गुल्मीकी लास्टै हसाउने भाइरल आमाको घर पुग्दा यस्तो, ५६ कोसा केरा र १ माना घिउ ५ मिनेटमा खाइदिएपछि...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 615

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +180

    मोहोन सर ले आज आदरणीय आमा सङ्ग गरियको कुराकानी हेरेर खित्का छोडेर हासियो।

    • @dipakdhakal375
      @dipakdhakal375 3 ปีที่แล้ว +6

      कति मीठो हासो है आमाको😂😁

    • @aarteebashyal5748
      @aarteebashyal5748 3 ปีที่แล้ว +4

      Big fan🙏🙏❤️❤️❤️

    • @TikaSanu
      @TikaSanu 3 ปีที่แล้ว +1

      @@aarteebashyal5748 thanku hjr... mis u

    • @TikaSanu
      @TikaSanu 3 ปีที่แล้ว +1

      @@dipakdhakal375 honi hjr

    • @aarteebashyal5748
      @aarteebashyal5748 3 ปีที่แล้ว +1

      @@TikaSanu miss u too much 🙏🙏❤️❤️❤️😍😍

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +11

    प्यारी मायालु आमा 😍😍😍😍😍😍😍😍😍

  • @janaaawajnepal3192
    @janaaawajnepal3192 3 ปีที่แล้ว +8

    सारै हसाउनु भयो आमाले । यक माना घ्यु खान्छु , मेरो पछिलाग्नुस मैले वाक्छु कि छेर्छु,कस्तो रमाइलो कुराकानी।

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +32

    सारै रमाइलो आमा, मोहन ज्यु को हाँसो ले म पनी हाँसे को हासै भय , मुड फ्रेस भयो।धन्यवाद छ, मोहन ज्यु ।

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @bishwonepal3825
    @bishwonepal3825 3 ปีที่แล้ว +1

    सारै खुशीलाग्यो मोहन जी को काममा अलग्गै छनक अलग्गै बिषय वाह... कतिपय यूटुब संचालकले वास्तविक कुरा नबुझी चरित्र लिलामी गरेर च्यानल चलाऊछन् तर मोहन जी यस्तो बद्ध आमाहरूलाई सम्मान गरेर वहाँहरूसंग अन्तरंगका बहस गर्नुहुन्छ। मोहन जी तपाईंलाई पनि सम्मान छ। टिकटमा भाईरल आमाको पनि कुरा ल्याऊनु भयको थियो। तपाईं संधै अलग पहिचान बनाउनुहोस शुभकामना

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +46

    पचहत्तर बर्षमा यस्तो जोस जाँगर देखेर रमाईलो लाग्यो
    आमाको आगामी दिनहरू सूखमय बितून्

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +10

    कति धेरै मन देखि हाँस्ने आमा
    उहालाई देख्दा सार्हे खुशी लाग्यो 🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @bebaspandey7648
    @bebaspandey7648 ปีที่แล้ว +4

    मलाई त आमा को बोलि सुने पछि जति दुखि हुदा नि खुसी लाग्छ्😍😍

  • @baniyakaji213
    @baniyakaji213 3 ปีที่แล้ว +11

    मोहन सरलाई धन्यबाद हाम्रो पुरानो पुस्ताको अनुभब हामी नयां पुस्तालाई !आमालाई सदैब खुसी र सुखी स्वास्थ्य रहनुहोला सुभकामना🌹🙏

  • @tamangsangita7538
    @tamangsangita7538 2 ปีที่แล้ว +7

    कति मिठो बोली आमा हजुरको 💐🙏🏼🥰

  • @sangitapandey884
    @sangitapandey884 3 ปีที่แล้ว +5

    आमा हजुरलाइ नमस्कार हजुर जस्तो तगडा आमा आज सम्म देखेको थिइन हजुर धेरै हसिलो हुनुहदो रहेछ हजुरलाइ देख्दा त मनको पिर नै हट्ने कति् खुसि दे‌खिने आमा घरै उज्यालो छ आमाको हासोले

  • @rosnarai6493
    @rosnarai6493 3 ปีที่แล้ว +4

    सारै रमाइलो आमा😍😍 सबै आमा बुबा हरु लाई नि यसरी खुशि मिलोस❤️❤️

  • @surendrakc7183
    @surendrakc7183 3 ปีที่แล้ว +30

    आजभोलिका मान्छेहरुलाइ आजकै जिन्दगिको भरोसा हुँदैन तर आमा मा कति आत्माबिस्वास 11साल पक्कै बाच्छु भन्नुहुन्छ भगवानले रक्षा गरून् आमाको!

