किन लाग्छ गगनलाई बारम्बार ‘गोप्य सुचना’ बेचेको आरोप ?- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ค. 2024
  • किन लाग्छ गगनलाई बारम्बार ‘गोप्य सुचना’ बेचेको आरोप ?- NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 351

  • @user-sz5rc6im9l
    @user-sz5rc6im9l หลายเดือนก่อน +86

    अरुले आफुलाइ आरोप लगाउदा यस्तो अर्कालाइ आफुल! आरोप लगाउदा 100% नै हो गगने? तेरिमा झ्याकने कालो काङ्ग्रेसी

    • @ishantchhetri4917
      @ishantchhetri4917 หลายเดือนก่อน

      Oe khate k boleesh

    • @user-sz5rc6im9l
      @user-sz5rc6im9l หลายเดือนก่อน

      @@ishantchhetri4917 tero bau khate muji kangresh ko najayaj santan

  • @Nabin-zz2zz
    @Nabin-zz2zz หลายเดือนก่อน +183

    रबि विना प्रमाण बाेल्ने मान्छे हाेइनन र हाेलान जस्ताे लाग्दैन गगनेकाे पछिल्लो गतिविधि हेर्दा विदेशीकाे दलाल जस्तै लाग्छ

    • @dhakalnishhan8
      @dhakalnishhan8 หลายเดือนก่อน +4

      Samate bho ta😂😂

    • @Nabin-zz2zz
      @Nabin-zz2zz หลายเดือนก่อน +11

      @@dhakalnishhan8 समात्न नि गाह्रो छ नेता त छाेडदिम भेडा जनता नै र झाेले कार्यकर्ता सडक शिक्षा स्वास्थ्य बन्द गर्देलान भन्ने डर ज्यानकाे खतरा जनप्रिय राजा बिरेन्द्रकाे सपरिवार हत्या भएको देश

    • @amarbahadurkhatri5952
      @amarbahadurkhatri5952 หลายเดือนก่อน +2

      Hun hun tettikai Desh ko nagrita tyagne manxe ni hoinan tei vayera tah Nepal ani America dubaiko nagrita rakheka hun

    • @Funmandu513
      @Funmandu513 หลายเดือนก่อน +2

      Gangane lai Nepal sarkar le sakdain, yo bideshi powerful manxe ho

    • @dhakalnishhan8
      @dhakalnishhan8 หลายเดือนก่อน

      @@Nabin-zz2zz Tayo ta ho

  • @RamanRP-zp2oi
    @RamanRP-zp2oi หลายเดือนก่อน +49

    गगन त रास्ट्रघाती हो MCC मा यसकाे पुष्टि भएकाे थियो याे बाख्रालाई जेल हाल्नुस गृहमन्त्री ज्यु

  • @RijanShrestha-qt2zn
    @RijanShrestha-qt2zn หลายเดือนก่อน +95

    गगन यो देश साच्चिकै चोरनै रहिछ

  • @user-qg8lp5wn1f
    @user-qg8lp5wn1f หลายเดือนก่อน +47

    देश निकाला गरियोस्

  • @user-zb6tn5uy8y
    @user-zb6tn5uy8y หลายเดือนก่อน +54

    बिचारालाइ निदनै लागेको छैन होला

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 หลายเดือนก่อน +31

    गगन बास्तबमा बिदेशी अगेन्त नै हुन।उस्को विभिन्न कृया कलापबाट नै थाहा हुन्छ

  • @begood218
    @begood218 หลายเดือนก่อน +13

    गगने ले वेचेन भन्न सक्किन। MCC मा आमा त वेचेकै हो।

  • @sanjayrajbhandari832
    @sanjayrajbhandari832 หลายเดือนก่อน +71

    आरोपमा सत्यता छ। त्यसैले त बढी चम्किराख्छ।

  • @deepaktamang6102
    @deepaktamang6102 หลายเดือนก่อน +29

    साच्चै हो भने गगनलाई जेल जाक्नु पर्छ।जय रबि❤❤

  • @sangetamang85
    @sangetamang85 หลายเดือนก่อน +19

    साथीहरू अब नेपाली काङ्ग्रेसहरु लाई निकै गाह्रो हुन्छन् र २०८४ मा निकै गाह्रो हुदैछ नेपाली काङ्ग्रेसहरु लाई

