Sunita Budha का तिन आमा छोरी एकै ठाउँ सन्जोक ले Interview 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 386

  • @sushilaghale8929
    @sushilaghale8929 3 ปีที่แล้ว +44

    मलाइ सुनिताको स्वर अति मिठो लाग्छ अति राम्रो शब्द अजै अगि बढनु होला सुभकामना😍😍😍

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +10

    म साउदी अरब बाट हेर्दै छु।धन्यवाद मानसिह जी ।सुनिता जीलाई यहाँ सम्म पुर्याउनु मा मानसिह जी को ठुलो साथसपोट लागि धन्यवाद ।यो साङ्गितिक जोडी छिट्टै जीवन साथी को रुप देख्न पाइयोस।हो हरेक व्यक्ति मानसिह जी जस्तै मन भएका हुन।हरेक ले सकिने सहयोग अवश्य गरून् ताकी खुट्टा तान्ने काम नगरियोस।

  • @sanughayal9027
    @sanughayal9027 3 ปีที่แล้ว +11

    निकै मार्मिक साथै उत्कृष्ट शब्द निकै मन पर्ने कलाकार सुनितालाई शुभकामना 🙏🙏🙏🙏🙏♿️♿️♿️♿️♿️

  • @laxman.alemagar.647
    @laxman.alemagar.647 3 ปีที่แล้ว +6

    सुमधुर स्वरकी धनी प्यारी गायिका सुनिता बैनीको ममि र बैनी कबिता लाई संगै देख्न पाउँदा आभारी छौ र मानसिङ् भाईलाई धन्यवाद यो अवसरको लागि

  • @hirapun2854
    @hirapun2854 3 ปีที่แล้ว +55

    सुनिता ज्यु को आवाज लाई जति सुन्यो तेति सुन्न मन लाउने कति मिथो आवाज 👌👌👍️👍️

  • @deepaksenchuri2017
    @deepaksenchuri2017 3 ปีที่แล้ว +31

    " जहा-जहा मानसिंह सर*
    *सबैको मनमा खुशिको बजार"
    सुनिता sis को आमा बहिनी धेरै खुशि हुनुहुन्छ
    धेरै धेरै शुभकामना साथै बधाइ छ हजुरहरुलाई

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +5

    अति सुन्दरी गायिका मध्य एक सुनिता बहिनी लाई नै लाग्छ अति मीठो सोर सफलता को शुभकामना छ सधैं भरी सफलता होस् शुभकामना

  • @gangaprasadgaha3122
    @gangaprasadgaha3122 2 ปีที่แล้ว

    Hjr super No 1 Lok geet babal xa aati man paryo hjr 💯% right.

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 ปีที่แล้ว +13

    आहा कत्ती रमाईलो हो।
    मेरो पनि आमा भको भय
    कत्ती खुशी हुन्थे होला ..
    सुनिताको आमा र बहिनिलाई
    सङ्गै देख्दा एकदम खुशी लाग्यो।
    Love u all....

  • @lokendrabk6057
    @lokendrabk6057 3 ปีที่แล้ว +11

    राम्रो छ गित अनि स्वरकाे कुरै नगर्उ सफलताको शुभ कामना

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +15

    मानसिंह ले कति राम्राे मयुर नाच नाचेको। सुनिता नानी काे सांगितक यात्रा झन झन झ्याङ्गिदै जाओस।

  • @nirmalatamang6709
    @nirmalatamang6709 3 ปีที่แล้ว +6

    एकदमै मिलनसार सुनिता त्यस्तै मिठाे स्वरकाे धनी गायिका हुनुहुन्छ मानसिंह जिलाई पनि धेरै धरै बधाई छ ।सुनिताकाे ममि बहिनिलाई सँगै देख्दा खुसि लाग्याे।

