टाटा मोटरसको योद्धा पिकअपको बारेमा सम्पूर्ण जानकारी | Tata Yodha | Automobiles

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 481

  • @classicnepalichannel
    @classicnepalichannel  5 ปีที่แล้ว +21

    नमस्कार दर्शकबृन्द स्वागत छ तपाइहरु सबैलाई कलासिक नेपाली च्यानलमा।
    आजको यस भिडियोमा हामी टाटा मोटरसको योद्धा पिकअपको बारेमा सम्पूर्ण जानकारी सामु प्रस्तुत गर्दै छौ । यो भिडियो तपाईहरु लाई कस्तो लाग्यो आफ्नो अमूल्य बिचार कमेंट बॉक्स मा ब्यक्त गरिदिनुहोल साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय नेपाल"

    • @renukagurung4971
      @renukagurung4971 5 ปีที่แล้ว

      sujal sir,, hajur ko video matra hoina,, bolne ra sodhne sailee nai ramro xa....

    • @Thakuri19
      @Thakuri19 5 ปีที่แล้ว

      Sir , micro bus ko bare ma information collect garnu vayo vane dheri aavari hune theya

    • @deepaklamsal7862
      @deepaklamsal7862 5 ปีที่แล้ว

      Tata magic van ko video banaunu sir ple

    • @अस्मितामगर-झ2द
      @अस्मितामगर-झ2द 5 ปีที่แล้ว

      Classic Nepali Channel सेकेन्ड ह्यान्ड को भिडियो गराउनु त जब टाटा महेन्द्र को बिदेसमा छु घर अाएपछि किन्नपर्छ

    • @dilgurung5210
      @dilgurung5210 5 ปีที่แล้ว

      sir bolero camper 4wd double cab ko pani video banaunus na

  • @hemlimbu5800
    @hemlimbu5800 5 ปีที่แล้ว +2

    एकदम राम्रो लाग्यो यो भिडियो धन्यवाद सर लाई

  • @dineshkarki14
    @dineshkarki14 5 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो काम छ जानकारी दिनुभएको मा धेरै भन्दा धेरै धन्यवाद सर

  • @kamalrana2934
    @kamalrana2934 5 ปีที่แล้ว +1

    सुपर सुपर जानकारी को लागी

  • @ghayal1979
    @ghayal1979 3 ปีที่แล้ว +3

    17 मिनेटको भिडियोमा 1,000 पटक तपाईंको तपाईंको।सुन्दै वाक्क लाग्यो।

    • @bhimrajrana4274
      @bhimrajrana4274 3 ปีที่แล้ว

      हैट सककी गो नि यार🤣

  • @santabirtamang3223
    @santabirtamang3223 5 ปีที่แล้ว +1

    एकदम राम्रो भिडियो सर तपाईको भिडियो सधैँ हेर्छु

  • @netraale6714
    @netraale6714 5 ปีที่แล้ว +1

    कती पर्ला सर योद्धा लाई मलाइ मनपर्यो

  • @ruckthapa9723
    @ruckthapa9723 5 ปีที่แล้ว +2

    Namaste daju yestai yestai naya video liyera upaatith vai dinuhola khusi lagyo

  • @shankarmainali910
    @shankarmainali910 5 ปีที่แล้ว

    राम्रो लाग्यो तपाईंको चै।

  • @rarakiapsara7879
    @rarakiapsara7879 5 ปีที่แล้ว

    ल राम्रो छ है

  • @yamankhanal770
    @yamankhanal770 5 ปีที่แล้ว +1

    टाटा सुमोको सबै मोडेलको बारेमा बिस्तृत जानकारी गराइदिए आभारी हुने थिएँ

  • @sudansunar9190
    @sudansunar9190 5 ปีที่แล้ว

    गादी निकै राम्रो छ

  • @dujhmanaryal5194
    @dujhmanaryal5194 4 ปีที่แล้ว

    धन्यवाद सि जी

  • @bhandaribhandari5754
    @bhandaribhandari5754 5 ปีที่แล้ว +2

    wow nice video khoje jasto vdo .thank sir .💘💘💘

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @nishalgurung9152
    @nishalgurung9152 5 ปีที่แล้ว

