गृहमन्त्री रबि लामिछानेको चमत्कारी काम: यसरी जोडिदैछन् गृहमन्त्री आफै जनतासंग- Call Back Friday Rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • #Rabilamichhane#Onlinetvnepal#RabiAction
    Guest : Rabi Lamichhane
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 531

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 3 หลายเดือนก่อน +87

    अति राम्रो कुरा रबि सर जनताको कुरा डाईरेक सुन्न मिलेपछि धेरै राहत मिल्ने छ भन्ने पुण अासा लाग्यो मलाई धेरै धेरै धन्यवाद मन्त्री जिउ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🔔🔔🔔🔔

    • @prembhujel9839
      @prembhujel9839 3 หลายเดือนก่อน

      👍️👍️👍️

  • @laxmiprasadghimire7666
    @laxmiprasadghimire7666 3 หลายเดือนก่อน

    राम्रो कामको सुरुवात । गज्जब लाग्यो ।

  • @ishworbaral7111
    @ishworbaral7111 3 หลายเดือนก่อน

    Very good work Rabi sir

  • @RamuChhetri-tf8bh
    @RamuChhetri-tf8bh 3 หลายเดือนก่อน +31

    2084 सालमा 🔔🔔🔔🔔🔔 भोट दिनु होला । 2084 पहिलो पार्टी हो ।
    नेपाल पहिलो गृहमन्त्री राम्रो काम हो ।❤❤❤❤😅😅😅😅

    • @khimbdr2174
      @khimbdr2174 3 หลายเดือนก่อน

      Anibary dinu parxa ❤

    • @samjhanashah5583
      @samjhanashah5583 3 หลายเดือนก่อน

      Kai upati pardaina ho

  • @meenshahi1407
    @meenshahi1407 3 หลายเดือนก่อน

    Good yar Jai hox

  • @p8397
    @p8397 3 หลายเดือนก่อน

    Well done Rabi ji🙏🏻👍

  • @PremDulal-bl2oo
    @PremDulal-bl2oo 3 หลายเดือนก่อน +4

    Very NYC programme Ravi lamichhane jindabaad ❤

  • @bibekshrestha5273
    @bibekshrestha5273 3 หลายเดือนก่อน

    Namaskar rabi sir hajur le garnu vayako kaam dherai ramro chha .
    Janatako gunaso aaunu vanda paila hajur le jo kai pad ma baseko lai yasto adhes dinus ki hajur samma kohi janatako gunaso na aawos yasto garyo vane hajur le partek janatako gunaso sunne time ma aru khi ramro kuro desh ko lagi sochna saknu hunxa ..jai nepal sir..

  • @TilakGurung-e5y
    @TilakGurung-e5y 3 หลายเดือนก่อน

    Jay rabi sir ❤❤ jay 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimgharti5922
    @bhimgharti5922 3 หลายเดือนก่อน

    यस्तो देशै सोच्ने जनतै सोच्ने हरक्षन हरपल जनताको लागि नै समर्पण गर्ने मान्छेको पनि आलोचक कसरी हुन सक्छन! अद्वितिय गृह मन्त्रीलाइ सबैले साथ दिउ सुशासनमा जानी नजानी भए पनि केही योगदान दिउ

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 หลายเดือนก่อน

    Jay ghanti jay rabi sir 🙏 🙏 jay Nepal 🇳🇵

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 หลายเดือนก่อน +1

    स्थानीय सरकार जस्तै केन्द्रको सरकार पनि प्रत्यक्ष जनताबाट निर्बाचित भएर 5 बर्षसम्म ढुक्क सङ्ग कामगर्ने बाताबरण सिस्टम पद्धति लागू हुदैन तबसम्म जतिसुकै कामगर्न खोजेपनी
    काम हुनेवाला अदालत अख्तियार पुलिस प्रशासन भ्रष्ट बिकाउ छन कसरीहुन्छ समस्याको समाधान जग बलियो नभै घर बलियो कुनैपनी हालतमा हुदैन हुनेवाला छैन

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @haridahal3793
    @haridahal3793 3 หลายเดือนก่อน +82

    यतिको सिधा कुरा भय जनताले न्याय पाउँछन् कसैले पावरमा ज्यानमारा जोगाउन सक्दैन

    • @tamangsanu2012
      @tamangsanu2012 3 หลายเดือนก่อน +5

      सहि कुरो🤷‍♂️

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน +73

    अति सुन्दर काम गृहमन्त्री ज्यू को नमस्कार हजुर।❤❤❤❤❤

  • @maheshthapaliya2923
    @maheshthapaliya2923 3 หลายเดือนก่อน +30

    अब देखे होलान नि विपक्षीहरुले रवि लामिछाने कस्तो ब्यक्ती हुन भनेर ? यत्ती भएपछि सबैको मुख बन्द हुन्छ । धेरै राम्रो काम गृहमन्त्री ज्यु ।🙏

