सुर्खेतकी बैनी प्रितीको घरमा पुग्दा हेर्नुहोस् आमालाई यति धेरै दु:ख। भोजराज थापाले खुशी फर्काए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.พ. 2024
  • सुर्खेतकी बैनी प्रितीको घरमा पुग्दा हेर्नुहोस् आमालाई यति धेरै दु:ख। भोजराज थापाले खुशी फर्काए Preeti Bk
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

ความคิดเห็น • 305

  • @janikimoktan9289
    @janikimoktan9289 5 หลายเดือนก่อน +33

    दुधे बालक अनि घरमा श्रीमान हुँदा हुदै नाठो खेलाउदै हिन्ने नकचरि हरु लाई दरो झापट हो ।बिचरि दिदि इज्जत र जिम्मेवारी बहन गर्ने महान नारि 🙏🙏🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 5 หลายเดือนก่อน +60

    नानुको हरेक शब्दले मन छुन्छ
    पहिलाको interview मा बोलेको कुरा हाम्रो दुख ममिले बुझ्नु हुन्छ तर ममिको दुख कस्ले बुझी दिन्छ अनि मेरो दिदिको सपना पनि पूरा गरि दिनु है भनेको शब्द अति मार्मिक।

  • @birendrabayakxettri7317
    @birendrabayakxettri7317 5 หลายเดือนก่อน +16

    जहाँ भोजराज थापा जान्छन् त्यहाँ खुशी लिएर जान्छन् ❤❤🙏❤️‍🩹 भगवान को रुपमा अडिग रहने भोजराज सर को सधैं रक्षा गरून् 🙏🙏 salute xa 🙏🙏❤️🙏

  • @binodsony5638
    @binodsony5638 5 หลายเดือนก่อน +85

    भोजराज जस्तो मान्छे पाउनु धेरै गाह्रो छ आज भोलि तपाईं को काम लाई म सुलेट गर्छु भिडियो अलि थोरै भयो

    • @urmilakoirala1823
      @urmilakoirala1823 5 หลายเดือนก่อน +1

      😢😢😢😢भोजराज सर लाई नमते🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-fw3md5tk1f
    @user-fw3md5tk1f 5 หลายเดือนก่อน +9

    कलाको सम्मान होस भेलु , चाउमिलवाला लाइ हैन यिन नानीलाइ अवसर दिनुपर्छ।।
    यी नानीको लागी भगवान बनेर आउनुभयो भोजराज सर
    आज तपाइले गर्दा कयौ मानीसहरु सफल भएका छन यसैगरी अब सफल हुने पालो यी नानीको सबैले साथ दिनुहोला।।❤️❤️

    • @ShubasGiri
      @ShubasGiri 5 หลายเดือนก่อน +1

      पक्कै पनि यिनी नानु लाई अवसर दिनु पर्छ

  • @lokendrakumai1547
    @lokendrakumai1547 5 หลายเดือนก่อน +17

    भोजराज सर हजुर गरिब दुखिको घाउम मलाम लगाईराख्नु भाको छ धेरै राम्रो काम गर्नु भाको छ अझै यसरिनैइ गर्दै जानू होला शुभ कामना छ सर्❤️🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 5 หลายเดือนก่อน +17

    दुखी गरिबको भगवान हुन् भोजराज सर 😊
    भोजराज सर पुग्नु भएछ अब छिट्टै सानी
    नानीको दु:खका दिनहरू हट्दै जाओस् 😢🙏

  • @user-Dina772
    @user-Dina772 5 หลายเดือนก่อน +7

    उहाँ हुन नि महान आमा भनेको त 🙏आफ्नो सन्तान को लागि दुख गर्ने आमालाई सम्मान छ🎉❤

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 5 หลายเดือนก่อน +3

    जति पनि युटुबर पत्रकार हेरियो देखियो तर भोज राज थापा मोहन बस्नेत र दिपक नेपाली यी तीन जना पत्रकार हरु भनेकै दुर दराज मा रहेका गरिब दुखी का भगवान हुन यी तीन पत्रकार लाई मनै देखि समान र धन्यवाद छ ❤️🙏