  • @sonamtamang728
    @sonamtamang728 หลายเดือนก่อน +21

    तै भएर काँग्रेस रबि गृह मन्त्री भएको हेर्न चाहन्न

  • @omthapamagat3293
    @omthapamagat3293 หลายเดือนก่อน +59

    mcc पास गर्नका लागि मुख्य भुमिका निभाउने यहि एजेन्ट हो यसलाई तत्काल जेल कोच्नै पर्छ,
    धेरै सफाई नदिए हुन्छ पाकिस्तानमा जन्मिन्थ्यौ भने फासी पाई सक्थ्यौ,,

    • @OM-jn5dg
      @OM-jn5dg หลายเดือนก่อน +1

      Mcc पास गराएर 55 अर्ब अनुदान आएर प्रसारण लाइन रोड बन्दैछ्न धन्यवाद गगन ज्यु ! केही नेपाली भेडा कसैको कलो खायर mcc को बिरोध गरे अमेरिकन सेना आउँछ भन्थे 3 बर्ष भैगो आएका छैनन् !

    • @bijayachhetri5043
      @bijayachhetri5043 หลายเดือนก่อน

      ​@@OM-jn5dg terima veda jhole gu kha

    • @mahendrasinghsaud4747
      @mahendrasinghsaud4747 หลายเดือนก่อน

      @@OM-jn5dg kata tira bandai x

    • @OM-jn5dg
      @OM-jn5dg หลายเดือนก่อน +1

      @@mahendrasinghsaud4747 बुटवल पाल्पा भैरहवा हुँदै गोरखपुर उद्घाटन पनि भैसकेको छ काम सुरु भएको छ !

    • @harishah6042
      @harishah6042 หลายเดือนก่อน

      ​@@OM-jn5dgअस्ति आएर तिब्बतको नजिक हिमालय क्षेत्रमा युद्ध अभ्यास गरेको र काठमाडौको एउटा स्कुलमा विना अनुमानि पसेर ब्याण्ड बजाएको संजालमा भिडियो सहित आएकै थियो त ? अनि mca nepal को नाममा सर्बोच्चमा मुद्दा पर्दा mca Nepal का प्रमुखको जवाफ नेपालको कानुन नमान्ने जवाफ दिएकै हुन त ।

  • @RamChandraRai-rh2wk
    @RamChandraRai-rh2wk หลายเดือนก่อน +17

    गुलेलि बन झाँक्री कलंकीमा गुलेलिताकेर हिडथि अहिले नेतैनि बनी हाउ बोल्न पाईन्छ । नेकपा ए माले छाडेर रूदैहिडेकिछे ।
    😊😊😊😊😊😊😊

  • @kishanchandthakuri4075
    @kishanchandthakuri4075 หลายเดือนก่อน +20

    सहि कुरा भीम रावल जी

  • @Dkb672
    @Dkb672 หลายเดือนก่อน +30

    गगन त सॉच्चै अपराधी हो कि के हो ?

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 หลายเดือนก่อน +6

    मेरो सोचाइ मा आरोप लागि सक्दा जोकोहिहोस गिरफ्तार हुनु जरुरि हुन्छ होइन भने देस छोरेर भाग्न सक्छ बिचार धन्यवाद

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 หลายเดือนก่อน +7

    MCC बाट यो प्रमानित हुन्छ

  • @user-cg7nh7rx4i
    @user-cg7nh7rx4i หลายเดือนก่อน +4

    यस्मा कुनै दुविधा छैन किनकी अमेरीकी दुतावाशले आफ्नै रेकर्डमा नेपालको शुचना दिने स्रोत गगन थापा हो भनी सक्यो तर हाम्रो कानुन,प्रशासनले किन यस्तो देशद्रोहीलाई पकडेर कानुनी कार्वाही गर्दैन???? सायद अव पक्रीने समय पो आयो की???

