पत्रकार कुशलव माथि अभद्र व्यवहार सहित हात हाल्ने प्रयास

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ก.ค. 2020
  • #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
    Puja Films Presents:-
    © Copyrights Puja Films : Kushlav Kc
    Subscribe Us : tinyurl.com/ycao2wut
    Website: digitalchautari.com/
    Contact no:. 9840854200 || 9816180420
    © All Rights Reserved PUJA FILMS - 2019 -
    Chabahil Siphal Kathmandu
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 3.6K

  • @shivakumarrai9027
    @shivakumarrai9027 4 ปีที่แล้ว +100

    पत्रकार भाई कुस्लबको अति साहासी ,सहयोगी भाबना स्याबास भाई अति राम्रो काम ।

  • @gopalsiwakoti7050
    @gopalsiwakoti7050 3 ปีที่แล้ว +65

    अति साहसी युटुवर पत्रकार । धेरै राम्रो काम गरेको देखिन्छ ।सरकार असफल भएको अवस्थामा एक पत्रकारको भुमिका यहाँ भन्दा बढी कति हुनु?

    • @sandesrumba6265
      @sandesrumba6265 3 ปีที่แล้ว

      यस्तो आबुच मान्छेलाई जेल हाल्नु पर्छ दाइ यस

  • @mohanpulami7202
    @mohanpulami7202 3 ปีที่แล้ว +8

    पत्रकारमाथी गर्जिन्छ मुजी फताहहरु कुश्लब सर फितिक्कै नडराउनु है म छु,

  • @rajendralimbu9995
    @rajendralimbu9995 3 ปีที่แล้ว +10

    स्याबास् स्याबास् स्याबास् ...नेपाली आमाको सपूत कुसलभ केसी ज्यु। पत्रकार भए पछि यस्तो निडर साहासी हुनु पर्छ साथै मिडिया सम्बन्धि तपाईं र तपाईंको सम्पूर्ण युनिटको आउँदा दिन र समयको शुभकामना छ।

  • @yamgurung3154
    @yamgurung3154 4 ปีที่แล้ว +94

    *कुशलभ केसी ज्युले एकदम सहि काम गर्नु भएको म सलुट छ।तर यस्तो बिषय हरुमा आफ्नो सुरक्षामा पुलिसहरु साथमा लिएर जानू सल्लाह,सुझाउ र अनुरोध गर्दा छु।*

  • @raikanchhapradip874
    @raikanchhapradip874 4 ปีที่แล้ว +458

    आजको यो बाघ लाई भोलि बिरालो भएको देख्न चाहान्छु दाई। छिटो गर्नुस्।

    • @mongolian1234
      @mongolian1234 4 ปีที่แล้ว +5

      Bak sadhaai bak naai hunxa

    • @madanraigamingvideo7769
      @madanraigamingvideo7769 4 ปีที่แล้ว +9

      @@mongolian1234 hahaha bagh लाई pinjada ma हालेर ghaas हालिदिने हो भोक ले maros होइन vaney ghaas khawos

    • @DharmaVishesh
      @DharmaVishesh 4 ปีที่แล้ว

      @@mongolian1234 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल

    • @sagarkhatri7368
      @sagarkhatri7368 4 ปีที่แล้ว

      Bāgha sadai Bāgha nai hunxa but jungle ko lai ghar 🏡 ko banau parxa with lots of love/care.

    • @jayprakashale4379
      @jayprakashale4379 4 ปีที่แล้ว

      बाघ भए पनि बिरालो भए पनि दशा चाहिँ एउटै हुन्छ साथीहरू हो

  • @bikashthapa6331
    @bikashthapa6331 3 ปีที่แล้ว +74

    यस्ता गोरु हरू सित कुरा गर्न जाँदा आफ्नो टीम अल्ली बलियो पारेर जानु होला सर

  • @begamthapabegamthapa4516
    @begamthapabegamthapa4516 3 ปีที่แล้ว +69

    कुशलब सर यो अटेरि केटा लाई कानुनि दायरामा ल्याउनु है

  • @bikrambasnet4284
    @bikrambasnet4284 4 ปีที่แล้ว +34

    यो बाघ लै ।।।बिरालो भएको हेर्ने मन छ दादा हजुर chhitai

    • @mayaluuu673
      @mayaluuu673 3 ปีที่แล้ว

      जरूर

    • @sangitarai5564
      @sangitarai5564 3 ปีที่แล้ว

      धेरै बाग बनो यो मान्छे यसलाई बिरालो बनाउनु परो सर

    • @hdentertainment1992
      @hdentertainment1992 ปีที่แล้ว

      @@mayaluuu673 khoya kochxa video banigo dollar aiigo kura milos namilos kc lai bal motlab

