बालचन्द्र बरालपछि फेरि छाडा गाउने कलाकारलाई कारबाहि गर्दै, कापीमै लेखेर गाएकै हुन यस्तो छ बास्तबिकता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • बालचन्द्र बरालपछि फेरि छाडा गाउने कलाकारलाई कारबाहि गर्दै, कापीमै लेखेर गाएकै हुन यस्तो छ बास्तबिकता

ความคิดเห็น • 78

  • @user-kn1fd6ih3l
    @user-kn1fd6ih3l 3 หลายเดือนก่อน +22

    पिलिज बालचन्द्र बराल लाई मात्र नभैई यस्ता अन्ने कलकार हरुलाई पनि कार्बाही गरेको हेर्न पाउ 🙏

  • @purnaparbinpartik3491
    @purnaparbinpartik3491 3 หลายเดือนก่อน +5

    धान खाने मुसो चोट पाउने भ्यागुतो वालचन्द्र दादा को प्रशंग अनुसार गाउनुभाको छ त्यस्तो छाडा गाउनु भाको जस्तो लागेन

  • @deepagyawali2656
    @deepagyawali2656 3 หลายเดือนก่อน +7

    हो फलाम तताएर हतियार बनाइन्छ तर यो हतियारले आफैलाई हिंसा नहोस कार्वाही पक्षपात भाछ

  • @kalibahadur8233
    @kalibahadur8233 2 หลายเดือนก่อน

    100% शहि कुरा गर्नुभयो कमल बिसि शरले 🙏🙏🙏🙏🙏

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +2

    रिया खड्का विराज गन्धर्व खुइली भन्नेलाई कारबाही गर्नुपर्छ

  • @umapanta3699
    @umapanta3699 3 หลายเดือนก่อน +4

    छाडा गाउने लाई कारवाही गर्नु त ठिक छ तर बालचन्द्र भाइले छाडा गाएको जस्तो त लागेको थिएन तर छाडा गाउने लाई बचाएर एउटालाई मात्र कारवाही गर्न मिल्दैन ठिक छ अहिले बजार तातेको बिषयलाई त सम्बोधन गर्यो प्रतिस्ठान ले । तर कलाकार को अभिभावक भनेको प्रतिस्ठान नै होला एउटा अभिभावकले आफ्नो सन्तानको समस्या लाई पनि सम्बोधन गर्नुपर्छ होला नि ।एउटा कलाकारले आफुले खाइनखाइ लाइभ दोहोरी सुटिङ गर्छ तर त्यो भाका लाई कपिराइट हान्दिन्छ अनि त्यो कलाकार मर्यो कि मरेन यो विषय मा लोकदोहोरी प्रतिष्ठान ले बोल्नु पर्दैन नियम बनाउनु पर्दैन । प्रतिस्ठान ले यस्तो नियम बनाओस् जहा सर्जक पनि नमरोस् र कलाकार पनि नमरोस्

  • @user-fo7dw8zz4v
    @user-fo7dw8zz4v 3 หลายเดือนก่อน +2

    कमल बि सि सर ले सहि हो मैलिक हुनु परेवलोक भाकाहुनु परेव

  • @Respect-yd2te
    @Respect-yd2te 3 หลายเดือนก่อน +1

    दोहोरी मै लात्ताले हानेको छ नाइटोमा टप लगाको देखाको छ ऊफ्रेको छ यस्तालाइ पो कारबाही गर्ने त बालचन्दलाइ किन कारबाही गरेको

  • @baikunthasharma1745
    @baikunthasharma1745 3 หลายเดือนก่อน

    100% right

  • @kunxaligurung6066
    @kunxaligurung6066 2 หลายเดือนก่อน

    रीहा,तारा,सुशिला जमनाका फोहोरी गित गाउनेलाइ कार्बाही नगर्ने लोक दोहोरी प्रतिस्ठान ?