  • @user-es3jb4ih5j
    @user-es3jb4ih5j 5 หลายเดือนก่อน +12

    ❤❤धेरै राम्रो काम गर्नु भयकोमा ❤❤भोजराजलाइ थापालाई ❤❤धन्नेबाद छ ❤❤

  • @sanuthakuri8971
    @sanuthakuri8971 5 หลายเดือนก่อน +4

    भोजराज सर लाई कोति कोति सलाम छ🎉❤

  • @krishnaportel9957
    @krishnaportel9957 5 หลายเดือนก่อน +1

    यस्तो पो होत धर्म भनेको धेरै धेरै सम्मान छ हजुर लाई

  • @ShubasGiri
    @ShubasGiri 5 หลายเดือนก่อน +2

    धेरै राम्रो काम गर्नु भयो भोजराज सर सम्पुर्ण सहयोगी मन हरु प्रती अन्तर हृदय देखि सम्मान🙏 व्यक्त गर्दछु अहिले दुबई देखि हेरेर कमेन्ट✍️गर्दैछु

  • @JooelBoy
    @JooelBoy 5 หลายเดือนก่อน +5

    सहयोगी हात हरु लाई धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤

  • @Subashsunar-d4d
    @Subashsunar-d4d 5 หลายเดือนก่อน +1

    Thank you bhoj Raj sir and helping heart

  • @user-qm4py8le1x
    @user-qm4py8le1x 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद भोज राज सर दिन दुखि को लागि एति पुणने कामा गर्नु भकोछ धेरै खुसि लाक्छ हजुर काम देखे र 🙏🙏🙏❣️❣️

  • @nishaoli6198
    @nishaoli6198 5 หลายเดือนก่อน +3

    yo video herda dherai khusi lagyo great work sir

  • @Shabitra-Thapa
    @Shabitra-Thapa 5 หลายเดือนก่อน

    महिलाहरुलाई दैनिकि गुजारा टार्न यसरी काम गर्न गाह्रो हुन्छ त सर! हार्दिक बधाई साथै धन्यवाद सर!

  • @user-pw1ef2gv2q
    @user-pw1ef2gv2q 5 หลายเดือนก่อน +1

    धन्नेवाद भोजराज भाई खुसी लाग्छ दुखिहरु को लागी खटेर हिडेको देख्दा भगवान दाहिन रहुन ✋👌🤙😏💐

  • @ashokthatal7780
    @ashokthatal7780 5 หลายเดือนก่อน

    Vojraj vai lai salute xa sadhai garib dukhi ko sarathi banna saknuhos

  • @tekkhatri9875
    @tekkhatri9875 5 หลายเดือนก่อน +1

    बिचार जय होस भोजराज सरले दुखी गरीबलाई सहयोग गर्नुभयकोमा

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 5 หลายเดือนก่อน

    भाेज सर हजुरकाे कामलाइ म सलुट गर्छु सधैं यसरी नै सहयाेग गरि रहन पुगाेस् हजुरलाइ❤❤❤

  • @kesharithada-vm3of
    @kesharithada-vm3of 5 หลายเดือนก่อน

    😮 bhojraj vai Vagowan hunuhunxa Ani sayogi man haru Lai dherai dherai dhandebat

  • @PramodKhadka-th2dp
    @PramodKhadka-th2dp 5 หลายเดือนก่อน

    भोज राज सर लाई धन्यवाद छ।।

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp 5 หลายเดือนก่อน

    साच्चै एउटा जिउँदो भगवान भन्थे नी हो उही हो।जो भोजराज सर सजुरलाई धेरै धेरै धन्यवाद सर अझै सामाजिक कार्य गर्दै जानुहोस्।

  • @razzbmagar9564
    @razzbmagar9564 5 หลายเดือนก่อน

    भोजराज सर भगवान भयर जानु भयो नानि को लागि धेरैधेरै धन्यबाद प्रिति बैनि लाई माया गर्ने जत्ति यता हाजिर हौ सबै जना❤❤❤

  • @paudelprabina3055
    @paudelprabina3055 5 หลายเดือนก่อน +3

    उच्छ सम्मान दाजु भोजराज थापा ❤

  • @ranjitramdam8022
    @ranjitramdam8022 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ भोजराज सर गरिब दुखिको घर घरमा पुगेर मलम पट्टि लगाउने काम गर्नु हुन्छ।सारै खुसी लाग्छ सधै यसरी नै काम गर्नु होला इस्वर भगवानले शक्ति दिनु हुने छ।

