SAKAS || सकस || Episode 54 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 16 Nov. 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 1.8K

  • @MasterTVNepal
    @MasterTVNepal  หลายเดือนก่อน +872

    हामी हप्ताको शनिबार र मंगलबार तपाईहरुको माझमा छौ नझुक्किनुहोला है, अनि तपाईहरुलाई आजको भाग "सकस" कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला🙏🏻 धन्यवाद !

    • @rajudhakal5193
      @rajudhakal5193 หลายเดือนก่อน +46

      Ok ❤❤❤❤ 🎉🎉🎉

    • @Kalyan.pandey
      @Kalyan.pandey หลายเดือนก่อน +25

      अवस्य मास्टर साप मैले भगवान साक्षी राखेर भन्छु सकस र जुठे सिरियल कुरी कुरी हेर्छु।तर अरु सिरियल तपाईंको होस् या अरूको खासै वास्ता लाग्दैन र हल्कारमाइलो मा तपाईंहरू न हुँदा कथा पनि लचिलो छैन र कलामा पनि तपाईहरुको अभाव खड्किएको छ ।बुझ्छौ हामी सबै तिर हेर्न सकिन्न ।शुभकामना मास्टर साप/चन्द्रे जी

    • @thakurkhanal9509
      @thakurkhanal9509 หลายเดือนก่อน +6

      good❤

    • @sakuntalathapa4200
      @sakuntalathapa4200 หลายเดือนก่อน +3

      Pahila herxu ani bhaxau hai mastar sap ❤❤

    • @IshworSongOfficial-0
      @IshworSongOfficial-0 หลายเดือนก่อน +2

      Sapport me😢😢😊❤

  • @PariyarHira
    @PariyarHira หลายเดือนก่อน +42

    लास्ट काे सिन चै दामि लागाे बधाई छ दुबै लाई शुभकामना 👍️🎉🎉🎉

  • @TuphanRaskoti
    @TuphanRaskoti หลายเดือนก่อน +88

    सन्देश ले दिदी भिनाजु लाई साथ दिएकोमा साह्रै खुसी लाग्यो। चन्द्रे र मुनाको जोडि छुट्नु हुदैन। चन्द्रे ले मुनालाई भगाएको धेरै राम्रो लाग्यो।

    • @SangitaThapamagar-b3c
      @SangitaThapamagar-b3c หลายเดือนก่อน +3

      Ma Pani

    • @GopalChand-ib9xf
      @GopalChand-ib9xf หลายเดือนก่อน

      साली भेनाको माया को काहानी राम्रो छ

  • @mdtank2010
    @mdtank2010 หลายเดือนก่อน +25

    मै होला सुरु बात नछुताइ यो सकस हेर्ने राम्रो छ।अब झन राम्रो हुने भयो। सबैभन्दा रम्म्रो सकस सिरियल हो मेरोलगी।अब 2 दिन हेर्न पाउँदा अति खुशी लाग्यो।धन्याबद सकस परिबार्लाइ।

    • @SunarPabitra-i7x
      @SunarPabitra-i7x หลายเดือนก่อน

      एत म पनि छु है भग 1 देखि 54 सम्मा नछुटै हेर्ने 🎉

  • @mirarokka-xy7qc
    @mirarokka-xy7qc หลายเดือนก่อน +212

    आजको एपिसोट हेरेर धेरै खुसी लाग्यो।
    अब आउने मङ्गलबारको दिन विवाह भएको देख्न पाऊँ भन्ने जति हाजिर हुम यता ❤❤❤