  • @ArjunSingh-by2rf
    @ArjunSingh-by2rf 4 ปีที่แล้ว +8

    यसता समाज का रोगलाई जनताका माझ लिउन का लागी पत्रकार भाई धनयवाद

  • @rabinbasnet2813
    @rabinbasnet2813 4 ปีที่แล้ว +14

    यस्ता कुकुरहरूलाई जेलमा कोच्नु पर्यो कुस्लभ सर

  • @soniachaulagai5571
    @soniachaulagai5571 3 ปีที่แล้ว +8

    जै जै होस दाजु हजुर को यति राम्रो काम गर्दै हुनु हुनेछन

  • @kushlavkc8528
    @kushlavkc8528 4 ปีที่แล้ว +201

    सम्पुर्ण मेरा दर्शकमा म कुशलब के .सीको तर्फबाट नमस्कार हीजो म माथी भाको बेवार पर्ती सम्पुर्ण मेरो साथमा साथ दीनुहुने भगवानरुपी दर्शक हरुको साथ समर्थन हुने छ
    सक्दो यो भीडियो हेरेर सेर र कमेन्ट गर्नु हुने छ भन्ने आसा राखेको छु नमस्ते

    • @sankalpagurung
      @sankalpagurung 4 ปีที่แล้ว +12

      कुशल अफ केशी जि गार्हो नमानु होला म तपाईंको प्राय भिडियो हेर्छु चौथो अंगको गन्द चै छोड्नु हुन्छ।अब आउदा दिन्हरुमा बोल्दा सब्द चयानमा ध्यान दिदै बिना आक्रोश अन्यमा परेकालाइ न्याय दिलाउनु होला पत्रकार चौथो अंग हो भन्ने सबैलाई जानकारी भएकै कुरो हो।

    • @dhurbapariyar4286
      @dhurbapariyar4286 4 ปีที่แล้ว +3

      Sr yo khate lai mediya chinaunu parne vayo

    • @skmagar1413
      @skmagar1413 4 ปีที่แล้ว +5

      यस्तो दाका हरु लाई थेकान लगाउनु पर्छ सर।दादागिरी देखाउछ ।यस्को बेभार ले नै थाहा भयो यो मान्छे ले जे पनि गर्न भन्न सक्छ।गल्ती छैन भने बिस्तारै बोल्न पनि सकिन्छ ।

    • @sansarghising9110
      @sansarghising9110 4 ปีที่แล้ว +4

      Pulis liyara jel halnu hola asta pasulai

    • @Upendrashahi424
      @Upendrashahi424 4 ปีที่แล้ว +2

      म पनि नया साथी बने हजुर पनि मेरो मा आउनुहोला

  • @bishnutamang6449
    @bishnutamang6449 4 ปีที่แล้ว +21

    सर यस्तो गुन्डा लाइ जेल हाल्नु पर्छ के बोलेको बाउ लाई त माग्दैन माफी रे
    गल्ती गरेर माफी माग्दैन भने त्यो को होला चोर गुन्डा हो पत्रकारसँग यस्तो बोल्ने

  • @express9268
    @express9268 2 ปีที่แล้ว +4

    "जोखिम यात्रा तर प्रशंसनिय काम"युट्युब पत्रकारको संयम र मलिन स्वरले नै सम्भव छ,
    धन्य छ तपाईलाई!
    अगाडि बढ्दै जानुहोला..

  • @world_Digital_2.0
    @world_Digital_2.0 2 ปีที่แล้ว +2

    कुशल सर।अब।हजुरलाइ।३करोड नेपाली जनताको साथ हुनुपर्छ

  • @user-tl9sq2dr9m
    @user-tl9sq2dr9m 4 ปีที่แล้ว +17

    निडर पत्रकार कुशलब केसि!go ahead

  • @shiyonsubbaofficial7202
    @shiyonsubbaofficial7202 4 ปีที่แล้ว +66

    दाई एस्तो गुन्डागर्दी गर्ने लाई कारबाही गर्दिनुस।

    • @hdentertainment1992
      @hdentertainment1992 ปีที่แล้ว

      khoya kochxa video banigo dollar aiigo kura milos namilos kc lai bal motlab

  • @lordgrim7969
    @lordgrim7969 2 ปีที่แล้ว +1

    नेपालकाे छाेराे भएको कर्तब्य निबाउनु भएको छ भगवानकाे हात सधैं यस्तो छाेराहरुकाे शिरमाथि रहाेस

  • @kajigurung6027
    @kajigurung6027 3 ปีที่แล้ว +6

    Yo manxe haru dadagiru nai raixa yiharulai sabat sukaunai parxa, well done kuslav sir you are doing well

  • @reshamregmi3211
    @reshamregmi3211 4 ปีที่แล้ว +86

    यो आजको बाघ लाई भोलि बिरालो भयको हेर्न चाहान्छु कुसल दाजु छिटो ग्रनुश

    • @pujansubadi7723
      @pujansubadi7723 4 ปีที่แล้ว +1

      Yo.kalo.jaket.launelai.chai.vitra.halnu.parneraix

    • @indigenouspeopleofnepal1883
      @indigenouspeopleofnepal1883 4 ปีที่แล้ว +3

      लाडो जस्तो रैछ यो पत्रुकार पनि आफै हिरो हुनु खोज्दो रैछ अरु बाट मान पाउन आफुले पनि सम्मान गर्नुपर्छ यस्तो चिक्ने पनि पत्रकार हुन्छ ???

