राजनीति, समाज र राजनीतिक कार्यक्रमहरु बारे विजय कुमार र जगदीश घिमिरे बीच संवाद || Dishanirdesh ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • This is an old episode of Dishanirdesh with Madan Puraskar winning author and political analyst, the late Jagadish Ghimire.
    This was recorded more than ten years ago. We will post the full date once we confirm it. We apologize for the inconvenience.
    #dishanirdeshclassics
    ---------------------------------------------------------------------------
    Become a patron- / dishanirdeshtv
    Other videos from from #dishanirdeshtv
    विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- • विश्लेषक, विश्लेषण र ट...
    बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- • बुद्धिजीवी, विकास र रा...
    को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B...
    नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा...
    साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय...
    --------------------------------------------------------------------
    'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/w....
    --------------------------------------------------------------------
    You can find us on Facebook and on Instagram
    dishanirdeshplus
    dishanirdeshplus_
    Dishanirdesh TV is the official TH-cam Channel for Dishanirdesh Plus.

ความคิดเห็น • 28

  • @ishwardevkota1115
    @ishwardevkota1115 3 ปีที่แล้ว +8

    धन्यवाद प्रिय विजयजी, तपाईंका पुराना अन्तर्वार्तामा मैले निकै इन्जाेए लिइ रहेकाे छु । जगदीश सरका मर्मस्पर्शी भावना सुन्ने माैका दिनुभएकाेमा पनि मुरीमुरी धन्यवाद ।

  • @bijulimbs5597
    @bijulimbs5597 6 หลายเดือนก่อน

    आज भन्दा १०/११ वर्ष अघि मेरो साथिको हातमा अन्तर्मनको यात्रा किताव देखेको थिए मागेर पढिन किन किन
    त्यति वेला किताव किन्ने पैसा हुदैनथ्यो
    आज पढ्दै छु यो गफगाफ सुन्दै छु
    आज पनि उत्तिकै सादर्भिक छन् यि कुराहरु
    जिन्दगिलाई नजिकबाट नियाल्न सिकाउने
    यस्ता गफगाफ र कितावको तागत जति बुढो भयो त्यति पावरफुल हुदै गएको र हुने महशुस भयो मलाई
    हार्दिक श्रध्दासुमन जगदीश सर💐💐

  • @padambogati8849
    @padambogati8849 3 ปีที่แล้ว

    म तपाईंका पुराना अन्तर्वार्ता बाट काेभिड 19 पछि अति नै लाेभिएकाे छु।
    जगदीश दाईलाई हार्दिक श्रद्धा सुमन।
    अति नै सान्दर्भिक र यथार्थपरक अन्तर्वार्ता ।

  • @surajpokhrel8678
    @surajpokhrel8678 3 ปีที่แล้ว

    यति धेरै मन नपर्ने सन्दर्भ हुँदाहुदै पनि त्यहि बारे अन्तर्वाता गर्नुको साटो बरू जीवन दशर्न र अध्यात्मका बारे कुरा गरेको भए जगदिष सर बाट निकै महत्वपूर्ण कुरा बुझ्न पाईन्थयो की । नमन छ🙏 स्व. ‌‌‌जगदिष सर र विजय सरलाई🙏😊

  • @rajanshrestha6373
    @rajanshrestha6373 2 ปีที่แล้ว

    Namaste Sir!
    In one of the video u hv talked about intellectuality. This is the most intellectual interview ever I hv watched. My mentality has changed to some extent. What a intellectual talk ?

  • @shakuntalasubba1038
    @shakuntalasubba1038 3 ปีที่แล้ว

    So much interesting.Jagdish Ghimire sir ko interview la man chuyo.

