गुरु जि प्रणाम ।गुरु जि का सवै भिडियोहरु हेरें ज्यादै राम्रो लागो ,ज्ञान वर्धक छन । गुरु जि लाइ हाम्रो अनुरोध च्रतवन्ध,र विवाहा गर्ने विधि समेतको भिडियो वनाइ दिनु परो ।
प्रणाम गुरु जी, जानकारी को लागी धेरै धेरै धन्यवाद, गुरु जी हुजुर यो पुष्पांजलि स्वस्तिवाचन त अत्यंत जरूरी छ जान्नको लागी।अनी हजुर मेरो विंती लाई पनी मध्यनजर राखी नवग्रह जप षडंग रुद्री ॒ बुढ़ी रुद्री, सिकाई वक्सियोस्न हजुर लाई मेरो अनुरोध छ। धन्यवाद।
धेरै धन्यवाद गुरु
धेरै धेरै राम्रो छ।।
गुरु जि प्रणाम ।गुरु जि का सवै भिडियोहरु हेरें ज्यादै राम्रो लागो ,ज्ञान वर्धक छन । गुरु जि लाइ हाम्रो अनुरोध च्रतवन्ध,र विवाहा गर्ने विधि समेतको भिडियो वनाइ दिनु परो ।
Guru
❤
Hajur
Guru gaut mantra ko matra video banaidinun
एकदम् ठीक छ ब्राे।
Kiriya,,,kasari,garaune,,guru,gi
राधे राधे गुरुजी, वैतरणी सम्पूर्ण विधि बताइदिनु होला अनि श्रद्धा गर्दा कस्तो देखि लगाउनु पर्दछ??
भारत,प. बंगाल।
मलाई पनि सिकाउनु पर्छ गुरु
Guru 1 dheki pasta samma KO video banaunu na
@@GobindaBhattarai-f9h सबै छ हेर्नू होला
guruji pranam yo kun kitab bat ho kun prakasnko ho plz
@@Tulsi_dh brihat karmakanda ho
@@KarmaKanda yo ios iphone ko lagi upalabdha chaina guru? iphone user le chai kasari herna sakinchha?guru
@@Tulsi_dh बृहत् कर्मकाण्ड पुस्तक हो यो मैले पढाएको चै हाम्रो एप brihat karmakanda चै android को लागि मात्रै हो
@@Tulsi_dh iphone user ले हेर्न मिल्दैन
puspanjali kaile bata sikaunu hunxa guru ji
Guruje 13 din moreko karma pani aserinei halnu guru
रेखि हाल्न सिकाई दिनु
Rekhi halne tarika vanera youtube ma search garnus mero video aauxa
प्रणाम गुरु जी, जानकारी को लागी धेरै धेरै धन्यवाद, गुरु जी हुजुर यो पुष्पांजलि स्वस्तिवाचन त अत्यंत जरूरी छ जान्नको लागी।अनी हजुर मेरो विंती लाई पनी मध्यनजर राखी नवग्रह जप षडंग रुद्री ॒ बुढ़ी रुद्री, सिकाई वक्सियोस्न हजुर लाई मेरो अनुरोध छ। धन्यवाद।
षडंग रुद्री को pdf नै भेटिएन पुज्य
Guru नवारणको कर्म नि सिकाउनु परो
MaharAji.sangga.nebidan.chhaki.ma.vishwakarma.hu.gottra.attri.ho.sangkalpma.dashaham.bhanneki.sarmaham.bhanne.pls.reply.gardinu.hola
ब्र्तबन्धकेा पनि राख्न पर्येा गुरु।
गुरु मलाई तपाईं काे फाेन नं दिनुहोस् न