  • @punpun-hm7ur
    @punpun-hm7ur 3 หลายเดือนก่อน +7

    2084 मा देश घन्टिमय बनोस सबैलाइ अनुरोध गर्द छु❤❤❤❤❤❤

  • @prakashlama8972
    @prakashlama8972 3 หลายเดือนก่อน +30

    अहिले सम्म कुनै मन्त्रीले गरेको छ येस्तो काम जन्ता सङ्ग सिदा कुरा राम्रो काम रबि दाइ🙏🙏🙏🙏🙏

    • @prembhujel9839
      @prembhujel9839 3 หลายเดือนก่อน +2

      हो नि राम्रो कामको सबैले तारिफ गर्नुपर्छ हामी प्राय नेपालीहरु आफू ढलेको सिन्कोपनी नउठाउने अनी अरु कसैले राम्रै काम गरेको पनि देख्न नसक्ने अनी हाम्रो देशको बिकाश हुन्छ कसरी 🙏🙏🙏🇳🇵🔔🔔🔔🇳🇵🙏🙏🙏।

  • @sukadevghimire9014
    @sukadevghimire9014 3 หลายเดือนก่อน +26

    रविजी अतिराम्राे कामकाे थालनि गर्नुभएछ निरन्तरता पावस शुभकामना ।

  • @sumitathukari4759
    @sumitathukari4759 3 หลายเดือนก่อน +104

    थोरै समयमा मसिनो कामहरू धेरै गरेका छन तर मान्छेहरूले नकारात्मक कुरालाई मात्र हाईलाईट गर्दिएर हो।

    • @suryabhujel505
      @suryabhujel505 3 หลายเดือนก่อน +6

      क्या मनकै कुरा गर्नू भयो सर धन्यवाद

    • @santoshchauhan5640
      @santoshchauhan5640 3 หลายเดือนก่อน +4

      Akdam sahi vannu vayo tapai le❤❤

    • @ganeshbohara3278
      @ganeshbohara3278 3 หลายเดือนก่อน +4

      राम्रो काम।

    • @BinduThakuri
      @BinduThakuri 3 หลายเดือนก่อน +3

      Akdam Sahi kura

    • @dambarpun7847
      @dambarpun7847 3 หลายเดือนก่อน +4

      Sahi kuro garnu vayo

  • @karanbarali7956
    @karanbarali7956 3 หลายเดือนก่อน +21

    जानेकाे मान्छे काे काम गर्ने तरिकै बेग्लै जय रबि जय देश

  • @sjp421
    @sjp421 3 หลายเดือนก่อน +25

    अघि बढ्नुहोस् रबि दाई जनता तपाईको साथमा छन् ❤ जय घन्टि 🔔

  • @narajmalla8014
    @narajmalla8014 3 หลายเดือนก่อน +10

    अहीले सम्म कुनै मन्त्री ले गरेका छन ऐस्तो काम रबी ले गफ मात्र गर्छ काम गर्दैन भन्ने ले यो हेर्नु होस जय रबी जय घण्टी🙏🙏🦲🦲

  • @kamalsinghbist3137
    @kamalsinghbist3137 3 หลายเดือนก่อน +18

    राम्रो कार्यको थालनी धन्यवाद गृहमन्त्री ज्यू

  • @deeptamang1198
    @deeptamang1198 3 หลายเดือนก่อน +43

    सुन्दर प्रस्तुति रबि जोजो 🌺🌺🌺🙏🌺🌺🌺

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 3 หลายเดือนก่อน +10

    🎉🎉🎉🎉🎉 हजुरको जनता प्रती को दुख सुख बुझी गरिरहनु भएको यो कार्यक्रम को प्रशंसा गर्दै नेपाल र नेपालीको शान गौरब बढाई रहनु भएकोमा जय नेपाल जय रबि ज्यू भन्नचाहान्छु !
    सदैब पशुपतिनाथले रक्षा गरि साथ दिई रहुन । 🎉🎉🎉🎉🎉