  • @sonamshrestha2245
    @sonamshrestha2245 3 หลายเดือนก่อน +7

    नयाँ प्रतिभा लाई प्रतिष्ठान ले भोकल टेष्ट चेक गरेर प्रतिस-प्रधा गराएर मात्रै कलाकार बनाएर गित प्रस्तुत गराउनु होला ?? यस्ता प्रकिया नगराई प्रस्तुत गरने गराउनि सबैलाई कारबाही गरियोस लोकदोहोरी प्रतिष्ठान ले ?? उदाहरण को लागी खुईलि-कलौटे-स्वर्गिय भेलुबाजे आदि

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 3 หลายเดือนก่อน +7

    लोक दोहोरि अत्यन्तै छाडा भैसको कार्बाहि सारै ठिक हो अझै यस्ता लाइ कार्बाहि गर्नु पर्छ

  • @Laxmi.palli.magar.1384
    @Laxmi.palli.magar.1384 3 หลายเดือนก่อน +3

    भाईको कुरा एकदम सहि हो

  • @manilaadhikari6753
    @manilaadhikari6753 3 หลายเดือนก่อน

    रिहा तारा सुशीला तिनीहरू लाई कारबाही गर्नुपर्छ

  • @nargurung2229
    @nargurung2229 3 หลายเดือนก่อน

    right Question brother ❤❤❤❤

  • @bilgurung9838
    @bilgurung9838 3 หลายเดือนก่อน

    हाआआआआ, गरी खानेलाई के को कच् कच् हो, अब गाउदा अलि बिचार पुराएर गाउनु भनेर छोडी दिए त भैगो त्!

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 3 หลายเดือนก่อน

    कुन कलाकार ठिक छन् र अरू भन्दा बालचन्द्र बराल धेरै ठिक छन्

  • @SmilingCheese-yo9pv
    @SmilingCheese-yo9pv 3 หลายเดือนก่อน +1

    सहि कुरा कमल सर

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 3 หลายเดือนก่อน +3

    यो भाइले सारै राम्रो कुरा गर्नु भाछ

  • @phulmayachidi2047
    @phulmayachidi2047 3 หลายเดือนก่อน +1

    हैन र्याप गिदाउनी पनि राम्रो हो तर कहाँ गिदाउने भनेर थाहा हुनु पर्यो ।

  • @nimasangmosherpa
    @nimasangmosherpa 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @user-mw8ud2pd8k
    @user-mw8ud2pd8k 3 หลายเดือนก่อน

    हो हो यो कुरा लाइ यकदाम मान्नु पर्छ कामल दाइ हजुर लाई 🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @bambahadurchhetri6781
    @bambahadurchhetri6781 3 หลายเดือนก่อน +1

    Balchandra baral le ta vaneka chhan ta khali ramailo ko lagiho annetha nalinu hola vaneka thiyta

  • @HappyBarnOwl-mq1qn
    @HappyBarnOwl-mq1qn 3 หลายเดือนก่อน

    Riya ani aru jo josle gayeko xa ryap sab lai karbai gara hai

  • @user-ph5te8cp3p
    @user-ph5te8cp3p 3 หลายเดือนก่อน +3

    लोक दोहोरी मा र्याप मिसाको मलाइ पनि मन परेन।किन भने मौलिक भनेको मौलिक हुनु पर्छ।

  • @anjugurung3090
    @anjugurung3090 3 หลายเดือนก่อน +1

    Haina balchandra le xada gayeko ta katai suneko xaina Tara kina paxapat gareko ho yo santha le

  • @EternallifeTV3916
    @EternallifeTV3916 3 หลายเดือนก่อน

    लोक दोहोरी देश भक्ति, आष्ट्रिय स्वाधिनता, सृजनशीलता, विकास निर्माण, उद्यमशीलता मा देखिँदैन, यता पनि ध्यान दिइयोस।