  • @ajayabarali7755
    @ajayabarali7755 4 ปีที่แล้ว +15

    कुशलभ सर ई सबै गुन्डा गरनी सबै लमई जेल कोचनु अनि भाटा हानु पछा अनि मात्रै सीधा हुनछान

  • @balkumarhinmang6813
    @balkumarhinmang6813 3 ปีที่แล้ว +3

    क्यामेरा को अगाडी एस्तो हातपात गर्न खोज्दैछ गलत यहि मान्छे को छ जेल जानेनै भयो र जानै पर्छ

  • @naujitrai6417
    @naujitrai6417 3 ปีที่แล้ว +2

    यशता हरुलाई सिधै ठोनु परछ सर

  • @sherpasoltivlogs4316
    @sherpasoltivlogs4316 4 ปีที่แล้ว +36

    बाउलाई त माफी माग्दिन रे खाते!!
    बाउले तहमा नराखेको छोरा!!!
    समाजले तह लगौछ थाहा पाईराख!!!

    • @Pawantamang13
      @Pawantamang13 4 ปีที่แล้ว +3

      Bau lai ni mafi nadine vyesi tyo patrakar chahi ko hora ta aafai buch tw

    • @manpulamimagar3528
      @manpulamimagar3528 4 ปีที่แล้ว +1

      Sala hero bando rahexa sala lai nepal sarkarle fasi diyos

    • @amrit876
      @amrit876 4 ปีที่แล้ว +2

      @@Pawantamang13 ho ni पत्रकारको दादागिरी देख्छु एकलौटी कुरा गरिरहाछ सत्यतथ्य समाचार सम्प्रेषण देखिएन ।।।
      सञ्चार के हो ???
      प्रेसक र प्रसाकको सूचना विचार आदानप्रदान भन्ने बुझिन्छ तर पत्रकार मात्र एकल कुरा देख्छु ।।।
      यदि जेल चलान गर्न लगाउछ त्यो पत्रकारसङ्ग पनि प्रश्न उठ्नु स्वभाविक हुन सक्छ है !!!

    • @4bgaming196
      @4bgaming196 4 ปีที่แล้ว +1

      Yo khate mero fela naparers ho

    • @mhmqusyairi6825
      @mhmqusyairi6825 3 ปีที่แล้ว

      Press ko ni bolni saili vayena sarkar le 4anga ma rakhera galti gro..jahile pani youteubey haru ko dhag badi hunxa

  • @waiwadhanman7284
    @waiwadhanman7284 4 ปีที่แล้ว +11

    यो मचिक्ने पाखे कुन्चै हो दादागिरी देखाउने यस्तो कुकुर गोरु हरु लाई पुलिस लाई बुझाउनुपर्छ कुशलभ सर

  • @mekhghale3329
    @mekhghale3329 3 ปีที่แล้ว +15

    Kushlav is a brave journalist,thank you very much for your good job! Well done!

    • @mamtalama3570
      @mamtalama3570 3 ปีที่แล้ว +1

      K ko brave ni haatma maik vayo vandaima j gareni hunxa usaiko boli ramro lagen anyaye maa tw yo kaalo lagaaune daai parnu vayeko xa paisa khane dhekdaar ani gaali chahi kaamdaarlai tyo paaji to dhekdaarlai tah lagaaunu pareyo

  • @bishnumayadhamala426
    @bishnumayadhamala426 4 ปีที่แล้ว +2

    Thanku kus lab kc tapai ko prays ko sahi ho asta li thik parnu parnparnu pacha

  • @susilagurung3642
    @susilagurung3642 4 ปีที่แล้ว +80

    डेरै डन पल्टेको रैछ यो कुकुर सिदाइ जगैदिनु पर्छ जेल्मा

  • @thonamthing1612
    @thonamthing1612 4 ปีที่แล้ว +63

    यस्तो लाई जेल कोच्नु पर्छ कुस्लभ सर

  • @vgyy7341
    @vgyy7341 3 ปีที่แล้ว +1

    Ysata manchhe harulai karbai hunu parchha sir good job sir tq

  • @kajisarkar6590
    @kajisarkar6590 3 ปีที่แล้ว +2

    kuslov k c sir ko kam lai manna parxa good sir

  • @manishlama5221
    @manishlama5221 4 ปีที่แล้ว +63

    पत्रकार ,रिपोटर भनेको यस्तो कडा हुनुपर्छ
    अन्यथा यिनिहरुले निमुखा लाई त धम्की दिएर मार्ने रैछ।

