SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 พ.ค. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 26 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila | 11 May 2024
    Cast:
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE26
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 2.4K

  • @niranjanadhikari9105
    @niranjanadhikari9105 หลายเดือนก่อน +231

    "सकस" टेलिसिरियलले समाजमा भएको यथार्थपरक वस्तुस्थितिमा टेकेर उपन्यासलाई डोर्याए सरह कथा विषयवस्तु निरन्तर अगाडि लैजाँदै गर्दा जोकोही दर्शकश्रोताहरुको मनलाई चस्स छोएर अघि लाग्छ। निकै रोचक अनि हरेक कथापात्रका वचन र अभिनयले हरेक दर्शकश्रोताहरुको मन मस्तिष्कमा सोही अनुसारको प्रतिक्रिया(हाँसो,रुवाइ,आवेग,उत्तेजना ,पिडाबोध,खुसी लगायत...)उत्सर्जन गराउन पनि सफल भएको अनुभुत गराउँदछ।कथाको यहि पाटो नै "सकस" सकस जस्तो भएको छ।
    आफ्ना सन्तानले गल्ती नै गर्दा पनि अवस्था हेरिकन आफ्नी आमा(अभिभावक) को हिम्मत साथ निकै उदाहरणीय बन्यो किनकि एउटा ठाउँमा त्यही घटनाको लागि खम्बा बनेर उभिएकी आमा... घटना पश्चात् छोरोको गल्तीलाई औंल्याएर हकार्दै गर्दा त्यहाँ देखिएको दाजु लगायतको अभिभावकीय भुमिका झनै उत्कृष्ट बन्यो।.... यता चन्द्रे र मुनाको सुषुप्त प्रेमको दियालो बल्न शुरु भएको छ...समाजमा आउने अर्घेलाहरुलाई सामाना गर्न चन्द्रेको मन मस्तिष्कमा हिम्मतको ज्वारभाटा सलबलाउन लागेको देखिञ्छ... यहि नै हो भनेर प्रेमको रसमाला उजागर भैसकेको त छैन तर पनि प्रेम सुषुप्त अवस्थामा हुर्किदैँ गइरहेको भान अभिनयले प्रकट गरेको छ.... अन्तमा.... अभिभावकले आफ्ना सन्तानप्रतिको जिम्मेवारी पूरा गरेर पनि अपजसे अनुभुती गर्न परेको कारुणिकता "आमा" पात्रले निकै दर्दनाक तौरतरिकाले प्रस्तुति दिन सफल हुनुभएको छ... समग्रमा भन्नुपर्दा ... सायदै विरलै बनेका हुञ्छन यस्ता उत्कृष्ट कथा/पटकथा वा भनुँ टेलिचलचित्र।❤❤❤

    • @MasterTVNepal
      @MasterTVNepal  หลายเดือนก่อน +10

      Thank u so much

    • @sumitraoli
      @sumitraoli หลายเดือนก่อน +6

      @@MasterTVNepal प्रतेक घरकाे झगडा लाई कथामा उतार्नु भयकाे छ दादा म कथा नछुटाइ हेर्छु प्रतेक हप्ता हजुरकाे बिग फ्यान दादा

    • @JivanRana-pj9st
      @JivanRana-pj9st หลายเดือนก่อน +1

      😅😊😊😅😅🎉🎉❤❤

    • @babubajracharya4287
      @babubajracharya4287 หลายเดือนก่อน +7

      धेरै राम्रो कथाबस्तु समेतेर सकस बनाउनु भयो ।धेरै राम्रो छ।

    • @krishnaparajuli1200
      @krishnaparajuli1200 หลายเดือนก่อน +1

      P

  • @sggautam0
    @sggautam0 หลายเดือนก่อน +79

    सकस छोटो समयमा निकै नै चर्चित टेलिशृन्खला हो । जब देखि हेर्न थाले तब देखि नै अर्को भाग कहिले आउला भनेर निकै मन आत्तीन्छ 😊
    आजको भागले दुई थोपा आँसु रोक्न सकिएन । चन्द्रे दाइको त्यो आमा प्रतिको माया र सध्भाब ले निकै नै मन छोयो ❣️
    छोट्करी मा भन्नु पर्दा अहिलेको समयमा सत्य घटना मै आधारित भएर यो शृन्खला बनाइएको छ र निकै नै मन छुने र यथार्थ छ ।

    • @sujanneupane9492
      @sujanneupane9492 หลายเดือนก่อน +3

      म पनि पहिला हेर्दिन थिए एउटा भाग हेरे पछि त कहिले आउला भनेर कुरिरएको हुन्छु।

  • @lioness1999.
    @lioness1999. หลายเดือนก่อน +212

    आजको भागलाई म जिन्दगीभरि भूल्ने छैन कसम🥲♥️😊आमाको भुमिका निर्वाह गर्नु भएको आमाप्रति मेरो नमन❤चन्द्रेदाई को मनै छुनि शब्द 😊🥲