  • @kamaltiruwa8044
    @kamaltiruwa8044 5 หลายเดือนก่อน

    Great job bhoj Raj vai tapai yo pariwar ko laagi bhagawan baner pugeko ma

  • @rajbudhamagar953
    @rajbudhamagar953 5 หลายเดือนก่อน

    सम्मान छ भाेजराज सरलाई❤❤❤

  • @ArjungahatrajHira-jo4ib
    @ArjungahatrajHira-jo4ib 5 หลายเดือนก่อน

    Dil dekhi salam bojraj sir🎉

  • @keshabbahadurkhatri5862
    @keshabbahadurkhatri5862 5 หลายเดือนก่อน +2

    स्यालुट भोजराज जि

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 5 หลายเดือนก่อน

    बधाई छ भोजराज जि

  • @ayusmayus884
    @ayusmayus884 5 หลายเดือนก่อน

    सलाम छ है भोजराज सर लाई 🙏🙏
    अनि मेहनती दिदी प्रती 🙏🙏🙏
    यो खाडिमा खुन पसिना बगाउन भन्दा त आफ्नो सन्तान संगै बसि संघर्ष गर्नू भएको देख्दा सार्है खुशी लाग्यो ❤❤❤❤❤❤

  • @gobinpunmagar5588
    @gobinpunmagar5588 5 หลายเดือนก่อน

    भोजराज भाईलाई मात्रै थाहा छ यो सन्सारमा जम्मा दुई जातछ्न त्योहो महिला र पुरुष ❤️❤️❤️🇳🇵🇳🇵🙏🙏

  • @bhuwanduwadi1238
    @bhuwanduwadi1238 5 หลายเดือนก่อน

    Salute xa bhoj Raj sir

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 หลายเดือนก่อน

    भोज राज जी कै धन्यवाद 🎉😢😢😢❤

  • @devkrishna4484
    @devkrishna4484 5 หลายเดือนก่อน

    धन्यवाद भोज सर ❤❤❤

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 5 หลายเดือนก่อน

    Bhoj raj sir lai manai dhake naman ani salam xa nani babu haruko muhar ma khuse dhakana paiyao

  • @user-wr2qd8ic4d
    @user-wr2qd8ic4d 5 หลายเดือนก่อน +1

    Wow so good 👍 job 👏👏👏

  • @prakashthamisamjung4765
    @prakashthamisamjung4765 5 หลายเดือนก่อน

    स्यालुट छ भोजराज दाई।

  • @rajendrasunar-ks2sy
    @rajendrasunar-ks2sy 5 หลายเดือนก่อน

    bagawan tutuber ani dukhi ko bagwan eni hoo selut xa bujraj sir ❤❤

  • @user-lb3wn8gn2h
    @user-lb3wn8gn2h 5 หลายเดือนก่อน +1

    सहयाेगि हात हरू लाई मनैदेखि धन्यबाद❤🎉

  • @Paru114
    @Paru114 5 หลายเดือนก่อน

    Aama kati mahan hunuhunxa ❤❤

  • @surendrababuthakuri
    @surendrababuthakuri 5 หลายเดือนก่อน

    धन्यबाद भोज सर

  • @sumanbhandari1342
    @sumanbhandari1342 5 หลายเดือนก่อน

    महननारिलायि,सलाम,छ,यति,धेरेबचालायि,लेबरकाम,गरे,र,जिबिकाचलाय,काे,उसते,कति,केतिहरु,दुख,भयाे,भनेर,बचा,छाेदेर,अकाे,केता,तिपेर,हिनछ,बहिनिलायि,धनेबाद,।

  • @sabinpariyar2615
    @sabinpariyar2615 5 หลายเดือนก่อน

    भोजराज जस्तो छोरा पाउने आमा लाई म मन देखि नमन गर्न चाहान छु

  • @dhanjusunar6370
    @dhanjusunar6370 5 หลายเดือนก่อน +1

    Great job Bhojraj bhai.and God bless Pritis family.