  • @tarakc3020
    @tarakc3020 3 ปีที่แล้ว +9

    सुनिता को बिहे त मानसीङ संग हुनु पर्छ अरु संग नजोड़नु है 🙏🏾🙏🏾🥰🥰❤️❤️

  • @yubaraj7172
    @yubaraj7172 3 ปีที่แล้ว +15

    उत्कृष्ट गीत, सफलताको शुभकामना सम्पुर्ण युनिट लाई।।।

  • @sundaroli3390
    @sundaroli3390 3 ปีที่แล้ว +12

    अाहा कति राम्रो भलाकुसारि भयछ अाम छोरी र बहिनी र अनि अनतरबाता लिने जुवाई साप कहिले हो बिहे हुने हामी प्रतिक्षामा छौ करोडौं दसकको मन निरासा नबनाउनु मानसिङ र सुनिताले 💔💘💘❤️💓

  • @lokendrabk6057
    @lokendrabk6057 3 ปีที่แล้ว +26

    जति सुने पनि सुनी राखै लाग्ने स्वर हाम्रो सुर्खेत काे चेलि सुनिता बुढा श्रेत्री काे सफलताको शुभ कामना

    • @kalirokiya5818
      @kalirokiya5818 3 ปีที่แล้ว +1

      सप्लाई धेरैधेरै धन्यवाद यो गीत कहिले समय हेर्न पाऊँ

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 ปีที่แล้ว +24

    चिन्ता न गर्नुहोला सुनिता तपाइको गीत ब्लकबस्टर हुन्छ।।साथै आमालाइ दर्शन।।।यस्तो सुमधुर स्वर भएकी कलकार जन्माउनुभएको मा धन्यबाद छ।।निकै मीठो स्वर छ बहिनिको।।साथै अर्कि बहिनी अनि मानसिङ लाई पनि धन्यबाद।।।

  • @khakendrasaud1329
    @khakendrasaud1329 3 ปีที่แล้ว +1

    धेरै राम्रो सुनिता मेरो साथ् सपोर्ट हमेशा रहनेछ

  • @krishnaportel9957
    @krishnaportel9957 3 ปีที่แล้ว +25

    गित अनि स्वर राम्रो हुन्छ र छ हजुर को सफलताको सुभकामना

  • @junapradhan2155
    @junapradhan2155 3 ปีที่แล้ว +35

    हजुरहरुलाइ धेरै धेरै शुभ कामना मान सिंह सुनीता जी🎤🎤🎧🎸

  • @padambhadur4372
    @padambhadur4372 3 ปีที่แล้ว +1

    Beautiful Song Namaste 💕💕💕💕

  • @tularamgiri4045
    @tularamgiri4045 3 ปีที่แล้ว +7

    सुनिता भनेको सुनितानै हुन उनि यक होनाहार कला गला भयको कलाकार हुन उनि संग हुनु पर्ने भन्दा पनि अनुसासन छन यहि गति सिमित रहोस बैनि

  • @chitralaldangi448
    @chitralaldangi448 3 ปีที่แล้ว

    धेरै राम्रो गीत....वोव हजुरको शोर ..वोव

  • @chinmayatimilsina3285
    @chinmayatimilsina3285 3 ปีที่แล้ว +6

    आहा कती रामरो फयाम्ली नाइस टु सियु अल मानसिंह र सुनीता लाई देखेपछी आफु यसै खुशी बेस्टअप लक

  • @gkgaming5237
    @gkgaming5237 3 ปีที่แล้ว +21

    धेरै मार्मिक गित छ 🌹🌹🌹🌹👈️

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 3 ปีที่แล้ว +19

    ज्वाइले इन्टरबियु लेउदा कस्तो लाग्यो आमा।

  • @manthapa4042
    @manthapa4042 3 ปีที่แล้ว +16

    सुनिता बैनि अाज तपाइले अामा लाई जुवाई चिनाउनु न हो जुवाईले सासू सँग कुरा गर्दा कति सुवाको हो

  • @majhinabin581
    @majhinabin581 ปีที่แล้ว

    निकै राम्रो गित सुनिता बधाई छ

  • @anitaadhikari3780
    @anitaadhikari3780 3 ปีที่แล้ว +6

    मिठो स्वर को धनी सुनिता जी को सबै राम्रो लाग्छ मलाइ♥️♥️♥️♥️

  • @lulbahadur5723
    @lulbahadur5723 3 ปีที่แล้ว +1

    सुनिता को आवाज कति मीठो छ सुनिरहन मन लाग्छ

  • @dalbahadur8416
    @dalbahadur8416 3 ปีที่แล้ว +1

    क्या स्वर छ सुनिता को लोक दोहोरी मा एक सफल गायिका!उज्वल भबिस्यको शुभकामना छ!

