जङ्गलमा बस्ने एक्लि आमाको फर्किएको खुसि, बिदेश बाट छोरिले फोन गर्दा रुवाबासी Epic Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 823

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 2 ปีที่แล้ว +71

    सहयोगी मन देख्दा साच्चैं हर्ष को आँशु आँउछ। हार्दिक नमन यि सहयोगी हातहरु प्रति 💝💝💝💝💝

  • @boyd1937
    @boyd1937 2 ปีที่แล้ว +101

    कति प्यारो मान्छे हो यो भाई। अति नै माया छ सधै यस्तै राम्रो काम गर्दै जानुहोस। आमाको खुसी देखेर आसुँ आयो।

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +15

    नेदरल्यान्ड बाट सयोग गर्ने दाजुलाई धेरै धेरै धन्यवाद छ मेरो🤗🤗🤗🤗🤗

  • @sumadhakwt7123
    @sumadhakwt7123 2 ปีที่แล้ว +15

    सारै ग्यानी सस्कारि हाम्रो बाबू राम भाइ सदै बृद्धा आमा बाबाको सेवा गरेको भिडियो हेर्न पाउ😍😍😍😍

  • @mayamagar4392
    @mayamagar4392 2 ปีที่แล้ว +88

    बिचरा आमा कति खुशी हुनु भएको सहयोग गर्नु हुने मनकारी मनहरु लाई धेरै धेरै धन्यवाद साथै बाबुराम भाइ लाई पनि धन्यवाद छ🙏🙏🙏 😍😍😍👍️

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +57

    बाबुराम भाई तपाई लाई धन्यबाद।

    • @aniruddha129
      @aniruddha129 2 ปีที่แล้ว +1

      संसारमा यस्तो मायागर्ने मानछे पनि हुदा रहेछन 👍😍❤️

    • @arjunkc1339
      @arjunkc1339 2 ปีที่แล้ว

      धन्य वाद भाइ सहयाेग मन हरु लायि

  • @dhanbahadurmajhi1490
    @dhanbahadurmajhi1490 2 ปีที่แล้ว +93

    कति खुसि अाज धेरैधेरै बधाई छ सामान पथाउनु हुनि दिदी हजुरलाई साथै बाबुराम सर हजुरलाई

  • @reginaramudamu9367
    @reginaramudamu9367 2 ปีที่แล้ว +9

    कति खुशी आमा, बाबुराम ज्युलाई धेरै धन्यबाद साथै सहयोग गर्नु हुने दिलाई पनि मुरी मुरी धन्यवाद छ,

  • @parbatirai9022
    @parbatirai9022 2 ปีที่แล้ว +82

    कति ज्ञानी छाेराछाेरिहरु आमाकाे ❤️आशिर्वाद लागोस👍️

    • @indrakalatamang6889
      @indrakalatamang6889 2 ปีที่แล้ว +1

      आमा कति दु ख 😎😎😎😎

    • @bhimarai9409
      @bhimarai9409 2 ปีที่แล้ว +1

      Baburam sir hjur honi aamako xora

  • @thamansingdura1723
    @thamansingdura1723 2 ปีที่แล้ว +40

    कति रमाइलो आमा छोरा को कुराकानी ।दामी छ यो सामान दिने बैनी लाई धेरै धन्यवाद ।म दुबई बाट । ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @kabitalawati3248
    @kabitalawati3248 2 ปีที่แล้ว +61

    राम्रो काम को लागि धेरै बधाई छ बाबुराम सर लाइ

  • @salinalama1947
    @salinalama1947 2 ปีที่แล้ว +20

    आमा सङ्ग सङ्गै गफ गर्दै पकाउदै खादै गर्दा धेरै खुसी खुसिले रोए पनि यो भिडियो हेर्दै गर्दा!! तपाइहरु सयोग गर्नु भएको सबै टिम्लाइ सन्सार भरिको देबिदेउता को साथै ती बुडा! बुढी आमा बाउको आशिर्वाद लागोस यहि छ मेरो तर्फबाट सुभकामना