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 5 หลายเดือนก่อน

    भोजराज दाजुलाई हृदयदेखि नै नमन
    गर्न चाहे
    र हजुरको यो भिडियो हेर्दै गर्दा कता कता मन खुसी पनि भयो। मन त त्यसो तसो सम्हालिन्छ तर आँखाको आँसु सामान नै सकिँदैन। धेरै धेरै धन्यवाद छ दाजुलाई

  • @stunningunicorn206
    @stunningunicorn206 5 หลายเดือนก่อน +1

    Good vojraj vai

  • @durgamagar7990
    @durgamagar7990 5 หลายเดือนก่อน

    सलाम छ sir लाई

  • @tejthapa1888
    @tejthapa1888 5 หลายเดือนก่อน

    🙏🙏🙏भाेजराज भाईलाई धेरै धेरै धन्यबाद🙏🙏🙏

  • @user-kh1xh7lj7o
    @user-kh1xh7lj7o 5 หลายเดือนก่อน

    भाेज राज सर हजुर लाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏

  • @user-kh6hd3zm9r
    @user-kh6hd3zm9r 5 หลายเดือนก่อน

    Bhojraz sir ur so great brother 🙏🙏

  • @thanduptamang7838
    @thanduptamang7838 5 หลายเดือนก่อน

    Good job sir thank you so much you are real hero

  • @Angel_gem_13
    @Angel_gem_13 5 หลายเดือนก่อน

    भाेजराज माेहन भनेकाे पत्रकारिताकाे असलि महत्व बुझेका ब्यक्तिहरु हुन ।अनि अर्का बाबुराम पनि छन सबैलाई मुरि मुरि धन्यबाद ,हजुरहरुकाे परिवारलाई गरिवकाे आशिष् लागाेस

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 หลายเดือนก่อน

    Very nice bhojraj ji.
    Sadhai ramro kaam garnu hola.
    Hos bichar garera hidnu hola jogiyera kaam garnu hola.galat kaam na garnu hola.
    Kasai bata na ramro vaneko sunna na paros hai.
    Keep up.

  • @bikashrajthala4587
    @bikashrajthala4587 5 หลายเดือนก่อน

    Great job huge respect bro,,,

  • @deepakpariyar1219
    @deepakpariyar1219 5 หลายเดือนก่อน

    Good job bhoj raj sir

  • @bikkythapa3839
    @bikkythapa3839 5 หลายเดือนก่อน

    आज भली कति आमा हरु पर पुरुष संघ लागेर आफ्नै सन्तान चिन्दिन भन्छन आमा हुन् त उहाँ जस्तो हुनुपर्छ महान आमा प्रति सलुट 🙏❤️❤️❤️

  • @BinaRai424
    @BinaRai424 5 หลายเดือนก่อน

    दाई ले सहयोग गर्नु भयो धेरै खुसी लाग्यो

  • @anishapunam3646
    @anishapunam3646 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सहयोगी मनहरु पर्ति र भोजराज सर धेरै खुसि लागो❤❤❤🎉🎉🎉🎉

  • @gurungman4717
    @gurungman4717 5 หลายเดือนก่อน

    great job bujraj sir

  • @ArjungahatrajHira-jo4ib
    @ArjungahatrajHira-jo4ib 5 หลายเดือนก่อน

    Bhojraj thapa sir good luck

  • @ugal4678
    @ugal4678 5 หลายเดือนก่อน

    भोज राज सर लाई जति धन्नेबाद दियनी पुक्दैन गरिव दुखिको भगवान हुनुहुन्छ।यस्तै गर्दै जनुस हजुर लाई जहिले भगवान ले हेर्ने छ।

  • @bhimsherpa9722
    @bhimsherpa9722 5 หลายเดือนก่อน

    मान्छेलाइ रहरले हैन परिस्थितिले जिउन सिकाउछ। जिन्दगी भनेकै भोगाई हो।❤❤

  • @rajsenchyuri6072
    @rajsenchyuri6072 5 หลายเดือนก่อน

    भाेजराज थापा जि लाई आत्म देखि नमन गर्न चाहान्छु ❤️❤️धन्यवाद तपाईंलाई❤️❤️

  • @bholashankar4052
    @bholashankar4052 5 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏hajur dherai dhannebhat xahai yasto dhukhe haru lai sayog garnu vako xa sir hajur dherai ramro hajur le garnu vayako kam ❤❤❤❤❤