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 ปีที่แล้ว +4

    सारै अनुसाशित र समधुर स्वर कि धनी राम्री मुन्छे सुनिता जि

  • @sanukaji1968
    @sanukaji1968 3 ปีที่แล้ว +16

    धेरै धेरै राम्रो छ नानू ले गाएको हरेक गितहरु उज्ज्वल भबिस्यको शुभकामना

  • @indrakc8749
    @indrakc8749 3 ปีที่แล้ว +3

    साह्रै मार्मिक गीत सफलताको शुभकामना छ।

  • @helambk5614
    @helambk5614 3 ปีที่แล้ว +3

    म त सुनिता बहिनिको बिग फ्यान हो।सुनिता बहिनी अझैं प्रगति गर्दै जानु होला। शुभकामना छ। सुनिता बहिनी त हाम्रो सुर्खेत को गहना मात्र नभई सम्पूर्ण नेपाली को मन मुटुमा बस्न सफल र मिठो स्वरको धनि गायिका हुनुहुन्छ। खुशी र गर्ब लाग्छ मलाई त।

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +19

    मान सिं खड्काले आज सुनिताको तीन आमा छोरीलाई साथमा राखेर संबाद गरी रमाइलो कुराकानी गर्नु भो । गीत संगीतमा पूर्ण सफलताको कामना गर्दछु ।

  • @laxmibhandari1098
    @laxmibhandari1098 3 ปีที่แล้ว +12

    मेरो प्यारि दिदी हजुरको स्वर कति राम्रो छ दिदी हजुरले गाएको गीत जति सुने पनि धित मर्दैन यसमा मानसिंह दाइ लाइ पनि धन्यवाद

  • @rupkhatri3361
    @rupkhatri3361 3 ปีที่แล้ว +2

    सारै रमाइलो गित बधाई छ।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +28

    मिठो कुराकानी साथै सुनिता जि को ममि बहिनी सग को कुराकानी सुन्न हेर्न पाए धेरै खुशी लाग्यो मानशिङ जि को साथ सहयोग गर्नु भएको देख्दा खुशी लाग्छ सुनिता जि को गित को धेरै धेरै सफलताको कामना गर्द्छु ?

  • @anilthapa1640
    @anilthapa1640 3 ปีที่แล้ว

    Wow beautiful song happy teej ko suvakamana💐💐

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 3 ปีที่แล้ว +1

    आहा 💜💕

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 3 ปีที่แล้ว

    सुनिता स्वर र शब्दको अब्बल कलाकार हो । उत्तरोत्तर प्रगति होस् ।

  • @कृष्णखड्का
    @कृष्णखड्का 3 ปีที่แล้ว +2

    साह्रै राम्रो सुनिता को आनिबानी गित र स्वर बयान गरेरै सकिदैन 👌🌹👌🌹👌

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +1

    बधाई छ मान सिङ र सुनिता बुडा क्षेत्री लगाइत सुनिताको आमा र बैनिलाई नी

  • @sushilabaral5016
    @sushilabaral5016 3 ปีที่แล้ว +4

    सुनिता जि को स्वोर वा आबाजनै मीठो छ सुनिता जि को भन्ने बितिकै लाइक त के कुरा कमेन्ट नगरी मनले मान्दैन ।

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 ปีที่แล้ว +5

    आहा कति मिठो स्‍वर होके दिज्‍यु हजुरको एकदमै मन पर्‍यो

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 ปีที่แล้ว +15

    मान्सिङ दाइ सालिको बिहे भैसकेको रहिछ । तपाईं चाहिँ के हेरेर बस्नु भाछ ?? अब आउने मङ्सिर मा खुरुक्कै बिहे गरिहाल्नुस त सुनिता दिदी सङ्ग । सबै दर्शक को माग हो नि यो त