  • @omsarumagar597
    @omsarumagar597 4 ปีที่แล้ว +4

    पत्रकार ज्युले यी साला हिरो पल्टिनेलाई गाला फुट्ने गरि दिनुपर्ने ।।पत्रकार ज्युलाई सलाम छ🙏🙏

    • @chandralama6829
      @chandralama6829 4 ปีที่แล้ว +1

      usko paisa dinu paryoni theke le naba kalle kutxata

  • @shantigurung7648
    @shantigurung7648 3 ปีที่แล้ว +2

    P . Kc is 100% good we from syangja.

  • @devlimbu7912
    @devlimbu7912 3 ปีที่แล้ว +5

    कुन ठाँउमा हो ठाउँको बिबरण पनि था पौन पाए त राम्रो हुन्थ्यो

  • @rajkumarjimee9963
    @rajkumarjimee9963 4 ปีที่แล้ว +10

    यो त निकै दादागिरी देखियो एस्तो गुन्डा हरु लाई पुलिस को खोरमा जाक्नु पर्ने

  • @maila8387
    @maila8387 4 ปีที่แล้ว +3

    पत्रकार माथि नै हात उठाउन खोज्छ भने यो नैतिकता बिनाको मान्छे यस्लाई दिनुपर्छ कोर्रा।

  • @sangitakhadka4060
    @sangitakhadka4060 4 ปีที่แล้ว +24

    यो पत्रकार भन्दा कडा रैछ 😂😂

    • @pankajbora2650
      @pankajbora2650 3 ปีที่แล้ว +1

      😂😂😂

    • @mayaluuu673
      @mayaluuu673 3 ปีที่แล้ว

      @@pankajbora2650 तर चल्दैन जति खतरा भये पनि

  • @bikask.c9612
    @bikask.c9612 2 ปีที่แล้ว

    Patrakar kusalab dada dherai ramro hunuhunx astai ramro ramro kam gardai janu dhannedad x dadalai

  • @arstam1362
    @arstam1362 4 ปีที่แล้ว +14

    Ek Sahasi patrakar, Kuslav Sir salute you.

  • @khimbahadur1205
    @khimbahadur1205 4 ปีที่แล้ว +37

    यो कालो जकेत लगाउने तमाङ भन्ने गोरुलाइ मामा घर पुराइ कदा भन्दा कदा सजाए दिनु कुशल सर यस्ता जस्ता शीत डराउनु हुदैन हजुरलाइ अबद्र बेभार गरेको छ

  • @roshangurung6909
    @roshangurung6909 3 ปีที่แล้ว +14

    "Bau lai tw mangdina" 😂😂

  • @saniplimz9124
    @saniplimz9124 4 ปีที่แล้ว +1

    Jabarjasti rahexan ktaharu. Hoit

  • @sugammoktan3209
    @sugammoktan3209 4 ปีที่แล้ว +41

    इनिहरु लाई तह लाउनै पर्छ पुलिस को सहरा लियर किन नहोस छ्डनु हुन्न

  • @dhojbahadur935
    @dhojbahadur935 4 ปีที่แล้ว +26

    कुशलभ जी यिनीहरु लाई पुलिस बुलाएर कठघरामा ल्याउनै पर्छ यस्तो दादागिरी चल्दैन

  • @anjalleytb9498
    @anjalleytb9498 3 ปีที่แล้ว +5

    बोल्नु त दिनु पर्छ नि त पत्रकार भन्दैमा अरूले बोल्नै न पाउनु सही गलत बुझ्नु न

    • @mayaluuu673
      @mayaluuu673 3 ปีที่แล้ว

      Oh hlo उहाँ पत्रकार हो र जो मान्छे बोली राको छ उसको ब्याबर पनि त देख्नु पर्यौ नि anjalley tb ji बोल्नेको सैली कस्तो छ कसैको नभएको दादा गीरी देखाएको छ ताल न बेताल को बोली राको छ त्यो चाही के तपाई लाई देखाई दिएको छैना र भनेको 😠😠😠😠😠😠

    • @ayushabikash9771
      @ayushabikash9771 3 ปีที่แล้ว

      Kura bujnu xina bichama bolxa k bujyara boleko humm

  • @birendrarawat245
    @birendrarawat245 3 ปีที่แล้ว

    कुसलब सर अलि टिम लियर जानू पर्योयस्तो ठाउमा। यो गोरुको बाङ्गारा झार्नु पर्ने कुसलब सरले