  • @denupariyar6536
    @denupariyar6536 5 หลายเดือนก่อน

    Great job brother bhojraj

  • @TriveniKhabar
    @TriveniKhabar 5 หลายเดือนก่อน

    Great work sir

  • @kesharithada-vm3of
    @kesharithada-vm3of 5 หลายเดือนก่อน

    Good luck bhojraj g

  • @rajeshns1974
    @rajeshns1974 5 หลายเดือนก่อน

    धेरै धन्यवाद भोजराज सर तपाईँले राम्रो काम गर्नुभएको छ

  • @aryanarjun7229
    @aryanarjun7229 5 หลายเดือนก่อน

    Dherai dheari samman x bhojraj dadali

  • @samikshyabhandari969
    @samikshyabhandari969 5 หลายเดือนก่อน

    Good job bhoj raj dai

  • @purnabishwokarma
    @purnabishwokarma 5 หลายเดือนก่อน

    उच्च सम्मान यो पबित्र कामकोलागि

  • @rasmipariyar5359
    @rasmipariyar5359 5 หลายเดือนก่อน

    Good job bhojraj sir🙏🙏

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 5 หลายเดือนก่อน

    Good bhojraj sir❤❤❤

  • @minathapa6933
    @minathapa6933 5 หลายเดือนก่อน

    Good job Bhojraj sir

  • @user-ez9pq5yv4n
    @user-ez9pq5yv4n 5 หลายเดือนก่อน

    Good job bhojraj sir 👍🙏❤❤

  • @Karanbishwa
    @Karanbishwa 5 หลายเดือนก่อน

    Bhojraj thapa ji thank you so much.❤

  • @bhagwangiri9467
    @bhagwangiri9467 5 หลายเดือนก่อน

    अर्को भागपनी हाल्नु पर्यो भोजराज सर

  • @user-sz2rt9vv5n
    @user-sz2rt9vv5n 5 หลายเดือนก่อน

    good work bhojraj sir👍️👍️👍️👍️👍️

  • @user-dz1zl6zr5y
    @user-dz1zl6zr5y 5 หลายเดือนก่อน

    कोही नहुनेको भगवान हुनुहुन्छ thank you vojraj dae❤❤❤

  • @kushalkasera6947
    @kushalkasera6947 5 หลายเดือนก่อน

    great job

  • @DangaliGoma
    @DangaliGoma 5 หลายเดือนก่อน

    कस्तो मलाई मेरो आमा को याद आयो 😭😭😭 साच्चै आमा कति महान हुन्च्न के ❤️धेरै मेरि सम्झन आमा

  • @kamalaraskoti7465
    @kamalaraskoti7465 5 หลายเดือนก่อน

    Dherai thank you bhojroj sir. Salam xa hjr lai. ❤❤

  • @nandabasnet660
    @nandabasnet660 5 หลายเดือนก่อน

    बधाई छ भाेजराज जि❤❤❤🎉🎉🎉

  • @keshargurung9339
    @keshargurung9339 5 หลายเดือนก่อน

    भोजराज भाई र सबै टीम लाई हिर्दय देखि सोलुट

  • @Sixfingureboy147
    @Sixfingureboy147 5 หลายเดือนก่อน

    Good job ❤❤❤you are great ❤

  • @budhilawati8179
    @budhilawati8179 5 หลายเดือนก่อน

    Good job.

  • @laxmisapkota2039
    @laxmisapkota2039 5 หลายเดือนก่อน

    सलाम छ भाेज सर मेराे स्कुलमा आएर बहिनीको जीवनमा खुसियाली ल्याईदिएकाेमा

  • @user-hv3pw1qy7b
    @user-hv3pw1qy7b 5 หลายเดือนก่อน

    good lock bhoja sir

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 5 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद सर भोजराज थापा सर लाई

  • @devsaru-re3sy
    @devsaru-re3sy 5 หลายเดือนก่อน

    Great job sir😘

  • @SalinRai-my7ms
    @SalinRai-my7ms 5 หลายเดือนก่อน

    Good luck sir

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 หลายเดือนก่อน +1

    Good job .. special thanks for bhojraj jee and who ever helping for Preeti . thanks for all

  • @Kamalchaudha
    @Kamalchaudha 5 หลายเดือนก่อน

    Good jop vojraj sar❤❤❤

  • @ravitamang6702
    @ravitamang6702 5 หลายเดือนก่อน

    सहायोगि हात हरु साबै साबै लाई हिर्दाय देखि नमन❤❤❤

  • @SamagraThapa
    @SamagraThapa 5 หลายเดือนก่อน

    Good derai ramro kam garnu vyo tapaile

  • @RohitKhanal-og9vm
    @RohitKhanal-og9vm 5 หลายเดือนก่อน

    भोज राज भाई को सरेई रामरो हो