  • @monnasubba5259
    @monnasubba5259 หลายเดือนก่อน +41

    आमाको मन बच्चा माथी बच्चाको मन ढुगांमाथि स्पष्ट देखाउनु भऐको छ यो हेरेर सबै छोराबुहारीको मन आमा बुबामाथि जाओसू जय होस सबैको

  • @DipuKing-nl3ly
    @DipuKing-nl3ly หลายเดือนก่อน +9

    हो आमा बाबाको मन कति ठुलो हुन्छ छोरा छोरी माथि आमा बाबाको सम्मान होस 🙏 र मुना र चन्द्र को बिहे भएर बाबा आमालाइ दुबै छोरा बुहारीले माया र सम्मान संग राखेको हेर्ने मन छ

  • @M249PLAYER
    @M249PLAYER หลายเดือนก่อน +509

    आमा भन्ने शब्द कती प्यारो छ है आमा भगवान हुन आमा लाई सुख दिने जती यता हाजीर हुमत ❤❤❤

    • @Lamaofficial300
      @Lamaofficial300 หลายเดือนก่อน +2

      Saili ko jasto ama kasai ko nahos

    • @jyotilimss844
      @jyotilimss844 หลายเดือนก่อน +2

      ❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน +2

      Cghjfjfjeigufufdhjfhffjfkgjrjfkigugutt 22:42 22:42 22:42

    • @ShreyaThapa-ov6qb
      @ShreyaThapa-ov6qb หลายเดือนก่อน +1

      ❤ आमा आमा हुन ❤❤❤❤

    • @RamjiAdhikari-bi5px
      @RamjiAdhikari-bi5px หลายเดือนก่อน

      😊😅😮😢😂​@@ShreyaThapa-ov6qb

  • @SabintimalsinaOfficial999
    @SabintimalsinaOfficial999 หลายเดือนก่อน +111

    साचिकै याे भाग ले मलाई भित्रै देखि रुवायाे भन्य जति हाजिर हाै त 😢😢😢

    • @govindathapa962
      @govindathapa962 หลายเดือนก่อน

      हो आज आँसु नै आयो

    • @sunitabudhathoki4803
      @sunitabudhathoki4803 หลายเดือนก่อน +2

      Sem

    • @SabintimalsinaOfficial999
      @SabintimalsinaOfficial999 หลายเดือนก่อน

      @@sunitabudhathoki4803 मेराे पनि भिडियाे हेरि दिनु न ल

    • @user-jl6uf6pl1j
      @user-jl6uf6pl1j หลายเดือนก่อน +1

      😂😂😂😂😂

    • @kopilasapkota6121
      @kopilasapkota6121 22 วันที่ผ่านมา

      Aasu aayo

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj หลายเดือนก่อน +11

    भाथ 1 देखि 26 सम नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हाै😊

  • @asmitapariyar516
    @asmitapariyar516 หลายเดือนก่อน +6

    सधैं नै भावुक हुन्थे म तर आज झनै निक्कै रूवायाे साच्चै Aama महान हुनुन्छ ।😢😢😢
    aama ko राेल र बाेल्ने शैली अझ राम्रो लाग्छ मलाई

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +442

    चन्द्रे र साइलिको बहिनि मुनाको मिलन भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

    • @keshavbhatt7861
      @keshavbhatt7861 หลายเดือนก่อน +3

      Yes

    • @bhubanraut213
      @bhubanraut213 หลายเดือนก่อน +4

      Me also

    • @aashikamagar1968
      @aashikamagar1968 หลายเดือนก่อน

      मछु

    • @KhimaKawar-rj3rc
      @KhimaKawar-rj3rc หลายเดือนก่อน +1

      Ma Pani xu Milan vayko dekhna chahane❤❤❤

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t หลายเดือนก่อน

      नखर्रमाउलि बुहारी हरु बिचरा माईलो

  • @SanjuTamang-qh1so
    @SanjuTamang-qh1so หลายเดือนก่อน +51

    छोरी जन्मेछ भनेर छोरा खोज्ने समाजमा यो कथाले बुझाएको छ😢😢😢तितो तर सत्य
    एउटा आमालाई पाल्न नसक्ने छोराहरु के काम?😢😢hurt touching aja ko episode😢😢😢

  • @sumitraoli
    @sumitraoli หลายเดือนก่อน +28

    अामाले जस्ताे सुकै परिस्थिति मा पनि साथ दिनुहुन्छ आमालाइ भगवानकाे दाेस्राे रुप मान्ने जति यता हाजिर हुम है साथि हरु❤❤🙏🙏

  • @user-mo7ym4ui2l
    @user-mo7ym4ui2l หลายเดือนก่อน +2

    म भन्छु इमानदारी ता पनि यक गरिबी पन हो भनेर भुज्छु

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +186

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ 100% जय मुक्तिनाथ

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน +4

      Sakas❤❤❤😂😂😂😂🎉🎉🎉🎉😢😢😢😮😮😮😅😅😅😊

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน +1

      Sakas❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @punamkc9517
      @punamkc9517 หลายเดือนก่อน +1

