यो कानून संविधानमा लेखौ (1)प्रतक्ष राष्ट्रपति प्रणाली (2)भएका 25 मन्त्री,राष्ट्रपति र स्थानिय चूनाब मात्र गराउने एकैपल्टमा।संसद र प्रदेश संसद नरहने (3)राष्ट्रपति र 25 मन्त्रिले कानून बनाउने (4)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने (5)753 पालिकामा 753 कोल्ड स्टोर खोल्ने (6)फलफूल,तरकारी र खाद्य उत्पादन गरी भण्डार गर्ने (7)उत्पादन भएको खाद्य शहरमा supply गरी बिदेशी आयात रोक्ने (8)753 पालिकालाई 753 डोजर दिने।आफ्नो बाटो,रोड बिना ठेक्का पालिका आफैले बनाउने (9)हरेक ब्यक्ति शिक्षित र अब्बल हूनूपर्ने।नभएको खण्डमा समस्या के हो समाधान गर्न स्थानीय सरकारले एक घर एक धूरी अनिबार्य जानकारी राख्नूपर्ने
सेवारो हजुरको
यो कानून संविधानमा लेखौ
(1)प्रतक्ष राष्ट्रपति प्रणाली
(2)भएका 25 मन्त्री,राष्ट्रपति र स्थानिय चूनाब मात्र गराउने एकैपल्टमा।संसद र प्रदेश संसद नरहने
(3)राष्ट्रपति र 25 मन्त्रिले कानून बनाउने
(4)भ्रष्टाचारी प्रमाणित भए भ्रष्टाचार गरेको रक़म तिराउने,तिनको 50% सम्पति सरकारले क़ब्ज़ा गर्ने र जीबनभरी सरकारी काम गर्न नपाउने कालों सूचिमा राख्नूपर्ने
(5)753 पालिकामा 753 कोल्ड स्टोर खोल्ने
(6)फलफूल,तरकारी र खाद्य उत्पादन गरी भण्डार गर्ने
(7)उत्पादन भएको खाद्य शहरमा supply गरी बिदेशी आयात रोक्ने
(8)753 पालिकालाई 753 डोजर दिने।आफ्नो बाटो,रोड बिना ठेक्का पालिका आफैले बनाउने
(9)हरेक ब्यक्ति शिक्षित र अब्बल हूनूपर्ने।नभएको खण्डमा समस्या के हो समाधान गर्न स्थानीय सरकारले एक घर एक धूरी अनिबार्य जानकारी राख्नूपर्ने
❤❤❤❤❤❤
🙏🙏🙏
🙏🇳🇵💞👍🥰
फागुन लागि सको रे ?
🙏🙏🙏