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 3 หลายเดือนก่อน +1

    Jyoti magar lay khollara dakhiddinxa thapaula💕💕💕💋💋💋💋💋💋💋

  • @ruplalsahu4085
    @ruplalsahu4085 3 หลายเดือนก่อน +1

    Good thinking hajur

  • @bimalapandey4799
    @bimalapandey4799 3 หลายเดือนก่อน +2

    कमल भाइको भनाइ 100% ठिक छ

  • @thakurbhusal8569
    @thakurbhusal8569 3 หลายเดือนก่อน

    खेति पाति गरेर खाअो यार् खाली दोहोरी भनेको छ खालि दोहोरी भनेको छ काक्कै भयो यार्

  • @kumaripun6865
    @kumaripun6865 3 หลายเดือนก่อน

    Dherai ramro kaam garnu bhaye ko xa Rita sis dhori sunna jada dhori nai lok geet nai sunna paryo yesto chada hunu bhayena yestai chada bhayera dhori sunna pani na gaye ko dherai vayo

  • @Aspanmgr-dc2fl
    @Aspanmgr-dc2fl 3 หลายเดือนก่อน

    बालचन्द्र लाई हाँसोले पिरेको जस्तो छ हँसो धेरै भयो

  • @user-ct9pu1gg2u
    @user-ct9pu1gg2u 2 หลายเดือนก่อน

    Ahile 2/3 sal vayo ki live battle banda gara natra sabailai yautan yauta kot xa kohi thulo hunu pardaina

  • @snrjeet4175
    @snrjeet4175 3 หลายเดือนก่อน +1

    Are mula haru xada Kaha gayako xa balu Bhai le

  • @alinabhandari1307
    @alinabhandari1307 3 หลายเดือนก่อน +1

    बालचन्द्र बरालको टिम को गित के छ र। सिता लामो को गित के भन्ने त हजुर

  • @gitabhandari3951
    @gitabhandari3951 3 หลายเดือนก่อน +1

    Dohori gyakata joti magar pane ta honi

  • @ramathapa8447
    @ramathapa8447 3 หลายเดือนก่อน

    Dekhda video khicher rakhnus aarop sabaile bhogn hunna

  • @user-hc4dq9wo5v
    @user-hc4dq9wo5v 3 หลายเดือนก่อน

    गीत संगीतको नाममा छाडा गाउनेहरूलाई चाँडै कारवाही गर्नु पर्यो यस्ताहरूले गर्दा राम्रो मान्छेहरू लाई पनि असर पर्छ ल हेर्नुस् त इन्द्रेणीमा कति राम्रो गीत लोकदोहोरी गाउनुहुन्छ त्यस्ता पो हो त यो लोकदोहोरीको नाममा कण्डमा चूर्ण परेको जस्तो गाउनेहरूलाई हटाउनु पर्‍यो नेपाल सरकार

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 3 หลายเดือนก่อน +1

    सहि ❤

  • @Hemanta501
    @Hemanta501 3 หลายเดือนก่อน

    १००%✓सहि कमल सर

  • @user-lw9lp7pu9n
    @user-lw9lp7pu9n 3 หลายเดือนก่อน

    Yo matra hoena kapada pani lok dhori aanusar vayana

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 3 หลายเดือนก่อน +1

    Petikot lagayar gaun pahinxa vodiyo garn hunxa शिव hamal ko herumt

  • @bimalashrestha2300
    @bimalashrestha2300 3 หลายเดือนก่อน

    दोहोरी मा त फरिया चोलि लायर
    गायको र सभ्य भाशामा गायको
    पो राम्रो हुन्छ त
    नाईटोमा टोप लायर टिसर्ट मा
    त्यो पनि र्याप

  • @user-uq7ni7jp9r
    @user-uq7ni7jp9r 3 หลายเดือนก่อน

    उहाको कुरा सहि छ ❤

  • @kalpanasimkhada6161
    @kalpanasimkhada6161 3 หลายเดือนก่อน

    सहि

  • @user-md6hr2ow7c
    @user-md6hr2ow7c 3 หลายเดือนก่อน +1

    galti bal chandra le gareko ho thikxa sajaya huna parxa tara kosaile yad gareko xa bhai subash kc sastako kun pad ma hunuhunxa testa agraj le gayako get k ho jham jham pani pareko rata tesai ratma bhaya mo barbada re k ho tyo

