धेरै राम्रो छ bandre narayan sir अब धुर्मुस सुन्ताली लाई पनि ल्याउनुपर्छ जसरी भएपनी अनि माग्ने बुढालाइ पनि अनि यो सिरियल खतरा बन्ने छ मेरि बास्सै भन्दा नि
नमस्ते म रमेश बुढाथोकी 🙏मेरी आम्मै सिरियलको( काँइला भाई )हाम्रो नयाँ काम लाई यती धेरै दर्शकहरुले रुचाईदीनु भएको छ अझ धेरै साथ र सपोर्ट को आशा लिएका छौ ! ❤❤
सबैको माया अनी सल्ला सुझाब सुइकार छ तपाइहरुकै सल्ला सुझाबले गर्दा लुगा परिबर्तन गरे अरु केही सल्ला भए पाउ भगवान.....
Wow 😮 dress up dami xa sir 🙏 thanks
Maya xa sablai❤❤
कपडा चाहिं यो नै ठिक हो तर नयां हुनुपर्छ🌝 old is gold,हेरिराको नै हेर्न पाइयोस्।
राजनितिक भन्दा comedy नै best हुन्छ।
@@BandreNarayan ekdm 🤗 ramro x bandre Dai ❤️🥰
राम्रो छ
मलाइ यो सिरियल अती राम्रो लाग्यो । यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु ।🎉🎉🎉🎉🎉 भएजति सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉
Feri meri aamaile tahalka machaune bho aba . . .aba sabai ata haajir hunu hola hai ❤❤❤❤
धेरै राम्रो छ
अब यो सिरियलमा माग्ने बुढा चाहिन्छ भन्नेहरु यता हाजिर हुम त
धेरै राम्रो छ bandre narayan sir अब धुर्मुस सुन्ताली लाई पनि ल्याउनुपर्छ जसरी भएपनी अनि माग्ने बुढालाइ पनि अनि यो सिरियल खतरा बन्ने छ मेरि बास्सै भन्दा नि
मेरि आम्मै ले तहल्का मच्चाउने भयो अब । नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल
❤
Moh ni xu
ल ठिक छ बान्द्रे जि को मेरि आम्मै
बान्र्दे दाइ को मन चाहिँ हो क्या लु बधाइ छ बान्र्दे दाइ लाई सेवा गर्नु पर्छ 😍😍😍😍😍😍
हाम्राे बान्द्रे दाइ दामि छ है❤❤❤
यक्फमै राम्रो छ मैयाँ मेडम र बान्द्रेको यक्टन❤❤धन्यवाद सम्पुर्ण टिमलाई
धेरै राम्राे ❤❤❤❤❤❤
एकदम राम्रो छ
100k+ भएकोमा बधाई छ बान्द्रे ब्रो 👍
अब यो सिरियल मा माग्ने बुढा र धुर्मुस सुन्तली पनि चाहिए भन्ने जति यता हाजिर हौ त
सहि हो
म पनि सहमत छु
एकदम राम्रो🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤ bandre jeee
नमस्ते म रमेश बुढाथोकी 🙏मेरी आम्मै सिरियलको( काँइला भाई )हाम्रो नयाँ काम लाई यती धेरै दर्शकहरुले रुचाईदीनु भएको छ अझ धेरै साथ र सपोर्ट को आशा लिएका छौ ! ❤❤
हजुरको त Tiktok हेर्न नै मज्जा आउछ
बबाल लाग्यो मेरि आम्मै सिरियल बान्द्रे र रमेश 💖💖💖💘💘💐💐💐👏👏👏👌👌👌👑👑
म पनि सबै भाग हेर्दै आको छु। राम्रो छ।❤❤
मेरि आम्मै झन हेर्याे झन राम्राे लाग्छ त बगालाै कि कसाे?❤❤🎉🎉
नामै बान्द्रे काफी छ। झन सिरियल त नराम्रो हुने कुरै भएन दामी छ❤❤
Superrrrrrrrrrr
बान्द्रे नारायणको जय होस्
राम्रो
सबैतिरका कलाकार अनुज देखिन अग्रज सम्मा का रैछन।।हाम्रा कुल बहादुर वलि खष भाषा बाटै समाबेश गरेको मा खुसि लाछ।।कर्णाली र सुदुरपश्चिम बाट जदाे छ।।
प्रिय मित्र बान्द्रेलाई यो टेलिसरियलको सफलताको धेरै धेरै शुभकामना 🤗🫡🙏
Min Gurung
Nyc 🇺🇸
My Favorite Seriyal Mari aamai❤❤
Ramro xa hoi
Wow ❤😊
Nice Meri aamai my favorite serioul❤🎉
Let's go ❤
दामि छ सिरियल बाङ्ग्र ब्रो ❤❤❤❤
ल हाइ यक अर्कालाई सपोर्ट गर्दाइ अघि बडाम.....❤❤❤🎉🎉
