी रुवायो आँशु रोक्नै सकीन अ❤️😭😭😭😭😭

  • @parwtikhatri3370
    @parwtikhatri3370 ปีที่แล้ว +2

    हाँसेर गाएको दोहोरी हेर्न मन छ जेरिजीको,

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +1

    नेपाली समाजमा यस्ता घटना धेरै हुन्छन। यहाहरु कलाकार भएर धेरै चर्चित बिषय बनेको छ। सबैको जय होस्
    सबैको जीवन राम्रो बनोस्

  • @mangalbahadur1569
    @mangalbahadur1569 ปีที่แล้ว

    Dami lagyo senty song 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dhurbasharma1697
    @dhurbasharma1697 ปีที่แล้ว +3

    भाग 2 पनि लेउनु परो सुमन सर र बबिता बहिनि को

  • @binodyogi160
    @binodyogi160 ปีที่แล้ว +2

    Nice song best of luck alls team lai ra dede aba storng bhanu hai dhari runuhunna.

  • @kamalarai5852
    @kamalarai5852 ปีที่แล้ว +1

    Suman sir ko dohori reply le jhanae akha rasayo 😭😭.but.😍😍 dohori family.frm drn

  • @rameshbohara9500
    @rameshbohara9500 ปีที่แล้ว

    सुमन भाइ र जेरि दिदि को दोहोरी सुन्दा सारै भाबुक बनायो हिमत नहार दिदि

  • @sitaadhakari8005
    @sitaadhakari8005 ปีที่แล้ว +2

    भाइ सुमन तपाईंको गित सारै मन पर्छ

  • @bishnuprasadkafle9281
    @bishnuprasadkafle9281 ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना हजुरलाई मेरो तर्फबाट

  • @sumithatamang4483
    @sumithatamang4483 ปีที่แล้ว +3

    मन छुयो गीत ले 😭😭

  • @kumargurung4462
    @kumargurung4462 ปีที่แล้ว

    यो दोहोरीमा माया पिरती को मात्र गीत हुन्छ। त्यसो भएको ले धेरै गायिकाले
    बिछोड नु परेको छ।

  • @rabinabasnet9802
    @rabinabasnet9802 ปีที่แล้ว

    Sarai ramro suman aagami din falos fulos

  • @karkisanjita4074
    @karkisanjita4074 ปีที่แล้ว +2

    Be strong dee hjr xori Ko lagi vaya pane agadi badnu parxa 🙏🙏💪💪

  • @saritauprati4484
    @saritauprati4484 ปีที่แล้ว +5

    जेरि बैनि बल्ल पिन्जडा मुक्त हुनु भाछ।बैनि हजुर हिम्मत वाली हुनुहुन्छ।हजुरलाइ साथ सपाेट सबै दाइ दिदी हरुले गरिरहनु भाछ गर्नुहुन्छ।हजुर नर्गमा बस्नपुग्नुभाको थियो अब स्वगमा आउनु भाछ।अब नानी र आफ्नोलागी सोच्नु हजुर जस्तो साहासिले यस्तो निरास बनेको सुहाउदैन।तेस्लाइ देखाउनु पर्छ हास्नु पर्छ अब जति रुनु रुनु भयो अब हास्नु बैनि यसैगरी दाइ भाइ शीत मन को बेथा पोखदा मनमा शान्ति हुन्छ हजुरहरु सबैलै सफलताको शुभकामना ❤️❤️🙏🙏

  • @Saurabshort888
    @Saurabshort888 ปีที่แล้ว +5

    Sarai marmik suman daju😀😀

  • @Simran-440
    @Simran-440 ปีที่แล้ว

    Suman bhai le sab lai afno didi baini sochnu hunchha I loved that 🤗

  • @gouripoudel6964
    @gouripoudel6964 ปีที่แล้ว +2

    सलुट गर्छु तिम्रो प्रतिभालाई समयले मागेजस्तो मिठासपूर्ण शब्दचयन भएकोमा

  • @kamalabhujel8656
    @kamalabhujel8656 ปีที่แล้ว +1

    मनका पिर भुलेर हास्ने कोशिस गर्नुहोला जेरी सुमन र बबिता सारै मन छुने सब्द सधै हाँसी खुशी रहनु बबिता बैनी