      सका😂😂😂😂😂🎉🎉🎉😢😢😢😢😮😮😮😅😅😅😊

    • @sharadbaidhya4300
      @sharadbaidhya4300 หลายเดือนก่อน +1

      ❤️❤️

  • @BYA130
    @BYA130 หลายเดือนก่อน +147

    भाग 1 देखि 26 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ 😊

    • @ambikakhatri4842
      @ambikakhatri4842 หลายเดือนก่อน +1

      ❤❤❤

    • @gamermen6306
      @gamermen6306 หลายเดือนก่อน +1

      🎉

    • @gamermen6306
      @gamermen6306 หลายเดือนก่อน

      आमा भनेको आमा नै हो मलाइ त सीरियल राम्रो लाग्छ आजको भागत झन मन छुने भयो धन्यवाद सबै टीमलाई तर त्यो घर आगन सफा र चम्किलो राम्रो पोतेको भए झन राम्रो हुने थियो

    • @PushpaChapai
      @PushpaChapai หลายเดือนก่อน +1

      आजको भागले धरधरी रूवायो 😢आमा को ठाऊ कसैले लीन सकदैन❤

    • @ykpgitykpgit7700
      @ykpgitykpgit7700 หลายเดือนก่อน

      ma xu hai👋👋

  • @user-fq7pl2lj1n
    @user-fq7pl2lj1n หลายเดือนก่อน +5

    म 26 बर्षको केटो यति धेरै क्रेजी छु यो सिरियलको लागि। कास दिनकै हेर्न पाऊँ जस्तो लाग्छ। राजु दाइ बरु अरु सिरियल छाडेर भय पनि यो सिरियल दिनदिनै लिएर आइदिनु होस् न प्लिज् ।❤

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m หลายเดือนก่อน +6

    आमा भन्ने सब्द कति माहान छ जिउँदो भगवान हुन् आमा बाबु भन्ने कति आसु आउँछ यो सिरियल हेर्दा राम्रो छ ❤❤❤

  • @aloneperson2080
    @aloneperson2080 หลายเดือนก่อน +62

    आजको एपिसोड हेरेर साच्चै धेरै रोए म हरेक घरको कहानि।सबैको अभिनय उत्कृष्ट छ झन सासु आमाको अभिनय wow ❤️❤️❤️❤️

    • @dayakhadka
      @dayakhadka หลายเดือนก่อน +1

      तै त मन साह्रै भकानियो आजको भाग हेरेर

    • @user-vj3zz8sl9t
      @user-vj3zz8sl9t หลายเดือนก่อน +1

      😢😢😢

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views หลายเดือนก่อน +110

    सकस सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है ❤

    • @VHOJPRASADBASYAL-ui1bq
      @VHOJPRASADBASYAL-ui1bq หลายเดือนก่อน

      Ma Pani xu hai haal Croatia republic Lukas BATA hjr

    • @Thoprama
      @Thoprama หลายเดือนก่อน

      हवस्🙏🙏

    • @mozzebaari
      @mozzebaari หลายเดือนก่อน

      Pramod sir le pni hernu hunxa ra ❤ pramod sir ko moh ta akdam mai fan hai❤

    • @NavinPandy
      @NavinPandy หลายเดือนก่อน

      M पनि

  • @ningmarumba1127
    @ningmarumba1127 หลายเดือนก่อน +10

    एकदम राम्रो लाग्यो ! हाम्रो समाजमा घटेका घटनालाई समेटेर बनाउनु भको छ यो सकस टेलिफिल्म त परिवारको सबैजनाले हेर्नै पर्ने हो! एकदम मन छुने कथा छ ! all the best सकस टिमलाई !!❤❤❤❤❤

  • @AnishSingh-mg4qe
    @AnishSingh-mg4qe หลายเดือนก่อน +6

    यो लास्टको भाग हेर्दा आमा को कुराले क कसको मन छुयो यता हाजिर हुम 😭😭😭😭Love you misss you so much आमा🙏🙏💕💕

  • @sudarshan56023
    @sudarshan56023 หลายเดือนก่อน +51

    आमा को अभिनय ले चाइ सबै लाइ रुहाउछ ❤❤

    • @user-sn8ix4tf4q
      @user-sn8ix4tf4q หลายเดือนก่อน

      😭😭😭😭😭😭😭😭😭😢😢😢😢

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +64

    😂😂😂😂माइलो को चाहिँ बिबाह भएको हेर्न चाह्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊

  • @user-cm9ty9xe3g
    @user-cm9ty9xe3g หลายเดือนก่อน +4

    साच्चै आमाको भुमीका निर्वाह गर्नु हुने तारा केसि दिदी को अभिनय सारै उत्कृट लाग्छ मलाई धेरै नै मनपर्ने सिरियल ❤🎉

  • @nareshbasnet700
    @nareshbasnet700 หลายเดือนก่อน +5

    सारै मन दुख्यो आमा कति माहान हुनुहुन्छ हो हाम्रो समाज म यस्तै घटना भैरहेका छन हामी छोरा हरुको कारण ले गर्दा सकस सिरियल मा जस्ताको तस्तै उतार्नु भएको मा सम्पुर्ण टिम लाई धन्यवाद सफलता को शुभकामना छ ।।