  • @kunxaligurung6066
    @kunxaligurung6066 2 หลายเดือนก่อน

    हे

  • @susilagyawali7643
    @susilagyawali7643 3 หลายเดือนก่อน

    दोहोरि मपनि धेरै हेर्नि गर्छु मलाइ पनि छाडा गित गाउनिलाइ नजिक भय झापट हान्नि थिय जस्तो लाक्छ तर यउटा लाइ मात्र कार्बाइ गर्न भयन जतिछन छाडा गाउनि सबै लाइ कार्बाइ हुनु पर्छ रिता मेडम

  • @Debishakstatri
    @Debishakstatri 3 หลายเดือนก่อน

    Good

  • @bisnubisnu6080
    @bisnubisnu6080 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @rosegurong6917
    @rosegurong6917 3 หลายเดือนก่อน

    यो रियो लाई पनि ।

    • @sumitrak.c2079
      @sumitrak.c2079 3 หลายเดือนก่อน

      Riya xada dar bhayo vanxani yumliyo vana pokhixa

  • @jyotighartimagar7405
    @jyotighartimagar7405 3 หลายเดือนก่อน

    यो गर्ने खुइली र बिराज हो किन तिनिलाई निलमन गरेको🙄🙄🙄

  • @gaumayadura5955
    @gaumayadura5955 3 หลายเดือนก่อน

    ryp hanni ho tara xada ryp hannu vana ke hjr aaru kehi hoina

  • @RajeshSharma-ln8hu
    @RajeshSharma-ln8hu 3 หลายเดือนก่อน

    😢yo Rita Thapa pani😢 khash Ramro manche.Hoin manlako Garni,

  • @Bira626
    @Bira626 3 หลายเดือนก่อน

    बालचन्द्र मात्रै, अरूलाई पनि छिटो कारबाही गर रिता थापा मगर ज्यू र प्रतिष्ठान

  • @SapanaMagar-zx9tv
    @SapanaMagar-zx9tv 3 หลายเดือนก่อน

    Yakdamai tik volnu vayako xa

  • @bishnugautam865
    @bishnugautam865 3 หลายเดือนก่อน

    यो कटु अनि आदि लुगा लगाउने नङ्गै नाच्ने सबै लाई कारवाईहोस ।

  • @lilarokaha1689
    @lilarokaha1689 3 หลายเดือนก่อน

    Eyo dhori mna aeyra reap gauni li truntai karbai gara

  • @SrijanaSubedi-yj8lu
    @SrijanaSubedi-yj8lu 3 หลายเดือนก่อน

    Tara ma sabdaharu dherai chada. Xan

  • @HukumThadaMagar-wy4ev
    @HukumThadaMagar-wy4ev 3 หลายเดือนก่อน +1

    Testo dekhekovaya k herera baseko xau ta

  • @mbbman5837
    @mbbman5837 3 หลายเดือนก่อน +1

    खुईलिलाइ पनि भ्यालु बाजे सङ्गै पठाउनु पर्याे

  • @devrana619
    @devrana619 2 หลายเดือนก่อน

    👌👌👌👌👌🙏🙏🙏🙏

  • @minamagarni3783
    @minamagarni3783 3 หลายเดือนก่อน

    Riya khakda lai lok dohoribata niskasan gariyos .valu raixe duniya lai hepera nangainachnee ani dohorima ryap hani .aba testa kalakarko kam xaina .

  • @Respect-yd2te
    @Respect-yd2te 3 หลายเดือนก่อน +1

    दोहोरी मै लात्ताले हानेको छ नाइटोमा टप लगाको देखाको छ ऊफ्रेको छ यस्तालाइ पो कारबाही गर्ने हो त बालचन्दलाइ किन कारबाही गरियो

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 3 หลายเดือนก่อน

    सहि ❤