  • @ActionTheRevolution
    @ActionTheRevolution หลายเดือนก่อน +1

    मलाई पनि यो कुरा सहि लाग्यो किनभने यमसिसी पास गर्ने मुख्य नाइके पनि हो। पास गर्ने बेला कस्तो भनेको थियो सबैलाइ हेक्का होस । आउदो चुनावमा यस्ता हरुलाइ भगाउनु पर्छ ।

  • @user-bk5ne9db7l
    @user-bk5ne9db7l หลายเดือนก่อน +6

    पाप धुरीबाट कुर्लिन्छ भन्छन् यहीँ होला ।

  • @kajimanrai746
    @kajimanrai746 หลายเดือนก่อน +7

    येस्ता देश द्रोही लाई देश निकाला गर्नू पर्छ। कालो कांग्रेस काे कालो कर्तुत भनेकै यहि हो। MCC पास गर्दा नै मलाई संका लागेको थियो। तर के गर्ने काठमाडौं 4काे जन्ता नै अचेत छ जस्तो लाग्यो।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +2

    यहाँ गगनको कसैको नाम तोकेर भनेकै छैन किन चोर ले खुट्टा तानेको होला🙄🙄🙄

  • @pravatparajuli93
    @pravatparajuli93 หลายเดือนก่อน +16

    गगन को नाम रविले त लिनुभएन तर यहा त चोरको खुट्टा काटछु भन्दा ताने जस्तो देखिएन र ?.... मैले त कसलाई भनेको होला भनेको त गगनजी को नाम पो जोडियो... MCC को चारपाटा.... याद... आयो।

    • @saducreation0222
      @saducreation0222 หลายเดือนก่อน +1

      Yesta lai gagan g hoina gagan muji vannu parxa

  • @rupakrupesh6124
    @rupakrupesh6124 หลายเดือนก่อน +4

    यस्लाइ केपि वलिले तेतिकै निकालेर फालेको हैन रहेछ

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl หลายเดือนก่อน +17

    ठीक भनेको हो

  • @furbasherpa8734
    @furbasherpa8734 หลายเดือนก่อน +8

    Good news Ravi

  • @prasanbhusal
    @prasanbhusal หลายเดือนก่อน +4

    Bichar गगन लाई बाखा ले छोडेन

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +2

    यो अमेरिकन एजेन्ट नै हो । एस्को छानबिन गर्नु पर्छ राज्य ले ❤❤❤

  • @LooLaLa123
    @LooLaLa123 หลายเดือนก่อน +2

    पत्रकार मित्रको बुझाई पनि अलि भएन रबि लामिछानेले भन्न खोजेको चाहेको के हो भने यदि पत्रीकामा लेखेको कसैले भनेको भरमा ब्याक्ती केन्द्रित समिति बनाउने हो भने यी यस्ता समाचार पनि आएका थिए के अब बिषयमा पनि ब्याक्ती केन्द्रित समितीहरु बनाउने भनेर प्रती प्रश्न गरेका हुन

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te หลายเดือนก่อน +12

    gaganchorho

  • @amritdevkota6474
    @amritdevkota6474 หลายเดือนก่อน +2

    गगन लाई रातभरी निन्द्रा लागेको छैन, त्यसैले उसको आखामा dark circle बस्न सुरु भयो 😆😆