  • @GopalGopal-hy5dl
    @GopalGopal-hy5dl หลายเดือนก่อน +37

    लासटमा त आँसु नै थाम्न सकिएन 😭😭😭😭छोरा बुहारि भएनन भन्ने आमा बाउलेे यो शिरिएल हेरनुहोला छोरा बुहारिले कति सुख दिदा रैछन बाउ आमालाई

    • @bikashshrestha7889
      @bikashshrestha7889 หลายเดือนก่อน

      Raju sir hajur la hamro dide laye asu jharn nadenus hie..plz hjur la har nakhanus. Ni raju sir farie..ra mayela sms typ garn galtie garama maf gardenus ni hie plz❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน +33

    सारै चित्त बुझ्यो। घर घर को कहानी को लागी राजु मास्टर र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना गर्दछु 🎉🎉🎉🎉।😢😢😢

  • @kushaloli2450
    @kushaloli2450 หลายเดือนก่อน +4

    ❤❤❤😢😢 यो श्रियल ले मेरो मन पटक पटक छूने गर्छ कलाकार हरूमा धेरै धेरै धन्यबाद आमाको अभिनय र चन्द्रे दाईको कलालाई मनै देखि सम्मान गरेको छु ❤❤ म चण्डीगढ बाट हेरिरहेकी हुन्छु 1भाग देखि नछुटाई कन हेरेकी छु।

  • @ASofficial.60
    @ASofficial.60 หลายเดือนก่อน +8

    ❤️❤️ आमा शब्दमा कति फरक छ होइ❤️ जति जे भय पनि आमा भनेको आमा नै हो❤️ अझै धेरै राम्रो भाग को पर्तिक्ष्या मा छाै❤️

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 หลายเดือนก่อน +37

    हाम्रो कुनै समाजको यथार्थ घटना बोकेको एकदमै राम्रो प्रतिभारहित‌ सिरियल ❤ congratulations 👏🎉

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 หลายเดือนก่อน +27

    सारै मन छोयो ,मन रोयो(😥😭😭) जीवनका अनेक रेशाका धारमा काँडा भिजेको छ,हो सबैको जीवनसँग सम्बन्धित छ,यो यथार्थ वास्तविक कथा बेथा हो,

  • @user-hk2oe1qn5f
    @user-hk2oe1qn5f หลายเดือนก่อน +2

    सारै राम्रो यथार्थ जीवन मा आधारित याे सिरियल आखानै रसाउने सारै मन छाेयाे एसतै राम्रो हुँदै जावाेस ।

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 หลายเดือนก่อน +3

    wow wow wow सकस
    यो सकस बाट सिक्नु जरुरी छ आमा बाबू भनेको के हो?अरु लेख्न मलाई आट भएन।हाम्रो समाज मा घटेको वास्तविक घटना यहि हो।अब पनि यो सकस हेरिसकेपछी छोराछोरीले आफ्नो नराम्रो कुकर्म त्यागौ र जिउदो भगवान आमा बाबुको राम्रो ख्याल गरौ।
    जय सकस टिम।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 หลายเดือนก่อน +51

    आज को सकस सीरियल कस्तो लाग्यो प्रतीकिया दिनु ल साथी हरू भाग 1देखि 26 सम्म नछुटाईकन हेर्ने कोको हुनुहुन्छ हाजिर् हुनुहोस त यो सीरियल आउदा खुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

    • @jyotilimss844
      @jyotilimss844 หลายเดือนก่อน +4

      Dherai rambro Lago Malai ta

    • @user-xg7bi8br4k
      @user-xg7bi8br4k หลายเดือนก่อน +1

      Aaj voli jaha pani hajir hum vaneko sunxu hajir nahuda hudain 😂😂😂

    • @rajendrachhetri3448
      @rajendrachhetri3448 หลายเดือนก่อน

      हाजिर भयको राम्रो नी साथी 😂😂😂😂😅😅😅😅😊😊😊❤

    • @ranjitamahat1069
      @ranjitamahat1069 หลายเดือนก่อน

      कति मनछुने सब्द। हेदा हेदै आसुले सिरानि भिजेको थाहैभयन

  • @AaratiKhadka-zg1pq
    @AaratiKhadka-zg1pq หลายเดือนก่อน +18

    चन्द्रे ले धेरै धन कमाउनु पर्छ छिटो भन्ने यता हाजिर हुम😊😊

  • @user-kv5od8uo8p
    @user-kv5od8uo8p หลายเดือนก่อน +3

    आमा भन्ने शब्द नै कति प्यारो छ❤आमाको भुमिका निर्वाह गर्नु हुने महान आमा प्रती नमन गर्न चाहन्छु🙏आजको भागले साच्चिकै मन छोयो अनि चन्द्रे दाईको मार्मिक मन छुने शब्द👍️🙏🙏

  • @durgisharma83
    @durgisharma83 หลายเดือนก่อน +2

    बाउआमाको मन छोराछोरी माथी छोराछोरीको मन ढुङ्गामुडा माथी भन्या यहि हो 😪😪
    😪heart touching serial 😪😪

