मैले लेखेको पनि एउटा वाचन गर्दिनु न हो हजुर। कथा स्पर्कारको छ एकदिन एउटा खसीले गाईलाइ सोधेछ ! ए गाई मैले मान्छेका लागि मेरो अंग प्रत्यंग सबै दिएँ, मेरे मासु खाएर मान्छेले मुख मिठाए, कत्तिले मेरै मासु बेचेर छोराछोरी पढाए! तिमीले त मान्छेलाई दिने केवल दुध मात्रै हो। फेरि दुनियाँमा किन तिम्रै पूजा भएको, मेरो पूजा नभएको हैं? गाईले खसीतिर हेरेर मुसुक्क हाँस्दै भन्यो ! हो खसी मलाई थाहा छ, तैंले दुनियाको लागि आफ्नो अंग प्रत्यंग सबै दिइस, मैले त दिने केवल दुध मात्रै हो। तर दुनियाले तेरो पूजा नगरेर मेरो पुजा गर्छन् । त्यसको एउटै कारण हो, तैंले जति दिइस नि मरे पछि दिइस। मैले जति दिएँ जीवन छँदै दिएँ ! त्यसैले जीवन हुँदै दिनेको मात्रै लोकमा पूजा हुने गर्छ
Katha ko lage dherai dherai dhanyabad hajur! Hajur ko katha youtube short video ko lage nikaiia upayokta lagyo! yo katha ko short banaune chu dherai dherai dhanyabad katha ko lage 😊😊😊🙏🙏🙏
रमाइलो थियो है कथा रुढीबादी मा आधारित कथा यस्तो कथा बच्चा कालमा खुबै सुन्ने गरेको थिएँ कथा सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद 🙏🙏🙏
Dherai dherai dhanyabad hajur lai pani katha sunera manparai dinu vayakoma hajur 😊😊😊🙏🙏🙏
Ñ
varkhar sune hai dherai ramaro xa katha❤️❤️❤️❤️
Dherai dherai dhanyabad Santosh ji! 😊😊😊🙏🙏🙏
❤
😊😊😊🙏🙏🙏
Kati mitho voice hajurko eakpatak tapailai herna Paya man Santa hune thiyo hajurko video halnuna dd
Yati metho comment konlage muti dekhi nai dhanyabad vanna chahanchu hajur! Byaktigat karan le garda face reveal garina, aasha garda chu gajur ke bujnu hola hola… katha sunera sath dinu vayakoma dherai dherai dhanyabad hajur 😊😊😊🙏🙏🙏
Please next episode
Has hajur! Chadainai lira aaune chu. Katha sunera sath dinu vayakoma dherai dherai dhanyabad hajur 😊😊😊🙏🙏🙏
मैले लेखेको पनि एउटा वाचन गर्दिनु न हो हजुर। कथा स्पर्कारको छ एकदिन एउटा खसीले गाईलाइ सोधेछ ! ए गाई मैले मान्छेका लागि मेरो अंग प्रत्यंग सबै दिएँ, मेरे मासु खाएर मान्छेले मुख मिठाए, कत्तिले मेरै मासु बेचेर छोराछोरी पढाए! तिमीले त मान्छेलाई दिने केवल दुध मात्रै हो। फेरि दुनियाँमा किन तिम्रै पूजा भएको, मेरो पूजा नभएको हैं? गाईले खसीतिर हेरेर मुसुक्क हाँस्दै भन्यो ! हो खसी मलाई थाहा छ, तैंले दुनियाको लागि आफ्नो अंग प्रत्यंग सबै दिइस, मैले त दिने केवल दुध मात्रै हो। तर दुनियाले तेरो पूजा नगरेर मेरो पुजा गर्छन् । त्यसको एउटै कारण हो, तैंले जति दिइस नि मरे पछि दिइस। मैले जति दिएँ जीवन छँदै दिएँ ! त्यसैले जीवन हुँदै दिनेको मात्रै लोकमा पूजा हुने गर्छ
Katha ko lage dherai dherai dhanyabad hajur! Hajur ko katha youtube short video ko lage nikaiia upayokta lagyo! yo katha ko short banaune chu dherai dherai dhanyabad katha ko lage 😊😊😊🙏🙏🙏
❤❤❤
😊😊😊🙏🙏🙏
बोक्सा बोक्सीको कुरा ल्याउनु त्यति राम्रो होइन ! यस्ले महिलाहरुलाइ असर गर्छ ! उत्प्रेरक कथा चाहिँ ठिक हो !
Sujhab ko lage dherai dherai dhanyabad hajur 😊😊😊🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤😮😮😮😮😮😮😮😮😮😮😮😮😅😅😅😅😮🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 nice story
Thank you so much hajur 😊😊😊🙏🙏🙏
❤❤❤❤❤❤😮😮😮😮😮😮😢😢😂😂😅😅
😊😊😊🙏🙏🙏
Sikkim bt .mo
Katha sunera sath dinu vayakoma dherai dherai dhanyabad hajur 😊😊😊🙏🙏🙏