  • @seenga25
    @seenga25 หลายเดือนก่อน +2

    ह्या यस्ता झाक्री को स्टाटसले केही ख्यास्ने छैन रबी तिमीहरु जस्तो ढुङ्गा मुढा हान्दै आएका होइनन।जनमासले छुनेका ब्यक्ति हुन।तिमीहरु जस्तो पदको लागि कहिले वारि कहिले पारी हुने ब्यक्ति होइनन् बडो आयो जान्नी झाक्री होकि डाक्टर चिन्दिन।

  • @haddinetwork3638
    @haddinetwork3638 หลายเดือนก่อน +2

    बरु बाख्रै बेच्न देउ यार

  • @krishnaadhikari3296
    @krishnaadhikari3296 หลายเดือนก่อน +2

    सुचना मात्र होईन देश नै बिचिसके काँग्रेसले

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 หลายเดือนก่อน +1

    देशको सुचना बेच्ने बिदेशिको गुलाम लाई सम्सद बाट निकाल्ने हो भने सम्सद भित्र कोहि रहदैनन

  • @missongamerboy99
    @missongamerboy99 หลายเดือนก่อน +1

    गगन थापाले कान्तिपुर ले निकालेको समाचारलाई प्रमाण देखा्उने ले आफ्नो बारेमा आउँदा चाहिँ रोईलो😂😂😂

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo หลายเดือนก่อน +2

    सदनमा कुर्लने र आरोप का लागी आरोप मात्रै होईन गृहमन्त्री रबि जि छानबिन गरेर आरोप प्रमाण आधारित कार्बाही पहिला काम गरेर देखाउनुस ,ज्दादा टेलिभिजनमा कुर्लेर बोल्ने होईन

  • @kritigyakarki2812
    @kritigyakarki2812 หลายเดือนก่อน +2

    बाख्रा चोर लाई छिटो भन्दा छिटो कारबाही होस

  • @krishnabk655
    @krishnabk655 หลายเดือนก่อน +1

    गगनकाे बाख्रा काण्ड भनेकाे के हाे नबुझेकाे कुरा! कसैलाई थाहा भए भन्दिनुन सबैले यहि कुरा गर्छन्!

  • @purnatandan2866
    @purnatandan2866 หลายเดือนก่อน +1

    तपाइको गतिबिधिले त सहि कुरा देखाउन्छ ।MCC पास त तपाईंकै कारण ले पास भयको हो जनताले त बिर्से का त छैनन

  • @basudevthakuri5097
    @basudevthakuri5097 หลายเดือนก่อน +4

    Good job rabi.

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f หลายเดือนก่อน +2

    Mccकाे दलाल गरेको थियोे सुचना दिदाे रैछ

  • @UR_Great
    @UR_Great หลายเดือนก่อน +1

    "चोरको खुट्टा काट् भन्दा खुट्टा लुकाउन खोज्ने" उखानको याद आयो ।

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl หลายเดือนก่อน +8

    अमेरिकन आर्मी आऊदईन भनेको तर अमेरिकन आर्मी ले त बूट बज़ारी सक्यो त नेपाल मा । गगने देश द्रोही चोर अनी फटाहा हो भन्ने मा दुई मत छैन

    • @mktsdmuna6789
      @mktsdmuna6789 หลายเดือนก่อน +3

      यो गगने डाका नै हो

  • @ratankotethito2293
    @ratankotethito2293 หลายเดือนก่อน

    सबै बिदेशी को एजेन्ट हो भन्ने सबै नेपाली लाई प्रस्टै छ यति हुदा हुँदै न सच्चिने त नेपाली जनता नै हो😢😢😢😢😢

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 หลายเดือนก่อน +1

    रवि सर !नाकको डाडी भाचिदिने बेला यहि हो🤗न्याय प्रेमीजनता रविको साथ छन।

  • @user-pr3lt9hb9v
    @user-pr3lt9hb9v หลายเดือนก่อน +1

    नेपालका नेपाली हरुले बुज्नै पर्ने कुरा यदि रवि लामिछानेलाई एउटा पत्रिका आधारमा संसद भवन भित्र सहकारी ठग भनिईकाे छ भने नेपालकाे गाेप्य सुचाना बेचेको कुरा पनि कुनै नेपाली पत्रिका बाट नै साभार गरिएको हाे।