ॐ जय श्री पशुपतिनाथ म जसतै नछुटाई हेर्नु हुने कोको हुनुहुन्छ ❤🎉😊😊😊 यकदम राम्रो लाग्छ मलाई त 😊
धेरैलाई मन पर्ने कथा छ सर
Dami
सफलताको शुभकामना सम्पुर्ण टिम लाई❤
Wow ramro lagyo serioul❤❤
Dami xa❤❤❤
सुहायो नयाँ कपडा ❤❤
❤❤❤congratulations bandra
खष भाषा ले स्थान पायकाे छ।। मन कुमार काे अभिनय साेझाे रैछ 😂😂😂मनकुमारकाे काेट काे पाैराणिक महत्त्व देखियाे।।जय खष भाषा जय कर्णाली जय मेरि आम्मै😂😂😂😂😂
Ramro prastuti
Ramro x
यो Coments पढ्ने जति सबैको कालिकोटमा रहेको देउरा मालिका माइले रक्षा गरुन्♥️🙏
तिम्लाई पनि एउटा राम्रो वर मिलोस पहिलो सुत्का छोरा होस
Yo serial pani ek damai ramro xa hjr ❤❤❤
One of the best serial of Nepal
यी देबकोटा दाजु जहां पनि पुग्दा रहेछन।
टिकारामको ईन्ट्री चाई खत्रै लाग्यो है
Yo sreàl kàm xàinn hàtyà hunxx
राम्रो लागेको छ बिचैमा बन्द नहौस ... समय कमि भयो
My favourite serial ❤❤❤❤
Hamro पुरानो meri bassai ko (gharjwai) (magne buda) (dhurmus suntali) (raju master balchhi dhurbe) bandre जति हरुलाई big fan भनिएकोछ
सुरज जि काे नया सिरियल भाग १ देखि नछुटाइ हेरिरहेकाे छु
Darai ramro xa hajaer kathmandu gothatar and ❤😂🎉😢😮😅😊
ramro xa❤
एक अर्कालाई मिलेर सर्पोट गरुम❤
Ok back hoi
L bandre badai xa
Nice serial ❤
सरापेता आउनुभएको छ तर त्यो दाँते रोलमा आउनुभएको रहेछ। त्यो चाहिँ हटाएर बरु सरापेकै रोलमा ल्याउनुहोला। धेरै राम्रो अनि कमेडी हुन्छ।
Good morning ❤bandre dai
Dami
Translate to Nepali
Ramro xa serial
❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤🎉❤❤🎉❤❤
❤❤
👋💕🙏🙏🙏❤️🥰
यो बच्चाको रोयको अभिनय अली मिलेन
कुनै अस्तित्व ज छैन यो सिरियल को न कथा राम्रो न बिषयवस्तु
हावादारी छ ।😢😢
100 Vanda kam hune haru support garumm
मेरि आम्मै हेरि बस्नुहुने तमाम नेपाली भाषीहरुमा म अभागीको नमन❤❤❤ साथ र सल्लाह प्रति विशेष आभार❤❤❤❤❤❤🎉
Nice
😊😊😊😊
सरापे लाई नि ल्याउनु पर्यो हो
Meri aamai ta thikai xa ho tara aagilo hapata ko batai suro gareko vaya hunthiya
फेड न तुप्पो को सिरियल भको छ बिना अर्थहिन छ। हेरेको नहेरेको एकै 😔😔
❤❤❤❤❤राम्रो छ ❤❤❤❤❤अल्ली कती हाँसो लगाउनु पर्यो ❤❤❤❤❤❤बान्द्रे जी ❤❤❤❤❤
Darjeeling kurseong singell tea simana dhura 😅😅😅😅😅
अघि बढौ
बीचमा नछोडौ
Alik intertaimant hunu paryo comedy chahiyo
अलि राम्रो खाल्को चलेका कलाकार पनि ल्याउनु पर्यो बान्द्रे सर
Malai pni magne buda ra bandre को जस्तो टोपी मनपछ
कथा बस्तु अलि कमजोर लग्यो
Kun channel ma aauxa
Luga ta puranai le suhauxa yo kataha ma ...
Kaila dai ganga didi lai pani khelaunu ni hau srl ma
suruko nam nepalima huna paryo
Maghne leraono 1 ghanta ma 10 lakhs viws cronfrom
Replies ❤❤❤
Maghne chayo
Magne Buda khoi
Baccha keleko jastto yo vayana bandre j.
@BandreNarayan
ल राम्रो छ सर
सफल्ता को सुभकामना
Nice serial.❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