  • @jayprakashale4379
    @jayprakashale4379 4 ปีที่แล้ว +99

    कालो ज्याकेट लगाउने भाइ लस्टै घमण्डी रहेछ । त्यस्ले जतिखेर जस्लाई नि जेसुकै गर्न सक्छ । होसियार अपनाएको असाल हुन्छ

    • @nimatamang1751
      @nimatamang1751 4 ปีที่แล้ว +1

      yeslai jel halnu parx

    • @jarungrg508
      @jarungrg508 4 ปีที่แล้ว +11

      घमन्डी हैना पत्रकार ले जस्तो प्रश्न गरेको छ त्यस्तै उतर देको हो,पत्रकार को सोधपुछ गर्ने तरिका हेर्नुस् आउँली ठाडो पारेर के भनेको छ पत्रकारले?

    • @rasheedhamad5544
      @rasheedhamad5544 4 ปีที่แล้ว +1

      hi

    • @jayprakashale4379
      @jayprakashale4379 4 ปีที่แล้ว +3

      @@jarungrg508 होइन दाइ त्यस्ले चश्मावालालाई हात हाल्न खोजेको छ ।सुरुमै

    • @jarungrg508
      @jarungrg508 4 ปีที่แล้ว +6

      @@jayprakashale4379लामा को पनि गल्ती छ हात छोड्न लागेको थियो र पत्रकार को बोली हेर्नुस अनि पत्रकार को सोध्ने तरिका त्येही होत?कालो चस्मा लगाउने सर ले चै 1 बोरा को साहु बाट 55 लिएर मजदुरि लाई 50 दिने फेरि उल्टै गुन्डा लगाएर मार्छु भन्यो भन्छ अनि आजा भोलि प्रमाण चाहिन्छ अनि लामा ले प्रमाण देखा भन्दा खोइ देखाएको?

  • @durgadewan21330
    @durgadewan21330 4 ปีที่แล้ว +10

    पत्रकार नै मलाई मन परेना है नेपालको मिडीया लापारवाहि भएको छ। अब नेपालमा मिडिया छनोट गर्नु जरुरी छ नेपाल सरकार😡

  • @nareshadhikari116
    @nareshadhikari116 3 ปีที่แล้ว +1

    यस्तो नि पत्रकार हुन्छ र कुनै सैली छैन पत्रकारको

  • @lokendra.budha2052
    @lokendra.budha2052 3 ปีที่แล้ว +2

    Good job dai

  • @krishnamalla2755
    @krishnamalla2755 4 ปีที่แล้ว +69

    कालो ज्याकेत लगाउने लाई तह लगाउनु पर्‍यो कुसलसर

    • @reshampoudel8734
      @reshampoudel8734 4 ปีที่แล้ว +1

      साला अलि न पुगेको जस्तो लाग्यो हाम्रो फेला न परेको हो ,तर के गर्नु आफू नेपाल भन्दा बाहिर छु धेरै रिस उठो

    • @babingaire8483
      @babingaire8483 3 ปีที่แล้ว

      Sahi ho Yo kalo jocket laune lai jel kochnu parxa ani niskanxa yesko hekadi

  • @KhadakKunwar-le8qc
    @KhadakKunwar-le8qc 4 ปีที่แล้ว +20

    पूरा गुन्दा रहेछ मिदिया को सामु त यस्तो धम्की दि राछ यस्लाई जेल कोच्न पर्छ

    • @hdentertainment1992
      @hdentertainment1992 ปีที่แล้ว

      khoya kochxa video banigo dollar aiigo kura milos namilos kc lai bal motlab

  • @nirajangautam9797
    @nirajangautam9797 3 ปีที่แล้ว

    याे लेदर ज्याकेट लगाउनेवाला काे रामधुलाइ गर्नु मा नै सबै शान्ति पिय जनताकाे भलाइ छ

  • @nabinlamalamama2183
    @nabinlamalamama2183 4 ปีที่แล้ว +10

    Maafi magnusna !!! :-) :-) bhau lai ta magdina###

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 4 ปีที่แล้ว +25

    मानवता हराएको मान्छे एस्ता लाई त छोड्नु हुदैन सबैको सामु त एसरी दादागिरी गर्छ भने
    एकलै भेट्दा त छोर्दैन होला
    एसलाई जेल चलान नै गर्नु पर्छ
    #krmuskancentury

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 ปีที่แล้ว +63

    यो गुन्डा लाई कोर्‍आ लगाउनु पर्छ अनि हात खुट्टा भाचेर फ्याक्दिनु पर्छ पत्रकार लाई धम्क्याउने वा सर्बसाधारण जनता लाई ज्यान मार्ने धम्की दिने अधिकार कसैलाइ छैन

