सत्ता गुमेपछि काँग्रेसमा भाँडभैलो, गगन-शेखरदेखि आरजु र प्रकाशशरण डामिए, जनयुद्ध र हिन्दुधर्म गलपासो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 159

  • @kebalkarki6523
    @kebalkarki6523 7 หลายเดือนก่อน +7

    पत्रकारलाई हिम्म्तिलो पत्रकारिताको लागी हजार सलाम ।

  • @devoteebraveroyal9429
    @devoteebraveroyal9429 7 หลายเดือนก่อน +20

    काग्रेस का गुट उप गुट ले गर्दा यो सब भयो

  • @norbulamajumli1768
    @norbulamajumli1768 7 หลายเดือนก่อน +12

    खाईस खुदाे फटाहाहरू बाम एकता गरे हुन्छ,

  • @USAjaynepal
    @USAjaynepal 7 หลายเดือนก่อน +10

    ठुला माछाहरूलाई शर्वस्वहरण गरी जेल ठोक्नुस। सबै कुराको समाधान र आवस्यकता त्यही हो। जय नेपाल। सत्यमेव जयते। 🇳🇵

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 7 หลายเดือนก่อน +9

    दाजुभाउजुत माहाॅभारतको सकुनीजस्तैहो

  • @kedargyawali5858
    @kedargyawali5858 7 หลายเดือนก่อน

    कसैले कसैलाई सक्दैन,कुकर्म ले कसैलाई बाकी राख्दैन,स्वतह सकिने प्रक्रिया हुन्छ,प्रकृति को घरमा।

  • @nirmalraya5837
    @nirmalraya5837 7 หลายเดือนก่อน +3

    जे भयो राम्रै भएको छ बल्ल नेपाली कांग्रेस गगनको लयमा फर्किएको छ

  • @maniramthapa-ee5gc
    @maniramthapa-ee5gc 7 หลายเดือนก่อน +2

    अब यो राजनितिक यिनी नेताहरु लाइ दाहासस्कार गरिनुपर्छ 😢😢😢

  • @shivarimal8011
    @shivarimal8011 7 หลายเดือนก่อน +3

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद

  • @Sanatan_Dharmaa023
    @Sanatan_Dharmaa023 7 หลายเดือนก่อน +37

    देशको अवस्था ध्वस्त पार्ने नेपाली कांग्रेसलाई अर्को चुनावमा जनताले शून्य (0) सिट दिने चर्चा छ देशमा। 😡👎
    #NoVoteForNepaliCongress

    • @sureshshah5214
      @sureshshah5214 7 หลายเดือนก่อน

      #nothisconsitution

    • @LovlyBantola
      @LovlyBantola 7 หลายเดือนก่อน

      मावबादि झन तेहि ० नि हुदैन

    • @bishnutimsina976
      @bishnutimsina976 7 หลายเดือนก่อน

      तिमिहरु जस्ताले मात्रै हाल्नी होर भोट

    • @LovlyBantola
      @LovlyBantola 7 หลายเดือนก่อน

      यो बउलायो फेरि

  • @007robinhoodlove5
    @007robinhoodlove5 7 หลายเดือนก่อน +7

    😂देउवा 😂 आफु चै खुब नैतिकता भएको ,सिद्धान्त वादि जस्तो क्या😂😂 स्वाद खाइस। स्वार्थ मिले सबै मिल्छ्न नमिल्ने भए गाली गर्छन् तर यो कुरा झोले र भेडा जनताले अहिलेसम्म बुझेका छैनन् 🙏🙏🇳🇵🇳🇵

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 6 หลายเดือนก่อน

    विश्व गगन सम थिय ।

  • @chandra-1
    @chandra-1 7 หลายเดือนก่อน +21

    देशलाइ काङगाल बनाउने काङ्ग्रेस ले खुदो खाएछ।😂

    • @LovlyBantola
      @LovlyBantola 7 หลายเดือนก่อน

      भ्रस्टाचार गर्ने लाइ छानबिन गर्दा त मावबादि भेटिन्छ त फेरि कसरि कांग्रेस ले कंगाल बनायो देश लाइ