  • @dbthapa2007
    @dbthapa2007 3 ปีที่แล้ว +12

    हैन 15,20 बर्ष को उमेर मा आमा को जोस जागर कति थियो होला एक दमै रमाइली आमा👌❤️

  • @parmeshworpita5187
    @parmeshworpita5187 3 ปีที่แล้ว +7

    मोहन सरले आमा सीत गरेको कुरा ले धेरै हसाउनु भयो आमा पनि 🙏🙏 🙏

  • @malikaonline
    @malikaonline 3 ปีที่แล้ว +9

    आमा सारै रमाइलो हुदो रैछ सधै यसरी नै खुसी हुनु

  • @Sumannnnn421
    @Sumannnnn421 3 ปีที่แล้ว +8

    life ma first time interview na sari heryo good job ❤️❤️❤️❤️हसिली आमा❤️❤️🙏🙏

  • @neerachettry7264
    @neerachettry7264 2 ปีที่แล้ว +6

    Hajurma ❤️Lot's of love
    from India, Manipur

  • @krishnathapa1313
    @krishnathapa1313 3 ปีที่แล้ว +1

    आमाको कुरा असाध्यै राम्रो लाग्यो रमाइली आमा तर आमाले वृद्ध भत्ताको कुरा चाहिँ शुरुआती
    नेपाली काँग्रेस ले गरेको भन्ने भ्रम रहेछ।
    आमालाई 🙏🙏🙏🙏🙏

  • @sapna0525
    @sapna0525 3 ปีที่แล้ว +10

    बास्तबमै भन्नू पर्दा गुल्मीका आमा हरु सबै धेरै तगडा हुनुहुदो रहेछ।उस्तै हसाउने निरोगी पनि सबै आमा हरु हजुर जस्तै निरोगी हुने भए कति राम्रो हुने थियो होला

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

    • @royalgaymeerzyt5641
      @royalgaymeerzyt5641 2 ปีที่แล้ว

      Ho ni,,,

    • @Anjunepali3302
      @Anjunepali3302 2 ปีที่แล้ว

      @@royalgaymeerzyt5641 wow. Bury a
      🧁🧁🧁🧁🧁🧁

  • @riteshlama9455
    @riteshlama9455 3 ปีที่แล้ว +3

    सारै राम्रो छ मोहन सरको programe
    सारै हसाउँने आमा हुनुहुँदो रहेछ।

  • @seethagouthamseethagoutham1714
    @seethagouthamseethagoutham1714 3 ปีที่แล้ว +6

    आमाले त सारै रमाइलो गर्नु भयो 🙏🙏🙏

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว +2

    सारै रमाईलो आमा।धन्यबाद मोहोनजी good .

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +43

    सारै रामाईलो रैछ आमा ♥️♥️♥️

  • @baburam7743
    @baburam7743 2 ปีที่แล้ว

    अत्ति रमाइलो लागछ र दोहोरयाइ दोरयाइ हेरछू सेव गरेर राखेको छु सर ।।।

  • @rameshpachhai543
    @rameshpachhai543 3 ปีที่แล้ว +2

    Aama ko Khushi dekhda sarai Khushi lagxa bhagwan le sadai yastai Khushi rakhun mero yahi suvkamana xa

