यी ओकिलको बिचार र कुरा सारै सत्य लाग्छ मलाइ सधै बिश्लेसन सहि लाग्छ उहाको कुरा सुन्दा मात्रै म ढुक्क हुन्छुकी रबि निर्दोष रहेछन कति दुख दिनसकेका पापिहरुले नेपाल का न्यायाधीश ले रबिलाइ न्याय नदिए पक्कापनी अन्तर्राष्ट्रिय अदालत को ढोका ढक्काउन जानुहुनेछ हजुरलाइ धेरै धेरै धन्यवाद ओकिलसाब सधै सत्यको बाटो हिड्नु होला भगवान ले साथ दिनेछन्🙏🙏🙏🙏👍️
कति सरल र सभ्य भाशामा सबै जनताले स्पस्ट बुझ्ने गरि बताईदुनुभयो सरले। धेरै धेरै धन्यबाद।🙏🙏🙏 बर्तमान प्रधानमन्त्री लाई प्रधानमन्त्री मान्दिनु परेकोमा मलाईपनी बिडम्बना छ।
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि❤
सही मान्छेले सही विचार धारणा गर्नु भयो हो एकदम हजुरलाई धन्यवाद। यो केपी ओलीको सरकारै काम छैन यो केपी ओली भन्ने मान्छे काम छैन। यो देशलाई बोझ हो यो मान्छे
मैले पुरै भिड़ियों हेरे एकदै १००% सही कुरा गर्नु भयो सरले अब जनताले बुझन जरूरी छ कांग्रेस एमाले पार्टी भनेको कस्तो रहेछ भन्ने कुरा । म कांग्रेस हु म एमाले हु भन्दै आफ्नो आँखामा पट्टी बाधेर हिनेका मान्छेहरुले अब पनी आफ्नो पाटिको भित्री रहस्य कुरा के रहेछ भनेर बुझ्दैनन् आफ्नो बन्द आँखों खोल्दैनन् भनि उनिहरुले कहिलै पनि खोल्दैनन् बुझ्दैनन् भविष्यमा उनका छोराछोरी धेरै दुःख पाउने छनन् धिक्कारने छन् ।
काग्रेस ले ठुलाकुरा के गर्ने हाम्रा नेता पक्राउ हुदा हामि सडकमा गाछैन भनेर भन्दा सरम लाग्दैन एउटा कान्तिपुरको मालिक पक्राउ हुदा काग्रेस लाईनलाएर गएको थियोत कि सिरोहियाको पानि खाएर मुत्ने घाटिभएर गएको भन्नपरो
या देशमा केही पनि बुझाउन नसकिने गरि घटेका शहकारि पृष्ठ भूमिकाका कुराहरूमा कुरा सुन्छु, तर कसैले पनि साबॅ जनिक बित्त(Public finance) सम्बन्धि कुराहरू का कडा ऐन, नियम, निगरानी,पालना सम्बन्धित निकायहरूबाट नहुदा या अबस्था हुन आजका हामी सबॅ साधारण ब्यक्तिहरूलाई लागेका छ ।
Ahile ko Pradhan mantri bhrastachari Lai bachauna bane ko ho Ra daka congres Ra yemale phataha nalayek ho sahakari thag congres Ra yemale ho sadentra kari sarakar Murdabad Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️
सहि विश्लेषण अधिवक्ता ज्यु को, निष्पक्ष न्याय मिलोस रबि लामिछाने ज्यु लाई
💯 agree
केपी वलीलाई प्रधान मन्त्री मान्दिनु पर्ने सच्चा नेपालीहरूकाे लागी बिडम्बना।
सहि बिश्लेशक गर्नुभएको मा बधाइ👍️
अह कति राम्रो विश्लेषण, धन्यवाद सर
100% सही बिश्लेशण !!!
नितान्त राजनीतिक प्रतिशोध र गैर न्यायिक पक्राऊ हो।
कति राम्रो तर्क दिनुभएको छ। सुन है यो देशका फटाहा हो।
यी ओकिलको बिचार र कुरा सारै सत्य लाग्छ मलाइ सधै बिश्लेसन सहि लाग्छ उहाको कुरा सुन्दा मात्रै म ढुक्क हुन्छुकी रबि निर्दोष रहेछन कति दुख दिनसकेका पापिहरुले नेपाल का न्यायाधीश ले रबिलाइ न्याय नदिए पक्कापनी अन्तर्राष्ट्रिय अदालत को ढोका ढक्काउन जानुहुनेछ हजुरलाइ धेरै धेरै धन्यवाद ओकिलसाब सधै सत्यको बाटो हिड्नु होला भगवान ले साथ दिनेछन्🙏🙏🙏🙏👍️
रबि नै यो देश को समस्या हो ? तेसो होइन समस्या को समाधान गर्न सक्ने १ मात्रै सच्चा सपूत जो हो त्यो रवि हो
के.पी ओली आफै न्यायाधीश , भए पछि अब देशमा त्यत्रो खर्च गरेर किन न्यायाधीशहरू पाल्ने ?