  • @samipbhuje7183
    @samipbhuje7183 7 หลายเดือนก่อน +1

    सरकार मा रहेर माखो मार्ने होइन!!जे भो ठिक भो 🇳🇵🇳🇵

  • @basantashrestha3533
    @basantashrestha3533 7 หลายเดือนก่อน

    Congratulations mr prachan god bless you ❤❤

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 7 หลายเดือนก่อน +23

    यो मुजि को दाजु रामशरण महत र यो प्रकाश सरण महतले नेपालको अर्थतन्त्र सखाप पार्ने

    • @LovlyBantola
      @LovlyBantola 7 หลายเดือนก่อน

      प्रचण्डे ले नेपाल सिङ्गापूर बनाइदेला अब

    • @KkashKrkri
      @KkashKrkri 7 หลายเดือนก่อน

      भुकम्प को जस्तापाता चोरेर खाने कुकुर हो यो रामसरण मह्त चोर काङ्ग्रेस हरु सबै चोर हुन्

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 6 หลายเดือนก่อน

    शेखरको बिश्वास सकियो ।

  • @akashlimbu6649
    @akashlimbu6649 7 หลายเดือนก่อน +2

    प्रतिक्रियाबादीले मलाई उपयोग गर्न खोजे भने म कूनैपनि बेला लात्तले हानेर निक्लिन सक्छु।प्रचण्डको यो हिम्मत अरू नेतामा पनि हूनूपर्यो

  • @sammyl913
    @sammyl913 7 หลายเดือนก่อน

    सही गरेका छन

  • @SmilingBadminton-uj4pu
    @SmilingBadminton-uj4pu 7 หลายเดือนก่อน +1

    जति पनी गदार् हरू छन् सबै लाई जेलमा राखियो भने देशमा शान्ति र समस्या को समाधान हुनेछ

  • @GyanendraShahi111
    @GyanendraShahi111 7 หลายเดือนก่อน +7

    लोकतन्त्र होइन,लूट तन्त्र हो !!
    जनयुद्ध होइन, धन युद्ध हो !!
    दलाल भगाऔ, देश बचाउ !!🙏🇳🇵🇳🇵

  • @ramsita8198
    @ramsita8198 7 หลายเดือนก่อน

    Good

  • @Binodshersths1419
    @Binodshersths1419 7 หลายเดือนก่อน

    Good luck

  • @DurgaTamlaRai
    @DurgaTamlaRai 7 หลายเดือนก่อน

    गगन, पुर्ण व र विश्व प्रकाश जस्ता खन्तिलालहरुले पाे सत्तागठवन्दन टुटेकाे रहेछ ।

  • @rakshyarai9264
    @rakshyarai9264 7 หลายเดือนก่อน +4

    काङ्रेस प्रतिगमन तिर धकेलिन्दै गयको आभास भयको छ महासमिति बैठक मा 2047 को सम्बिधान ठिक थियो भन्नु धर्मनिरप्यछ्य्तामा प्रश्न खडा गर्नु नेपालि कङ्रेस पछाडि फर्कनु खोजे जस्तो देखिन्छ भोलिको दिन्मा इनिहरु राजा ल्याउनु पर्छ भन्न बेर राख्दैइन तेसैले सारा अग्रगामि नेपालि जनता होसियार

  • @sushilpariyar5596
    @sushilpariyar5596 7 หลายเดือนก่อน

    यो ढेवा र आर्जु दाजु भाउजुलाई जेल हाल्नु पर्छ यो बुढा नेतालाई बिस्तापित गरेर बाले हुनु पर्छ

  • @janakilamichhane3488
    @janakilamichhane3488 7 หลายเดือนก่อน

    जे भयाे ठिक भयाे

  • @prakashdulal6883
    @prakashdulal6883 7 หลายเดือนก่อน

    त्यही भएर भन्छु, अती गर्नु अत्याचार नगर्नु भनेर।

  • @laxmiprasadadhikari7141
    @laxmiprasadadhikari7141 6 หลายเดือนก่อน

    दाजु भयभीत हुनु पनि भाउजुको मायालेचेपेको छ।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 7 หลายเดือนก่อน

    काङ्ग्रेस पार्टी भाउजु पम्फा देबिको नेतृत्वमा चलेको हुनाले डुबेको हो जस्तो लाग्छ , कि कसो हो ?