  • @mariagoretti9179
    @mariagoretti9179 2 ปีที่แล้ว +34

    विचरा आमा, यहाँ बाबुराम भाईहरू आउनु हुदाँ कति रमाइलो र खुशी तपाईंहरू निस्केर गई सक्नु भए पछि फेरि एक्लै त्यही बिरमाइलाे सुन्य घरमा एक्लै ☹️☹️

  • @kopilanepal5403
    @kopilanepal5403 2 ปีที่แล้ว +6

    Love you Aama 🙏🙏❤️❤️ सहयोगी मन हरु लाई हिर्दय देखि नै धेरै धेरै धन्यबाद good job

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +3

    कठैबरा आमाकति खुसि हुनूभयो बाबुराम भाईलाई धेरैधेरै धन्नेबाद यस्तो एक्लो आमालाई सहयोग पठाउने बैनिलाई भगवानले सधैभरि बरदान दिनेछन जिबनसधै सखमय रहोश❤❤

  • @abishekgurung1609
    @abishekgurung1609 2 ปีที่แล้ว +9

    बाबु राम पान्डे सर लाई ह्रदय बाट नै शलुट छ यसै गरी दिन दुखी आमा हरु को सेवा गर्दै जानु होला आमा हरु को आशीर बाद लाग्ने छ मेरो पनि मन छोयो धन्यबाद बाबु राम सर

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +119

    अामाकाे लागि भाइ तपाईंहरु भगवान् हो ।सधैं दुखीहरुकाे सेवामा रहनुहाेला शुभकामना छ💕🙏💕

    • @sramilachettri2642
      @sramilachettri2642 2 ปีที่แล้ว +2

      हजुर को काम लाई मन देखि नै नमन

    • @suryamaya1466
      @suryamaya1466 2 ปีที่แล้ว +2

      @@sramilachettri2642 n

  • @puspapanthi4337
    @puspapanthi4337 2 ปีที่แล้ว +9

    सयाेग नै ठुलो धर्म हाे सयाेग गर्नुहुने दिदिलाई धेरै धेरै धन्यवाद छ यहाँ सम्मा खुशि दिने भाईलाई पनि धेरै धेरै बधाई छ

  • @bishwokarma864
    @bishwokarma864 2 ปีที่แล้ว +6

    बाबुराम भाइ हजुर्ले मासुपकाउदै आमासङग मिठा मिठा कुरो गरेको फुल्ल भिडियो हेरेको धेरै खुशी लायो

  • @sunitachhantyal8151
    @sunitachhantyal8151 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद भाइ यो जमना हजुरमा जस्तो छोरा जन्माउने आमालाई सलाम छ आफ्नै छोरा ले पनि गर्दैनन हजुरले जत्ति

  • @lokendrakhati6612
    @lokendrakhati6612 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद बाबुराम सर भगवान हुनुहुन्छ तपाईं समाजमा भयको गरिबी दिख्खपिडा भयको मान्छेको साहारा गर्दै जानू तपाईलाई भगवान ले साथसपोर्ट दिदै गर्छ हे भगवान धन्नेहोस बुढिआमाको साहारा गर्नु पाउनु भयो सेवा नै धर्म हो धन्नेहोस नेपाल पत्रकार ज्यु

  • @sherulamichane7421
    @sherulamichane7421 2 ปีที่แล้ว +43

    आमालाई यति धेरै माया
    गरेर सहयोग गरेको देख्दा
    आँसु नै झरे 😭😭😭😭
    यस्ता आमाहरुलाई यसरी
    सहयोग गर्ने मन्हरुलाई
    सधा सदा भगवानले भरीपुर्न
    बनाईदिउन
    आमालाई र सहयोगी भाइ बहिनी
    हरुलाई love u all 💜❤️❤️