    • @pravaadhikari4439
      @pravaadhikari4439 หลายเดือนก่อน +3

      Aaj ko bag sari man paryo all the best 🙏🙏👌👌

    • @SangitaThapamagar-b3c
      @SangitaThapamagar-b3c หลายเดือนก่อน +2

      Honi ma ni Khushi vayo 😅😅😅

    • @ContentBiscuits-uv5zb
      @ContentBiscuits-uv5zb หลายเดือนก่อน

      भगौडीगरु 😀😀😀😀

  • @nishashrestha1649
    @nishashrestha1649 หลายเดือนก่อน +12

    सारै खुशी लाग्यो हप्ताको 2 पटक हेर्न पाउँदा सकस

  • @anushadhimal9664
    @anushadhimal9664 หลายเดือนก่อน +399

    हप्तामा दुई पटक सकस आउँदा खुशी हुनेहरु एक हौ ❤🖐️💖

  • @Athenasvibes12
    @Athenasvibes12 หลายเดือนก่อน +10

    चन्दे दाईले एकदमै राम्रो गर्नुभयो मुना भगाएर अनि सन्देश जस्तै भाइ हुनु सबैको

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog หลายเดือนก่อน +250

    हप्तामा दुईचोटी आउँदा कोको खुसी हुनुहुन्छ❤🎉🎉🎉 र एक अर्कालाई सबै सपोर्ट गरेर अगाडि बढ्नुपर्छ साथीहरू❤❤🎉🎉

    • @ShresthaRupeshvlog
      @ShresthaRupeshvlog หลายเดือนก่อน +2

      ❤🎉🎉

    • @Mr-sandesh-pp
      @Mr-sandesh-pp หลายเดือนก่อน +3

      ma🎉🎉🎉

    • @AnjuSoni-n7m
      @AnjuSoni-n7m หลายเดือนก่อน +2

      Ma

    • @preranabastakoti1673
      @preranabastakoti1673 หลายเดือนก่อน


      😊​@@AnjuSoni-n7m

    • @Nepaligang777-j9k
      @Nepaligang777-j9k หลายเดือนก่อน

      Aha Kati ramailo ramro dherai ramro lagyo sakas.seriyal.malaita.manparyo.hai.ajhai.agadi.badaijanu.holapragatiko.kamana.sajas.teamlai

  • @nirajtamanggole9955
    @nirajtamanggole9955 หลายเดือนก่อน +5

    सन्देश भन्ने पत्र निकै राम्रो छ दिदी भेनाको फूल सपोर्टमा 😊❤

  • @anushadhimal9664
    @anushadhimal9664 หลายเดือนก่อน +255

    भाग १ देखि नछुटाइ हेर्ने अनि अब हप्ताको २ पटकसम्म हेर्न पाउदा एकदम नै खुसी हुनेहरू को को हुन्हुन्छ😍💖💖❤

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 หลายเดือนก่อน +4

    ल बधाई छ चन्द्रे र मुना को बिहे होस ❤❤❤❤❤

  • @rijanmagar2734
    @rijanmagar2734 หลายเดือนก่อน +91

    अब चाहि बल्ल मजा आउने भो कथामा चन्द्रे र मुना को बिहे भएको अर्को भाग मा हेर्न पाउ

  • @BadeThapa
    @BadeThapa หลายเดือนก่อน +4

    चन्द्रा मुनाको वैवाहिक जीवन सफल रहोस् congratulation🎉

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt หลายเดือนก่อน +188

    सकस सिरियल मा चन्द्रे र मुना काे बिहे छिटाे हुनुपर्छ बने हरु यता हाजिर हुनु त ा💐💐💐 .my favourite serial sakas love so much .🌺🌺🌺😍

    • @sasukeyt3560
      @sasukeyt3560 หลายเดือนก่อน +4

      Vai Kati khusi vako xittai bhe hos muna ra chandreko

    • @SangamBasnet-qt9lp
      @SangamBasnet-qt9lp หลายเดือนก่อน +2

      O ni chandre ra muna ko b.a vaye ta khusi hunthe ma ni❤

    • @lalitmagar7790
      @lalitmagar7790 หลายเดือนก่อน

      Mo pni

    • @sangamGurung723
      @sangamGurung723 หลายเดือนก่อน

      चन्द्रेले आजको एपिसोडमा मुनालाइ भगाइ सके अब अर्को एपिसोड मा राजु मास्टरले लाइक कमेन्ड सियार गर्ने जति सबै जनालाइ बिहेको भोज खुवाउने अरे 😂

    • @SusilKumar-c4u
      @SusilKumar-c4u หลายเดือนก่อน

      Im pani chande ra munako parkhaima xu.