  • @sitabam7242
    @sitabam7242 หลายเดือนก่อน +15

    कस्ताे आँसु नै आयो एउटा आमा आफनो सन्तानको लागि कती दुःख गरेको हुन्छ कम्तीमा छोरा ले आमाको दुःख बुझनु पर्छ ❤❤❤

  • @sunilayadi8870
    @sunilayadi8870 หลายเดือนก่อน +20

    आमा शब्द नै काफि छ बयान गरेर पुग्दैन आमाको जस्तो निस्वार्थ माया यो संसार मा अरु कसैले गर्न सक्दैन love you mom ❤️😥

  • @aangalkc8681
    @aangalkc8681 หลายเดือนก่อน +3

    अत्यन्तै मर्मस्पर्शी छ समाजमा भैपरि र हुदै आएको यथेष्ट घटना लाई कथावस्तु मार्फत साभार ,साथै अझै राम्रो गर्दै जानुहोस शुभकामना। ❤❤❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +1

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views หลายเดือนก่อน +26

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏❤

  • @sooryeah70
    @sooryeah70 หลายเดือนก่อน +16

    रुवायो राम्रै सङ्ग रुवायो आमालाइ परेको चोट र आमाले बोलेका हरेक शब्द शब्द ले।🙏

  • @dambarthapa8384
    @dambarthapa8384 หลายเดือนก่อน

    हैट् अभिनय गर्न सक्ने हुन सम्पूर्ण सकस परिवारका कलाकार हरु प्रति सम्मान छ।

  • @ishadeviDhungana
    @ishadeviDhungana หลายเดือนก่อน +1

    मलाई यो सिरियल एकदमै मनपर्छ। अरुलाई को कोलाई मनपर्छ यहाँ लाइक गर्नुस् है।❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 หลายเดือนก่อน +522

    मूना र चन्द्रेको बिहे हुनु पर्छ र साइलीले दु:ख पाको हेर्न मन लाग्ने कोको हुनु हुन्छ

    • @user-eg3vu9ng3u
      @user-eg3vu9ng3u หลายเดือนก่อน +8

      Sahiho

    • @soniyaale8957
      @soniyaale8957 หลายเดือนก่อน +6

      Malai.. 😂 kadak sasu parnu parne ani thik hunthyo yo kanchi tah Ma dekhi sakdina k bhako

    • @DikshyaHamal-jq7tz
      @DikshyaHamal-jq7tz หลายเดือนก่อน +1

      Sahi ho

    • @karnaShrestha.Official321
      @karnaShrestha.Official321 หลายเดือนก่อน +2

      malai pani

    • @NirozaYT
      @NirozaYT หลายเดือนก่อน +3

      Back please

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 หลายเดือนก่อน +69

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम न 😊

  • @Subash1993
    @Subash1993 หลายเดือนก่อน +1

    मेरो जीवन सङग मिल्न पुगेयो कति बिला आँसु आयो थाहा नै पाइन😢

  • @kamalbahadur629
    @kamalbahadur629 หลายเดือนก่อน +2

    राजु सर अतिनै सम्रो छ समाज मा भैआएको यथार्थ घतना लाई दर्साउनु भएको छ ।सारै मन छोयो ।धन्नेबाद

  • @chakrakottari
    @chakrakottari หลายเดือนก่อน +15

    यो परिवारमा आमाको भुमीकालाई जिवन्त बनाउने र हरेक घर घरको कथा व्याथालाई दुनिया माझ ल्याउने सकस परिवालाई धन्यवाद ।समाजले जे जति बाधा र अबरोध गरे पनि मुनालाई चन्द्रको साथ र चन्द्रलाई मुनाले साथ दिनु पर्छ । यो सिरिल हेरेर बस्नु हुने सबैलाई सतासी धामले रक्षा गरूँन ।

  • @boharabhavana-bf9yl
    @boharabhavana-bf9yl หลายเดือนก่อน +10

    समाजमाभयको सत्य जे छ तेहि छोरा छोरी को लागि बाबा आमा ले करोडौं दुख गर्छ्न तर त्यो दुख छोरा हरु ले यक % कति मन छोयो आज आमा को कुरा ले आँसु झर्‍यो

  • @udhdabthapa4916
    @udhdabthapa4916 หลายเดือนก่อน

    सारै राम्रो!जिवन्त अभिनय!आहा!आहा आहा!