  • @pknphg8444
    @pknphg8444 ปีที่แล้ว +2

    बिचरा आमा यति धेरै खुसी हुनुभएको छ सयाेग गर्ने सबैलाई धन्यबाध र बाबुराम पान्डेलाई

  • @anmolpanti3200
    @anmolpanti3200 2 ปีที่แล้ว +3

    कती रमाइलो भीडीयो♥आमा को कती मीठो कुरा♥

  • @helenroka2100
    @helenroka2100 ปีที่แล้ว +1

    ये बाबू तिम्लाइ यो चेलिको मन बातै धेरै आशीर्वाद तिमी कति गियानी के😊 तिम्रो हरेक भिडियो हेर्दा कसम म सधै रुन्छु😢

  • @mpmusic8242
    @mpmusic8242 2 ปีที่แล้ว +2

    आमा कति खुशी हुनुहुन्छ आज सहयोग गर्ने मनकारी मनहरुलाई हृदय देखि धन्यवाद

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 2 ปีที่แล้ว +13

    धन्यवाद सहयोगी टोलि भाइ हरु लाई♥️♥️

  • @brindrapradhan4400
    @brindrapradhan4400 2 ปีที่แล้ว +2

    सधै बेला बेलामा जानु है भाइ नेपाल अामाले एस्ताे छाेरा जन्म दिनु भएकाेमा धेरै खुशी लाग्याे ।फाेन पनि सुने नरुनु नानी अाफुले जन्म दिनु पर्दैन रहेछ अामालाई याे जङ्गलमा नराख्नु नानी हजुरहरु नै हाे छाेरा छाेरी ।

  • @bimalashrestha4606
    @bimalashrestha4606 2 ปีที่แล้ว +18

    कति माया लाग्ने आमा हुनुन्छ💝💝💝 आमाको बोलि पनि कति मिठो

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 2 ปีที่แล้ว +6

    अामा सग बसेर सासू र चिउरा खाएकाे देख्दा सारै खुशी लाग्याे धन्यवाद छ भाइ हरुलाइ

  • @basantiadhikari9231
    @basantiadhikari9231 2 ปีที่แล้ว +4

    भाइ तपाइँ लाई धेरै धन्यवाद आमा लाई धेरै सयोग गर्नु भएको छ।

  • @gitaamalla2796
    @gitaamalla2796 2 ปีที่แล้ว +1

    गरिब र दिन दुखी हरु को भग्वान यी भाइ लाई सन्सार भरी को आशिर्वाद लागोस ।

  • @jalandharkarki3223
    @jalandharkarki3223 ปีที่แล้ว +4

    एस्ता महान छोरालाई
    भगवान्ले सधैं रक्षा गरुन् ❤❤❤❤

  • @apentertainment582
    @apentertainment582 2 ปีที่แล้ว +10

    आमा लाई माया गरेर भाडा हरू पठाउने मनकारी लाई धेरैधेरै धन्यबाद

  • @babitarai4605
    @babitarai4605 2 ปีที่แล้ว +1

    कति खुसि हुनु भकाे उवाकाे अासिर्बाद् लागाेस् सारै राम्राे vdo हाफ्नै अामा अाफ्नै नाति ले नि यति गर्दैनन् कतिले त कति राम्राे मन् भाईकाे खुसि लाग्याे धन्ने बाद् राम्राे मन् हजुर् काे🙏🙏

  • @laxmankarki8195
    @laxmankarki8195 2 ปีที่แล้ว +3

    आमाको क्यारम भन्ने शब्द असाध्यै मनपर्छ म नि बोल्न थालेको छु आमा i love u🙏🙏🙏

  • @bharatsinghlamaveryverynic4110
    @bharatsinghlamaveryverynic4110 2 ปีที่แล้ว +2

    आमाको लागि भाई भगवान नै हुनु हुन्छ महान् कार्य भाई 🙏🙏

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ बाबुराम जी !