    सुजल जिइ तपाईं ले राम्रो काम गरे काे छ र साेद पुच पनि राम्रो छ सुजल

  • @thamsheerpali6930
    @thamsheerpali6930 5 ปีที่แล้ว

    hajurlai dherai dherai dhanyabad ramro ramro video haru banaunu bhekoma

  • @dilipmgrroka927
    @dilipmgrroka927 5 ปีที่แล้ว

    Ekdam ramro ramro vedio oplod garnu vako xa thank you bro

  • @gamer2b669
    @gamer2b669 5 ปีที่แล้ว

    बधाई छ

  • @अस्मितामगर-झ2द
    @अस्मितामगर-झ2द 5 ปีที่แล้ว

    सहि लाग्यो

  • @THAKURI9816
    @THAKURI9816 5 ปีที่แล้ว

    तपाईको योद्धा राम्रो छ।तपाईंको मुल्य पनि राम्रो छ।तपाईको मन परेयो मलाई ।

  • @roshanbhetuwal497
    @roshanbhetuwal497 5 ปีที่แล้ว

    जानकारी को लागि धेरै धेरै धन्यवाद तर.. तपाई को चै र भन्नी शब्द सुन्दा सुन्दै धेरै पाक्यो यार।

  • @thamansingshotimagarjomnam9290
    @thamansingshotimagarjomnam9290 3 ปีที่แล้ว

    ठिक कुरा

  • @AadisaMgr
    @AadisaMgr หลายเดือนก่อน

    Naya hor sir

  • @gamrajgamraj8913
    @gamrajgamraj8913 4 ปีที่แล้ว

    Good Tata youdha no 1 xa

  • @jagadishtamang3015
    @jagadishtamang3015 5 ปีที่แล้ว

    एकदमै राम्रो काम गर्नुभयो सम्पुर्ण जनतालाई सोरुम नगइकनै सम्पुर्ण जानकारी पाएउँ। महिन्द्रा बोलेरोको भिडियो हेर्न पाए आभारी हुने थिएँ।

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 ปีที่แล้ว +20

    पुर्ब धरान तिर पनि गयर भिडियो बनाउनु भय अझै राम्रो हुने थियो हजुर । धन्यबाद

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @r.jgarmentsupplayerspvtltd4747
    @r.jgarmentsupplayerspvtltd4747 4 ปีที่แล้ว

    हाम्रो नेपाल सरकार ले यत्रो कर लिएर पनि बाटो खाल्टो नाई छ धूलो छ गरिबी त्यस्तै छ हरेक जन्ता लाई ऋण मा राखेको छ धीकार छ मेरो सरकार

  • @laxmannepal761
    @laxmannepal761 5 ปีที่แล้ว +1

    100 ma 100% ma yo tata udha kinxu ma dhari ramro lagxa yo gadi 💪💪thanks classic nepal lai

  • @jibanrai9684
    @jibanrai9684 5 ปีที่แล้ว +38

    अब बोलेरो 4x4 ल्याउनु पर्यो सर म सबै भिडियो हेर्ने गर्छु

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

    • @yambudhathokimagarmyagdima4211
      @yambudhathokimagarmyagdima4211 5 ปีที่แล้ว +2

      सहि बोलेरो भिडियो ल्याउनु होला सर

    • @योगराज-य7ल
      @योगराज-य7ल 5 ปีที่แล้ว +2

      ल्यारा के गर्ने तिमि हरूले किन्ने सोईना

  • @parbinsaru7488
    @parbinsaru7488 4 ปีที่แล้ว

    Yo gadi thik chha maile drive gareko chhu 👌👌

  • @pirtamparkasnepal1357
    @pirtamparkasnepal1357 5 ปีที่แล้ว

    ल आज धेरै खुसी लाग्यो यो भन्दा पहिलाको भिडियो मा कोमेन्ट गरेको थिए यस्को बारेमा बुज्न चायको थिए आज बुज्न पायो ।think you कलासी टिम्लाइ ।म हजुर्को हरेक भिडियो हेर्ने गर्छु ।सारै खुसी छु

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @धिरजअधिकारी
    @धिरजअधिकारी 4 ปีที่แล้ว +1

    Ramro lago 👌

  • @sureshstorel
    @sureshstorel 5 ปีที่แล้ว

    धन्यवाद कलासिक नेपाली च्यानेललाई र म जस्तो धेरै ब्याक्तीहरुको जिज्ञासा् मेटाइदिनुभयो।च्याङथापु १ पाचथर हाल म दोहा कतार।।।🎼🙏🇳🇵🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @manis.pandit.2027
    @manis.pandit.2027 5 ปีที่แล้ว

    Nice vehicle Tata yodha

  • @shiwashankaryoutubechanal7200
    @shiwashankaryoutubechanal7200 5 ปีที่แล้ว +53

    India ma 6lakh 20hajar x yasko price vannle
    Indian rs620000=nepali 992000
    Yo gadiko nepali price 2100000-992000=1108000 hunx-200000vansar tirer 12 wa
    12. 50lakh ma paunu parne gadilai 21lakh sidai dabal price Kati lutn janeko Hola yr garib manxele gadiko sapana matrai dekhnu parne vo yr ghus koree haru