  • @shaamlimboo2632
    @shaamlimboo2632 7 หลายเดือนก่อน +9

    लाखा सेरेको चम्चाहरू

  • @wochyu1
    @wochyu1 7 หลายเดือนก่อน

    अब सकुनी हरु लाई जेल काेच्न सजिलो हुने भाे, ल हेरुम त रबी लामीछाने काे काम! हिजाे त खपि नसक्नु काे कड्काई आई रहेकाे थियाे अब हेर्नू छ व्यवहार मा

  • @Pixeltravelfood_vlogs.7555
    @Pixeltravelfood_vlogs.7555 7 หลายเดือนก่อน +1

    अर्थ मन्त्री नहुँदा शेयर बजार उकालो लाग्दैछ 😂😂

  • @luckyram5564
    @luckyram5564 7 หลายเดือนก่อน

    धोका दियो रे देउवा🤣🤣🤣🤣🤣

  • @K_b2024
    @K_b2024 7 หลายเดือนก่อน +1

    आर्जु जेल गइन भने काङ्ग्रेस पाटिभने शुद्धीकरण हुने थियाेकि??????

  • @dilipbasnet8437
    @dilipbasnet8437 7 หลายเดือนก่อน +2

    अब राजा चाहियो

  • @NaishaVk
    @NaishaVk 7 หลายเดือนก่อน

    जेल जाने पालो अब कसको

  • @BishalGhimire-b2i
    @BishalGhimire-b2i 7 หลายเดือนก่อน +6

    Sabai lai pasupatile vasma garun .desh chor haru .😡😡😡😡😡😠😠😠😠😠😠😠

  • @Nirmala-a-12
    @Nirmala-a-12 7 หลายเดือนก่อน

    good news thank you all

  • @राजकुमारसाहtlRajKumarSah
    @राजकुमारसाहtlRajKumarSah 7 หลายเดือนก่อน

    wow

  • @DalTamang-f7m
    @DalTamang-f7m 7 หลายเดือนก่อน +1

    प्रचण्ड ज्यानमारा को कुरामा तालि पिट्ने हरु महान मुर्ख हो ।

    • @rupakrupesh6124
      @rupakrupesh6124 7 หลายเดือนก่อน

      सर तपाईं भ्रम मा न पर्नु है तपाईं आफ्नो अधिकार प्राप्तिको लागि आवाज उठाउनु हुन्छ र राज्य तपाईंको आवाज दबाउना छातिमा बन्दुक ताक्छ भन्ने तपाईं हात बाधेर बस्नु हुन्छ त ज्यानमारा माअोबादि हैन राज्य हो

  • @YamMagar-r1r
    @YamMagar-r1r 7 หลายเดือนก่อน

    सेरेको चम्चाहर्ले गर्दा हो , यो अवस्था छ

  • @rajeshmandal8978
    @rajeshmandal8978 7 หลายเดือนก่อน

    भरसटाचारिकोदेबिलाइर तेसकोआसेपासेलाइकारकारबाहिगिनु ऐकदमजरुरिछ

  • @राजकुमारसाहtlRajKumarSah
    @राजकुमारसाहtlRajKumarSah 7 หลายเดือนก่อน

    super

  • @budhilawati8179
    @budhilawati8179 7 หลายเดือนก่อน

    हो, यो काँग्रेसले बिचरा प्रचन्डलाई बिजोग नै पारेका रहेछन, अब जे कुरा पनि शेरे दाजु र आर्जु भाउजुलाई सोद्नु पर्ने बा बा वाक्क वाक्क पार्या रहेछन ।

  • @letsgo4k
    @letsgo4k 7 หลายเดือนก่อน +2

    नैतिकता बिनाको राजनीति।

  • @bikalkaushik7988
    @bikalkaushik7988 7 หลายเดือนก่อน

    आफ्नै साथि नेता लाई लात हाल्नुहुन्छ, मोदी लाई पिठ्यु मा बोकेर हिँड्नुहुन्छ

  • @exploretheworld9111
    @exploretheworld9111 7 หลายเดือนก่อน

    Prachanda is a great leader.

  • @DevkumarRijal
    @DevkumarRijal 7 หลายเดือนก่อน

    यो आरजु भन्ने भ्रष्ट आईमाईलाई जे, नकोची यहा शुशाशन कायम हुदैन शर्वप्रथम यो आईमाईलाई जेल कोच।

  • @dipeshbohara8582
    @dipeshbohara8582 7 หลายเดือนก่อน +1

    शीर्षक के राखेको भाइ

  • @RaviRai-b8j
    @RaviRai-b8j 7 หลายเดือนก่อน

    Daju bhauju abo khoya khau😢

  • @Anime-tw4nc
    @Anime-tw4nc 7 หลายเดือนก่อน

    sai garao

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 7 หลายเดือนก่อน

    आरजू जेल जाने हो भने ओलि चाहिँ बाँकी रहला त पत्रकार ज्यू,पैसा कै लागि यस्तो हावा समाचार नि प्रसार गर्ने !