    • @mythosi7384
      @mythosi7384 3 ปีที่แล้ว

      Jayan Marne dhamki ya joke garna mildai na Milne aakrosit mood ma.. Ani haat khutta chahi vachna milchara?? Kole vachne timi ki timro fly monkeys le vachdine..
      Ta radi lai pani randi vannu mann laagyo.. Tero puti MA 10 jana vaiya le lawam lawam chikera. Khola la ma falna ko satta ta Randi lai koti ma purai dinu parcha ..emotion na bughi aru lai gunda vanies.. Malai ta bhaluni lai pani vanna Mann laagyo..
      Tero puti ma jhusli kira hidaunu parne.. Taile hos gumayera bolis.. Malai pani aafno hos na samhali gali garna mann laagyo ta jasto ganhauni mugi vako lai..

    • @therearesomeqvvtomiufor1773
      @therearesomeqvvtomiufor1773 3 ปีที่แล้ว

      ramro saga kura buja jpt bolxa aalu

    • @hdentertainment1992
      @hdentertainment1992 ปีที่แล้ว

      @@mythosi7384 sahi ho

  • @krishnadhakal9229
    @krishnadhakal9229 3 ปีที่แล้ว +1

    कुशलभ ज्यु !! यी चोर हरुलाइ जेलमा लगेर आजिवन जेल भित्र कोच्नु है! पत्रकार लाई पनि हात पात गर्ने !छि! थुक्क! !

  • @shankartikhatari7580
    @shankartikhatari7580 3 ปีที่แล้ว +1

    पत्रकार पनि डनै हो, त्यो भन्दा पनि खत्रा डन परेछ आज

  • @purnakhadka426
    @purnakhadka426 4 ปีที่แล้ว +50

    पत्रकार को अगाडि हिर्काउन खोज्नेले ज्यान मार्ने धम्की नदियको भन्न सकिन्न सत्य तथ्य के हो कारबाहिको दायरामा ल्याउनु पर्छ।

    • @manuksa7865
      @manuksa7865 3 ปีที่แล้ว +1

      Yo pani patarakar hora ....paisa kamauni dhanda ho thulo manxa samauna sakdaina ....sano sano lai tensen dinxa

  • @jayantibasnet7508
    @jayantibasnet7508 4 ปีที่แล้ว +62

    याे खाते कहाँको डाका हाे।यसलाई रामधुलाई नपुगेको रहेछ।

    • @anushresthakhadka6830
      @anushresthakhadka6830 4 ปีที่แล้ว

      Sahi ho

    • @Anitarai394
      @Anitarai394 4 ปีที่แล้ว

      👍👍👍

    • @Hakukale.44
      @Hakukale.44 4 ปีที่แล้ว

      Saala khate lai fasi dinu parxaaa

    • @mythosi7384
      @mythosi7384 3 ปีที่แล้ว

      Ta bhaluni kaha ko sati sabitri hora? Randi. Tero pani puti ma 10 jana vaiya le ramchudai chod nu na pugya rahecha.. Mitho boleko va ma ni mitho bolthiye.. Aru lai hawa ma gunda vanis .talai bhaluni vanna eechya jagyo..

    • @karu8064
      @karu8064 2 ปีที่แล้ว

      Sahi

  • @rajumagar8459
    @rajumagar8459 2 ปีที่แล้ว

    मिडिया भन्दैमा ठुलो कुरा गर्नु त भएन नि कुस्लब जि

  • @arjunlama5374
    @arjunlama5374 2 ปีที่แล้ว

    सबै कुरो बुज्दा मिडिया लाई माफि मागेन भने मुदा हाल्छु भनेर चै किन मिडिया चै को होर माफि मग्नु पर्ने

  • @munagurung9659
    @munagurung9659 4 ปีที่แล้ว +35

    बिचरा पीडित भाइ लाई पछी केइ न केइ गर्छ होला
    यस्तो मिडिया सङ त न डराउने भाइ लाई ज्यान को सुरक्षा दिन पर्यो नि !

    • @durgathada977
      @durgathada977 4 ปีที่แล้ว

      Jyan ko surakxyaaa ko dar vay police lai call garnu parne ki direct patrakarlau ho call garne bujhna nasakeko kura.