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb หลายเดือนก่อน +1

    सबै कालो काङ्ग्रेस बाट जेल हो।

  • @roshanchhetri3339
    @roshanchhetri3339 หลายเดือนก่อน +6

    हावा नचलि पात हल्लिदैन महासय।

  • @GeetarunPudasaini
    @GeetarunPudasaini หลายเดือนก่อน

    काङ्ग्रेस नेपाल र नेपाली बिराेधि परिचालित शक्ति हाे याे कुरा २००७ साल पछिकाे तिमिहरूकाे देश घाति कामले नै प्रमाणित गरिसक्याे,

  • @shankarsunar6469
    @shankarsunar6469 หลายเดือนก่อน +1

    बिना प्रमान रबि सङगा च्यालेज गर्ने देखिस रबिकाे पावार अाफ्नाे टाउकाम हात्ती नदेख्ने अरूकाे अाङमा जुमरा देख्ने गगन

  • @AffectionateAlligator-uf8zj
    @AffectionateAlligator-uf8zj หลายเดือนก่อน +2

    Jai Ravi jai new Nepal🇳🇵

  • @MilanARTamata
    @MilanARTamata หลายเดือนก่อน

    जसले गल्ती गरेको उ तर्सिन्छ नत्र गृहमन्त्रीले कसैको नाम लिएका छैनन् सदनमा 275 जना सांसद छन् गगन मात्र किन उफ्रिनु ??

  • @bimalgautam6370
    @bimalgautam6370 หลายเดือนก่อน +1

    2078 साल जस्तो लाग्छ प्रधानमन्त्री के पि शर्मा ओलिले पनि नेपाल् को गुप्त सूचना पहिला बिदेशी राजदूतमा पुग्ने गर्छ भनेर भन्ने गरेका थिए तर नाम उल्लेख गरेका थिएनन् आज बल्ल नेपाली जनताले थाहा पाउदै छन् गगन थापा बिदेशी गुप्तचर रहेछन् ।।

  • @unique1shrestha280
    @unique1shrestha280 หลายเดือนก่อน

    👏👏👏👏👍👍👍👍

  • @arvil8571
    @arvil8571 หลายเดือนก่อน

    गगन अमेरिकी राजदुतावासको नजिकको संपर्क मान्छे भनेर पहिला नै खुलिसकेको तथ्य हो। MCC को लागि गगनको आवाज र बारम्बार अमेरिकी राजदुतावासमा हुने गोप्य भेट, सबैले रविको कुरा सही तुल्याउँछ।

  • @Funmandu513
    @Funmandu513 หลายเดือนก่อน +2

    Mcc ko time ma dekhiyo

  • @jiwanmahat662
    @jiwanmahat662 หลายเดือนก่อน

    आरोप सहि हुन सक्छ किन भने mcc पास गर्ने मुख्य नाइके गगन नै हो

  • @gunrajniraula1209
    @gunrajniraula1209 หลายเดือนก่อน +1

    अब भ्रष्ट र बिदेशिको दलाल हरुको अन्त्य हुनु पर्छ।

  • @user-vk5rs8vn2p
    @user-vk5rs8vn2p หลายเดือนก่อน

    🌳🌳🌳🌳

  • @ajaybasnet5683
    @ajaybasnet5683 หลายเดือนก่อน

    अनि गृहमन्त्रीले आरोप लगाउने कि थुन्न त ?

  • @prakashtmg748
    @prakashtmg748 หลายเดือนก่อน

    आफै आरोप लगाउने । आफै गृहमा बसेको छ के हेरि बसेको छानबिन हुनु पर्दैन ? यदि पुष्ठि भए पाता फर्काएर कोच्नु पर्दैन?