  • @taraal5463
    @taraal5463 หลายเดือนก่อน +5

    लास्टम सङ्गै भागेको देखेर खुसि लाग्यो तर खै अर्को भाग मा फेरि सकस पर्छ के गर्ला❤

  • @laxmisherestha9846
    @laxmisherestha9846 หลายเดือนก่อน +74

    आमाको कुरा असाध्यै राम्रो लाग्यो 👏👏

  • @RamMagar-c2p
    @RamMagar-c2p หลายเดือนก่อน +6

    बिदेस तिर छु तर सकस सिरियल छोदेको छैन.युतुब मा आउने भयको हुनाले समय मिलायर हेर्ने गरेकोे छु धेरै राम्रो छ

  • @Manab.khadka
    @Manab.khadka หลายเดือนก่อน +35

    मैले अहिले यहि सिरियल मात्र हेर्ने गर्छु ! सबैभन्दा राम्रो लाग्छ !

  • @Bistakazi-f9g
    @Bistakazi-f9g หลายเดือนก่อน +4

    finally केटाेले भगायाे , चाडै बिहे हाेस् , ❤❤❤

  • @reshamchaudhary6082
    @reshamchaudhary6082 หลายเดือนก่อน +37

    सकस मन पराउने कोको हुनुहुन्छ 🙋‍♂️🙋‍♀️🖐️

  • @roshnimagar12345
    @roshnimagar12345 หลายเดือนก่อน +3

    मुना को दिदी भाई को माया देखेर सारै खुसी लाग्यो ❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 หลายเดือนก่อน +56

    सकस सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार यहाँहरुलाई भगवान शिवको आशिर्वाद रहिरहोस् हर हर महादेव 🪔🕉️🙏🇮🇳

  • @Dr.prince9122
    @Dr.prince9122 หลายเดือนก่อน +9

    मैले नेपाली सिरियल कहिले हेरेको थियन यो सकस हेरेको सारै मन पर्यो ल बधाई आज आट गरेकोमा संन्देश आज दंग भो मज्जा आयो

  • @BichitraSansar2081
    @BichitraSansar2081 หลายเดือนก่อน +55

    भाग 1 देखि 54 सम्म नछुटाई हेर्ने काेकाे हुनुहुन्छ🤚❤️

  • @NirmalaThakuri-vm1bc
    @NirmalaThakuri-vm1bc หลายเดือนก่อน +2

    सकस सिरियल ले मलाई मोहनि लायो❤️❤️❤️

  • @adityaale1165
    @adityaale1165 หลายเดือนก่อน +17

    बल्ल मज्जा आउला जस्तो छ ।अब यो जोडीलाई कसैको आँखा नलागोस्👍️👏👏👏

  • @namratarai8943
    @namratarai8943 หลายเดือนก่อน +4

    आहा सन्देश बाबू को रोल is well done 👍️र अब मुना र चन्द्रे कैलै छटनु हुदैन है ❤🎉❤सबै teem लाई सुभकम्ना❤❤❤❤🎉🎉

  • @mayashrestha5002
    @mayashrestha5002 หลายเดือนก่อน +26

    आहाँ!!! कस्तो राम्रो टेलिचलचित्र!! मलाई मुना दिदी कति धेरै धेरै मन पर्छ नी..... 💗💗💞💞😘😘

    • @Dhru987
      @Dhru987 หลายเดือนก่อน +1

      मुना नानिश्चा त बाँलै ख नी ।फेरि छौ पनि त बाँला ख नी मखुला?