  • @istaharshekhistahar6760
    @istaharshekhistahar6760 5 ปีที่แล้ว

    Ramro kam gardai janubhachh eastai gardai janu sir

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @satishlimboo9274
    @satishlimboo9274 4 ปีที่แล้ว

    Gadi ta ramro Lago Tara Sarai mahago Yar

  • @PRINCEGAMING-el9dr
    @PRINCEGAMING-el9dr 5 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो i होप घर gaera किन्न पाइयोस ।

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

    • @manbirbhul5632
      @manbirbhul5632 5 ปีที่แล้ว

      @@classicnepalichannel राम्रो छ तर हामिले किन्न सक्ने कहिले होला

  • @ktmonlinetv9893
    @ktmonlinetv9893 5 ปีที่แล้ว

    Ramro lagyo

  • @Bijayashow
    @Bijayashow 5 ปีที่แล้ว

    धारै राम्रो लागो बदाइ छ

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @asistamang189
    @asistamang189 4 ปีที่แล้ว

    पिकप बोलेरो को पनि भिडियो बनाउनुन।

  • @laxmangiri8519
    @laxmangiri8519 4 ปีที่แล้ว

    योद्धा ठिक लाग्यो मलाई पछि नेपाल आयसी लिनुपर्ला टाटा डिआई त पहिले चलाको हो मनपर्छ

  • @RamKumar-hk2el
    @RamKumar-hk2el 4 ปีที่แล้ว

    good sar

  • @shiwashankaryoutubechanal7200
    @shiwashankaryoutubechanal7200 5 ปีที่แล้ว +2

    Videos derai ramro x sir nex bulero pikap 2cab vayako 4×4 ko Tata sumo ko pani banaunu Hola from Saudi dekhi heradai xu

  • @kamalreshmi7919
    @kamalreshmi7919 4 ปีที่แล้ว

    Mahindra bolero geep ko videos garunuk daju

  • @premyonzone9986
    @premyonzone9986 4 ปีที่แล้ว

    धरान ईटहरी मा पनी गई भीडीयो बनाई दिए राम्रो हुन्थीयो।

  • @babumayaofficial6483
    @babumayaofficial6483 5 ปีที่แล้ว

    बुटवलमा ताता सुमो भिदियो बनाउनुन सुजल सर

  • @sherpasonam4199
    @sherpasonam4199 3 ปีที่แล้ว

    दुर्गम ठाउँ कच्ची बाटोमा कुद्नु पर्ने भए राम्रो हुन्छ ।

  • @lifeset4026
    @lifeset4026 5 ปีที่แล้ว

    Good

  • @rajuchoudary-jn2pv
    @rajuchoudary-jn2pv 6 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @Ramesh-hi1oz
    @Ramesh-hi1oz 5 ปีที่แล้ว

    video ramro xa sir ma hjr ko sb video herne gareko xu

  • @rokabasanta2201
    @rokabasanta2201 5 ปีที่แล้ว

    मलाई मन पर्यो

  • @dhanbahadur6727
    @dhanbahadur6727 5 ปีที่แล้ว

    बाेलेराे काे पनि भिडीयाे गारीदिनुस

  • @naryansilwal9077
    @naryansilwal9077 4 ปีที่แล้ว

    नमसकारहजू।दादा।फोरबीलरको।भीडीयो।बनाऊनूसन

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 5 ปีที่แล้ว

    Good job sir toyata hiace ko pani banaunu hai..

  • @m.b.sunuwar8338
    @m.b.sunuwar8338 5 ปีที่แล้ว

    Tata Yoddhako dabal cabinko barema pani jankari garaunus...

  • @dhanbahadur7061
    @dhanbahadur7061 5 ปีที่แล้ว

    योतअतिभयोनी सर मनपरी दामराखने एकाईस लाखमा किनेर कहिलेहो आमदानिलिने थोरै नाफाराखौ नेपाली सबैले लिनसकने बनाम भननचाहनछु

  • @gamberbahadorraigamberrai538
    @gamberbahadorraigamberrai538 5 ปีที่แล้ว

    पुब ईलाम तिर पनि गएर भिडीयाे बनाउनु

    • @gamberbahadorraigamberrai538
      @gamberbahadorraigamberrai538 5 ปีที่แล้ว

      पुब ईलाम तिर गएर पनि भिडीयाे बनाउनु भए अति अाभरी हुने थिए ।

    • @nepalonelineharichannel3826
      @nepalonelineharichannel3826 5 ปีที่แล้ว

      Hetawda tira pani video garnu na sr

  • @HalesiEntertainmentTV
    @HalesiEntertainmentTV 5 ปีที่แล้ว

    Malai yeskp jankari chiyeko thiyo thank you so much dherai khusi lago Butwal matra haina anne thau tira pani aaye dherai ramro hune xa hajur lao thank you