८ कक्षा पढेका ले देशचलाकाे छ
कति सरल र सभ्य भाशामा सबै जनताले स्पस्ट बुझ्ने गरि बताईदुनुभयो सरले। धेरै धेरै धन्यबाद।🙏🙏🙏 बर्तमान प्रधानमन्त्री लाई प्रधानमन्त्री मान्दिनु परेकोमा मलाईपनी बिडम्बना छ।
8 कक्षा फेल ले 1100 पृष्ठ काे लामाे प्रतिबेदन के पढ्न सक्छ वकिल ज्यू
सारै चित्तबुझ्दो तर्कीक कुरा
रबि जि को जय होस
सही तथ्य सत्य बिस्लेषण
सहि कुरा जय घण्टी जय रबि❤❤
सहि कुरा गर्नु हुन्छ हजुर ले वोकिल सर हजुर लाई धेरै धेरै सम्मान छ
सलुट वकिलसाव ! प्रतिसोधको सिकार भाकाहुन रबी लामिछाने !
Right kura hajurko🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️💐🌹
जिबिले लियको पैसा रबिलाई समाउनु हुन्छ!
स्रीमतीले लीयको पैसाको लागी धनराज कीन नपरेको?
सहि बिश्लेषव 🇳🇵🇳🇵🔔🔔🔔🔔
100% सहि सत्य विश्लेषण हजुरको सर सलाम छ हजुरलाई रबिसर 100% निर्दोष हुनुहुन्छ जय रबिसर 🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
धन्यवाद सर आम जनताले प्रष्ट बुझ्नेगरी सहकारी ठकको हुन् भन्ने कुरा बोलेर जानुभएकोमा
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि❤
जय रबि ।जय रबि ।जय रबि।❤❤❤❤❤
सर प्रतिसत सहि बिष्लेषण न्यायदिश जि 🙏🙏🙏 हजुरको यस्तै राम्रो कुराले त राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आम जनतामा समर्थन बढ्दै छ !!!!!
Jay Gjanti,Jay RSP
Jay Rabi sir,God bless you🌹💐🏠
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
Hajur ko kura sahi cha👍
सही बिश्लेषण अधिबक्ता ज्यु ।
वकिलसाहेबहरुले के पि डाकालाइ अझै चिन्नुभएको छैन कि के हो ! त्यो त सर्बग्यानि मान्छे हो नि ! जो ज्यानमाराको सर्टिफिकेट बोकेको छ !
आम भासामा सबैले बुझ्ने सैलिमा प्रष्ट गरिएकोमा हजुर लाई धन्यवाद सर 🙏💐
वकिल साहाब को भनाइ सहिहो
विश्लेषण राम्रो छ
Very good okil sab.tapaeko yo boli sadae dukhi garibe ra aanaeyma parayko Nepali lae bolidenu hola.tapaeko bechar man Pareyo.❤❤❤❤❤
Jay ravi dai jay ghanti 🔔🔔🔔🔔
अचम्मको कुरा छ,बुझि नसक्नु ।
नेपाली काङ्ग्रेस र यमीले को सरकार ढ्लेपछी जिबि आफै आउछ्न किनकी इनिहरुले जिबिको देरै सम्पाती खायका छ्न
Sahi ho.
God Bless you RaBi 👍👍😍😍💙💜💚🇳🇵🇳🇵🇳🇵🇳🇵🛎🛎🛎🛎🛎🛎🛎
सही मान्छेले सही विचार धारणा गर्नु भयो हो एकदम हजुरलाई धन्यवाद। यो केपी ओलीको सरकारै काम छैन यो केपी ओली भन्ने मान्छे काम छैन। यो देशलाई बोझ हो यो मान्छे
सोही कुरा हो सर जी ❤❤❤
100% sahi ho❤
Jay ghante ❤️ ♥️
Rabi sahi ho sir 🙏 Jaya rabi ❤
Jay ravi dai
Sahi bislesan sir salam jay rabi
Absolutely right Great analysis 🧐 Lawyer Sir 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍👍
मिडिया नै न्यायधिस नबनुन भन्नी कुरा जनताको बोली होरे???के होत सत्यता?????