  • @ganeshgurung587
    @ganeshgurung587 7 หลายเดือนก่อน

    Sandhai daju Ra bhauju Lau kha aba.yo ho parchand ji KO bagh chal..

  • @ShyamKc-p4r
    @ShyamKc-p4r 7 หลายเดือนก่อน +1

    thik paryo

  • @bidursainju
    @bidursainju 7 หลายเดือนก่อน

    Yesko pachi nalaga hai janta haru, yo girgit ho yesle afno chala phereko pherai garcha.
    Jay Nepal

  • @ChulGurung-i2v
    @ChulGurung-i2v 7 หลายเดือนก่อน

    प्रचण्ड जिन्दबाद 😅😅😅

  • @humanathsubedi5321
    @humanathsubedi5321 7 หลายเดือนก่อน

    कम्फटेल सरकार गठगरेका पात्र बाट याे हर्कत ब्येहाेरन परेकाे थियाे भने अब झन बिनाकम्फटेबल लाई कति दिन प्रधान्मन्त्रि बनेर देस हाक्नेहाे ।

  • @balrajpradhan9881
    @balrajpradhan9881 7 หลายเดือนก่อน

    RABI LAI NAI GRIHA MANTRI DINU PARCHA . SAHI KAAM GARCHA USLE .🎉🎉

  • @Olimohan601
    @Olimohan601 7 หลายเดือนก่อน

    हिजै भनेको कुरा आज फेरि किन हो

  • @kamaldhungana7825
    @kamaldhungana7825 7 หลายเดือนก่อน

    प्रचन्डले देउबा र काङ्ग्रेस पाटिलाई भने
    म प्रकृया बादिलाइ लात्तीले हानेर किनारा लाईदिन्छु भन्दै काङ्ग्रेसको सबै मन्त्रीकोपद चैट पारेरै छाडे
    रास्ट्रिय भाउजू काे पनि निद हरायो रे हाे ?

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 7 หลายเดือนก่อน

    aarju jeill janai parchha.

  • @rameshdhakal7035
    @rameshdhakal7035 7 หลายเดือนก่อน

    यो त लुटतन्त्र हो कहाँ को लोकतन्त्र कहाँ को गणतन्त्र

  • @chanthapa7943
    @chanthapa7943 7 หลายเดือนก่อน

    SeRe ko khel khattam......

  • @ramlalrai-x4n
    @ramlalrai-x4n 7 หลายเดือนก่อน

    Athart bislesan patrakar mitra

  • @rajphuyal1448
    @rajphuyal1448 7 หลายเดือนก่อน

    Congress ta sakiyo aba

  • @brajkishorsah4803
    @brajkishorsah4803 7 หลายเดือนก่อน

    कांग्रेसका भ्रष्टाचारी हरु लाई जेलमा हाल्न सके रबि र प्रचण्ड अागामी चुनावमा भारी मतका साथ संसदमा सरकार बानउन सक्छन्।

  • @punishsharma7925
    @punishsharma7925 7 หลายเดือนก่อน

    अब तोप बहादुर कैले निस्किने हो कुन्नि?

  • @nokhiramkhadkachemistry31
    @nokhiramkhadkachemistry31 7 หลายเดือนก่อน +1

    जंगली को पत्रकार रहेछ।

  • @abhayaxetri3050
    @abhayaxetri3050 7 หลายเดือนก่อน

    ओलिले बचाउछ

  • @bimalshrestha1481
    @bimalshrestha1481 7 หลายเดือนก่อน

    5:52😂😂😂😂😂😂😂😂😂

  • @whatswrongwiththeworld4779
    @whatswrongwiththeworld4779 7 หลายเดือนก่อน

    One day she will definitely go to jail sooner or later. Trust me!!!

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn 7 หลายเดือนก่อน

    Ab vastchari lai jel kochnu parcha

  • @balrajpradhan9881
    @balrajpradhan9881 7 หลายเดือนก่อน

    ❤ PRACHANDA SIR * AARJU BHAUJU * LAI JAIL NAHALI SAMPATI MATRAI JAFAT GARE HUNNA RA ?? DEWBA KAKA LAI BUDANILKANTHA MA KASLE BHAAT PAKAUCHA ? GAHRO CHA NI SIR 🎉

  • @sujiiii32
    @sujiiii32 7 หลายเดือนก่อน

    Gagan le thik gryo

  • @nirjaladeshar
    @nirjaladeshar 7 หลายเดือนก่อน

    Desh bacbaunai neta xa na

  • @shivakumarrai9027
    @shivakumarrai9027 7 หลายเดือนก่อน

    काङग्रेसको चुरि फुरी सक्कियो लु लड ऐक्कैलै चुनाब गनगने भाई ?