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 ปีที่แล้ว +1

    दुखि को भगवान बाबुराम धन्नेबाद❤❤

  • @kiranpal6480
    @kiranpal6480 2 ปีที่แล้ว +5

    खुसी लाग्यो ,कसौडि कराइ किन्दिनु हुने मनकारी लाइ धेरै धेरै धन्यवाद छ, बाबुराम भाइ लाइ पनि धन्यवाद छ,

  • @laxmikhadka3982
    @laxmikhadka3982 7 หลายเดือนก่อน +1

    सबै नेपाली अामा हरु ले बाबुराम जस्तै छाेरा जन्माउन भगवान

  • @googlepassword1662
    @googlepassword1662 2 ปีที่แล้ว +1

    आमाको छोरा को कति मिठो बोलि आमालाई धेरै ‌समझना छ।

  • @ruthkarki7749
    @ruthkarki7749 2 ปีที่แล้ว +4

    हजुर जस्तो छोरो सबै आमाको होस पसुपती नाथले रछ्या गरून् हजुर लाइ😢😢😢😭😭❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @sushilashrestha2905
    @sushilashrestha2905 2 ปีที่แล้ว +1

    धेरै आमाहरुको ओठमा हाँसो ल्याउन सफल बाबुराम भाइलाई धेरै धेरै धन्यवाद ।

  • @hemantabudha76
    @hemantabudha76 2 ปีที่แล้ว +1

    आमालाई सहयोग गर्नु भएकोमा बाबू तिमिलाइ धेरै धेरै धन्यवाद

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 ปีที่แล้ว +3

    बिचारा बाबु राम भाई ले कति राम्रो गर्नू भाको छ येस्तै कुना कुना मा बस्नु हुने सारा बिन बुडा बडी आमा बुवा हरु लाई एक्दम सारा दिनू भाको छ येस्तै काम गर्दै जानू होला बडी आमा बुवा को आशिर्बाद लाग्छ सयोग गर्नू हुने र सयोग पुराई दिने बाबु लाई पनी येस्तो आमा को आसु पच्ची दिनू भाको छ

  • @mahendrashrestha8101
    @mahendrashrestha8101 2 ปีที่แล้ว +11

    कति धेरै खुसीले आमा गद्य गद्य छिन
    सबै टिम लाई धन्यवाद छ

    • @sanuthapa5360
      @sanuthapa5360 2 ปีที่แล้ว

      सहयोगी भाइ लाई भगवान् सधैं दाहिने रहुन

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 2 ปีที่แล้ว +151

    बिचरा कति खुशि हुनु भएको आमा 🙏🙏♥♥

  • @sanjibbk1593
    @sanjibbk1593 2 ปีที่แล้ว +1

    यस्तो माया गर्नी प्यारो छोरा पाए पछि कुन आमा खुशी नहोलिन र कति मायालाग्दो भाइ ❣️❣️❣️❣️❣️❣️❣️❣️धेरै खुशी लाग्यो

  • @gyanupun8282
    @gyanupun8282 2 ปีที่แล้ว +4

    कती खुसि भएको आमा भगवान भनेकै आमा बाबा हो 🙏🙏🙏🙏🙏

  • @sujitmgr9516
    @sujitmgr9516 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद छ मनकारी दिदी यु हजुर लाई 🙏🙏🙏

  • @minasapkota12345
    @minasapkota12345 2 ปีที่แล้ว

    लाखौं लाख धन्यवाद छ बाबुराम सर लाइ

  • @harinakathayat1007
    @harinakathayat1007 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ भाइलाइे हजूर

  • @babitatamang1761
    @babitatamang1761 2 ปีที่แล้ว +8

    आमा साथै बाबुराम भाई लाइ पनि ईश्वरले रक्षा गरून्।❤️

  • @RajanKumar-sf6we
    @RajanKumar-sf6we 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद बाबुराम दाजु