  • @Virtualworld999
    @Virtualworld999 หลายเดือนก่อน

    रविले आफू सहकारी ठगिबाट आफू उम्किन बोलिरहेको छन। होइन भने आफू गृहमन्त्री भएको बेला प्रमाण जुटाएर गगनलाई जेलको बाटो देखाउनुपर्छ ।

  • @JarawanYT
    @JarawanYT หลายเดือนก่อน

    A Key Contact is an individual who either has a pre-established relationship with an elected representative, or is willing to work to establish such a relationship.

  • @abighimireofficial
    @abighimireofficial หลายเดือนก่อน +3

    yo khate lai pani malik sangai jel ma sadaunu parxa

  • @PreamMahat-cx6xh
    @PreamMahat-cx6xh หลายเดือนก่อน

    ❤❤❤❤

  • @user-oi1oz5me3m
    @user-oi1oz5me3m หลายเดือนก่อน +2

    Gagan thapa hawa kura matra garxa velu bajele jasto

  • @sonycomputer2483
    @sonycomputer2483 หลายเดือนก่อน +6

    mcc का पक्षमा सबै भन्दा बडी बोल्ने को ? यसलाई जसरि पनि संबिधानबाट पारित गर्नु पर्छ भन्ने को ? यसलाई नेपाली जनता माझ लादेको को ? यहि गनगने होइन | ३ करोड नेपालीलाई बोरामा सुताई आफु महलमा रम्न खोज्ने नेपाली जनता अब जागरुक हुदै छन | होस गरेस

  • @Weezerfier
    @Weezerfier หลายเดือนก่อน

    MCC ko bare ma pani bhannus na Gagan ji.

  • @DiluThakuri
    @DiluThakuri หลายเดือนก่อน

    छवि बिनाको रबिलाइ पहिला कार्बाहि गर अनि मात्रै अरु सामसद हरुको बारेमा बोल्न सुहाउछ रबिले ।

  • @gunakharkandel9787
    @gunakharkandel9787 หลายเดือนก่อน

    mcc पास गर्दा बाट गगन थापा लाई जनता ले मान्न छोडे

  • @basantalamsal6558
    @basantalamsal6558 หลายเดือนก่อน

    कुनै तेस्तो गोप्य कुरा छ नेपाल को जस्तो त लाग्दैन त

  • @kamaldhakal2986
    @kamaldhakal2986 หลายเดือนก่อน

    कसैले गोप्य एजेन्ट हो भनेर सार्वजनिक गर्छ होला !! वाइयात कुरा पताउँछन जनता पनि !!

  • @user-je8pz7fq5l
    @user-je8pz7fq5l หลายเดือนก่อน

    जुन चोर उसैको ठुलो स्वर भन्ने उखान र गगने को चालमाला प्रस्टै मिल्छ।

  • @purbachhane
    @purbachhane หลายเดือนก่อน

    usa एम्बेशी लाई के को टाउको दुखाइ सिरोहिया पक्राउ पर्दा गगन काङ्ग्रेस लाई के को पिर एस्ले देकै हो mcc हेरर नि पत्ता लाग्छ

  • @thakurisunil01
    @thakurisunil01 หลายเดือนก่อน +2

    रबिले ठिकै भनेका रहेछन् त

  • @bipinsubedi5320
    @bipinsubedi5320 หลายเดือนก่อน

    गगनलाई बिश्वाश गर्न सकिने अवस्था छैन ।

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 หลายเดือนก่อน

    अब रविजस्ता १० जना नेता भए सबै भ्रष्टहरु खोरमा हुनेछन्

  • @surajtharu6158
    @surajtharu6158 หลายเดือนก่อน

    गफाडिले वोल्न मात्रै जानेको छ

  • @sahadevawasthi8418
    @sahadevawasthi8418 หลายเดือนก่อน

    जहा पनी स्यालै स्याल छन त कराएका । खाएर हुन कि खानपाउने आसामा हुन ।

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b หลายเดือนก่อน

    देश बेचने काङ्ग्रेस लाई लखताै

  • @suryatamang3978
    @suryatamang3978 หลายเดือนก่อน

    Gagan ji black & white ma cha dekhiyo ta. Nepali ko jipro le detna ka masa huncha.