  • @johnmagar4682
    @johnmagar4682 หลายเดือนก่อน +2

    आमा शब्द कति प्यारो छ है मलाई यो सिरियल ले सारै दिल चस् गराएको छ अनि आमा कति प्यारी हुनुहुन्छ है

  • @manojchhetri8773
    @manojchhetri8773 หลายเดือนก่อน +8

    आज सम्म हेरेको यो सिरियल को एउटा भाइ भाइ छुट्टीने बेला र आज को यो भाग अति मर्मस्पर्शी लाग्यो आमा को भुमिका जत्ती जत्ती निभाएकिछन तेत्ती राजु (माइला)ले पनि निभाएको छ तर सिरियल मा छोरा टिभि बने बुहारी रिमोट बने सबैमा एसो नहोला तर धेरै समाज मा देखिने यो यथार्थ कथा को चित्रण हो अझै भावुक भाग आओस समग्र टिम लाई धन्यवाद तथा सुभकामना🙏🙏🙏

  • @narayangaire3478
    @narayangaire3478 หลายเดือนก่อน +11

    सार्ह्रै कारूणिक एपिसोड ।। ज्यादै राम्राे यर्थाथ वाेकेकाे, अामालाई हेला गर्ने सन्तान पापि हाे, नरपिचास हाे, अामा धर्ति हुन, जननी हुन , सवथाेक हुन ।।

  • @sitaadhikari2449
    @sitaadhikari2449 หลายเดือนก่อน +1

    कति राम्रो मेरी प्यारी अन्जु निरौलाको अभिनय❤ 👌

  • @rubinamagar2010
    @rubinamagar2010 หลายเดือนก่อน +3

    राती नेट नचलेर बिहानै हेरेको धेरै रूवायो यो सिरेल ले मेरि आमा पनी यकलै हुननु हुनछ उमेर छनजेल घर भरि छोरा छोरि सबै भय जब उमेर ले डाडा कटयो यकलै बसनु परेको छ न बेलामा खाना खानु भाउनु छ न काम नैगरनु किन सोचदैन् ति छोरा बुहारिले आफनो पनी ती दिन आउछ भनेर 😢😢😢आमा सबद कति महान छ 😢😢 सबै. टिम लाई धेरै धेरै धनेबाद अझै पगती को कामना

  • @shyamnepali1418
    @shyamnepali1418 หลายเดือนก่อน +10

    सकस भाग 26 सम्म आइपुग्दा धेरै पटक रोएको छु र आज सम्म एक भाग पनि नछाडी हेर्ने गर्छु यती राम्रो सिरिय्ल बनाउने टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏आमा भन्दा ठूलो कोइ छैन संसार मा बिदेश मा बसेर नेपाली सेरियल हेर्नु पाहुदा धेरै खुसी लाग्यो

    • @manojpradhan9882
      @manojpradhan9882 หลายเดือนก่อน

      Ma pani dherai patak roye, yespali jhan badhi runa man lagyo 😢

  • @kamalbc521
    @kamalbc521 หลายเดือนก่อน +5

    आमा को मन जति भने पनि भत खयौ कि खएनौ 😢मन्ने सबद ले मन छोयो ❣️🙏🙏

  • @YasodhaSilwal-ef2pf
    @YasodhaSilwal-ef2pf หลายเดือนก่อน

    समाजकाे यथार्थ घटनामा अाधारित सिरेल धेरै राम्राे छ

  • @babaanxu3317
    @babaanxu3317 หลายเดือนก่อน +2

    तुलसा भाउजुको काम अभिनय र मान्छे सार्है मन पर्छ।बीचमा सकस हेर्न छोडेको थिये उहाँ नभएकोले।। अब फेरि हेर्न थाले।।।❤❤lots of love tulasa mam❤❤

  • @user-zc5km4wl7o
    @user-zc5km4wl7o หลายเดือนก่อน +6

    आमा भन्ने शब्द कति प्यारो हुन्छ है आमालाइ रुवाउनु हुदैन आमाको सराप लाग्छ

  • @ritathapamagar1459
    @ritathapamagar1459 หลายเดือนก่อน +11

    यो साइली को आमा छोरी ले कुकुर ले नपयको दुक्खा पाको हेर्नु मन छ

  • @indirabhandari8469
    @indirabhandari8469 หลายเดือนก่อน +2

    आमा भन्ने चिज कति महान छ है सबै दुख अफैले लिएर छोरा छोरीको खुसी चाहान्छ्न दुखको सागर हो आमा आमाको दुधको भारा कसैले पनि तिर्न सक्दैन्न इस्वरको पुजा गर्नुहुन्छ भने आमा बा लाई खुसी र सुखी राख्नु ❤❤❤❤समाजमा गतिलो सन्देश दिने छ राजु दाइ यो हजुरको सिरियल ले ❤❤❤❤❤❤ सबैले राम्रो पाठ सिक्नेछ्न

  • @LaxmiGharti-qz2nv
    @LaxmiGharti-qz2nv หลายเดือนก่อน +7

    आमा भन्ने शब्द कती प्यारो छ है साथीहरु ❤ आमाहरु सबै लाई धेरै माया मिठो सम्झना miss u aama❤

  • @Sangita44444
    @Sangita44444 หลายเดือนก่อน +6

    सेम यस्तै छ हाम्रो घरमा मनै छोयो याे नाटकले 😭 आमा को पीडा सुनेर झन् मुटु पिरो भ्यो 😭