    • @mayashrestha5002
      @mayashrestha5002 หลายเดือนก่อน

      @Dhru987 ख!!! 👍👍

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 หลายเดือนก่อน +5

    भिनाजु र मुनाको जय होस् 🙏❤️बल्लतल्ल सकस अाजको भागमा चट्ट परेको नुन पिरो जिरो अमिल‍ो लागेको चटनी झैं स्वादिलो भो😂😂😂😂👌👌

  • @rijanmagar2734
    @rijanmagar2734 หลายเดือนก่อน +22

    सकस सिरियल आउँदा एक दम खुसि झन हप्ता मा 2 पटक आउने भएसि त मन देखि नै खुसि छु
    बरु भात न खाइ बस्सिएला तर यो सिरियल न हेरि बस्न सकिदैन हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको सकस सिरियल राजु मास्टर सलाम छ हजुर लाइ जो एस्तो कथा कोर्दै हुनुहुन्छ समाज मा घटिरहेको बास्तबिक घटना लाइ सिरियल मार्फत बुझाउँदै हुनुहुन्छ सलुट छ हजुर लाइ 🙏😭❤❤

    • @angdawa-xp2pm
      @angdawa-xp2pm หลายเดือนก่อน +1

      i love you चनद्वर र मुना काे बिहे हुनु परछ

  • @bluecrystal6164
    @bluecrystal6164 หลายเดือนก่อน +3

    बल्ल राम्रो भयो मुना र चन्द्रे को मिलन भयर i like This

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน +14

    🌹🌹सिरियल धेरै ब्यबहारिक अनि ज्ञान बर्धक छ सबै कलाकार हरु लाई धन्यवाद छ 🌹🌹

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk หลายเดือนก่อน +3

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤

  • @surajPariyar-y7h
    @surajPariyar-y7h หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤हजुर ले आरकु बगमाछे सिन्दुर हाले दिल होला

  • @aangalkc8681
    @aangalkc8681 หลายเดือนก่อน +4

    इतिहासमै पहिलो रेकर्ड भयो सकस सिरियल हप्तामा दुईपटक आउँदा र अत्यन्तै खुसी पनि लाग्यो। साथै सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद। ❤❤❤ 🙏🙏 तर छोटो चाहिँ हुनुभएन minimum 4०to ५० मिनेटko त आउनै पर्‍यो है।❤️🙏🙏🙏 नत्र सिरियल हेरेको मजै आउँदैन नि।! 😍😍😍

  • @ActionTheRevolution
    @ActionTheRevolution หลายเดือนก่อน +4

    लास्ट्मा आयर चन्द्रेले जे गर्यो राम्रो नै गर्यो । अब अर्को पार्ट्मा मजा आउँछ जस्तो लाग्यो ।शुभ विबाहको धेरै धेरै शुभकामना दुबैलाइ ।

  • @mdtank2010
    @mdtank2010 หลายเดือนก่อน +4

    अब भने हेर्न मजा आउनेभयो मुनार चन्द्र को माया सफल हुन्छ कि।आज चाहिँ चन्द्रेले हिम्मत गरेकै हो ।अर्को भाग हेर्न आतुर भको कुन बार आउँछ किर्पया जान्करी दिनुहोला।सक्स परिवार्लाइ धन्याबाद।

  • @Ashimrai246
    @Ashimrai246 หลายเดือนก่อน +18

    म त कान्छा छोरा मुकेशको बाहिर केटी छ कि छैन भन्ने ठुलो मनमा खुल्दुली भएर 7.30 बजेको पर्खाईमा छु ❤️❤️

  • @GangapaudelGangaje-p4h
    @GangapaudelGangaje-p4h หลายเดือนก่อน +4

    मुना र चन्द्रे भागेको देख्दा खुसी लाग्यो😊😊 अव छिटै विहे भएको हेर्न मन छ❤❤ फेरी विचमा कोही भिलेन बनेर नआए हुन्थ्यो😔😔🥲

  • @susmitabasnet6021
    @susmitabasnet6021 หลายเดือนก่อน +4

    Wow आजको भागमा चाहिँ धेरै खुसी लाग्यो अझै सन्देश भाइको सपोट झन् मन पर्यो ❤❤❤❤

  • @pradeepneupane3587
    @pradeepneupane3587 หลายเดือนก่อน +3

    अब मजा आहुछ हेर्न धेरै पछी कहानी फेरीनी भयो अब बिहे भयर घर भित्राउन पर्छ

  • @purnagaha7236
    @purnagaha7236 หลายเดือนก่อน +5

    दिदी पोईला भाग्दा रमाउने भाई पहिलो नं मा यहि संदेश हो ल । बल्ल चन्द्रेले आँखाले बाटो देखे छ ।

