धन्यवाद म्युजिक नेपाल लाई सानो छदा रेडियोमा सुनेका गित हरु संग्रह गरि राख्नु भएको मा सकेसम्म पुराना गित हरु जति पनि रेकर्ड भएका छन अप्लोड गर्नु होला अडियो भए पनि पुरानो पुरानो गित को आजभोलि अत्यन्तै महत्त्वपूर्ण हुन्छन
Oh my god, when i was a small boy, Singer L.P. Joshi.... he was a my teacher in pakhribas. I know him very well. I've remembered the old days. What it says OLD IS GOLD.
Kati sal ma hunu hunthyo uha pakhribas ma teacher? ma pani Jalapa devi kai ex student ho, huna ta uha dherai pahila hola , uha dherai aged manxe ho , uha ahile jibit hunu hunxa ki hununna?
finally I get this songs here thank you so much music Nepal for this golden era songs. I still remember the melody which my father used to sang to keep my concentration, when I cried a lot at child, still he sings these songs whistling. love u dad.
L B joshi काका ज्यु नमस्कार 🙏 तपाई का गितहरु ५२ बर्ष भए होला कयौ गित हरु हराएर गए होलान तर हजुरका गितहरु सदाबाहार छन अज्ज पनि अति राम्रा छन M N कम्पनी लाई धन्यवाद !
अकृत गुरुङ्गले आदरणिय स्रष्टा दाजु लक्ष्मि जोशिका गितहरुको टुक्रा मिलाई रेशम भन्ने गित गाई हिट हुनु भयो कम से कम अरु गर्न नसके पनि लक्ष्मि जोशि संग माफ माग्नु पर्ने थियो, तर त्यसो गरेको पाईएन।उहामा पनि अहमता रहेछ।अमृत गुरुङ्ग मेरो पनि मन पर्ने गायक हुन।तर उनले देखाएको अहमताले गर्दा उहाको जुन उचाई थियो त्यो मेरो नजरमा घटेको छ।
हाम्रो धनकुटाको सान , भावपुर्ण श्रद्धाञ्जली !
Aaha yo ho asali Nepali mato ko lok bhaka ko geet haru ,,,,,,❤❤🙏🙏🎶
Respect legends
एलपी जोशी प्रतिभापूर्ण श्रद्धाञ्जली।
Such a beautiful Nepali old song , it brings tears to my my eyes , all Nepali must help to revive old Nepali songs n music.
My father used to sing this song when he was serving in assam rifles.....
My father is serving in garhwal rifle at Kashmir he also used to sing these songs
धन्यवाद म्युजिक नेपाल बाल्यकालमा रेडियो नेपालमा सुनेका गितहरु यसरी सुरक्षित राखेर ल्याईदिनुभएको छ बिरक्त लागेर आयो बरै 😗😍
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली lp joshi 😢
धन्यवाद म्युजिक नेपाल लाई सानो छदा रेडियोमा सुनेका गित हरु संग्रह गरि राख्नु भएको मा सकेसम्म पुराना गित हरु जति पनि रेकर्ड भएका छन अप्लोड गर्नु होला अडियो भए पनि पुरानो पुरानो गित को आजभोलि अत्यन्तै महत्त्वपूर्ण हुन्छन
Waoo my lovely songs. जति सुने पनि नअघाउने 💕
सुमधुर स्वरका धनी लक्ष्मि जोशिप्रति🙏🙏🙏🙏
Oh my god, when i was a small boy, Singer L.P. Joshi.... he was a my teacher in pakhribas. I know him very well. I've remembered the old days. What it says OLD IS GOLD.
Kati sal ma hunu hunthyo uha pakhribas ma teacher? ma pani Jalapa devi kai ex student ho, huna ta uha dherai pahila hola , uha dherai aged manxe ho , uha ahile jibit hunu hunxa ki hununna?
आदरणीय एल पी जोशी ज्यू का कोकिल कण्ठ स्वरहरु अजर अमर छन्।
स्व. लोक गायक एलपी जोशीप्रती उच्च सम्मानका साथ हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं !! 🕊️💐
Shardha suman 🙏🙏🙏
Kati ananda aucha sabae geet haru sunda. Hatsoff lp joshi. #respect
Dami chha geet riting riting thanks for ur all over nepali songs collection
#simiklungblogs
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
RIP legend !😢💐
finally I get this songs here thank you so much music Nepal for this golden era songs. I still remember the melody which my father used to sang to keep my concentration, when I cried a lot at child, still he sings these songs whistling. love u dad.
Lot of thanks. These are the immortal Nepali songs.
2020 ma pni Yo gaana sunee koko xau?
Forget 2020 I'm listening to till date
सदाबहार कर्णप्रिय गीतहरु
लक्ष्मि प्रसाद जोशि प्रति भावपुर्ण श्रद्धाञ्जलि
धन्यबाद म्युजिक नेपाल लाई।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Ramro geet raicha sunna birsechu maile...gajjbako raicha!!
🙏🙏
yo geet ma keta keti chhada khubai sunthe .ahile pani sunchhu.
10:15 खिपिमा खिपि.....
सुरज पराजुलीको लेख पढेपछि सुन्न आएको है! नेपथ्यको रेशम सँग मिल्दोजुल्दो सुनिने रहेछ तर स्वाद फरकफरक लाग्यो।
Beautiful song❤old is gold ❤🎉
Great folk music
Best album ever
That's right
भाव पूर्ण हार्दिक श्रद्धाञ्जली LP joshi
हार्दिक श्रध्दाञ्जलि LP Joshi ज्यु
राम्रो गित संगित लाई सधै सम्मान
यो अजर अमर गीत,
गायक गायिका दुबैलाई
बधाई र धन्यवाद !