  • @super123f
    @super123f 3 หลายเดือนก่อน +28

    जय रबि सर अब फोहोर मैला सफा गर्नुपरो छिटो नत्र जनताको भरोसामा गिरावट आउन सक्ने सम्भावना धेरै छ है ।

  • @prembhujel9839
    @prembhujel9839 3 หลายเดือนก่อน +47

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏 जय रबि 🙏 जय घण्टी 🙏🔔🙏

    • @suryabhujel505
      @suryabhujel505 3 หลายเดือนก่อน +1

      ❤❤❤❤🎉

  • @nepalinews-24
    @nepalinews-24 3 หลายเดือนก่อน +7

    रास्वपाको कार्यकर्ता जति हाजिर गरौ त को कहाँ कहाँ बाट हुनुहुन्छ म चै धुलिखेल देखि

    • @harigautam3974
      @harigautam3974 3 หลายเดือนก่อน

      मचै सुनरि काे बराह क्षत्र न, पा, वाडनं २ बाटहै🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp 3 หลายเดือนก่อน +18

    धेरै राम्रो काम सुरु भयो अभ जय 🔔🔔🔔

  • @Bhaktabhatt2061
    @Bhaktabhatt2061 3 หลายเดือนก่อน +19

    याे हाे काम सुरु भनेको रबि दाइ

  • @Narayannirantar
    @Narayannirantar 3 หลายเดือนก่อน +6

    भित्री आत्मादेखिनेइ खुशी भएको महसुस गर्देइ यो कार्यलाई निरंतरता दिनुहोला रबि सर हजुरको साथमा जन्ता छ्न जय घण्टी 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏

  • @shaktima.ngurung4445
    @shaktima.ngurung4445 3 หลายเดือนก่อน +26

    जय घण्टी जय रबि सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitra.shrestha9039
    @chitra.shrestha9039 3 หลายเดือนก่อน +18

    मन खुसि हुन्छ यस्तो कुरा सुन्दा।

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน +6

    याे देशकाेलागि नया साेच बिचार सहित युवा पंतिलाई समेटेर नया दल खाेलेर मुल राजनितिमा अायरपनी देशकै चौथाे दल बनेर महत्वपुर्ण मन्त्रालयमा बसेर जनताकाे काम गर्नुभयकाेमा धन्यबाद ।

  • @sanjibadhikari4231
    @sanjibadhikari4231 3 หลายเดือนก่อน +47

    अति असल का‌म सुरूगरकोमा धन्यवाद गृहमन्त्री ज्यू 💐💐🌷🔔🔔🔔🔔👍👍🙏🙏

  • @BhogprasadshresthaShrestha
    @BhogprasadshresthaShrestha 3 หลายเดือนก่อน +8

    धेरै धेरै धन्यवाद गृहमन्त्री ज्यू 🙏🙏हजुर काे नयाँ काम काे सुरुवाती हामी जनता धेरै आभारी छौं

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +5

    देशलाई सहज किसिमले अगाडि बढन हो यसरी आधुनिक टेक्नोलोजी को प्रयोग गर्ने सिक्नपर्छ, बिदेश तिर अहिले पैसा लिएर हिड्नु पर्दैन , सबै मोबाइल वा आफ्नो घडी भए सबै कुरा त्यहि बाटै हुन्छ , रबिजिको धेरै राम्रो काम र सोच धन्यवाद

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo 3 หลายเดือนก่อน +17

    जय रबि जय देश जय नेपाल जय घन्टि सलामछ रबि सर।।।

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 3 หลายเดือนก่อน +8

    अति राम्रो काम गृहमन्त्री जिउ जनताले तपाई बाट येही अपेक्षा गरेका छन

  • @BishnuEkata
    @BishnuEkata 3 หลายเดือนก่อน +5

    देश बनाउने एक सच्च नेता हुनु हुन्छ गृहमन्त्री रबि लामिछाने सबै नेपाली जनताले साथ दिनुपर्छ।

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  3 หลายเดือนก่อน +4

    जनताको गुनासो सम्बोधन गृहमन्त्री रबि लामिछानेको अनौठो शैली: गृहमन्त्रालयबाटै एक्सन रुमबाट सुरु गरे... (भिडियो) th-cam.com/video/o_Pt0HF-LHE/w-d-xo.html

  • @punpun-hm7ur
    @punpun-hm7ur 3 หลายเดือนก่อน +2

    सायद इतिहासमा पहिलो पल्ट मन्त्री ज्युले प्रत्यक्ष जन्ताहरुसङ्ग कुरा गुनासो सुनिएको देखियो जय घन्टि❤❤❤