  • @BKCHHETRY-x2o
    @BKCHHETRY-x2o หลายเดือนก่อน +4

    "सकस" राम्रो भइरहेछ। मुना र चन्देको बिहे भएको हेर्न यी आँखा प्रतिक्षारत् छन्। आमाको अभिनय अनि संवाद उत्कृष्ट लाग्यो भने अरू सबै कलाकारको अभिनय सराहनीय छ।सबैलाई बधाई छ।

  • @___8962
    @___8962 หลายเดือนก่อน +4

    फाइनली यो जोडि भग्यो अब अर्को चोटि बिहे भाको हेर्न पाम

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d หลายเดือนก่อน +3

    यो सिरियल सकसको समय घटेको हो र मलाई सारै मन पर्ने सिरियल सकस हो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤

  • @Sport-s6g
    @Sport-s6g หลายเดือนก่อน +10

    One of the best serial in nepal. And support this serial for making best serial in nepal ❤❤❤❤

  • @harikrishnakhadka3771
    @harikrishnakhadka3771 หลายเดือนก่อน +4

    बल्ल आज मुना र चन्द्रे भागे अब यो जोडि असल अबल भयर दुनियालै राम्रो सदेश दिनासकोस😍 मजा अयो👌🙏🙏

  • @SunilLama-j7t
    @SunilLama-j7t หลายเดือนก่อน +3

    अब मंगलबार त बिहे हुन् पर्छ खुशी लायो आज यो भाग हेरेर

  • @krishnaaryal7522
    @krishnaaryal7522 หลายเดือนก่อน +3

    हजुरहरूको सिरियल धेरै राम्रो छ। अहिले चलिरहेको सारङ्गी फिल्म भन्दा केही पनि कम छैन धेरैभन्दा धेरै राम्रो छ। अझै हजुरहरूको उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु साली भिनाको विवाह भएको र सहरमा पसेपछि केही दिन दुःख पाएको अनि त्यो दुःखलाई सहेर सहनशीलतामा परिणत गरी एउटा असल व्यक्तित्व भनी फेरि यही गाउँमा फर्कनुहुनेछ

  • @ramitashahi53
    @ramitashahi53 หลายเดือนก่อน +4

    सारै खुसी लाग्यो मुना र चन्द्रे भाग्दा ❤❤❤

  • @GirBahadurRana
    @GirBahadurRana หลายเดือนก่อน +4

    यो सकस भाग १ देखि ५३ सम्म अब अर्को हप्ता मुना र चन्द्रे सङ बिहे हुनुपर्छ मलाई खुशी लाग्छ !

  • @L.P.B581
    @L.P.B581 หลายเดือนก่อน +13

    सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु सबैजना यता जोदिनुहोला।🙏🙏🙏🙏❤️❤️❤️💐💐👏👏

  • @ghartibabu9842
    @ghartibabu9842 หลายเดือนก่อน +3

    बल्ल चन्द्रे बाबु ले आट देखाए अबको आउने भाग मा श्रीमा्न श्रीमती को पात्र मा देख्न पाइयोस् र यी दुवैको जिवनमा पहिलाको जस्तो सकस न आयोस भन्ने जति एता हाजिर हुम तो❤❤

  • @RajBhatrai-q6m
    @RajBhatrai-q6m หลายเดือนก่อน +6

    जति हेर्यो हेरौं हेरौं लाग्ने एक मात्र टेलिसिरियल सकस नम्बर १ वाउ दामि

  • @manmaghr3828
    @manmaghr3828 หลายเดือนก่อน +3

    यो सकस तेलि सिरियल मैले एपिसोद एक देखि हेर्दै आएको छु र अहिले ह्प्ताको दुई चोती आए छ खुसी छु मत प्रतेक दिन आए पनि हेरि दिन्छु हजुर ईन्देर्नी कार्यक्रम दिन्को दुई सो आउदा पनि न छुताएर हेर्दै आएको छु सम्पुर्न सकस तिम्लाई शुभकामना छ।