  • @dilikshyaadhikari7032
    @dilikshyaadhikari7032 3 ปีที่แล้ว +7

    प्यरी आमा कति रमाइलो ❤️🙏

  • @chandrimaya1869
    @chandrimaya1869 3 ปีที่แล้ว +1

    कत्तिरमाईलो एतिरमालो भर भाइरल हुनुभयो आमा धन्नेबात

  • @nandagurung5142
    @nandagurung5142 3 ปีที่แล้ว +2

    आमाको हासो ले अति रमाईलो लाग्यो |🙏🙏

  • @universalfact8259
    @universalfact8259 3 ปีที่แล้ว +3

    कति रमाइली अामा हो हास्ता हास्ता धेरै नै हासियो अामा 💕💕🙏🙏

  • @mangurunggurung1146
    @mangurunggurung1146 3 ปีที่แล้ว +3

    आमा कडा रहेछ कति रमाइलो आमा

  • @sushmagurung4020
    @sushmagurung4020 3 ปีที่แล้ว +4

    Very nice ...Interesting Aama 🤗 Thanx for sharing Mohan ji 🙏🙏from India

    • @urmilakatwal1536
      @urmilakatwal1536 3 ปีที่แล้ว

      सारै रमाइलो अामा नमस्कार हजुर 🙏🙏

  • @uimob644
    @uimob644 2 ปีที่แล้ว +2

    आमा धेरै फुर्तिली हुनु रहेछिन ने क पा एमाले मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला २०५१ सालमा दिएको बृद्धा भत्ता हो ।

  • @prajnakharel8126
    @prajnakharel8126 3 ปีที่แล้ว +5

    हाँस्दा हाँस्दा पेट नै दुख्यो मेरो आज ।।आमा लाई नमन 🙏🙏

  • @minagc3906
    @minagc3906 3 ปีที่แล้ว +11

    माेहन सर लाई धेरै धेरै धन्यवाद 🙏🙏

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @nirmalabeghe6238
    @nirmalabeghe6238 3 ปีที่แล้ว +2

    .kati khusi aama boli bachan sarai mitho salam xa aama Lai ra mahan basne saralai yo vidiyo leunu vayo dhanyabat sar

  • @sitasahi8279
    @sitasahi8279 3 ปีที่แล้ว

    जय हो महन दाजु हजुर लाई हामो गुलिमीको ईजित सारै राखेमा हजुर लाई धेरै धेरै लाखउ लाखउ छ है महन जी दादा हजुर लाई थेङकु सोमच है हजुर लशई दशन नमस ते छ है

  • @MalikaOnlinetv
    @MalikaOnlinetv 3 ปีที่แล้ว +5

    आहा आमा नमस्कार रमाइलो अन्तर्वार्ता

  • @atithero
    @atithero 3 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो अामा 👌👌👌👌🙏🙏🙏🙏🙏

  • @kalpanashing9343
    @kalpanashing9343 3 ปีที่แล้ว +2

    आहा कती रमाइलो गर्ने आमा मोहन जि लाई पनि देखेर खुशी लाग्यो

  • @mmlplaxmi1272
    @mmlplaxmi1272 3 ปีที่แล้ว +31

    असाध्यै राम्रो अामा नमस्कार अामा

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @mayathapa447
    @mayathapa447 3 ปีที่แล้ว +10

    कति रमाइलो आमा कति हसाउनु भको 🙏🙏🙏🙏😃😃😃🌹🌹

  • @gangasunar5880
    @gangasunar5880 3 ปีที่แล้ว +4

    पुरानो आम। हरू को बोली नै मिठो 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️🌹🌹🌹🌹

  • @briddhisubedi3397
    @briddhisubedi3397 3 ปีที่แล้ว +6

    I can't control my laugh😂
    Aama kati ramailo ho kya hajur ta kati hasili rasili sadhai yestai hunu hos hai love you aama❣️
    mohan sir u r amazing brother❣️