  • @mangalbahadur1569
    @mangalbahadur1569 ปีที่แล้ว

    Dami lagyo dubai jana ko voice ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bharatirai527
    @bharatirai527 ปีที่แล้ว +7

    We love you Jerry 😍 😍 keep singing ❤ ♥ 💜

  • @sagarkharel8831
    @sagarkharel8831 ปีที่แล้ว

    Ati marmik geet❤️

  • @meroonlineofficial9615
    @meroonlineofficial9615 ปีที่แล้ว

    मनै छोयो प्रत्येक शब्द शब्दहरूले बबिता दिदी मलिन मुहार हैअब तपाईं पनि हास्नुहोस् र हामीलाई पनि हसाउनुहोस् र साच्चै तपाईं माहान नारी हुनुहुन्छ दिदी
    अझैपनि अगाडी बढने शक्ति दिनुस् भगवान 🙏🙏❤❤

  • @debiregmi9570
    @debiregmi9570 ปีที่แล้ว

    Saray ramro geet

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 ปีที่แล้ว

    अब त खुशी भएर गित गाउनुस बहिनी तेस्ताको नाम निसानै नलिकन 💪💪💪साहसी जेरि

  • @santamagar5235
    @santamagar5235 ปีที่แล้ว +7

    सारै मर्मिक गित 💘धेरै धेरै बधाई अल टिमलाई

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 ปีที่แล้ว +1

    सुमन भाइ को गित अति मन पर्छ ❤️❤️❤️❤️❤️

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว

    Balll aaayoo kadaa sumannn pariwarko sabd herammm abb Katy bababal babbabal.aaakooo x vagwnn sumannn pariwarrr best

  • @saugatsunar778
    @saugatsunar778 ปีที่แล้ว +2

    खुशि भएर गित गाउनु जेरी दिदी त्यसलाई सम्झेर नरुनु हजुर ले सुमन जि काे टिम हरु सङ्गा रमाउना खाेज्नु

  • @sunitabk7224
    @sunitabk7224 ปีที่แล้ว

    Ab khuseka geet gaunu dede tyo papilae smjyr kin gaunu xori noi hjurko sansar hun dede goods blessed u love u😘🤗😍😘🤗😍

  • @shriyabunuthapa3994
    @shriyabunuthapa3994 ปีที่แล้ว +2

    Nice song be strong Jerry Bahini

  • @unishagurungchoriinu183
    @unishagurungchoriinu183 ปีที่แล้ว +1

    दिज्जु मोड फ्रेस बनाउनु पर्यो के कति रुने हो हामी येस्तो गित सुनेर 😢😢😢😢❤️❤️❤️

  • @binetadiyali6048
    @binetadiyali6048 ปีที่แล้ว +1

    साह्रै मन भावुक बनायाे😔😥
    सुमन सर सम्पुर्ण टिममा सुभकामना❣️🙏

  • @junutamang1024
    @junutamang1024 ปีที่แล้ว +5

    Lovely song.

  • @sirjananeupane3730
    @sirjananeupane3730 ปีที่แล้ว +6

    Love you my dada ❤❤❤❤❤ & dd

  • @parbatigc8966
    @parbatigc8966 ปีที่แล้ว +1

    My favorite song 💕💕💕 best of luck all team 💕💕💕

  • @bimalaparajuli2752
    @bimalaparajuli2752 ปีที่แล้ว +1

    Dijju hjr ko divorce paxi khanw man lagdainw yati dukhi tw life ma pahilo patak vaki xu aba tw aru aru geet gaunu nw plz aafu pani kamjor hunu vyo ❤❤be strong dijju