  • @balandaraissongs2982
    @balandaraissongs2982 3 หลายเดือนก่อน +6

    काम गर्न त खोज्नु भएको छ रबी लामिछाने ज्युले तर असामाजिक तत्वहरुले बिरोध मात्रा गर्छन् | गर्न खोजनेलाई काम गर्न दिउ हेरौ काम, चाहे जोसिकै ब्यक्ती पार्टी होस्|

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 3 หลายเดือนก่อน +13

    अहा कति राम्रो काम धन्यवाद गृहमन्त्री ज्यू।

  • @sishirbadal8594
    @sishirbadal8594 3 หลายเดือนก่อน +9

    रवि सर ट्राफिक ले बाटो मा लुकी कुकी जाल हान्नी चेकिङ को निहु मा बाटो जाम गर्ने सानो तीनों गल्ति मा चिट काटेर दुःख देको विषयमा विशेष ध्यान दिन पर्यो देख्दा सामान्य लागे पनि निमुखा जनता सँग जोडिएको विषय हो विशेष ध्यान दिनु होला

  • @bhaktarokka5271
    @bhaktarokka5271 3 หลายเดือนก่อน +23

    नयाँ नेता नया सोच जय रबी जी

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 3 หลายเดือนก่อน +21

    जय नेपाल जय रबि सर सहि कुरा हाे तपाईकाे जय घन्टि 🙏🙏🇳🇵🇳🇵👍️👍️🔔🔔🔔🔔💪💪

  • @dharmsinghsaud5897
    @dharmsinghsaud5897 3 หลายเดือนก่อน +5

    जनपक्षीय काम गर्दै जानुस् एक दिन सफलता मिलनेछ।👍️👍️👍️

  • @bijaybohara6003
    @bijaybohara6003 3 หลายเดือนก่อน +3

    धेरै धेरै राम्रो काम ?जनप्रतिनिधि सँग जनताले यसरी प्रत्यक्ष कुरागरी सत्य असत्य को न्याय पाए कतिराम्रो।जयजय होस।

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq 3 หลายเดือนก่อน +5

    जनपक्षीय गृहमन्त्री नेपालमा अहिलेसम्म पाइएको थिएन अहिले सबै जनता खुसी छन् नेपालमा भएका भ्रष्टाचार जति सबैलाई जेलको चाहिँ। उनीहरूसँग भएको लुटेको सम्पति सरकारीकरण गर्नुपर्ने अझ रमाइलो हुन्थ्यो होला।

  • @jagannathmarasini1878
    @jagannathmarasini1878 3 หลายเดือนก่อน +21

    सलाम छ रबि जि

  • @MdSherbahadur
    @MdSherbahadur 3 หลายเดือนก่อน +17

    Great job hamro Nepal Aamako bir saput salute xa Rabi sir 🔔🇳🇵🙏❤

  • @akashchetry664
    @akashchetry664 3 หลายเดือนก่อน +23

    My favourite politician in the world Ravi lamichane dai

  • @netragoutam1573
    @netragoutam1573 3 หลายเดือนก่อน +26

    Good job , jay Rabi❤❤

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +1

    यो होनि तरिका २१सौं शताब्दी संग जोडने तरिका

  • @RamLama-i7x
    @RamLama-i7x 3 หลายเดือนก่อน +9

    रबि सर धन्यवाद एसरिरी नै अगडी बडनाेस काम दख्दै छ

  • @lekhanathdhital3183
    @lekhanathdhital3183 3 หลายเดือนก่อน +1

    यस्तै नविगारिकन काम गर्दै जानुस जनताकाे साथ र सहयाेग अवस्य पनि पाउनुहुनेछ । चाेर दलालहरू भुक्दैमा केही हुदैन निर्धक्क भएर अगाडि वढ्नुस् ।

  • @bishnuthapa8817
    @bishnuthapa8817 3 หลายเดือนก่อน +5

    नेपालको एक आशाको केन्द्र गृह मन्त्री रवि सर

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 3 หลายเดือนก่อน +3

    नयाँ कामको शुरूबाट गरेर जनता गुनासो सबै सामुन्ने जानाकारी गरेको धन्यवाद🙏रबी सर

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +1

    रबि जि ले यसरी त मिडिया सुकाई दिनेभयो, , अब बिग मिडिया हाउसले फेर तपाई बिरूध्द मुद्दा हाल्ने भयो नोकरी खाईदियो भनेर

  • @narama1985
    @narama1985 3 หลายเดือนก่อน +2

    हामी बिदेश बाट कसरी आफ्ना कुरा सिधै गृहमन्त्री सँग राख्न सक्छौ???