  • @MrDevid1975
    @MrDevid1975 3 ปีที่แล้ว

    मलाई सबैभन्दा मन परेको पुस्तकहरु मध्ये एक "अन्तर्मनको यात्रा"

  • @kusumadhikari5649
    @kusumadhikari5649 3 ปีที่แล้ว +4

    rest in peace Jagadis Ghimire 🙏❤️

  • @anilbhusal9475
    @anilbhusal9475 3 ปีที่แล้ว

    i cant believe that such great vdo have only 11k views

  • @shakuntalasubba1038
    @shakuntalasubba1038 3 ปีที่แล้ว

    Interesting interview

  • @user-em1ku9rd5o
    @user-em1ku9rd5o 8 หลายเดือนก่อน

    antarman ko yatra lekhak sir le interview pani ekdam satik rup ma dinu bhayo

  • @b2cprgamer770
    @b2cprgamer770 3 ปีที่แล้ว

    सहि जा रहे हो!!! साला खेल पनि इनिहरुकै खेलाडि पनि ईनि हरु नै अनि खेल मैदान पनि ईनिहरुकै तेति मत्रै कहा हो र बिजेताको श्रेय पनि ईनिहरुलाई नै।। साला त म तिमिहरु हामिहरु सबै यो कुराको सपोर्टर।।। (राजनिति)👏👏

  • @chandrashekhark.c.6501
    @chandrashekhark.c.6501 3 ปีที่แล้ว

    भावपूर्ण श्रद्धाञ्जली जगदीश सर ।

  • @rajendragurung3648
    @rajendragurung3648 3 ปีที่แล้ว

    अहिले सम्म पनि सान्दर्भिक बिदम्बना बिचरा गरिब हामी नेपाली को 10 बर्ष अघि पनि तेहि आज पनि येउतै ।।।सन्सार कता पुगि सको हामो अझै ढुङ्गे युग मै छौ दुख लाग्छ

  • @laxmibashyal9644
    @laxmibashyal9644 3 ปีที่แล้ว

    नेपालमा जहिले पनि मिल्दो रहेछ यी कुराकानी, अहिलेको लाजनिती लाई पनि ठ्याक्कै मिल्ने

  • @sagarkshetree7276
    @sagarkshetree7276 3 ปีที่แล้ว

    विजय सर।।।।🙏💜💙🧡

  • @samarrsam1697
    @samarrsam1697 3 ปีที่แล้ว

    👍

  • @krishnadas1680
    @krishnadas1680 3 ปีที่แล้ว

    ❤️🙏

  • @123relaxemind
    @123relaxemind 3 ปีที่แล้ว

    Bijya sir please take interview with king Gyanendra

  • @merinagrg286
    @merinagrg286 3 ปีที่แล้ว

    There was a dishanirdesh interview during the active days of Maoist when a guest had made the statement that ROYAL is a tag. Its NEPAL ARMY. I can’t remember his name. Does anyone remember that episode? X

  • @suzilimbu4074
    @suzilimbu4074 3 ปีที่แล้ว

    10 years old interview ra ahile ko situation ma pani thyakkai mel khancha....
    that means kamti ma pani 10 barsa dekhi hamro political situations jasta ko tyestai cha... huna ta 30 barsa dekhi nai jastaa ko tyestai cha ni....
    kahile samma yestai hune ho vagwaan???

  • @harinepal8591
    @harinepal8591 3 ปีที่แล้ว

    कुनै समय ओलि को बोलि राइफल को गोली भन्ने गर्थे ' ऐले ओलिको बोली वाख्राको वड्क्यौला भन्छन्। अर्थात् शब्द हरुको प्रभाव कसरी पर्छ र मर्छ सोधि दिनुनी विजयजी तपाइको अर्न्तवाताम '

  • @susmitamainali5858
    @susmitamainali5858 3 ปีที่แล้ว

    bijaya sir😗😗

  • @crashcoursenepal3829
    @crashcoursenepal3829 3 ปีที่แล้ว

    I admire these Xuchcho mukh vayeka Jagdish Ghimire and Sanki Vijay Kumar.
    th-cam.com/video/X6SXs35U03I/w-d-xo.html

  • @rudrabasnet7440
    @rudrabasnet7440 3 หลายเดือนก่อน

    Haso xi