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 หลายเดือนก่อน

    सबै जनाको अभिनय एकदमै उत्कृष्ट छ 👌❤️😱

  • @AmritaGiri99
    @AmritaGiri99 หลายเดือนก่อน +1

    मत साइली हुदा पनि सङ्गै बस्ने है आमा भन्याथे 😭😭❤️

  • @manuthapa5678
    @manuthapa5678 หลายเดือนก่อน +4

    आमाको रोल सारै मन्पर्छ मलाई आजको भाग हेरेर नरुने त कमै होलान् 😢

  • @tularamgiri4045
    @tularamgiri4045 หลายเดือนก่อน +9

    चनदरेको आमालाइ माया गरने जति यता हाजिर हुम है

    • @tarakc691
      @tarakc691 หลายเดือนก่อน

      Thank you

  • @SabitriKhatiwada-lr2dq
    @SabitriKhatiwada-lr2dq หลายเดือนก่อน +4

    Dharai ramro serial aelahy samma Pani na chutai herni garaayako ho aama ko Maya ❤❤❤yesati hunxa

  • @binodpratel5582
    @binodpratel5582 หลายเดือนก่อน +2

    सकसको आजको भागले मन छोयो सीरियल कहिले नहेर्ने म सकसलाई नियमित हेर्ने गरेको छू।मलाई यसको मूल कथा र पटकथा दुबै अती राम्रो लागेयो नेपाली गाउ समाजमा घटेको घटनालाई जस्ताको त्यस्तै पर्दामा उतारने कला राजू मास्टर संग भयकै हो र सम्पूर्ण सकस टीमलाईनै धनयवाद भन्न चाहे उत्तर उत्तर प्रगतिको कामना सकसलाई।❤❤❤

  • @sreejantamang6557
    @sreejantamang6557 หลายเดือนก่อน +6

    दुई अक्षरले बनेको आमा शब्द (संसारमा सबै थोक किन्न पाईन्छ पैसाले तर,जन्मदिने आमा र बाबालाई किन्न सकिदैन) आमा बाबा भनेको भगवान हो देउता हो,रुवाउने काम कसैले पनि नगर्नु आफ्नो जन्म दिने आमालाई।मन्दिरको भगवान भगवान होइन,साक्षत भगवान भनेको आमा हो।आमा❤️❤️❤️

  • @sarojkingringvlogs3643
    @sarojkingringvlogs3643 หลายเดือนก่อน +7

    आमा शब्द नै काफी छ यसको ब्याख्या गर्न अहिले सम्म शब्द नै बन्या छैन ❤❤❤❤aama always miss you

  • @roshanipokharel4658
    @roshanipokharel4658 หลายเดือนก่อน +1

    कथा लेखन र अभिनय धेरै राम्रो छ । नम्बर १मा चल्नुपर्छ याे सिरियल नेपालमा ।सफलताको शुभकामना सबै टिमलाई ,अझै राम्रो गर्दै जानुहाेला ।🙏🙏

  • @pratimapariyar6921
    @pratimapariyar6921 หลายเดือนก่อน

    मलाई एकदम मनपर्ने सिरियल "सकस"😻

  • @laxmibinodofficial4433
    @laxmibinodofficial4433 หลายเดือนก่อน +4

    साइली ले दुख पाको हेर्न चाहाने कोको हुनुन्छ हाजिर हुम त

  • @-Multithing.
    @-Multithing. หลายเดือนก่อน +6

    यो चन्द्रे र आमाको कनेक्सन देखेर पनि मन भकानियो
    यस्तै त छ अहिलेको नमिठो चलन

  • @manandharkumarn.p.l9770
    @manandharkumarn.p.l9770 หลายเดือนก่อน +1

    हे भगवान् म कति सम्म रुने हो के😭😭😭मलाई अती सकस भयो हरेक हप्ता मेरो आँखा बाट आँसु किन झारिदिनु हुन्छ । तर मेरो आँसुको पाप कोसैलाई नसागोस् । हे भगवान् कुनै पनि घरमा र आफुलाई जन्म दिने आमाबाबा लाई एस्तो खालको बेबाहर कोसैले कसैलाई नगरि दिनुहोला मेरो बिन्ति छ🙏। आमाबाबा भनेको हाम्रो पहिलो भगवान हो सबै थोक हो तेसैले कोसैले पनि हेला नगर्नु होला बिन्ति छ 🙏

  • @bharatsunar2145
    @bharatsunar2145 หลายเดือนก่อน +3

    हुनत सबै कलाकार अब्बल छन्,तर मलाई त कान्छी बुहारीको रिसाको बोलेको सारै मन पर्छ।धन्यवाद सबैलाई।

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 หลายเดือนก่อน +9

    मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊

  • @Seemachhetri11
    @Seemachhetri11 หลายเดือนก่อน +6

    यहाँ सबै भन्दा राम्रो अभिनय आमा को छ

    • @janakchaudhary1337
      @janakchaudhary1337 หลายเดือนก่อน

      कमला को होइन रिप कमला

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 หลายเดือนก่อน +1

    अति नै राम्रो script अनि आम्म को acting .....wow

  • @sagargautam8193
    @sagargautam8193 หลายเดือนก่อน +20

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @anupthapa7394
    @anupthapa7394 หลายเดือนก่อน +5