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i หลายเดือนก่อน +12

    सकस सिरियल मा हुनु भएका सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏🙏 अब चन्द्रे र मुना को बिबाह हुनु पर्छ है साथी हरु यी दुवै जनाको मिलन कुनै हालत मा पनि छुट्नु हुदैन ❤❤❤
    1:58

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 หลายเดือนก่อน +4

    राजु मास्टर आउन पर्यो चन्दे र मुना को बिहे हुन पर्यो नत्र हप्ताको 2 चोटि आयको मजा भयन है बाकी सिरियल राम्रो छ आइदा बित्तिकै हेर्न मन लाग्छ😢😢😢

  • @Ganeshthing.45
    @Ganeshthing.45 หลายเดือนก่อน +4

    अब चाहिँ मुना र चन्द्रेको बिहे जसरी नि हुनु पर्यो । समाजमा भैइ रहेका घटना लाई झल्काउने सन्देश छ, धेरै राम्रो लाग्यो। मन् नै झस्कियो । कतै मेरो नि न यस्तै समस्या आउने होकि 😢?

  • @santoshniraula8449
    @santoshniraula8449 หลายเดือนก่อน +3

    धेरै समयको प्रतीक्षा पछि बल्ल चन्द्रे र मुना एक हुने भए । यसमा खुसी हुने को को हुनुहुन्छ ।

  • @sherbohara8956
    @sherbohara8956 หลายเดือนก่อน +6

    अब अर्को भाग मा धुमधाम संग बिहे भयको हुनु पर्छ ❤❤❤❤

  • @narayanbhandati4443
    @narayanbhandati4443 หลายเดือนก่อน +3

    बल्ल बल्ल चन्द्र पात्र ले मुना लाइ भगाय मेरो मन ले पनि यहीं भन्दै थियौं. अब बैबहाहित जिन्दगी खुसी संग प्रगति गरेकोे देखाउन पर्यो समाज मा बिधुवा बिहे गरेँ ना राम्रो हुन्छ भन्ने चलन को अन्त्ये गर्न पर्यो चन्द्रे अब चाइ ज हुन्छ. बिहे नै गरेर कथा लाइ झन् मज्जा को बनाउनु म usa बात रेगुलर दर्सक अनि तपाइ सबै को सुभ चिन्तक हु है

  • @UttamPulamimagar-le9nw
    @UttamPulamimagar-le9nw หลายเดือนก่อน +11

    मुना र चन्द्र को बिहे भको हेर्ने को-को हुनुन्छ्

  • @madhukshrestha7688
    @madhukshrestha7688 หลายเดือนก่อน +1

    आजको यवि सोट सारै राम्रो लाग्यो wow 😮😮😮😮🎉

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 หลายเดือนก่อน +5

    धेरै राम्रो पर्तिभा अझै राम्रो हुँदै जाहोस❤❤

  • @saugatlamsaldiamond
    @saugatlamsaldiamond หลายเดือนก่อน +4

    सकस सधै हेर्ने गरेको छु तर पोहिलो पटक लाईक कमेन्ट गर्दैछु,ताकि आजको भाग उत्कृष्ट लाग्यो । अझै राम्रो हुदै जाने अपेक्षा राख्दछु । धन्यवाद ।।

  • @DorchiSherpa-b9v
    @DorchiSherpa-b9v หลายเดือนก่อน +3

    सिरियल हेर्दा रिस उठिरहेको थियो अन्तिममा चित्त बुझो हेरौ अब संदेश लिएर आउने हो ग्यानब्र्दक छ।