  • @devikamagar9388
    @devikamagar9388 3 ปีที่แล้ว +6

    अब धेरै ढिला नगरी खड्का भाइ र सुनिता बुढा बिबाह गर्नुस् राम्रो छ जोडी है

  • @binbahadurbasnet4517
    @binbahadurbasnet4517 3 ปีที่แล้ว +4

    आमालाइ नमस्कार साथै स्वास्थ लाभको कामना आज तिन आमाछोरिको सम्बाद गराउने मानसिङ भाइलाइ नि बधाई छ खुशिलाग्यो आज अब आउनी तिजको नि शुभकामना तपाईंको च्यानलबाट आउनी गितनी रेकर्डिङ भयर सुटिङनी भएछ खुशी लाग्यो,छिटो आवोस बजारमा दिदी बहिनी,बहिनी दिदी जस्तो हुनुहुने रहिछ,बिबाहनी तेहि अनुसार भयछ खुशी लाग्यो सबैलाई देख्न पाउँदा अझ पुरै परिबारको सम्बादनि छिटो देख्न पाइयोस।

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 ปีที่แล้ว +1

    लधेरै राम्राे लाग्याे प्याराे मानसिह भाइ श्रीमती शालि र सासू सग उपस्तित र सुनिता बैनि लाई धेरै धेरै धन्यबाद
    चितवनबाट

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +3

    मिठाे गित धेरै राम्रो छ ,सम्पूर्ण टिमलाई बधाई तथा सफलताको कामना छ ।।

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 ปีที่แล้ว +1

    आमा छोरि सबै राम्रो र सुनिता बैनिको मिठो बोलि बोल्ने सैली बधाई छ सबैलाइ साउदी बाट हेर्दैछु

  • @kingrobinrobo4345
    @kingrobinrobo4345 3 ปีที่แล้ว +1

    सुनिता जि लाई जन्माउनी आमालाइ नमस्कार सारै राम्री सुनिता र उहाको स्वर

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 3 ปีที่แล้ว

    जादुमय स्वरकि धनी सुनिता बैनिलाई सफलताकाे शुभ कामना

  • @manthapa4042
    @manthapa4042 3 ปีที่แล้ว +6

    सुनिता बैनि तपाईको र मानु भाईको गित धेरै सुन्छु र मलाई तपाईं दुईटा को गित धेरै राम्रो लाग्छ र सुनिता बैनि तपाईं र मानु को यति बिहे भएन भनी पछि तपाईं र मानु लाई धेरै गालि अाउनि छ र तपाईले र मानुले बिहे गर्नु पर्छ र तपाईले किन मानु र हजुर को पेर्म को कुरा खुलाउनु हुदैन

  • @darmrajraj4982
    @darmrajraj4982 3 ปีที่แล้ว +1

    सारै राम्रो ऊत्तर ऊत्तर प्रगतीको शुभकामना सुनीता बैनी।

  • @sumitragurung2899
    @sumitragurung2899 3 ปีที่แล้ว

    🙏🙏आमा र दिदिबहिनी लगायत मानसिङ्ग भाइलाइ ❤️❤️👌👌👌

  • @shishirkunwar9876
    @shishirkunwar9876 3 ปีที่แล้ว +1

    कति राम्रो छ सुनिताकाे साेर

  • @vimalvimal9242
    @vimalvimal9242 3 ปีที่แล้ว +4

    सुनिता बिसि को गित अनि आबाज धेरै राम्रो लाग्छ सुनिता जि को गाला मा आजा किना पिम्पल्स अलि बढी देखिएछ तर पनि धेरै राम्रो देखिनु भएको छ।
    मान्सिङ खड्का ❤️सुनिता बिसि