  • @swetachhetri929
    @swetachhetri929 3 หลายเดือนก่อน +2

    गृह मन्त्री ज्यु नमस्कार,जनगुनासो आफै हेरेर जवाफ दिनु भएकोमा हजुरको काम प्रति हामी आभारि छौ। अरु नेताहरु पनि हजुर र काठमाण्डुको मेयर साब जस्तै भइदिएको भए सायद हाम्रो देशको पनि विकाश हुन्थ्यो होला र यहाँ जनता पनि खुशि र सुखि हुने थिए होला। हजुरहरु दुबै जनालाई धेरै धेरै धन्यवाद । मन्त्रि ज्यु यातायात तिरको काम तिर पनि हजुरले अलिकति ध्यान जाओस् है , license print को काम एकदमै ढिला भएको छ के कारणले हो? मेरो २ वर्ष हुन लाग्यो अझैसम्म कार्ड आएको छैन।

  • @AnjanaBudhathoki-ny5hs
    @AnjanaBudhathoki-ny5hs 3 หลายเดือนก่อน +1

    हामी विदेशी कसरी qara कसरी पाउने हो

  • @rajutamang-e2f
    @rajutamang-e2f 3 หลายเดือนก่อน +7

    नयाँ सुरूवात रविकाे🎉🎉

  • @hombahadurshrestha8515
    @hombahadurshrestha8515 3 หลายเดือนก่อน +2

    अति चित्तबुदो काम यस्तै कार्य गर्दै जानू होल जन्ता हजुरको साथमा हुनेछ जय घण्टी 🙏🙏

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 3 หลายเดือนก่อน +2

    याे हाे नि काम गर्ने तरिका गरिब काे आवाज सुन्ने तरिका राम्रो अपनाउनु भएको मा धेरै धेरै धन्यवाद रबि जि निरन्तर हाेस जय🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +3

    हुनुपर्ने य‍ो होनि , बल होइन कान्छ दिमाग चलाउ , ❤❤❤

  • @umakc6601
    @umakc6601 3 หลายเดือนก่อน +1

    गृहमन्त्री ज्यू भुपु परहरिहरु मिरतु भएपछि आधा पेन्सन दिनि गरेको छ त्यो चाहिँ जति श्रीमानले खाने गरेको छ त्यो पुरै दिनि परो हैन साना पोस्टहरु त्यो पनि सईसम्मको श्रीमतिहरु दिनि भए राम्रो हुन्थ्यो उनिहरु धेरै राहात मिल्छ

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 3 หลายเดือนก่อน +1

    एति को गृहमन्त्री भयो भने देश बन्छ अब

  • @rameshjoshi8507
    @rameshjoshi8507 3 หลายเดือนก่อน +13

    अति राम्रो रबि सर ❤

  • @tekkhatri9875
    @tekkhatri9875 3 หลายเดือนก่อน +13

    जय रबी जय जनता

  • @anantakunwar2957
    @anantakunwar2957 3 หลายเดือนก่อน +1

    हुजुर को अहिलेको काम ठिक छ। यो तपाईंले बोलेका कुराहरु बोलिमा मात्र सिमित नरहोस काम भएको सुन्न देखन पाउ।

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 3 หลายเดือนก่อน +3

    dramai dramak le bigreko , undevelop bhako desma, aba drama hoina kam hos develop hos

  • @शिव-स2झ
    @शिव-स2झ 3 หลายเดือนก่อน +7

    घन्टी र रबि दाइ-नाम नै काफी

  • @FUNGSHA26
    @FUNGSHA26 3 หลายเดือนก่อน +7

    Great job Ravi sir ❤❤❤❤🎉🎉🎉🎉🎉 Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏

  • @RamjaliKc
    @RamjaliKc 3 หลายเดือนก่อน +3

    धन्यवाद दादा जानकारी धेरै धेरै खुशी लागो 🙏🙏🙏

  • @bijaybaniya3515
    @bijaybaniya3515 3 หลายเดือนก่อน +10

    Jaya ravi sir sabaiko aassaa ani varosa

  • @rayamajhinirmala6611
    @rayamajhinirmala6611 3 หลายเดือนก่อน +15

    अत्यन्तै राम्रो कार्यको थालनी गर्नू भाएको मा हार्दीक धन्यावाद गृह मंत्री ज्यू।🙏🙏

  • @theyoogenshow
    @theyoogenshow 3 หลายเดือนก่อน

    2,4 वटा file खोल्नुहोस रबि दाइ!! अनि तपाईको काम देखिने छ!! विरोधी हरुको मुख बन्द हुनेछ!