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj หลายเดือนก่อน +3

    मैले भन्दै आछु राजु MASTER को लेखन लाई मान्नु पर्छ पैलो कुरा त तेस पछाडी अभिनय गर्ने पात्र हरु बास यदी भए हामि दर्शक हरु उहाहरु प्रति मैन बत्ति जस्तै गरी पग्लीरहेका छौ हेर्दा सुन्दा आनन्द आउछ वाव लाग्छ यसरी नै राम्रो गर्दै अगाडी जानु होला सफलता को शुभकामना दिन चाहान छु

  • @Bikashsunar-bh2ey
    @Bikashsunar-bh2ey หลายเดือนก่อน +3

    धेरै दामी छ धेरै दामी छ। यस्तै गरी बनाउनुहोला अब आउने दिनहरूमा पनि सबैजनालाई साथ दिनुहोला सकस श्रेय एल टिमहरूलाई

  • @subashlama-rv1lc
    @subashlama-rv1lc หลายเดือนก่อน +3

    अब मुना र चन्द्रेको बैबाहिक जिन्दगी संग संबंधित कथाबस्तु लेराउनु हार्दिक बधाइ छ पर्खाइको घडी सकियो खुसी लाग्यो🎉🎉🎉

  • @AsmitaSunar-l6o
    @AsmitaSunar-l6o หลายเดือนก่อน +5

    सकस सिरियल हप्ता को दुइ दिन आउँदा साह्रै खुसी लाग्यो ❤❤❤

  • @NarayanChaudhary-q4p
    @NarayanChaudhary-q4p หลายเดือนก่อน +2

    चन्द्रे र मुना को बिहे कहिले खाने हो हतार भैसकेओ हो।💕💕💕🥀🥀🌹🌹❤️❤️😎😎

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh หลายเดือนก่อน +7

    आह सार्है खुसी लाग्यो हप्ता मा दुई❤❤❤ चेाटि आउदा

  • @khyambhandari2766
    @khyambhandari2766 หลายเดือนก่อน +1

    अब को भाग अझै सशक्त भएर आउने आस गर्छु ❤❤❤❤

  • @Subbako_Natini.
    @Subbako_Natini. หลายเดือนก่อน +5

    आज बल्ल मजा आयो सकस हेर्न Good luck चन्द्र मुना❤️🙏🙏

  • @dhanpalrai9211
    @dhanpalrai9211 หลายเดือนก่อน +2

    हप्तामा दुई चाेटि आउने भएर हामी धेरै नै खुसि छौ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @gangarampanday3544
    @gangarampanday3544 หลายเดือนก่อน +8

    तारा के सि दिदिले दरो सन्देश दिनु भयो छोराहरुलाई र चन्द्रे र मुनाको नाटक चहि खुव खतर्नाक छ ❤❤❤❤❤❤

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s หลายเดือนก่อน +1

    बल्ल मजा आउन भयो अर्को भागमा चन्द्र र मुना को धुन धाम संग बिहे भएको हेर्न पाउनु पर्छ ❤❤❤❤❤🎉🎉

  • @RekhaMandal-dk7wz
    @RekhaMandal-dk7wz หลายเดือนก่อน +8

    Ramro x hajur siriyel haptama dui patak aauda🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd หลายเดือนก่อน +2

    मुनालाई चन्द्रेले भगाएकोमा कोको खुसी हुनुहुन्छ यता हाजिर हुन् त❤❤❤❤❤

  • @JyotimanHitanga-l4r
    @JyotimanHitanga-l4r หลายเดือนก่อน +5

    बल्ल आज मन खुसी भयो चन्द्रे ले मुनालाई भगयो सारै राम्रो बन्दै गयको सिरियल शुभ कामना❤❤❤❤

  • @oppoa16k99
    @oppoa16k99 หลายเดือนก่อน +1

    उत्कृष्ट कथामा अब्बल अभिनय ❤❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +5

