Binayo Murchunga Sakela Song | Narayan Rai | Mandip Rai | Rasmi Rai | Manma BiRai | Mangal Rai
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- #Binayo_Murchunga
Singer
Narayan Rai
Mandip Rai
Manma BiRai
Rasmi Rai
Lyrics
Mangal Rai
Composer
Priyajan Rai
Arrange
Balaram Samal
Mix. Master
Raju Karki
Studio
King
Recordist
Suresh Rai
Manoj Sangson Rai
Camera
Biren Titung
Drone
Bikash Dahal
Light
Samir Syangbo
Edit. Color
Durga Bantawa Rai
Choreographer
Debu Rai
Direction
Priyajan Rai
Artists
Raju Rai
Liku Hang Rai
Sandesh Rai
Sumiran Rai
Sanju Rai
Simran Rai
Aanga Rai
Indira Rai
Santosh Rai
Pabina Rai
Tewa Rai
Alina Rai
Samir Rai
Hari Chandra Rai
Aisha Rai
Jeny Rai
Yogendra Rai
Shesh kumar Rai
Manish Raaz Shrestha
Rupa Jarga Magar
Jassu Shrestha
Special thanks
Rajbal Rai
Durga Bantawa Rai
Bir Bdr Rai
Shanti Devi Rai
Nan Thapa
Chitra Karki
Naba Raj katuwal
उदयपुरे चाम्लिङ समाज
©sumnima_paruhang_music Official PRODUCTION ALL RIGHTS RESERVED *Uploading this video on other TH-cam channels or Facebook pages without prior permission is strictly prohibited. (Link sharing and/or Embedding to websites is allowed)
Wow
Very good
हामी मुलबासी एउटै पुर्खाहरुको शन्ताहरु हौँ।
एकताको मालामा गाँसेर अगाडि बढाउनुपर्छ।
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
Dammii joi ho sakeka... Joi paruhang and sumnima purkha.
राम्राे लागाे 🎉🎉🎉
Wow ekdamai ramro wow all teem lai hardik badhai xa
बधाई तथा शुभकामना दाजै
धेरै राम्रो छ् अझै धेरै प्रगतिको कामना गर्दछु सम्पुर्ण टिमलाई ।👌👌👌👌
बधाई छ सम्पूर्ण टिमलाई 🙏
हार्दिक बधाई दाजु हजुर।
Congratulations mama Maam❤ love you❤
बधाई छ हाम्रो संकार संस्कृती सभ्यता अस्तित्व र पहिचानलाई बचाई राख्नुपर्ने अतिवास्यक छ।
एतिहासिक सस्कृती संरक्षण को मुल भुत विशेषता मुन्धुम भुमिका बाधिएको गीत ! बधाई तथा शुभकामना बाबै लै 💐💐💐🎉🎉🎉❤❤❤🙏🙏🙏
यहाँहरुले दिनु भएको माया आशीर्वाद शुभेच्छा प्रति हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहान्छौं र हामी धेरै आभारी छौं !
आहा मनै हुर हुर हुन्छ साह्रै मीठो साकेला गीत धन्यवाद सम्पुर्ण टिमलाई ।हाम्रो किराती सस्कार चालचलन, भेष भुषा ,लबाई ,खुवाई, पहिरणलाई झल्काउदै मौलिकता बोकेको गीत सुन्न पाएकोमा ।🙏साच्चिकै साकेला गीत घन्किन्दा मन चौडा हुन्छ खुशिले ।❤😮गौरब लाग्छ किरातिको छोरी चेली हुन पाएकोमा।🙏🌾🥀♥️♥️♥️♥️
धेरै राम्रो गित ❤
Wow Sakela❤❤
शब्द मन पर्यो, निकै लामो पनि रहेछ । साकेला सिलि सिक्नेहरुलाई यो गित बजाएर अभ्यास गर्दा राम्रो हुने भयो । विशेष धन्यवाद अग्रज सचेत किराँती रचनाकार आदरणीय मंगल राई ज्यु लाई साथै सम्पुर्ण कलाकार भाई बैनिहरुलाई ❤❤❤
धेरै धन्यवाद आभारी छौं ! यो माया आशीर्वाद शुभेच्छा को लागि !
Congratulations entire team ...
Ramro lagyo daju 🙏💐
धेरै धन्यवाद आभारी छौं !
अत्यान्तै मीठो र मौलिक संस्कृती वाह
very good kirat culture based on chamling. I love our culture love you all and also happy ubhouli 5083.