  • @syanugurung3428
    @syanugurung3428 3 หลายเดือนก่อน

    अरु पार्टीको झोले हरु यो video हेरेर मात्रै coments गर्नु होला ।
    जय घण्टी ।

  • @bishnughimire613
    @bishnughimire613 3 หลายเดือนก่อน +1

    रबी सर नमस्कार । कसरी हुन्छ। काम गरेर देखाउनु पर्छ।84 काे लागि जनता लाई देखाउनु पर्छ।सर सबै पछि परेकाे छन।याे फाेहाेर लाई फाल्नु पर्छ।

  • @indragurung1512
    @indragurung1512 3 หลายเดือนก่อน +12

    Keep up the good work HM Rabi sir

  • @sitapoudel2763
    @sitapoudel2763 2 หลายเดือนก่อน

    अति राम्रो कामको सुरुवात गर्नुभएको मा रबि सरलाई धेरै धेरै धन्यबाद 🙏🙏

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 3 หลายเดือนก่อน +2

    Wow2 great job keep it up always follow 4xSSSS 💐🇳🇵♥️🔔🔔🔔🔔🔔

  • @prakashaachary4473
    @prakashaachary4473 3 หลายเดือนก่อน +3

    बिदेश बाट कसरी गुनासो गर्ने हो मन्त्री जि

  • @deepakthapa9542
    @deepakthapa9542 3 หลายเดือนก่อน +3

    Good job .. ani Good man for public netaa vaniko yasato hunu paracha .Jaya Rabi jee
    May God bless you. 🎉🎉🎉

  • @madhumugatati6354
    @madhumugatati6354 3 หลายเดือนก่อน

    अनि मत्रिज्यु हामी बिदेशिले पनि कुरा गर्न पांऊन्छ?

  • @milanthapa6320
    @milanthapa6320 3 หลายเดือนก่อน +3

    आहा मज्जा आयो रबि दाई को काम देख्दा ❤❤

  • @RamjaliKc
    @RamjaliKc 3 หลายเดือนก่อน +3

    धन्यवाद दादा जानकारी धेरै धेरै खुशी लागो 🙏🙏🙏🎉

  • @binodghimire4515
    @binodghimire4515 3 หลายเดือนก่อน +1

    कति मन जित्छौ❤

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 3 หลายเดือนก่อน +1

    सस्तो प्रचार

  • @sureshpakhrin9691
    @sureshpakhrin9691 3 หลายเดือนก่อน

    यस्तो भन्दा बरु ल्याम कि ल्याम भ्रष्टाचारीलाई जेल कोचुम न

  • @budhgurung732
    @budhgurung732 3 หลายเดือนก่อน

    धेरै राम्रो कामको सुरुआत गृहमन्त्री ज्यु सलुट गर्छु।

  • @poonamthapa6882
    @poonamthapa6882 3 หลายเดือนก่อน +9

    Malai pane vathnu cha rabi sir lai

  • @OmPrakashMajhi-fd4rm
    @OmPrakashMajhi-fd4rm 3 หลายเดือนก่อน

    यो हो नि 21 औं शताब्दी सङ्ग जोड्ने तरिका,अब कर्मचारी र भ्रष्टाचारी तन्त्र अलि कम हुने भयो,जे गर्छ राम्रै गर्छ🔔🔔🔔

  • @UhdamPoudel
    @UhdamPoudel 3 หลายเดือนก่อน

    जनता ले औल्याउँदै आएको काम नगर्दा त सबै नाटक जस्तै लाग्नु स्वोभाबिक हो !❤

  • @sangamlimbu1493
    @sangamlimbu1493 3 หลายเดือนก่อน

    अनि नागरिकता मा नाम बिग्रिएको सच्याउनु चाई किन नमिल्ने होला मन्त्री ज्यू ? यसको जवाफ पाए आभारी हुने थिएँ

  • @mohammadiqbal5434
    @mohammadiqbal5434 3 หลายเดือนก่อน

    अति नै सह्रानिए काम रबि दाई , एस्तै सानो सानो कुराहरु नै matter गर्छ हामि जस्तो आम नागरिकलाई ।

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 3 หลายเดือนก่อน

    बाहिर बस्ने नेपालिहरुले गृह mantri सङ कसरि कुरा गर्ने