मनपराई दिनु भएको मा धन्यबाद ।
Rest in peace 😭 sir
Rest in peace legend 🙌❤️
Riting riting durustai cover aako xa khipima ma khipi ra ukali jyanma milayera sano sano komal ko hanga vanne geet by nepatthya cover banako rahexa
Love 💕💕 LP uncle
सदाबहार लोकगीत
Rip joshi sirr😢
आहा कति सुन्दर सदाबहार गीत
सुनाै सुनाै लाग्ने कालजयी गीत ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Excellent very
न छोरो पाउछे नी न छोरी पाउछे के हेरीबस्नु येहि मोरी बैला लाई 🤣🤣 true word
Wow Superb 🙏👌
पुरानो सम्झना आयो
इन्द्रेणीमा एलपी जोशीको अन्तरबार्ता हेरेर एता आइयो
म पनि आएको छु।
Nice song
Thanks for this
Rip
Hardik sraddanjalee
Altimate hit♥️🥰♥️🥰♥️🤗♥️🥰🤗
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
२०८१/४/१० 🎉
हार्दिक श्रदधाञ्जली। L p joshi सर
10:15 खिपिमा खिपि
My grandfather time's song old is gold songs
RIP LP Joshi
😍😍😍😍♥️♥️♥️
❤❤❤❤old is is gold song❤❤❤❤❤❤❤❤
👌👌👌👌
L B joshi काका ज्यु नमस्कार 🙏 तपाई का गितहरु ५२ बर्ष भए होला कयौ गित हरु हराएर गए होलान तर हजुरका गितहरु सदाबाहार छन अज्ज पनि अति राम्रा छन M N कम्पनी लाई धन्यवाद !
कान्छी मट्याङ्ग ट्याङ्ग पनि राख्नुस न, #music nepal
कान्छी मट्याङ ट्याङ रुबि जोशी को गित हो , यो एल.पि. जोशी को गितको सग्रह हो।
अकृत गुरुङ्गले आदरणिय स्रष्टा दाजु लक्ष्मि जोशिका गितहरुको टुक्रा मिलाई रेशम भन्ने गित गाई हिट हुनु भयो कम से कम अरु गर्न नसके पनि लक्ष्मि जोशि संग माफ माग्नु पर्ने थियो, तर त्यसो गरेको पाईएन।उहामा पनि अहमता रहेछ।अमृत गुरुङ्ग मेरो पनि मन पर्ने गायक हुन।तर उनले देखाएको अहमताले गर्दा उहाको जुन उचाई थियो त्यो मेरो नजरमा घटेको छ।
Huh jnvcnoovkn. Jkovkoj Kim jklb
उज्यालो भएको छैन झुक्यायो त्यो पापी डाँडा... ले पनि राख्नु पर्यो @ music Nepal
Lok geet nice
Special thanking to #music #nepal
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
90'S songs 🎶❤️❤️🎼
Hardik sraddanjali
Hait... Nepathya ko Resham ta duplicate po rahicha... omg.. i am shocked :)
नेपथ्य को चाहिँ नक्कली हो , उहाको २०३० सालमा रिलिज भाको। नेपथ्य ५० साल पछी उदाएको हो। नक्कली ( डुप्लिकेट) नेपथ्य हो।
sweet song !
❤❤❤❤❤❤
Perfect
Love this all song
Rest in peace baje
I love old song
Thanks for loving
😢😢
यसको download option पनि भए असल हुनेछ धन्यवाद
mnpop colection haru ni upload garnu na
nice
2021 anyone 🙏🙏🙏🙏
2021/01/10... 11:59pm...
*यहाँको दुईटा भाका अमृत गुरुङ्ग को गित संग मिल्यो ।
जोसीजीको भाकासँगचाहिँ अमृत गुरुङको मिलेको अरे त; जोसीज्यू त्यसै भन्नुहुन्छ।
अमृत गुरुङले चोरी गरेको हो।
@@madanrajbaral5326Joshi ji le 45/50 barsa agadi gayeko geetharu hun yi, bhanepaxi amrit gurung le choreko ho
यि त सबै कभर गीत मात्रै भए । कृपया ओरिजिनल अपलोड गरिदिनुहोला । म्युजिक नेपालसँग अवस्य नै यि सबै गीतहरु अर्काइभमा सुरक्षित छन होला ।
These're original songs bro.
लक्ष्मी जोशी ज्यु को जन्म काँह भएको हो ? अनि कुन सालमा भएको हो ? कति बर्षको उमेरसम्मा बस्नु भयो कृपय जानकारी पठाईदिनु होला
धन्यवाद
धनकुटामा हो l अनुमानित ्बि. सं. 2005.
@@harigurung7227DHANKUTA HO, BUT janma miti chahi galat ho uha lagbhag 80+ Ko hunuhunxa , BS 2000 BHANDA agadi kai hununxa 🙏
@@harigurung7227Dhankuta sahi ho , tara uhako umer lagbhag 90 pugna lagyo, 🙏
Uha Dhankuta ma janminu bhayeko ho, Uha ahile 90 ko hara hari hununxa , BS 1990-2000 bich ma ho janma miti🙏
Howdo you impress me
Fttpú
🙏
Rip
Nice song