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว +9

    मोहन जि कति मिठो हास्नु भएको आमा झन हसाउने 😀😀😀😀

  • @dalithapa6163
    @dalithapa6163 3 ปีที่แล้ว

    कति रमाइलो भयोे ।😀😀😀😀मेरि साथि हुनु पर्ने।♥️♥️♥️🙏🙏🙏

  • @rajeshmainali9371
    @rajeshmainali9371 3 ปีที่แล้ว

    Hahahaha dherai khusi lagyo ramro xa aamako jai hos jai mata ji

  • @urmilathapa8090
    @urmilathapa8090 3 ปีที่แล้ว +2

    हजुर झन आमा भन्दा कम होइसिन्न सर कति हसाउन जानेको 😃😃😃😃😜😜😜🙈🙈🙈🙈🙈🙈🤗🤗🥰🥰♥️♥️😘😘🙏🙏🙏

  • @premkishnarana1934
    @premkishnarana1934 ปีที่แล้ว

    Aamaa Kati mitho haasho Kati mitho boli hajurko

  • @nimbc8373
    @nimbc8373 3 ปีที่แล้ว +9

    नमस्ते मोहन सर नमता सम्म पुग्नु भय छ दुख न मान्नु हिजो मदाने गाउ पालिका 2 होल्बाङ मा 1 घर मा आगलागि भयर बिजोक भको छ प्लिज सिर यक पटक तपाईं तेहा सम्म जानु भयो भने त्यो परिवर लाइ केहि आशा हुने छ केहि गल्ति बोले मा सरि सिर

  • @yubrajthapa4187
    @yubrajthapa4187 3 ปีที่แล้ว +1

    Mohan Dada ra aamako haso sari ramro xa khusi lagyeo 🤣🤣🤣👍👍👌👌

  • @nayanadhikari380
    @nayanadhikari380 3 ปีที่แล้ว +7

    म जस्तैः हुनुहुदो रैछ आमा म पनि कालो चिया खादिन दूध चिया पाए ३० कप सम्म नाइ भन्दिन तर कालो चिया दिए चै हेपेर दिए जस्तै लाग्छ 😊😊😊😊😊

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +2

    रमाई आमा कती हसाउनु भयो रमाइला रमाइला भिडियो ल्याउनु होला आमाको

  • @manishabc7892
    @manishabc7892 3 ปีที่แล้ว +4

    कति रमाइलो गर्नु हुन्छ आमा ले
    धेरै धेरै सम्झ्ना छ आमा लाई

  • @gunugurung2370
    @gunugurung2370 3 ปีที่แล้ว +1

    Kati mitho haso aama ko aama sagasagai Mohan Bhai pani mitho hasnu vayo ni Sarai ramailo 😄😄🤗

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 ปีที่แล้ว

    कति रमाइलो होनि अामाको बोल्ली 😃😃😃💕💕💕💕💕💕💕💕💕💕💕

  • @lalbahadurmagar1189
    @lalbahadurmagar1189 3 ปีที่แล้ว +2

    जुन पातीको भए पनि हामि सबैको आमा हो अझै राम्रो होस आमा लाई र धन्यबाट मोहन सरलाई

  • @darshanishah9242
    @darshanishah9242 3 ปีที่แล้ว +10

    जय नेपाल आमा, आशीर्वाद लागोस् 🙏🙏

  • @dilgurung3960
    @dilgurung3960 3 ปีที่แล้ว +1

    Oh so swet our swet viral mothr...Bless u dear.... always B happy go lucky.... Hallelujah.... viral mamu mkes us laugh our guts out loud.... hahaha..... OMG.... she's so sweet and funny.... Har Har Bholenathji

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว

    कति हसिलि आमा । मोहन sir लाई धन्यवाद 💕😁💘🤣🤣🤣🙏🙏🙏🙏

  • @purabmagar9912
    @purabmagar9912 2 ปีที่แล้ว +2

    आमा नमस्कार 🙏
    कती राम्रो हँसिली आमा
    हुनुहुन्छ के मन खुल्ला
    भयेर सभै कुरा बिन्दास भयेर
    गर्नू हुने रहेछ आमा को माया र
    रमाइलो कुरा सुनेर धेरै खुशी लाग्यो