  • @sarunp6662
    @sarunp6662 ปีที่แล้ว +1

    विरहको शब्द अनि आफुलाई कमजोर भएको त्यो शङखर लाइ देखाउने होइन दिदी जसरी पहिले सरिरको चोट लुकाएर दुनियाको सामु हास्नु भको थियो तेसरी नै अब मनको पिडा दबाएर बाच्नु पर्छ बाकि जिबनको शुभकामना दिदी र छोरीलाई 💞💓💞

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 ปีที่แล้ว +1

    जेरी जि अब यस्तो बिछोडको गित गाउने होइन तपाई जतिक‍ो नारिले किनभने अबत उसगको साथभुलेर हासी हासी हिड्नु पर्छ अनि सुमनजि तपाईं लाई केभनौ यति राम्रो गायक लाई बाकी कुरा अाफै बुझ्नुहोला 🙏🙏🙏🙏🙏🙏

  • @saraswatakhanal548
    @saraswatakhanal548 ปีที่แล้ว

    Kati runu aba dhakhi yasto geet nagunu ramelo gaunu please suman ji and jeri de

  • @kamalathapa6185
    @kamalathapa6185 ปีที่แล้ว

    Sarai marmik song be strong jerri baini

  • @heradevisharma9606
    @heradevisharma9606 ปีที่แล้ว

    अब त्यो शंकर लाई पनि ल्यायेर गाउन लाउनु पर्यो कस्तो गाउदो रैछ हेर्ने मन छ

  • @bamshibamshi1349
    @bamshibamshi1349 ปีที่แล้ว

    Timro interview herer ma pni dharai runxu,man samalna ta ma pni sakdin tar pni, asti dd vai ko dohori aaj feri suman vai sg ko dohori nikai marmik,, k vanu khoee kunai sabbda xain ma sag , God bless you Jeri don't think more, khusi ko din yk din absse udauchha ..kamjor hunuhudain..lekhanta samjer agadi baddnu..
    hole team lai all the very best. hal Germany

  • @aryalbishnu4358
    @aryalbishnu4358 ปีที่แล้ว +1

    Good

  • @rajankhatiwada6378
    @rajankhatiwada6378 ปีที่แล้ว +1

    कति मन छुने गित हरु💓❤️💓

  • @Brsongai
    @Brsongai ปีที่แล้ว +118

    अब खुसीको गीत गाउनु बहिनी हामीलाई कति रुवाउछौ साथै आफू पनि कति रुन्छौ तपाईं जति रोयो तेति त्यो खुसी हुन्छ तेस्ताको आश नगर्नु अब

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 ปีที่แล้ว +1

    Be strong Jerry Didi hami xau ni hjrko sathma ♥️♥️ ab hasnus didi 🙏🏼

  • @sharadakhanal7233
    @sharadakhanal7233 ปีที่แล้ว

    अत्यन्त मार्मिक गीत

  • @bhimkumarirana3570
    @bhimkumarirana3570 ปีที่แล้ว

    सारेेे मामिक गित गाउनु भयाे भाइ सुमन र बहिनी जेरिले

  • @npsamuraigaming979
    @npsamuraigaming979 ปีที่แล้ว +1

    रोयेर हैन तो स्वारथिलाई हासेर जलाउनु प्रछ जेरि तेस्ता लाई म जस्तो गराउनि हैन । जेरि तिमित दोरिको रानी हाै ।अब खुसिका दिन आये भनेर उस्लाई भुल्नु ।तिमी देसको गहना हाै

  • @rinatamang5756
    @rinatamang5756 ปีที่แล้ว

    Be strong jeri baini shreeman bina pani bachnu sakinxa ra xora xori lai padaunu khuwanu sakinxa himmat harnu hunna

  • @user-qp3ct2hx7e
    @user-qp3ct2hx7e ปีที่แล้ว

    Sarai man xune geet😮😮😮

  • @bhimsen4443
    @bhimsen4443 ปีที่แล้ว

    सार्है मार्मिक मनै छोयो

  • @somnathkafle428
    @somnathkafle428 ปีที่แล้ว

    Too good....