  • @mayatamang2160
    @mayatamang2160 3 ปีที่แล้ว +1

    Wow nice song sopop wow wow wow nice sopop 🙏🙏

  • @sangitabhujel1101
    @sangitabhujel1101 3 ปีที่แล้ว

    आहा सुनिता र कविता त जुम्ल्याहा जस्तै देखिनु भएको छ है सारै राम्री राम्री दुबै दिदी बहिनी हरु

  • @birsinggole5687
    @birsinggole5687 3 ปีที่แล้ว +2

    अा हहहह कति मीठो अावज छहै 🙏👌👌👌👌👍️❤️❤️❤️

  • @ratnaramjali8101
    @ratnaramjali8101 3 ปีที่แล้ว +3

    धेरै राम्रो स्वर छ धन्यवाद ।

  • @balbahadur6770
    @balbahadur6770 3 ปีที่แล้ว +7

    आज पहिलो चोति आमा बैनिलाई देख्न पाईयो।आमा मानु सरको लागि ठुलि छोरिलाई दिनु पर्यो।

  • @asishtamang1117
    @asishtamang1117 3 ปีที่แล้ว +5

    हैट आफ्नै बुढी को अनि सासु साली को interview मान सिंह सर😋😀😁😆
    anyway so nic voice sunita👌👌

  • @shusilabudhathoki4310
    @shusilabudhathoki4310 3 ปีที่แล้ว +2

    शुनिता बुढाको आवाजको के कुरागरनु यति राम्रो छोरी पाउने भागेमानिआमा अनुसासित सस्कारि छोरी।

  • @hirathapa6879
    @hirathapa6879 3 ปีที่แล้ว +6

    सुमधुर स्वर की धनी सुनिता बहिनी को गीत नसुनी मनै मान्दैन नी बहिनी,, सफलता ले शिखर चुमोस शुभकामना!!!!!!

  • @gangatandan9734
    @gangatandan9734 3 ปีที่แล้ว +3

    मिठो कुराकानीको साथमा हजुर हरुलाइ 👏👏👏👏

  • @m.rstudentlife7173
    @m.rstudentlife7173 3 ปีที่แล้ว +2

    सुनिता जी हजुरको गित धेरै धेरै राम्रो छ

  • @bahadurpun1262
    @bahadurpun1262 3 ปีที่แล้ว +3

    Sunita bahine ko voice dhari ramaro xa good luck

  • @bishalxettrychannel9709
    @bishalxettrychannel9709 3 ปีที่แล้ว +6

    Dhari ramro geet💘💝💝👍👍🙏🙏

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 ปีที่แล้ว +2

    git safalathako shuvakamana baini

  • @sangitabhujel1101
    @sangitabhujel1101 3 ปีที่แล้ว

    आमा हजुर लाई सर्वप्रथम शिग्रस्वास्थ लाभको कामना गर्दछु । 🙏🙏🙏🙏अनि सबै लाई नमस्कार 🙏🙏🙏अनि सुनिता बैनीलाई सफलताको शुभकामना 🙏🙏🙏🙏🍀🍀🍀🍀🍀💚💚💚💚

  • @robinkumar9516
    @robinkumar9516 3 ปีที่แล้ว +1

    सारै रमाईलो गित 🙏🙏❤️❤️❤️👌

  • @hemantasenchury8737
    @hemantasenchury8737 ปีที่แล้ว

    Good Super Voice xa hamro Surkhet chali la

  • @khagendramahatara4611
    @khagendramahatara4611 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ हाम्रो चेलि भोईस

