Korean Basic Grammer/विभक्ति || Part - 2 || 에게 , 한테 , 께 , 한테 , 에께서 , 도 , 만 , 들 , 쯤

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • उपरोक्त दिएको भिडियो।चाहिँ basic कोरियन grammer को part 2 हो यसलाई नेपाली मा विभक्ति र कोरियन भाषा मा 조사 भनिन्छ! यदि तपाईंले part 1 हेर्नु भाको छैन भने तल दिएको लिंक मा क्लिक गरी हेर्नुहोस् (link) ⬇️
    • Korean Basic Grammer /...
    यो भिडियो मा चाहिँ हामीले part 1 मा 9 सम्म विभक्ति पढेको र अब यसमा 10 देखि - 15 सम्म छ र भिडियो मा उपलब्ध सामग्री यस प्रकार छन ---
    10. नाम/सर्वनाम + 에게/한테/께 :- लागि
    에게 , 한테 , 께 = लाई
    आदर गर्नुपर्ने व्यक्ति लाई "लाई" भनेर केहि कुरा मा संबोधित गर्दा 께 को प्रयोग गरिन्छ र सामान्य रूप मा 한테 र 에게 को प्रयोग गर्दा हुन्छ !
    उदाहरण :-
    1. 친구에게 선물을
    줬어요 !
    1. साथी लाई उपहार दिए !
    2. 동생한테 전화를
    해요 !
    2. भाई लाई फोन गर्छु !
    3. 선생님께 물어
    보세요 !
    3. शिक्षक ज्यू लाई सोधी हेर्नुहोस् !
    11.नाम/सर्वनाम+한테서/에께서 = बाट
    한테서/에게서
    यो कुनै वस्तु अन्य व्यक्ति बाट पाएको लिएको भनेर जनाउने बेला यसको प्रयोग गरिन्छ !
    उदाहरण :-
    1. 동생한테서 선물을 받아요.
    1. भाई बाट उपहार पाएँ!
    2. 어머니께서 1000 원 받았어요.
    2. आमा बाट 1000 वन पाएँ!
    12. नाम/सर्वनाम + 도 = पनि
    도 पनि
    आफू लाई अथवा अन्य व्यक्ति, वस्तु लाई जोडेर
    ' पनि ' भन्दा यसको प्रयोग गरिन्छ !
    उदाहरण :-
    1. 친구도 왔어요
    1. साथी पनि आउँछ !
    2. 돈도 많아요!
    2. पैसा पनि धेरै छ !
    13. नाम/सर्वनाम + 만 = मात्र
    1. 학원이 선생님만
    계세요 !
    1. इन्स्टिच्युटमा सर मात्र हुनु हुन्छ।
    2.친구만 교실에
    있어요!
    2. साथी मात्र कक्षाकोठा मा छ !
    14. नाम/सर्वनाम + 들 = हरु
    1. 친구들이 한국에 있어요!
    1. साथी हरु कोरिया मा छ!
    2. 외국인들이 네팔에 많이 여행 와요 !
    2. विदेशी हरु नेपाल मा धेरै भ्रमण आउँछन् !
    15. नाम/सर्वनाम + 쯤 = जति
    쯤 जति
    समय वा कुनै वस्तु को लगभग/अनुमानित समय/मात्रा भन्दा यसको प्रयोग गरिन्छ !
    उदाहरण :-
    1. 10시쯤에 오세요!
    1. 10 बजे जति मा आउनुहोस् !
    2. 학원까지 걸어서 10분쯤 걸려요!
    2. इन्स्टिच्युट सम्म हिँडेर 10 मिनेट जति लाग्छ !

ความคิดเห็น • 2

  • @KaushalBaral-y1f
    @KaushalBaral-y1f 15 วันที่ผ่านมา

    에 ra 에서 kasari farak xan example sahit chhoto video banaununa.