  • @taranathastautvchaneltaran8462
    @taranathastautvchaneltaran8462 4 ปีที่แล้ว +1

    50 parsent py garda finls ko subidhani chhaki sir

  • @karanthapa5415
    @karanthapa5415 5 ปีที่แล้ว

    Nice video

  • @IAMbrother-ql2dh
    @IAMbrother-ql2dh ปีที่แล้ว

    Sujal bhai hjr ko sabai video hrne garzhu ra like sbc pani garxhu bhai grahak hru sang ko pani video banaunu jastai gadi malik calak sang market ma yo dadi le ke kati kamainx bhaner khas n. P.jeela ma

  • @Milan.official20
    @Milan.official20 5 ปีที่แล้ว

    Nice

  • @sandeshrai1842
    @sandeshrai1842 5 ปีที่แล้ว

    Kati dherai pres

  • @BRTRomeo
    @BRTRomeo 3 ปีที่แล้ว

    poultry form ko lagi kukhuraa bokna modify garna milxa.. katiko ramro....... hunxa hola..

  • @अरमान-ङ2ट
    @अरमान-ङ2ट 5 ปีที่แล้ว +14

    तपाईं को चै
    हजुर को चै
    तपाईं को चै
    राम्रो लाग्यो तपाईं को चै 😂😂

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

    • @jazzjazz7415
      @jazzjazz7415 5 ปีที่แล้ว

      Tapai ko cai bhanda2 cainij ta hoin hahahaha

    • @umeshshresthaprayas1672
      @umeshshresthaprayas1672 5 ปีที่แล้ว

      Hahaha तपाईको चाहिँ

    • @limbudevraj6580
      @limbudevraj6580 4 ปีที่แล้ว

      😁😁😁😅😅

    • @himalkhadka3909
      @himalkhadka3909 4 ปีที่แล้ว

      😜😜😛

  • @ksaksaksaksa3893
    @ksaksaksaksa3893 5 ปีที่แล้ว

    good video

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @homshrees7161
    @homshrees7161 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद , सर!
    अब TATA काे १० र १२ चक्के ट्रक काे बारेमा video बनाइ दिनु पर्याे सर। नयाँ र पुरानो के कति मुल्य रहेछ। please!

  • @parbatrai1232
    @parbatrai1232 4 ปีที่แล้ว

    पुर्ब धरान तिर पनि भिडियो बनाउनु पर्यो सर

  • @bishalsilwal3365
    @bishalsilwal3365 4 ปีที่แล้ว +1

    Tapaiko chi ramro xa

  • @manishasapkota4895
    @manishasapkota4895 4 ปีที่แล้ว

    यस्को सेकेन्ड ह्यन्ड गाडी को video ल्याउनु पर्यो

  • @RajKumar-rz9xn
    @RajKumar-rz9xn 5 ปีที่แล้ว

    Sabai Ramro xa Tara paisa anusar music ra ac vaye jhan Ramro hunthiyo

  • @rajkumarkarki3198
    @rajkumarkarki3198 5 ปีที่แล้ว +3

    तपाईंको
    तपाईंको
    तपाईंको

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว +1

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

    • @buddiman1288
      @buddiman1288 5 ปีที่แล้ว

      @@classicnepalichannel
      no dinus
      Sir

  • @nepalmalaysiamirrorallinon1066
    @nepalmalaysiamirrorallinon1066 5 ปีที่แล้ว

    tq

  • @bajjaboy4989
    @bajjaboy4989 5 ปีที่แล้ว +1

    Bus ra hace ko video banauna pareyo sir

  • @nayagoreto4249
    @nayagoreto4249 5 ปีที่แล้ว

    Tata yodha crew cabin ko pani video banaunu na sir.black colour vaya ajhai ramro

  • @krishnamalla1530
    @krishnamalla1530 5 ปีที่แล้ว +1

    बस र माईकोर मूल्य हेरमन

  • @nirmalale1298
    @nirmalale1298 5 ปีที่แล้ว

    laa hai ayoo socako rojakoo thankyou sir

  • @livemobile610
    @livemobile610 5 ปีที่แล้ว

    ब्रो टाटा योद्धा 4*4 र महेन्द्र बोलेरो 4*4 सिंगेल क्याब को नी भिडियो बनाउनु पर्यो नि अब। हेर्नलाई हतार भइसक्यो अबको केही दिनमा पाउनुपर्यो मूल्य सहित ।