  • @sumitrakarki3024
    @sumitrakarki3024 3 ปีที่แล้ว +1

    Wow Amma Kati ramaili hunu hudo raxa dada Hajur lai ta,🥰🥰🥰🙏🏼👍🏿👍🏿🤚❤️❤️

  • @rkeducation8820
    @rkeducation8820 3 ปีที่แล้ว +1

    Be mind fress. What is the fullform of (SIM,SMS,USB,OK) please write answer

  • @shobhajoshi5232
    @shobhajoshi5232 10 หลายเดือนก่อน

    कति रसिली कति हसिली आमा मत मख्खै भए मोहन भाइ पनि उस्तै रमाईला

  • @manbahadur1164
    @manbahadur1164 3 ปีที่แล้ว +1

    कति रमाइली हुनुदो रैछ के आमा सरै हँसाउनु भ्यो 🙏🙏🙏😊😍

  • @factandfactiontech5881
    @factandfactiontech5881 3 ปีที่แล้ว +9

    Let's pray for those who don't have any food to eat and shelter to sleep in this lockdown 🙏🙏🤲🤝
    God will help them

  • @shantilimbu7593
    @shantilimbu7593 3 ปีที่แล้ว +4

    Kti mitho Shaunu hunx ho hjur Aamale sarai frsailo hunu hunx ❤️🙏🙏❤️ from India

  • @tasu143sermaserma5
    @tasu143sermaserma5 3 ปีที่แล้ว +3

    साहै रमाइलो हजुरअामा🙏🙏

  • @bijaymalla8656
    @bijaymalla8656 3 ปีที่แล้ว

    आमा त सारै रमाईली अति भन्दा अति ।

  • @krishnakarki2389
    @krishnakarki2389 3 ปีที่แล้ว

    प्रगतिशील पत्रकार मोहन बस्नेत ज्यु!आमाकोत केकुरा गर्नुर २५ मिनेट बितेको पत्तै भएन।

  • @susmakatwal7858
    @susmakatwal7858 3 ปีที่แล้ว +37

    आमा ले सारै रमाइलो गनु भो

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว +1

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖❤️

    • @nandalalregmi901
      @nandalalregmi901 2 ปีที่แล้ว

      @@amrittiwari5924 mo

    • @dipikagurung6357
      @dipikagurung6357 2 ปีที่แล้ว

      @@nandalalregmi901 to ht do
      By w

  • @RupaRupa-i4t
    @RupaRupa-i4t 2 หลายเดือนก่อน

    Aama dheri mjako hunuhunch furtilo hunuhuncha ❤❤❤

  • @sonug.c1581
    @sonug.c1581 3 ปีที่แล้ว +4

    सारै हसाउने हाम्रो गुल्मेली आमा🙏🙏🙏🙏🙏

  • @mk-mq5cb
    @mk-mq5cb 3 ปีที่แล้ว

    रमाइली आमा हसाउनु हुन्छ😁😂🤣😅😝😜😛🙏🙏🙏👌👍️

  • @rajendera213
    @rajendera213 3 ปีที่แล้ว +2

    आमाको बोलिमा दम छ सुस्वास्थको कामना छ

  • @geetageetageeta6458
    @geetageetageeta6458 3 ปีที่แล้ว +1

    कति रमाइली आमा😘😘😘😘😘😍😍

  • @romilakhatiwada9108
    @romilakhatiwada9108 3 ปีที่แล้ว

    अाहा कति हँसिलि अामा कति रमाइलो गफ गर्नुभाकाे 😍😍💞💞💞💞

  • @minakc3555
    @minakc3555 3 ปีที่แล้ว +1

    आमा त कति रमाईलि होर हासदा हासदा भिडियो पनि सकियछ नमस्कार मोहनसर

  • @saritamagar3764
    @saritamagar3764 3 ปีที่แล้ว +1

    kati mitho hasho ho aama ko☺️😊🙏🙏❤️❤️

  • @sunitakc4755
    @sunitakc4755 3 ปีที่แล้ว +3

    आहा कति हसिलि आमा 💖💖💖

  • @dineshkarki14
    @dineshkarki14 3 ปีที่แล้ว +1

    सारै राम्रो खुलस्त तरिकाले हास्नु भयो खुशी लाग्यो

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 3 ปีที่แล้ว +2

    कति रमाइलो हाे यस्तो जय अामा🙏🙏🙏

  • @pallavinanu3794
    @pallavinanu3794 3 ปีที่แล้ว +6

    अामा रमाइलो गर्नुहुन्छ 100बर्ष यस्तै निरोगी देख्न पाईयोस्

  • @ranbirnepali7486
    @ranbirnepali7486 2 ปีที่แล้ว +1

    👉❣️🙏🙏Aama

  • @budhamayathapa8355
    @budhamayathapa8355 3 ปีที่แล้ว +13

    कुरा त रमाइलो गर्नु भो तर तपाईं लाई वृद्धभत्ता दिने पार्टी काङ्ग्रेस होइननि आमा ।