  • @anilsoni4612
    @anilsoni4612 3 ปีที่แล้ว +1

    म पनि सुर्खेत gurbhaakot 1 को हो सुर्खेती कलाकार लाई बधाई छ

  • @ghansyamdangi6300
    @ghansyamdangi6300 3 ปีที่แล้ว

    Beautiful Song Namate💕💕💕💕💕💕💕

  • @bhupalbashal1326
    @bhupalbashal1326 3 ปีที่แล้ว +7

    हजुर ले गायेको गित अतिनै राम्रो हुन्छ बधाई छ सफलता को सुभ कामना छ 💕💕🙏🙏🙏

  • @prembk1404
    @prembk1404 3 ปีที่แล้ว +1

    Sunita.baini.ko.sor.ko.ta.big.fan.ho.badhai.xa.baini

  • @padamxetty3950
    @padamxetty3950 3 ปีที่แล้ว +2

    समुधर स्वरको धनी चर्चित गाइका सुनित बुढा को

  • @indraad8014
    @indraad8014 3 ปีที่แล้ว +2

    बहुत राम्रो छ।

  • @kartikjana7420
    @kartikjana7420 3 ปีที่แล้ว +3

    सर्ब पर्थम अामा हजुर लाई दर्सन र शुमधुर स्वरकि धनि सुनिता बैनि हजुरलाइ सफलताको शुभकामना यसरी नै अगाडी बडि हरनु साथै सानो बैनिलाइ पनि न्यानो माया छ

  • @muktipandey7662
    @muktipandey7662 3 ปีที่แล้ว +2

    अति राम्रो लय तथा सब्दहरु धन्नेबाद सबैलाई ।

  • @narbadashrestha8338
    @narbadashrestha8338 3 ปีที่แล้ว +2

    ❤️❤️ lovely sunita badaix jhai dherai pragatiko kamana

  • @thulasi2492
    @thulasi2492 3 ปีที่แล้ว +2

    सुनिता बहिनी को आवाज सब्द धेरै मन् पर् ❤❤❤🙏🙏🙏 very nice family mi

  • @bijayarawal5721
    @bijayarawal5721 3 ปีที่แล้ว

    याे गित केही बर्ष पहिले सुने जस्तो लाग्छ। त सुनिता

  • @gyaninderbhandari1590
    @gyaninderbhandari1590 3 ปีที่แล้ว +2

    man sing bhai lai dhanyabad sunita ko aama ra bainilai upastit garaunuvakoma

  • @bikashkc6734
    @bikashkc6734 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ है सम्पूर्ण टीम लाई विशेष गरी बधाई छ र मेरो प्यारो मान्छे मुटु मानसिंह खड्का ज्यु लाई पनि विशेष गरी बधाई छ है मुटु I love you ❤️ mutu

  • @nanugairhe9741
    @nanugairhe9741 3 ปีที่แล้ว +2

    सुनिताले गायको गित भनेपछित नहेर्ने त कुरै भयन र कुनै गित हेर्न छोडेको पनि छैन

  • @rimusirpali1009
    @rimusirpali1009 3 ปีที่แล้ว +1

    Makhmali awaj ki Dhani sunita ji ko geet sunna aatur xau super hit hoss subhakamana xa ....

  • @sumitraaryal4756
    @sumitraaryal4756 3 ปีที่แล้ว +1

    Sarai mitho sor chha Sunita Didi ko yastai Pragati gardai janu dherai subhakamana

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +2

    अतिनै मिठो सफलता को शुभकामना

  • @bishnubasnet2480
    @bishnubasnet2480 3 ปีที่แล้ว +6

    राम्रो छ💕💕💕💕💕💕💕💕💕

  • @birendrakathayat7615
    @birendrakathayat7615 3 ปีที่แล้ว

    सुन्दर गित दिदि

  • @mukundapaudel7572
    @mukundapaudel7572 3 ปีที่แล้ว +1

    Katti mitho swar

  • @khimrajbomrelnepali3870
    @khimrajbomrelnepali3870 2 ปีที่แล้ว

    Aaha kati mitho git Sunita sis.

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 ปีที่แล้ว +6

    बिहे कहिले हुन्छ सुनिता ± मानसिङ जि😁😁😁

    • @santakc2313
      @santakc2313 3 ปีที่แล้ว +1

      बिहे कहिले हुन्छ सुनिता + मानसिङ् जि

  • @devikc2852
    @devikc2852 3 ปีที่แล้ว +13

    बालापनको याद धेरै आउछ।

  • @mohanminaofficial6061
    @mohanminaofficial6061 3 ปีที่แล้ว +2

    कहिले आउँछ यो गित निकै आतुर भयो मन