  • @meemgr5677
    @meemgr5677 2 ปีที่แล้ว +11

    कती खुसी हुनुभको बिचारा आमा ।

  • @yubrajthapa342
    @yubrajthapa342 7 หลายเดือนก่อน

    दयालु बिचार र भावना हरु कहिलेही न मरुन धन्यवाद भाइ ।

  • @gitakarki4917
    @gitakarki4917 2 ปีที่แล้ว +3

    बुढाबुढि अामा बाकाे सेवा गर्नु हुन्छ बाबुराम भाइ हजुरलाई ईश्वरकाे अासिस सधैब बर्सिरहुन 🙏🙏🙏🙏

  • @darshanabudha
    @darshanabudha 2 ปีที่แล้ว +3

    कति खुशी हुनु भय को आमा❤️

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +3

    बाबू राम सर प्रती धेरै सम्मान छ दुखि गरिव बुडि अामा हरुकाे सहयाेगि भावनात्मक भएको तपाईं माथि करोडौं सम्माछ छ सहयाेगि मन हरु लाई पनि हिर्दहि देखि धेरै धेरै धन्यवाद ।

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 2 ปีที่แล้ว +162

    लाखौ मा एक हजुर छोरा हो जस्ले धेरै आमाहरुको अनुहार मा खुसी दिनु भयको छ 😍😍😍🙏🙏

    • @DhankDangi
      @DhankDangi 2 ปีที่แล้ว +2

      नमस्कार आमा हजुरलाइ सहयोग गर्ने सयोगि मनलाइ धन्यवाद छ

    • @rajeethapa5467
      @rajeethapa5467 2 ปีที่แล้ว

      Jjjjjj

    • @saraswatithapa1248
      @saraswatithapa1248 2 ปีที่แล้ว

      Aama lai khushi banaunu vko dherai dherai danyenbd hjr brother 👍👍👍👍

    • @ASIM-VLOG
      @ASIM-VLOG 2 ปีที่แล้ว +1

      @@DhankDangi kudi

    • @dhanlachi3369
      @dhanlachi3369 ปีที่แล้ว

      L

  • @xopanatimro7468
    @xopanatimro7468 2 ปีที่แล้ว +7

    आमा कति खुसी हुनुभएको ❤️❤️❤️❤️

  • @mariagoretti9179
    @mariagoretti9179 2 ปีที่แล้ว +8

    आमा धेरै खुशी हुनु भयो, अनि बाबुराम भाई आमाको घरमा बिजली छैन रहेछ नी त्यो पनि बन्दोबस्त गरी दिनु भए साह्रै राम्रो हुने थियो नी हाेईन र? काेसिश गर्नु हाेला 🙏🙏

  • @sumanbhujel4115
    @sumanbhujel4115 2 ปีที่แล้ว +17

    Baburam sir you are such a great person 🙏🙏🙏🙏

  • @nainadevirai1774
    @nainadevirai1774 2 ปีที่แล้ว +3

    धेरै धेरै धनय बाद भाईलाई 😍❤️🌺

  • @mayathapa7876
    @mayathapa7876 2 ปีที่แล้ว +5

    बाबू राम भाइ कती मायालु हो तिमी ।भिडियो ले सारै मन छुन्छ

  • @Kumariofficial22
    @Kumariofficial22 2 ปีที่แล้ว +1

    आमा लाइ यति खुशी दिनु मन कति राम्रो भाई सदा‌ खुशी मिलोस

  • @pinkibk998
    @pinkibk998 2 ปีที่แล้ว +3

    कति खुशी हुनु भएको हो के आमा 🥰🥰🥰

  • @kamala3467
    @kamala3467 2 หลายเดือนก่อน

    आमाँको अनुँवारमा खुसि देख्दा मेरो मनमा खुसिको बुँइचालो आयो यि भाइ भगुँवान हुन ।

  • @indirathebe3302
    @indirathebe3302 2 ปีที่แล้ว +1

    बाबुराम भई हजुर को भिडियो म जहिले हेर्ने गर्छु धेरै आमा हरु को मुहारमा खुसी को मुस्कान ल्याई दिनु भएको छ सायोगी मनका धनी दिदी बहिनी हरु लाई पनि धेरै धनयवाद फ्रम बेल्जियम 🙏🙏