    हाम्रो समाजमाको कथा यस्तो छ, कतिपय मानिसहरु आँखा खुल्छ कि जय होस। धन्यवाद, लेखक र कलाकारहरु लाई।

  • @shovasnr3345
    @shovasnr3345 หลายเดือนก่อน

    सबै को जीवन सङग मेल खानि ती आमा को शब्द ले आखा रसायो मेरो कतै भोलि मेरो दिन पनि आउनी होलानि

  • @bishnuniure8531
    @bishnuniure8531 หลายเดือนก่อน

    साच्चै आजको भागले धेरै धेरै आसु नैइ आयो मेरि आमा को साहै याद आयो मिस्यु मेरि आमा

  • @karunadewan1693
    @karunadewan1693 หลายเดือนก่อน +4

    आमा साच्चै कति दयालु हुन्छ तर छोरा बुहारी ले अलिकती पनि नबुझी दिन्दा कति कस्ट भोगनु परेको आमा ले ❤️😭😭

  • @bharatthapa5306
    @bharatthapa5306 หลายเดือนก่อน +5

    हप्ताको दुई पटक आउनु पर्छ यो सिरियल 🙏🙏

  • @DonushalamaDonushalama-ui3jz
    @DonushalamaDonushalama-ui3jz หลายเดือนก่อน

    सिरेल भनेको सकस जस्तो हुनु पर्छ वाओ मनाई देखि सलुत छ चन्द्रे दाइ
    आमा भनेको आमा नाई हुन्छ 😂😂😂😂

  • @pabigurung1603
    @pabigurung1603 หลายเดือนก่อน +1

    गाउँ घरमा घटेको सत्य घटना लाइ आधार मानेर बनाइएको सकस सिरियल आज पहिलो चोटि हेर्दै छु एकदम मन पर्यो अब सधैं रेगुलर हेर्ने छु 🙏🏻🙏🏻🙏🏻

  • @chakradhami305
    @chakradhami305 หลายเดือนก่อน +3

    चन्द्रे र मुनाको बिहे हुनुपर्यो🎉❤my favourite serial

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 หลายเดือนก่อน +22

    त्यो पोइला गाकी साइली बुहारी ले धेरै दुःख पाउनु पर्छ भन्ने कोको हुन्छ 😊

    • @sani_gurung
      @sani_gurung หลายเดือนก่อน

      Maili hoina Hou saili

    • @user-ef5ff4qc4w
      @user-ef5ff4qc4w หลายเดือนก่อน

      घरको त माईली नै हुन केरे माईतिमा पो साइली म छु लास्त दुख पवास

  • @saraswatiniroula4567
    @saraswatiniroula4567 หลายเดือนก่อน

    धेरै मार्मिक श्रियलछ। सत्य घटनामा अाधारीत मनछाेयाे

  • @SaraswatiAcharya-eq2ix
    @SaraswatiAcharya-eq2ix หลายเดือนก่อน

    सारै नै मन छुने बनेको छ सकस टेलीफिल्म ❤️❤️

  • @PuranMagar-te7qh
    @PuranMagar-te7qh หลายเดือนก่อน +5

    नेपालको बेस्ट सिरियल हो हजुरको आँसु नै आयो आजको सिरियल हेरेर अल द बेस्ट हजुरलाई यो रियल घटनामा आघारित छ

  • @badribajagain3074
    @badribajagain3074 หลายเดือนก่อน +4

    अब मुनाले कठोर शक्तिसाली भयर गलत प्रवृत्ति र पात्रको ओरालो दिन शुरु गर्नुपर्छ । धन्यवाद । अनि आमाको त्यो समाजको तितो यथार्थ झल्काउने वाणी लाई टिकटक बनाउन परो सेयर गर्न पाइयोश।

  • @parbatiadhikari2336
    @parbatiadhikari2336 หลายเดือนก่อน

    सबै भयको कूरा समेटेर बनाइएको सिरेल 😢😢😢😢😢😢😢😢 सबै कलकार हरुलाई धेरै धेरै धन्यबाद 😢😢😢

  • @user-ne1fn3zj1l
    @user-ne1fn3zj1l หลายเดือนก่อน

    आमैको अभिनय जीवन्त छ / आमाको सोच भावना सदा चौडानै हुन्छ ।

  • @user-it4xf8wr2q
    @user-it4xf8wr2q หลายเดือนก่อน +6

    मेरी बास्सै बाट डेब्यु गरेको हाम्रो राजु पौडेल जिले दर्शक माझ धेरै आफ्नो योगदान दिनु भयो छ र साथै हल्का रमाइलो सिरियल आफैले निर्माण गर्नु भयो एकदमै राम्रो लाग्यो ऐले भक्करै निर्माण गरेको यो सकस सिरियल पनि एकदमै राम्रो छ अझ भनौँ तपाईंहरु जस्तो पुरानो कलाकार प्रस्तुत हुँदा झनै राम्रो लागिरहेको छ तपाईं हरु यो सिरियल पनि अझै राम्रो होस् भन्न चाहन्छु धन्यवाद