    • @manukoyeerai6915
      @manukoyeerai6915 4 ปีที่แล้ว

      muna gurung abasya yastole j pani garxa

    • @nabinthapa7036
      @nabinthapa7036 4 ปีที่แล้ว

      Patrakar ni thik lagena

  • @jayaramgki9223
    @jayaramgki9223 4 ปีที่แล้ว +9

    हातमा क्यामेरा र माइक बोके पछि सबै पत्रकार । युटुबे हरु चै आजकल डन भएका छन् ।

    • @bikashgurung52
      @bikashgurung52 4 ปีที่แล้ว

      Sahi ho K ko maff magnu parnai 😂 Hahaha lamo

    • @kedarnathprasai921
      @kedarnathprasai921 4 ปีที่แล้ว

      पत्रकार नै गतिलो भएन

    • @jayaramgki9223
      @jayaramgki9223 4 ปีที่แล้ว

      @Dinesh Magar
      फोन नम्बर दिउ मेरो कि तपाई जहाँ हुनुन्छ त्यही आउछु । तपाईं लाई सहयोग गर्न 🤣🤣
      तेरो घर तिर पनि बोल्ने तरिका यहि होला । धन्न हो । अनि सोच त गन्द हुनु के नौलो भो

  • @bebogurung1463
    @bebogurung1463 3 ปีที่แล้ว

    रिसाहा कडा बोली हुदै मा गलत हुन्छ भन्ने हुदैन चिप्लो नरम बोली ले के सम्म गर्छ भन्ने कुरा बुज्न जरुरी छ बिसेस खराब काम को बाट सुरु भएको हो बुजेर कारबाही गर्नु होला

  • @nirmalsunar419
    @nirmalsunar419 3 ปีที่แล้ว

    मलाई यो पत्रकार को सहिलि कत्ति ठिक लाग्देन दादा गिरि पत्रकार बाट हुदैछ 😡😡😡

  • @sathi955
    @sathi955 4 ปีที่แล้ว +64

    यो मुलाहरु भट्टिमा ट्वाक तान्नेहरु रहेछ ।
    गवारहरु रहेछ , आजै कमायो आजै खायो भोली रित्तै बस्ने खालको मान्छेहरु रहेछ ।यस्ताहरुसँग बोलेर सकिदैन ।

    • @kabutha5875
      @kabutha5875 4 ปีที่แล้ว

      Khate haru ho sabai jangle xi xi 😡💩kha

    • @sukumayahamal4912
      @sukumayahamal4912 4 ปีที่แล้ว

      Asta khate huna , ramro banauna parne yar???

    • @sandeepdura8070
      @sandeepdura8070 4 ปีที่แล้ว +1

      Lamo jwsto pwtra kar. Bechara majduri ko pwila kura bujnu pwryo ne khatey pwtra kar.

    • @ayanthapa3199
      @ayanthapa3199 3 ปีที่แล้ว

      @@kabutha5875 .0.

    • @summersshine6588
      @summersshine6588 3 ปีที่แล้ว

      @@kabutha5875 ppppp

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 ปีที่แล้ว +21

    पत्रकारमा कुशलभ के सि निडर पत्रकार चाहिँ हुन । Be care यस्ता खातेहरु सङ्ग । 🙏🙏🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵

  • @priyagurung9887
    @priyagurung9887 3 ปีที่แล้ว +2

    Kusal daju fan ma 😘😘😘

  • @santoshlakhelakhe1995
    @santoshlakhelakhe1995 3 ปีที่แล้ว

    Dherai.ramro.kuslav.sir.

  • @mohanbahadurpunmagar5459
    @mohanbahadurpunmagar5459 4 ปีที่แล้ว +9

    Uhaaa love kush Dai ho, manchay chi keta haru, he has a great justice...

  • @Jeshofficial
    @Jeshofficial 4 ปีที่แล้ว +30

    कुरा मिलाएर हुदैन तेस्लाइ जेल हाल्नु पर्छ नत्र तेस्ले जे पनि गर्छ ।

    • @manuksa7865
      @manuksa7865 3 ปีที่แล้ว

      Patarakar lai ho thokanu parni jasto pani patarakar herdai chor jasto x patarakar

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 ปีที่แล้ว +1

    Great job 👍👌

  • @prabinkumar4010
    @prabinkumar4010 3 ปีที่แล้ว +1

    पत्रकार अनुसार मान्छे परेछ,, यो पनि डन पत्रकार नै हो, जस्तोलाई तस्तै ढिडोलाई निस्तो, खासमा यो पत्रकार हो कि पुलिस हो कि गुन्डा हो था नै छैन.. पत्रकारिता नै था छैन यो डन पत्रकारलाई

  • @rajendrabhusal472
    @rajendrabhusal472 4 ปีที่แล้ว +8

    सहि कुरो गर्यो तामांग जी ले पत्रकारले राम्रो संग प्रश्न गर्यो भनि राम्रो संग उत्तर दिने हो negative तरिकाले प्रश्न गरे negative तरिकाले नै उत्तर दिने हो. यो कुरा एकदम जायज लाग्यो

  • @innocentgirl5737
    @innocentgirl5737 4 ปีที่แล้ว +5

    सब खाते रैछ कुसलब सर एक्लै यिनीहरू लाई तह लगाउने हजुरलाई सलुट

  • @asmitadulal1908
    @asmitadulal1908 3 ปีที่แล้ว

    यसो नियालेर हेरेको यो पत्रकार भनाउदोको त एउटा कान नै छैन रहेछ, यसको अतित बिगत र इतिहास कस्तो होला ????