    यो चन्द्रेलाइ राजुले दिएको 10 लाख पोइसाचै खोइ र बिदेस जानू अचम्म 🤔🤔😳😳

  • @SkMagar-jf2rg
    @SkMagar-jf2rg หลายเดือนก่อน +2

    चित बुज्दो फस कमेन्ट म वात लस्त्को दामि केति भगाको ❤❤❤❤म मो मख परेको छु त

  • @rukusapkota
    @rukusapkota หลายเดือนก่อน +7

    My favourite sakasa serial

  • @Sunajraju
    @Sunajraju หลายเดือนก่อน +1

    आजको भाग हेरेर धेरै खुशी भए म भाग एक देखि न छुटाई हेरि राखेको छु झनै राम्रो हुदै छ समपुण टिम लाई धेरै धेरै शुभकामना

  • @KalaRai-pudki97
    @KalaRai-pudki97 หลายเดือนก่อน +7

    आउन होस् मिलेर हेरम्👀👀👀

  • @sudhirkhatri5338
    @sudhirkhatri5338 หลายเดือนก่อน +2

    यो सकस सिरियल मेरो नजरमा सर्बोउत्कृस्त नम्बर १मा पर्छ मुना र चन्द्र ले सबैलाइ हसव मा सुताईदिय सच्चा प्रेम को नजिर हो

  • @smga20s69
    @smga20s69 หลายเดือนก่อน +4

    सकस सिरियल एकदम राम्रो छ,,म नछुटाई हेर्ने गर्छु,,अब झन राम्रो हुने भो,,चन्द्रे र मुनाले बल्ल ठिक गर्यो,,अब खुशी,शुखी जिन्दगी बनोस,,अझ खुशी त हप्ताको दुई पटक आउदा,,झन खुशी लाग्यो

  • @ggrki3748
    @ggrki3748 หลายเดือนก่อน +2

    म त कुवेत बाट हेर्दै छु

  • @DipeshRai-d4i
    @DipeshRai-d4i หลายเดือนก่อน +3

    हप्ताको दुई पल्ट आउने भए पछि धेरै खुशी लागेको छ अझै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @gokarnaojha1724
    @gokarnaojha1724 หลายเดือนก่อน +2

    कडा बनेको छ है यो भाग को लास्ट लास्ट तिर चाहिँ ❤

  • @Prabinoficial
    @Prabinoficial หลายเดือนก่อน +10

    यहाँ हरु सकस हेर्न बस्नु हुने सबै लाई भगवान ले सधै खुसी राखुन धन्यवाद 🙏🙏❤️

  • @birendrabc8958
    @birendrabc8958 หลายเดือนก่อน +1

    You are one of those who are happy to come healthy twice a week ❤️🖐️💝

  • @Bairagiofficel
    @Bairagiofficel หลายเดือนก่อน +11

    हेरिरहुजस्तो लाग्ने सिरियल कसो साथीहरू हो??

  • @RoshanKarki-yu7kd
    @RoshanKarki-yu7kd หลายเดือนก่อน +2

    यो शकस सिरियलले देश खाने भयो यार म त हरेक हप्ता नछुटाइ हेर्ने गर्थे अस्ति देखि त हप्तामा २ चोटि आउने गरेकोले झन खुशिछु

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +7

    मुना र चन्द्रे को बिबाह हेर्न पाय हुन्थ्यो 😊

  • @NarayanChaudhary-q4p
    @NarayanChaudhary-q4p หลายเดือนก่อน +2

    सकस सिरियल आउदा सिद्दिदै नसिद्दियोस भन्ने जस्तो लग्ने हरु हजिर हुम सथी हो💕💕💕

  • @MaheshwariBhatt-ci9mn
    @MaheshwariBhatt-ci9mn หลายเดือนก่อน +6

    Sakas serial haptako dui choti herna pauda ko ko khusi hunuhunxa?? 🙏🙏🔥🔥

  • @MelinaRai-p1z
    @MelinaRai-p1z หลายเดือนก่อน +2

    यो सन्देश को दिदी प्रतिको माया अनि साथ र सपोर्ट देख्दा मलाइ सारै खुशी लाग्छ अनि यओ सिरियल दोहोर्‍याएर हेर्छु सधैं यसै गरि साथ सपोर्ट गरिरहेको देख्न पाउ अगामी भागहरुमा पनि 🙏🙏🥀🥀💐💐💐