  • @Gambler644
    @Gambler644 7 หลายเดือนก่อน

    Aarju doshi vaye jail halera dekhaos maowadi ra RSP lae 84 ma support garaula !!! Aba pni kam nagare party lae vote nahalda hunxa kasae le

  • @blackhole5086
    @blackhole5086 7 หลายเดือนก่อน

    Deuba maryo vani vauju lai garai parni wala x..just wait

  • @bikalpabhattarai5620
    @bikalpabhattarai5620 7 หลายเดือนก่อน

    यस्ता हावा रिपोर्टर

  • @Robin-kv5vh
    @Robin-kv5vh 7 หลายเดือนก่อน

    Chor haru lai jail haalnu paarcha , kaamshe kaam Congress bata suru hudhai chaa, full support KO Prachanda 😅😅😅

  • @narayandattatimilsena1595
    @narayandattatimilsena1595 7 หลายเดือนก่อน

    😂😂😂गल्ति र भ्रष्टाचारी जेल मा

  • @Sacrisoo7
    @Sacrisoo7 7 หลายเดือนก่อน

    J vayo Ramrai vayo.
    Congress le aba afnu sangathan ajhai bailyo banayera aagadi bade ramro hunxa.
    Jay Nepal🌳

  • @SportsHubs-l3y
    @SportsHubs-l3y 7 หลายเดือนก่อน

    काङ्ग्रेस माचिक्ने पार्टी हो यो पार्टी मा नेता भन्दा झोले र चम्चा गिरि गर्ने बछि छन 😂😂

  • @sujitwasti246
    @sujitwasti246 7 หลายเดือนก่อน +1

    Jokerharu ....

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 7 หลายเดือนก่อน +1

    Murkha reporter keta,
    Dosh Congress ko haina
    Prachanda ko ho.

  • @ayushdahit8924
    @ayushdahit8924 7 หลายเดือนก่อน

    Arju lai kochnai parcha jelma

  • @premgrg1542
    @premgrg1542 7 หลายเดือนก่อน

    Arju ra sere lai thikai garyo.haha

  • @Prem-r1n
    @Prem-r1n 7 หลายเดือนก่อน

    Yei khte ra khatini le parti ra Des dubaye

  • @bethere9278
    @bethere9278 7 หลายเดือนก่อน

    visa free aunty is dangerous cha nepali NC ma so retire garnu parcha old aunty li NC bata

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh 7 หลายเดือนก่อน

    Aarju vauju aba kata janxa

  • @khadakshahi2234
    @khadakshahi2234 7 หลายเดือนก่อน

    सेेरे जोकर बन्न बाधे भए उनको औकात हो

  • @RajeshDhakal-o8m
    @RajeshDhakal-o8m 7 หลายเดือนก่อน

    Hanuman ho yo dahal

  • @FUNNEY200
    @FUNNEY200 7 หลายเดือนก่อน

    Nepali Kangresh le Je Garyo Bilkul Thik Garyo Anja Nirvaachan Agaadinai Prachanda Lai Lat Haannu Prthyo.

  • @harkapun9874
    @harkapun9874 7 หลายเดือนก่อน

    Yiniharu lai k garne hola janta ho ?

  • @subhash7408
    @subhash7408 7 หลายเดือนก่อน +1

    Aruju manju kp deuba prachanda MCC sab YAK hun luta hajur luta yo desh JANATA veda thapadi marchan jholae chap haru 😂

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 7 หลายเดือนก่อน

    Aba Congress Ka manab taskar vrastachari lai vata vat jail ma Jakney Bela ayo

  • @HinaMagar-h4i
    @HinaMagar-h4i 7 หลายเดือนก่อน +1

    Dimag nabhako artha mantri

  • @PrameshPro
    @PrameshPro 7 หลายเดือนก่อน

    😂 patrakaar

  • @binitaghimire1031
    @binitaghimire1031 7 หลายเดือนก่อน

    Mahat Dalal ho