कालिका नाच पहिलो चरण छत्रदेव ४ केरुङ्गाअर्घाखाँची 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • कालिका नाच अर्घाखाँची जिल्लाको छत्रदेव गाउँ पालिकामा नाचिने एक ऐतिहासिक मौलिक नाच हो । यश नाचमा माता कालिको स्वरुप, बाघको स्वरुप ,राती कालिका अनि सेती कालिका क ग्रुप नृत्य हो । यस नृत्यका पाँच चरण हुन्छन् । प्रत्येक चरण लगभग पाँच मिनेटको हुन्छ । यश नाचमा मादल , सहनाई ,झ्याली र कर्नालको प्रयोग गरिन्छ । कालिका नृत्य पछि घोडा नाच ,विभिन्न खालका मनोरंजनात्मक कमेड प्रस्तुति रहने गर्छ। प्रत्येक प्रस्तुतिको बिचमा जोकरले हास्य व्यंग्यात्मक सैलीमा नृत्य प्रस्तुत गर्ने गर्छन् । पुरा कार्यक्रम लगभग साडे दुई घण्टाको हुने गर्दछ् र यो ऐतिहासिक मौलिक कालिका नाच राती दस बजेतिर गाउको केन्द्रमा नाचिने गरिन्छ । यो नाच , तिजको औंशीमा सुरु गरिन्छ र तिहारे औंशीमा पाठी काटेर कालिलाई बली दिएर बिधीवत रुपमा बिसर्जन गरिन्छ ।

ความคิดเห็น •