  • @renukagurung4971
    @renukagurung4971 5 ปีที่แล้ว +8

    पुर्ब साईड तिर पनि यस्तो भिडीयो बनाउनु भए राम्रो हुन्थ्यो।।।।

  • @bhanupantha8425
    @bhanupantha8425 5 ปีที่แล้ว

    thanks sir

  • @jaysinghsaud948
    @jaysinghsaud948 5 ปีที่แล้ว

    टाटा youdha dabal cap dekhai dinu sir

  • @vlogstv9009
    @vlogstv9009 3 ปีที่แล้ว

    तपाईं को चै तपाईं को चै

  • @premrana29
    @premrana29 5 ปีที่แล้ว

    I am intrested yoddha nice price man hop i will owner one day

  • @naryanbista8992
    @naryanbista8992 4 ปีที่แล้ว

    Sujal sir namste yauta kura sodxu ma tata ko dabal kyab pikup lai kati parxa naya lai

  • @nischalvlog5496
    @nischalvlog5496 5 ปีที่แล้ว

    hardware sambandhi kehi jankari Dinu paryo hajur specially Ghorahi ma

  • @binodnp5381
    @binodnp5381 5 ปีที่แล้ว

    भिडियोमा इन्जिन पनि देखाउनु भको भए झन राम्रो हुन्थ्यो।

  • @khimranarana1360
    @khimranarana1360 5 ปีที่แล้ว

    Ghar banaune naya tarika akoxa jankari pauna bhukampa bata bachne tarika

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

    • @azz3959
      @azz3959 5 ปีที่แล้ว

      india ma 7. 8 lakha parne gadi lae npl ma 30 32 Lakha 👉️🚐

  • @anilbashyal6218
    @anilbashyal6218 5 ปีที่แล้ว

    Aba car haruko pani garna paryo brother...😊😊
    Nice video..👍👍

  • @ajanshrestha3051
    @ajanshrestha3051 5 ปีที่แล้ว

    Mahendar ko bolero picup pani dekhaunu paryo sir

  • @anjelmagar5698
    @anjelmagar5698 5 ปีที่แล้ว +1

    👍👍👍

    • @classicnepalichannel
      @classicnepalichannel  5 ปีที่แล้ว

      तपाईलाई धेरै धेरै धन्यवाद
      आफ्नो अमूल्य बिचार कमेंट बॉक्स माँ ब्यक्त गरिदिनुभएकोमा
      साथै लाइक अनी जाती सक्दो धेरै शेयर गारी सहयोग गरिदिनुहोला र तपाईहरु को आफ्नै युटुब च्यानल कलासिक नेपाली च्यानल लाई अबस्य सब्स्क्राइब गरिदुनुहोला। " जय Nepal "
      बिस्तृत जानकारीको लागि :- 071-415061 and 9857033232,...9802778823 gandaki auto trading " tata motors " kalikanagar rupandihi butwal

  • @dayanrai7570
    @dayanrai7570 4 ปีที่แล้ว

    एहोई एहोई के सारो महंगो ? के त भन्दा आखिरमा हो नी त , क्यापासिटिको हिसाबमा यो महंगो भो , भारतकै मुल्य नेपाली तुलना गर्दा पनी अति महंगो छ

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 ปีที่แล้ว +3

    किन ?यति धेरै महङ्गो नेपाल मा कुनै पनि सदन गाडी

  • @s.k.sgamer496
    @s.k.sgamer496 4 ปีที่แล้ว

    Tata double cap ko video chaiyo

  • @hamrosunchhaharipost6459
    @hamrosunchhaharipost6459 5 ปีที่แล้ว

    sir bolero 4wl ko baaremaa pani vidio banaaunu n butuwal ko

  • @binodk.c5
    @binodk.c5 5 ปีที่แล้ว

    अब ठूलो tata बस को भिडियो लेराउनु पर्याे sir

  • @RahulRahul-nt9rj
    @RahulRahul-nt9rj 5 ปีที่แล้ว

    अटो रिकसा बारे पनि जानकारी दिनु परयो सर

  • @b.smagar4600
    @b.smagar4600 4 ปีที่แล้ว

    Lumbini ma messey tractor ko barema information video banaidinu paryo sir kati price k kasto sewa subida ani finance loan ko barema pani pura information paau na hajur

  • @gunjamangurung9087
    @gunjamangurung9087 5 ปีที่แล้ว

    Thanku susil Gm sir..aba gau tera gari khani mahindra jeep haru ko pani dekhanu hola sir.