  • @rituchantyalrituchantyal9567
    @rituchantyalrituchantyal9567 ปีที่แล้ว +1

    Jerry diju Ava strong hunu la diju

  • @kamalamagar4186
    @kamalamagar4186 ปีที่แล้ว +1

    Lovely song both of you.

  • @nepalisarita6117
    @nepalisarita6117 ปีที่แล้ว

    Atenta man xoyo suman je ani Jeri dd ko sabdale

  • @mayatamusyo8655
    @mayatamusyo8655 ปีที่แล้ว

    Dukhako git gauna Xodhnus babita baini mutu daro banaunus ra khushi git gaune koshis garnu ❤❤

  • @devimahatara2904
    @devimahatara2904 ปีที่แล้ว +2

    आहा सुमन भाई बधाई छ🙏सधैंभरि यसरी नै जेरी बैनिलाई साथ सपोट गर्नु होला यो डिबोसको समचार फैलिएपछि धेरै सुन्ने गर्थें यो जोडि नछुटोस भन्ने गर्थें तर बिडम्बना बिछोड भएरै छोड्यो 😭😭ती बिगतलाई बिर्सेर अब नयाँ जिवनको सुरुवात गर्नु अब धेरै नरुनु तपाई रोएको सुहाउँदैन ! तपाईं को आखामा आसु हुदा हामीलाई पनि नराम्रो लाग्छ don't worry be strong take care miss you so much 🙏🇳🇵🏔️

  • @ushathapa413
    @ushathapa413 ปีที่แล้ว

    Heart touch song ❤❤

  • @shresthaminkumar2789
    @shresthaminkumar2789 ปีที่แล้ว +1

    Really heart touching song respact all singer

  • @gitadhakal6711
    @gitadhakal6711 ปีที่แล้ว

    यो सन्सार एस्तै हो तेस्को अगाडि झन् खुसी भयर देखाउनुपर्छ बहिनी माया नगर्ने लाइ आँसु देखाउन हुदैन

  • @kabigurung5439
    @kabigurung5439 ปีที่แล้ว

    जे हुनु थियो भैसक्यो अब पनि यस्तो गित गाएर आफ्नो ब्याक्तिगत कुराहरु बाहिर ल्याउनु ठिक होर ? दोहरी राम्रो छ भाइ सुमनको आवाज राम्रो लाग्यो मलाई

  • @sunitagurung6038
    @sunitagurung6038 ปีที่แล้ว

    Jeri sis be strong ramro naniko khayal garnu tehi nanile voli derai thulo name rakhane xa ❤❤

  • @jamunakafle8888
    @jamunakafle8888 ปีที่แล้ว +2

    Be strong Jeri sis 💓❤️

  • @sanggdgitasunwarhrrhjfi
    @sanggdgitasunwarhrrhjfi ปีที่แล้ว +3

    बस अब त्यो मन मा चाबी लाई भुल्देउ दिदी निस्ठुरी पापी लाई😭😭😭😭😭😭😭

  • @bharatsunar2145
    @bharatsunar2145 ปีที่แล้ว

    हुनत सबै शब्दहरु मार्मीक छन तर, बोलायो भनी छोडेको नारीलाइ,जन्त जान्छु वीहेको सारीलाइ, यो शब्दले मलाइ भावुक बनायो,आसा गर्नु जे हुन्छ राम्रै हुन्छ।

  • @amirtamang3916
    @amirtamang3916 ปีที่แล้ว

    hait daaa Raju rd da ko style gold

  • @sitathapamagar6673
    @sitathapamagar6673 ปีที่แล้ว

    be strong jery di testo kulangar budo hunu vanda single nai best hunxa hajurko pratek sabda le hamilai ruwauxa plz happy hune kosis garnus di