    • @premvai9193
      @premvai9193 3 ปีที่แล้ว

      Kun hota

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html❤️💖

    • @ankitkarki3557
      @ankitkarki3557 3 ปีที่แล้ว

      Kun hota .......??

    • @yasodaneupane2686
      @yasodaneupane2686 3 ปีที่แล้ว

      Kun hota yamale hola hoin ? Kongresh ko pala ma vatta ko kura chalyo kongresh ko sarkar huda nai suruwad vako ho paxi yamale aay paxi badna thalyo vandai ma yamale le diyako van chai mildain

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 ปีที่แล้ว +1

    आमा त सारै रमाइलो हुनुदो रैछ ,

  • @ganeshbabu9290
    @ganeshbabu9290 3 ปีที่แล้ว +14

    अबको पालिमा 56 कोसा केरा लगेर दिनुहोस् है मोहन सर

    • @rijalhariram3331
      @rijalhariram3331 3 ปีที่แล้ว

      😄😄😄😄😄😄

    • @amrittiwari5924
      @amrittiwari5924 3 ปีที่แล้ว

      th-cam.com/video/AjEaEMIZGQk/w-d-xo.html💖

  • @jayaramgiri9314
    @jayaramgiri9314 3 ปีที่แล้ว +1

    मनाेज दाइ हजुर काे हरेक भिडियाे मन पर्छ

    • @debinmagar9915
      @debinmagar9915 3 ปีที่แล้ว

      मनोज हैन मोहन हो ब्रदर ।

  • @krishnadangi439
    @krishnadangi439 3 ปีที่แล้ว +2

    साह्रै हँसिली आमालाइ देखाइदिनुभो मोहन भाइ बधाइ छ

  • @dineshshrestha8366
    @dineshshrestha8366 3 ปีที่แล้ว +1

    Jay Napal Aama, Sadhai yastai swastha ra khusi rahanus

  • @durgaloves9493
    @durgaloves9493 3 ปีที่แล้ว

    सारै रमाईलाे हुनु हुन्छ अामा ❤️💕💕

  • @pasangsherpa3440
    @pasangsherpa3440 3 ปีที่แล้ว

    Namaste Bai yo ama ko vidiyo Kati ramailo khusi lagiyo

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 ปีที่แล้ว

    आमा सारै रामाइलो हुनुहुदो रहेछ है❤️❤️❤️❤️❤️

  • @dilgurung3960
    @dilgurung3960 3 ปีที่แล้ว +2

    Jai ho to our holy Mohan sab ji and your sweet team..... Glory to God... jst remember what goes arund shal surely cmes arund.... wen we do things... never expect it to return coz God gves tats it..... but never think .... which ain't great.... media sab.... Har Har Bholenathji.... Oh our swet mother is Jolly gud fella..... hallelujah....

  • @anjalithapa5775
    @anjalithapa5775 3 ปีที่แล้ว

    Kati hasaune aama ho😊😂😂

  • @lokbahadur1565
    @lokbahadur1565 3 ปีที่แล้ว +6

    हाम्रो अामा रमाईली अामा ,

  • @SonaKc
    @SonaKc 3 ปีที่แล้ว +1

    Kati ramaili aama 😍😍😍

  • @sangitagrg1710
    @sangitagrg1710 2 ปีที่แล้ว

    Mohan sir 🙏🙏🙏 sari khusi lagyo aama miss you

  • @wildcomedynepal6402
    @wildcomedynepal6402 2 ปีที่แล้ว

    अरु पनि भिडियो यो आमा सङ बनाउनु पर्यो🤣🤣