Sewa samuna sampurna timlai badhai xa sathae ubhouliko suva kamana
हाम्रो संस्कार हाम्रो संस्कृती झल्कने संग धेरै राम्रो छ
अति शुन्दर मिठो , हाम्रो किराँत साकेला गित , धेरै राम्रो छ , यस सफलताको लागि यहाँहरु सम्पुर्णलाई 🙏🙏🙏हार्दिक बधाई साथै शुभकामना 🙏🙏
Congratulations manma birai and all team
सारै मिठो साकेला कोसेली यति मिठो कोसेली बनाउनु हुने सम्पूर्ण टिमलाई हार्दिक बधाई छ।🎉❤
धेरै धन्यवाद आभारी छौं !
राम्रो छ है साकेला छाम❤
Congratulations all entire team all the best wishes to all
सस्कृती संरक्षणको अभियान मा समलग्न यश बिनायो मुर्चुङा कृतिको महान हस्तिहरु प्रति उच्च सम्मान,माया र शुभकामना छ है ❤️👌👌🙏🙏❤️
धेरै धन्यवाद आभारी छौं !
Congratulations 🎉enter team 🙏
यति मिठो साकेला गीतको सृजनालाई सलाम । 🙏❤️❤️🙏
धेरै धन्यवाद आभारी छौं !
सम्पूर्ण टिमलाई हार्दिक शुभकामना 🌷🌺🌹🙏🙏🙏
Hardik badhaii ❤❤❤
सम्पूर्ण टिमलाई बधाईछ। गीतकार (अध्यक्ष कि.रा.या.मकाउ) मंगल राई ज्यु ले नेपाली र राई चाम्लिङ (ईला) भाषाको समिश्रणमा शब्द मिलान गर्नुभाकोछ। जसभित्र तयामा खियामा देखि खाँडि कपडा सम्मको प्रसङ्ग उप्काउदै हराउँदै गाको हाम्रो भाषा सस्कृती (ईमो रोदुङ रिलुङ/ होसुङबोया) मौलिकता हराउँदैगाकोमा दुख व्यक्तगर्दै बचाउन आग्रह गरिएकोछ मुन्दुम, बिनायो, मुर्चुङ्गाको कुराहरु जोड्दै अन्तिममा साकेलामा सबै दाजुभाइ दिदिबहिनी भेट भएर फेरि भेट हुने बाचा गर्दै बिदा बर्कासी सम्मको शब्द बुन्नुभएकोछ। आलेलाई ओन्नोङाे रासुन्चिए है थल.....
हाम्रो किरातिहरुको सस्कार, चालचलन,पहिरन,भेष भुसा,लबाइ खुवाई मौलिक्ता झल्काउने गीत बधाई तथा शुभकामना
congratulations all team sarai ramro kirati sakela git.
हार्दिक बधाई छ सम्पूर्ण टिम लाई हार्दिक शुभकामना 😅
Congratulations all team
Such a really nice song and video everything really like it kirat Rai culture congratulations intire team❤❤❤🎉🎉🎉
Congratulations entire team 🎉🎉🎉🎉👏👏👏
Congratulations! entire team. 🎉🎉🎉🎉
I am waiting .. ❤❤❤
धेरै धन्यवाद आभारी छौं !
Congratultons all tim lai❤❤❤
Congratulations dada hajur and entire team ❤
म मध्य पश्चिम् को मगर , राई जातिको मुर्चुगा गित र video हेरियो सारै राम्रो लाग्यो आफ्नो जनजाति पहिचान को उत्थान गर्नु नै अहो भाग्य हो , सम्पुर्ण होल team लाई मुरी मुरी धन्यवाद छ ।
आफ्नो सस्कृतिक मिउजिक भिडिओ बनाउनु भएकोमा यहाहरुलाई हार्दिक बदाईको साथै सुभकामना ! 👍👍♥️♥️
अब त किराँती धेरै अगाडि बढी सक्यो है एकता को प्रतीक साकेला हाम्रो पित्री पुर्खा को आत्म लाई जिवित राखौ है अरु को हलि बाट मुक्ती पाउ सबै को मुक्ती को कामना 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️
Sampurnma sewa. Namaste sakela songlae maya garidinu hola hai❤❤
Congratulations all ❤️❤️
सेवा!हौउवा!सबैमा।आगामि दिनहरुमा सफलताको शुभकामना।
Aaha kati mitho geet
love our culture congratulation to the whole team 😍
लु राम्रो छ है । हुन त साकेला गित कसैको पेवा हुँदैन हामी सबैको हो । भाका एउटै भए नि यति धेरै कपि त नगरेको भए हुने है साथी हो । आफ्नो सिर्जनामा बिश्वास गरेर काम गर्नुहोला नभए दुर्घटना हुन सक्छ ।
Wow nice song
❤❤
Nice song jiu sewa
सोई ढोले सोई अर्को ढोल खोई धेरै राम्रो
Wow 🎉❤ nice song
एनि लै लै बरि लै लै ।।।।।।❤❤❤हार्दिक बधाई टिमलाई ।
Nice Song 🤩🤩🤩..