  • @madhavbanjara7816
    @madhavbanjara7816 3 ปีที่แล้ว

    यी गुण्डाहरुनै हुन् यिनिहरुले जसलाइ जेपनि गर्न सक्छन्

  • @skmagar1413
    @skmagar1413 4 ปีที่แล้ว +36

    होइन यो डाका को हात नै भाचिदिम कि क्या हो।कस्तो मात्तिएको ।हात नै छोद्न खोज्छ त।

  • @birahiaakash9316
    @birahiaakash9316 4 ปีที่แล้ว +79

    दादागिरी धेरै भो सर हल्दिनु जेल साला हरु लाई

  • @bishwagurung8528
    @bishwagurung8528 2 ปีที่แล้ว

    Great job

  • @shantigurung7648
    @shantigurung7648 4 ปีที่แล้ว +1

    Media is 100& good .we are watching from syangja.

  • @kabitabk5429
    @kabitabk5429 4 ปีที่แล้ว +12

    एक झापड हानु त कुस्लभ सर

  • @nbab5071
    @nbab5071 4 ปีที่แล้ว +55

    Patrukar also should act like partakar. Don’t act like policeman.

    • @bharatpartel4673
      @bharatpartel4673 4 ปีที่แล้ว

      Halka t police jasto t hunu pareyo ni ..

    • @jitenrai512
      @jitenrai512 4 ปีที่แล้ว +2

      Reporter always should be polite .
      Hamro desh ma police xoina ra police jasto act garnu lai . Nonsense reporter

    • @abibasnet2297
      @abibasnet2297 4 ปีที่แล้ว

      Yes u are absolutely right

  • @sushilapun2422
    @sushilapun2422 3 ปีที่แล้ว +1

    पत्रकार भाइ त्यो खते लाई ठिक पार्नु पर्यो

  • @serbahadurgurung1553
    @serbahadurgurung1553 3 ปีที่แล้ว

    पत्रकारले प्रश्न मात्रै गर्ने होइन उत्तर पनि दिनु पर्छ

  • @hemshirees4106
    @hemshirees4106 4 ปีที่แล้ว +9

    यसलाई त दुईचार जना मिलेर गोड्न सम्म गोड्नु पर्छ अनि मात्र लाइन मा आउँछ

  • @badaltamang8848
    @badaltamang8848 4 ปีที่แล้ว +26

    यिनिहरु सब टोले गुण्डाहरु हुन! साला सबलाइ दुई दुई झापु हानेर बल्ल कुरा गर्न सुरु गर्नुपर्ने कुशल सर

  • @lalirkc1258
    @lalirkc1258 2 ปีที่แล้ว

    Dherai ramro Melina sari man paryo

  • @sadroseanyol4962
    @sadroseanyol4962 ปีที่แล้ว

    Good job🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sumandural2102
    @sumandural2102 4 ปีที่แล้ว +3

    यो पत्रुकारको बोली सुन्दा नै पारो तात्छ भन्या ।।

    • @ayushabikash9771
      @ayushabikash9771 3 ปีที่แล้ว

      Nasun nata alujasto Kura garxa jatha

  • @rajusapkota3791
    @rajusapkota3791 4 ปีที่แล้ว +9

    यि केटाहरुलाई जेलको सिडीमा लगि डन्ड सजाए दिनुपर्छ ।एक्सन लिनु कुसलब सर ।

    • @Pawantamang13
      @Pawantamang13 4 ปีที่แล้ว

      Kina halne jel botteko xora ho hanxu vanesi hanxu hanxu

  • @bipinthapa3474
    @bipinthapa3474 2 ปีที่แล้ว

    Dhanna bachexa patrakar ji ....

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +19

    पिडित ले न्याय पाउनुपर्छ

  • @user-gd1vr7lh5z
    @user-gd1vr7lh5z 4 ปีที่แล้ว +10

    कुशलब सर कडा भन्दा कडा गर्नु है हजुर लाई हाम्रो पब्लिक को सपोर्ट छ

  • @syhamcity4140
    @syhamcity4140 4 ปีที่แล้ว

    निकै दादागिरी गर्दो रैछ आर्कालाई ज्यानमार्ने धम्की दिने यो को हो जो चोर उसैको ठूलो स्वर

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 3 ปีที่แล้ว +8

    यो कुरा पत्रकारलाई होइन प्रहरी चौकी मा गएर रिपोर्ट गर्न पर्ने हो

  • @khilthapa8077
    @khilthapa8077 4 ปีที่แล้ว +8

    प्रहरीलाई जिम्मा लगाउनुश अनि थाहा हुन्छ