  • @Sanocreator-or2km
    @Sanocreator-or2km หลายเดือนก่อน

    रबि लामिछाने पनि कुनै आत्महत्या दुरुत्साहनमा कार्यालयबाटै पक्राउ परेका थिए।तर त्यो बेला कसैले पनि प्रेस स्वतन्त्रता हनन भयो भनेनन।अहिले कैलाश सिरोहिया किर्ते नागरिकतामा कार्यालयबाटै समातिए।तर अहिले चाहिँ प्रेस स्वतन्त्रता हनन भयो अरे ।
    प्रेस स्वतन्त्रता पनि अनेक किसिमको रहेछ।

  • @chitrachhetri7707
    @chitrachhetri7707 หลายเดือนก่อน

    MCC pass गर्दा मरी हटते गरेर pass garayeko हेर्दा त हो की जस्तो लाग्यो छी छी महामंत्री

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 หลายเดือนก่อน +1

    Rabi ji aba kasailai chhodnu hadaina ek ek bhrastachari desh drohiharulai jel halnu parchhha ani desh ra janta lai sukha milchhhha jay hos rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @benishaluitel3392
    @benishaluitel3392 หลายเดือนก่อน

    ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃

  • @ganeshdhungana4287
    @ganeshdhungana4287 หลายเดือนก่อน

    Good

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 หลายเดือนก่อน +1

    मटन काजी काका(कालो काङ्ग्रेस)🤣🤣

  • @sarojluitel5774
    @sarojluitel5774 หลายเดือนก่อน +1

    Jhut ko kheti dherai vayo gagan ji

  • @krishnagiri6094
    @krishnagiri6094 หลายเดือนก่อน

    Right

  • @dineshrawal339
    @dineshrawal339 หลายเดือนก่อน

    .......मेरो सम्पर्कको सान्दर्भिकता त्यसो नभई यसो थियो भन्नु स्वभाविक होला, तर अरु महत्वपुर्णले पनि यसो गरेका छन तथा key contact को अर्थ यसो हो भन्दा .....त्यसो नभएको पो हो कि लाग्न पाइयो कि नाई ??????

  • @rawcap
    @rawcap 28 วันที่ผ่านมา

    How Arju Deuba knew, Turkey has Nepal's army email conversation. Nepal Army hasn't responded yet.
    😊😊😊😊😊

  • @Robin-kv5vh
    @Robin-kv5vh หลายเดือนก่อน

    Rabi jiu from true journalism background, he doesn't speak without proofs and evidences.

  • @snitchdo3758
    @snitchdo3758 หลายเดือนก่อน

    Foreign ministry ko representative bina contact garne ?

  • @nabintamanurag8099
    @nabintamanurag8099 29 วันที่ผ่านมา

    हो अब मिडिया मा आयकै भरमा तपाईंका लागि छानबिन समिति किन नबनाउने त

  • @ganeshdahal4965
    @ganeshdahal4965 หลายเดือนก่อน

    Ho good

  • @prasanbhusal
    @prasanbhusal หลายเดือนก่อน

    Ramro kama only one cha ie insurance policy..

  • @komalchaudhary4472
    @komalchaudhary4472 หลายเดือนก่อน

    Ha ha, misinterpret of Key Contact!

  • @user-dt8vz4fb5u
    @user-dt8vz4fb5u หลายเดือนก่อน

    Date expire haru ko chai thulo swor po dekhiyo wikileaks ma herau yes wikileak le dherai lai hallayeko xa