  • @sakunale4490
    @sakunale4490 2 ปีที่แล้ว +1

    बिचारा भाई हरू तपाई हरू को हर मनोकामना पुरा होस धन्यवाद 🙏

  • @mayanebal5468
    @mayanebal5468 2 ปีที่แล้ว +1

    आमा कती खुसी हुनु भएको सामान पठउनी दिदि लाई धेरै धन्यवाद छ र बाबुराम भाई लाई पनी धेरै धन्यवाद छ

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 ปีที่แล้ว +9

    Kati khushi amma salam chha baburam vaiko team lai 🙏

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 2 ปีที่แล้ว

    पत्रकार बाबुराम पाण्डेले छोरा नै भएर अामालाई मासु पकाएर खुवाए।अाज भोलीका जन्म दिएको छोराले अामासित मिठो दुई शब्द बोल्ने फुर्सत कहाँ हुन्छ र? धन्यबाद छ पत्रकार बाबु ! दु:खि, गरिब अामाहरु जस्ताको सेवा गर्दै जानुहोस तपाईको उन्नति प्रगति अवश्य हुनेछ।सेवाले मिठो फल मेवा प्राप्त हुन्छ।

  • @bimalachongbang3257
    @bimalachongbang3257 2 ปีที่แล้ว +5

    प्यारि आमा 💕💕💕

  • @SalinBc-u6n
    @SalinBc-u6n 2 หลายเดือนก่อน

    आमा प्रती नमन भन्दै लामो आयुको कामना गर्दछु🙏🙏❤️❤️

  • @ushagurung7149
    @ushagurung7149 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ बाबू राम भाई🙏🙏🙏

  • @sonyvlog9285
    @sonyvlog9285 2 ปีที่แล้ว +1

    Thank you vai 🙏🏻🙏🏻🙏🏻God bless you ❤❤❤❤

  • @spsmom7857
    @spsmom7857 2 ปีที่แล้ว +7

    कोहि नहुनेलाई साहारा दिनु सबै भन्दा ठुलो पुन्य हो बाबुराम भाई, देस बिदेसमा रहेर दुख सुख गरेर कमाएर , छोरा छोरी नहुनेको छोरा छोरी बनेर सहयोग गर्नुहुने बहिनीलाई सहस्र धन्यवाद छ, बहिनी , आमाले गह भरी आँसुपारेर तपाईसँग बोल्दा मलाई पनि आँसु रोकिएन, यस्तै राम्रो काम गरेर पुन्य कमाउनुहोला है बहिनी, धन्यवाद।

  • @bijaymoogar7368
    @bijaymoogar7368 2 ปีที่แล้ว

    Sir hjr ko video herer ekdam khusi lagyo yo aama lai dekher salute xa sir hjr nepal aama ko

  • @asthmemendez4921
    @asthmemendez4921 2 ปีที่แล้ว +5

    How loving person you are....😊😊 💗💗💗💗💝💝💝💝👍👍👍god bless you...