जय रबि ❤❤❤
हजुरकाे,जायर,कुरा,हाृे।सर,रबि,निदाेश,हुनु,हुन्छ,जय,रबि,बाबू,।❤❤❤❤🎉🎉🎉🎉
मैले पुरै भिड़ियों हेरे एकदै १००% सही कुरा गर्नु भयो सरले अब जनताले बुझन जरूरी छ कांग्रेस एमाले पार्टी भनेको कस्तो रहेछ भन्ने कुरा । म कांग्रेस हु म एमाले हु भन्दै आफ्नो आँखामा पट्टी बाधेर हिनेका मान्छेहरुले अब पनी आफ्नो पाटिको भित्री रहस्य कुरा के रहेछ भनेर बुझ्दैनन् आफ्नो बन्द आँखों खोल्दैनन् भनि उनिहरुले कहिलै पनि खोल्दैनन् बुझ्दैनन् भविष्यमा उनका छोराछोरी धेरै दुःख पाउने छनन् धिक्कारने छन् ।
Good luck Rabi Sir Jai Ghanti 🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Right kura
Good speech sir❤❤Jay rabi dai❤🛎🛎
100% Right adhibakta jiuko kura
Good luck ravi lai sath dinu parxa
एकदम चित्तबुझ्दो कुरा गर्नु भयो वकिल सर🙏🙏🙏
Jay ghanti ❤
kura is 100% right.
🙏🙏🙏🙏🙏एकदम राम्रो कुरा गर्नुभयो सलाम lawyer sap
काग्रेस ले ठुलाकुरा के गर्ने हाम्रा नेता पक्राउ हुदा हामि सडकमा गाछैन भनेर भन्दा सरम लाग्दैन एउटा कान्तिपुरको मालिक पक्राउ हुदा काग्रेस लाईनलाएर गएको थियोत कि सिरोहियाको पानि खाएर मुत्ने घाटिभएर गएको भन्नपरो
Sahi bisletion sir ko good luck rabi dai
जनताले बनाएको प्रधानमन्त्री भए पो
हामी रबिको साथमा छौ।
Great analysis 🧐 Lawyer Sir ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌
या देशमा केही पनि बुझाउन नसकिने गरि घटेका शहकारि पृष्ठ भूमिकाका कुराहरूमा
कुरा सुन्छु, तर कसैले पनि साबॅ
जनिक बित्त(Public finance) सम्बन्धि
कुराहरू का कडा ऐन, नियम, निगरानी,पालना
सम्बन्धित निकायहरूबाट नहुदा या अबस्था
हुन आजका हामी सबॅ साधारण ब्यक्तिहरूलाई लागेका छ ।
सहि वकिल साहेब❤❤❤❤
Well said sir
Very good your Comment And Good Job Sir 🙏👍😍😍😍💙💜💚
वकिलको काम यस्तै हो साचो होस झुठो होस बहस गर्ने पैसा कुमल्याउने ।
Jaya ghanti🔔🔔🔔
Yakdam sahe kura garnu vo sir
God bless you Rabi Sir jai Raspa 🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷❤️❤️❤️🌷🌷🌷🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Hundred percent सही हो 100% सही हो।
सहि भनुभो
Good
Okila shaheba edam esapashata garidinu vako xa bt aru khi ho eni kpi baje aba khana paideen vanera ho ho God bless RAbi sir ❤❤
Good rir
Satya kura garnuvyo dhanyabad
Sahi bislesan
Ahile ko Pradhan mantri bhrastachari Lai bachauna bane ko ho Ra daka congres Ra yemale phataha nalayek ho sahakari thag congres Ra yemale ho sadentra kari sarakar Murdabad Jaye Rabi lamichhane sir ❤️❤️❤️❤️❤️❤️❤️
100% Right
जय रवि जय नेपाल🙏
Akdam sahi advocate jee, yo gukhane Oli nikai doctor, nyayadish banxa .thukka bewakuf Oli gukhane.
Sae kura ho
Adhivakta Jiu Lai salute Xa.
sahi ho jay ghanti ❤❤
Good wakil sab
Sarai ramro bislesad okil vaneko yesto hunxa
सहि भन्नू भो। पकराउ नै गैर कानु नि छ।
किर्ते पर्साद ओलि चोर ले रबि सहकारी ठक भनेर भन्छ भने किन न्याधिश चहियो? सिधै कारागार पथाई दिए भयोनी।
Sarai मार्मिक विचार ओकिल सर अब जनता ले bujhnu parxha रबी लाई बोको बनाउदै xha bhaner बुझना parxha
great
नेता को कुरो पर हो कैलाश सिरोहिया पक्राउ पर्दा पुरै काङ्ग्रेस गएर कैलाश सिरोहिया को खुट्टा समाउन गएको होइन र
वकिल साब सहि
100000000%right kura garnu vayo okil sab lay Thankyou sir lai.
Sahiiii kura ho.... jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
Yak dam sahi kuro garnu vo 🙏
Salut xa sir lai