यो गितको तत्काल भिउज कति जाला त्यो आफ्नो ठाउँमा छ तर हरेक उधौली उभौलीमा किरातीहरुले यो गित बजाएर अभ्यास गर्ने छन् किन कि यो निकै लामो छ । यति लामो साकेला गित खासै भेटेको छैन ।
बधाइ तथा शुभकामना 🎉
सेवा हाैवा नमस्कार सम्पुर्नमा हामी किरातिहरुकाे सस्कार सस्कृतिलाई झल्काई रहने बचाई रहनु हुने सम्पुर्न सिलिममा सिलिमपा तथा कलाकार मित्रहरुमा धन्यबाद बधाई छ🌹🌹🙏
Hamro Sakela geet laii Sabaii jana lea mayaa gari denu hunxa bhanne Asha rakheko xau ❤
historic song manma..
Good luck.
ए नि बरि लै लै
हो नि बरि लै
जय किराँत जय सकृति जय सभयाता
आफ्नो सस्कार, सँस्कृति हरु आउने पुस्तालाई हस्तारण गर्नु नै ठुलो कुरा हो ।
Hoho sahiho 😮😮😮😮🎉🎉🎉🎉❤❤❤
Congratulations to entire team
Nice song
हामी किराँती एक जुट भई अघि बढ्नुपर्छ 🙏
good to see sakela song. thank you all.
specially thanks goes to dajai mangal rai 🙏
धेरै धन्यवाद आभारी छौं !
Ubhouli sakelako sampurna team prati hardik suvakamana🙏💕
सेवा
ठक्कै, पहिला निकेश राईले बनाएको साकेला जस्तै,,,
येलेदोङ ५०८३ सालको उभौली साकेला पर्व तथा बुद्ध जयन्ती को पावन अबसरको सम्पुर्ण मा हार्दिक सुभकामना।
जय किरात जय मुलबासि❤❤❤
❤❤❤❤❤❤❤❤
हौवा सबै राईहरु मा जय किरात 🙏
सेवा नमस्कार सम्पुर्ण मा म नारायण राई उभौली साकेला को शुभकामना हाम्रो साकेला गित लाई माया गरिदिनु होला है❤❤❤❤❤❤
Wow🎉🎉🎉
Jay kirtha jay Limbuown
Congratulations
Wow
Very nice super song manma rai🙏🙏🙏
Congratulations all
1 mantha ma 1 miliyen pugxa 🌹🌹🌹💖💝💝💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖 kasam ho
Wow very nice 🎉🎉🎉🎉🎉🎉🎉
Wow nice song❤❤❤❤
Super didi 🙏🙏🙏
Very good dance and song
❤❤❤❤❤
❤❤🎉🎉🎉🎉
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤
Jay Kirawa Jay kirat 🙏
Jayo❤kirat
Nice songs
Dhamiko Team Nach Ok.
धन्यबाद !
Lovey songs ❤
सेवा हौवा म कोपिला बान्तवा को तर्प बाट हजुरहरू सबैमा धेरै धेरै बधाई🎉 सधै यसरी नै मिठो मिठो कोसेलि हेर्न पाउ❤ तर हजुर हरू सामू साने अनुरोध पनि गर्छु है🙏🙏 हामी किराति हरूको पित्रि पुज्ने वावू हामीले शिर मा सजाउनु पर्छ हामी ले कपडा मा वावु राखेर लगाउन मन छ भने सधै कम्मर भन्दा माथी रहोस ताकि कम्मर मूनि हैन जस्तो लाग्छ सधै शिर मै हुनूपर्छ जस्तो लाग्छ हामी ले फरिया को मूनि खुट्टा छेउमा राख्दा गलत पो होकि? यसरी त पित्री लाई लात हाने जस्तो भयो हैन र? यदि गलत बोले भने क्षमा गरीदिनु होला🙏
धेरै धन्यवाद आभार प्रकट गर्न चाहान्छु हजुर ले राख्नु भएको कुरा एकदमै मनासिब छ, स्विकार्य छ ! यसपटक हामी बाट थोरै गल्ती हुन पुगेको छ त्यस प्रति हामी क्षेमा चाहान्छौं ! अब आईन्दा हामी सजग रहने छौं ! धन्यवाद आप्छवा
Hamro cultural posaak lai yesari Na na Thari Banayera Lako Chai Man parey na Haii Hjur🙏 jasto Chha Testai Xordinus