  • @smritiyogi242
    @smritiyogi242 2 ปีที่แล้ว +1

    sarai ramro kam garnu vo vai tapailai yo budi aamale jindagi vari pugne aasirbad dinu hunex vai bichara aama kati khusi

  • @sitagurung4925
    @sitagurung4925 2 ปีที่แล้ว +13

    हैट आमा रोएर मलाई पनि आसु आयो

  • @ashalrai9775
    @ashalrai9775 2 ปีที่แล้ว +1

    मन को धनी हुनु पर्छ सबै को प्यारो भैन्छ हजुर 😢😢 हाम्रो देशको नेता हरुले देशको धिकुती मात्र सिद्याउने गर्छन यस्त गरिब दुखी हरुलाइ वास्तै गर्दैनन दुख लाग्छ हाम्रो देशको राजनीति देखेर पनि

  • @wangchuk1442
    @wangchuk1442 2 ปีที่แล้ว +6

    Sir ur so great God bless you🙏

  • @rupalimbu1310
    @rupalimbu1310 2 ปีที่แล้ว +1

    कतिमिठो गरेर खानु भयो आमाले हजुरले धेरै राम्रो गरनुभयो सधा सधा आमाको आसिरबाद लागोस

  • @sumanmagar1374
    @sumanmagar1374 2 ปีที่แล้ว +2

    धन्यवाद हजुर लाई आज आमा को खुसी देख्न पायो😘😘😘😥😥

  • @umakc6230
    @umakc6230 2 ปีที่แล้ว +12

    खुसी लाग्यो आमा

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว +1

    आओ आमा कति खुशी हुनुभयो सलुट छ बाबु राम सरलाई सृलुट छ

  • @devikarai4317
    @devikarai4317 2 ปีที่แล้ว +2

    दुखी बुडि आमाहरुलाई सहयोग गर्ने युटुबर बाबुराम पान्डे भाईलाई मुरि मुरि धन्ने वाद तथा धेरै धेरै आसिर वाद छ तपाईलाई भगवानले सदा भर साथ दिनुहुने छ्👌👍️🤚❤️🙏

  • @moonstar3919
    @moonstar3919 2 ปีที่แล้ว

    बाबुराम भाइ आफ्नो आमा लाई उस्तै लाग्यो धन्यवाद भाइ

  • @KalpanaTamang-rk9qu
    @KalpanaTamang-rk9qu 3 หลายเดือนก่อน

    Budi aama lai sahayog garnu hune hajur lai dherai dherai dhanyabad ❤❤

  • @gangaadhikari6034
    @gangaadhikari6034 2 ปีที่แล้ว +2

    बिचरा अामा कति खुसि हुनु भएको ,बाबुराम भाई साच्चै भगवान जस्तो हुनुहुन्छ

  • @nima6095
    @nima6095 2 ปีที่แล้ว +2

    Thank you sir lai, tara jun vada kuda pathaune pariyar ko ta name nai vanna garo mane jasto malai mahasus vayo khair thank you sir lai 🙏

  • @dipakmijar9049
    @dipakmijar9049 2 ปีที่แล้ว

    Dherai Dherai dhanyabad yesto khushi aadan pradan garnu vayekoma
    God bless you...

  • @regiongaming1683
    @regiongaming1683 2 ปีที่แล้ว +1

    CONGRATULATIONS Epic news television ♥️♥️♥️♥️♥️♥️♥️🎈🎈🎈

  • @lekhnathbhusal5890
    @lekhnathbhusal5890 2 ปีที่แล้ว

    bro हजुर को जस्तो सिल्सोबाब छ तेस्तै नै हजुर को काम छ हजुर लाई सफल्ताको कामना छ bro

  • @אושהאושה-ז7ח
    @אושהאושה-ז7ח 2 ปีที่แล้ว +3

    कत्ती विवेक सिल भाइ हरु हजुर हरु लाई आमाको आशिर्वाद मिल्नी छ 🙏❤️🥀

    • @bijaynagarkoti216
      @bijaynagarkoti216 2 ปีที่แล้ว

      Kata honi aama basney thahu ani hajur ko yo video herer malahi kati khusi lagyo

  • @SabitriChoudhary-wx9so
    @SabitriChoudhary-wx9so ปีที่แล้ว

    Thank you brother 😊

  • @mangalsinghlimboo2542
    @mangalsinghlimboo2542 2 ปีที่แล้ว +1

    Super Duper job sir god bless you Brother aama tha aama nai ho