राजु परिवार यस्तो ब्यक्ति हो नेपाली लोक गित लोक संगीत लाई एकलै बोकेर हिडने ब्याक्ती हुन। सदा सबैलाई सम्मन गर्ने ब्याक्ती सरल सुशील ब्याक्ती ।जय लोक संगीत लोक गित लोक राजु परिवार्😍💪💪👏👏❤️❤️
News 24 Nepal ko yo lokpriye karyakram ma aaja lok dohori badsaha Aadarniye Daju Raju Pariyar Jiu ko interview herna pauda dherai khusi lagyo.Raj Shresth sir lai dherai dherai dhanyabad xa.
राजु दाईको शालिनता बोल्ने शैली अनुशासन को त्यत्ति कुरा गर्नुपर्दैन जस्तो लाग्छ मलाई।उहा जस्तो ब्यक्तिको आगमन हुनलाई आझै हामी नेपालीले २० बर्ष जति पर्खिनु पर्छ जस्तो लाग्छ। लोकदोहोरी क्षेत्रको कहिले पनि नअस्ताउँने नक्षत्र हो राजु दाई। नेपालको एकमात्र क्षमतावान कलाकार भनेर रुचाउँछु मैले। सबै हसिखुसी रहन सक्ने कहिले पनि म ठुलो हु भनेर घमन्ड नगर्ने कलाकार हो राजु दाई । म राजु दाईको स्वरको भक्त हो। मलाई गर्व लाग्छ मेरो एक हिसाबले भन्नु पर्द एउटै जिल्लाबासी हुन पाएकोमा । 🙏🙏🙏🎤🎤🎤👌👌👌💐💐
News 24 televisin का सम्पूर्ण परिवार सहिद कार्क्रम संचालक जिउ लाई धनिबाद किनकी लोक सगीत का हस्ती लोक सम्राट राजु जी लाई समान दिएको मा राजु जी लाई सधै सफलता यहि मेरो सुभकामना मी बेस्ट सिंगार राजु परियार सर लाई 🙏
news24 television का सम्पुर्ण परिवार सहित कार्यक्रम संचालक ज्यु लाई धन्यवाद किनकी लोक सङीत का हस्ती लोक सम्राट राजु जि लाई सम्मान दियकोमा राजु जि लाई सधै सफलता मिलोस यहि शुभकामना
फल फलेको वृक्षको हाँगो नझुक्ने कहाँ छ र त्यस्तै हाम्रो लोक सम्राट राजु परियार पनि आफ्नो छुट्टै पहिचान भएता पनि उहाँसँग कुनै घमण्ड छैन। म पनि यो कुरामा गर्ब गर्छु कि म राजु परियार जन्मस्थानको हो। दाईले आजको दिनमा आफ्नो जिल्ला मात्र नभएर सिङ्गो राष्ट्रको पहिचान हो। 🙏🙏🇳🇵🙏🙏
यदि जुन समयमा राजु परियार अत्याधिक व्यस्त भएर दिनको 18-19 वटा गीत गाउने गर्थे,त्यो समय आजको जस्तो महंगाइको समय हुन्थ्यो भने 1 महिना मै करोडौं रुपैयाँ कमाएर भनेकै ठाउँमा घर जग्गा जोडेर भनेकै जस्तो कार चढेर भनेकै जस्तो जिन्दगी बिताईरहेका हुन्थे ! अर्काको प्रगतिमा जल्ने हरू त शायद मेटासिट खाएरै मर्थे पनि होलान् राजु परियारको प्रगती र कमाई देखेर ! तर त्यतिबेला गीत गाएर थोरै पैसा आउने रैछ ! अहिले जसरी एउटा स्टेजमा गएर 1-2 टुक्का गाएरै लाख लाख को बिटो आउने,एउटा एल्बम मा 8-10 मिनेटको भोकल दिएर त्यस्तै 1 डेढ लाख रुपैयाँ आउने भए राजु परियार आजसम्मका सबैभन्दा धनी र सम्पन्नशाली गायक बन्ने थिए ! उबेला थोरै नै कमाई भए पनि अलिकती जाँण को नशा लागेकै हो रे,त्यसको कारण पारिवारिक बेमेल पनि हुन पुगेछ ! जसले राजु परियारको खराब समय लाई चिन्न बुझ्न नसकेर छोडेर गयो,त्यो आज आफैं पछुताई बसेको होला ! Anyway...म त राजु परियारको आजीवन Fan हुँ ! अझै प्रगति होस्,शुभकामना ! 🙏
.easto manxe ta saita janm lieako xaina pani Hola janindaina jasto ni lagxa malai sachi karmale nai deko vanxu m uhalai m ridaya dekhi nai m samma garxu ma salam xa Raju pariwarlai sathai safalatako suvakamna
My lovely raju dada ko boli nai sunda sundai sutne bela vyo kegarnu samaya ma nai nasutne ho vane bihana uthera duty Jane belama ninra le nai xordain tesaele herne man huda hudai pni Jabar jasti sutnu par x UAE dekhi lovely raju dada r lovely 24 dada lagayt sampurna nepali haru lai bijaya dasami ko hirdik hardik mangal may subhakamana x
राजु परिवार यस्तो ब्यक्ति हो नेपाली लोक गित लोक संगीत लाई एकलै बोकेर हिडने ब्याक्ती हुन। सदा सबैलाई सम्मन गर्ने ब्याक्ती सरल सुशील ब्याक्ती ।जय लोक संगीत लोक गित लोक राजु परिवार्😍💪💪👏👏❤️❤️
नेपाली लोकदोहोरी क्षेत्रको जिउदो इतिहास .स्वर सम्राट् राजु परियार ..Huge respect ...!!
खुशी लाग्यो आज दोहोरी को स्वर सम्राट् राजु परियार दाइ लाई देख्दा यो शोमा हार्दिक नमन दाइ।
नेपाली फिल्म को महानायक राजेश हमाल
नेपाली लोक दोहोरी को महागायक राजु परियार ,, Tq राज सर
💯✔️ parsen right 👌👌👌
Raju pariyar Dai
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
ज्ञान विज्ञान भरीपुर्ण भायका लोक संगीत ह स्ती राजू परियार जी सलाम छ हजूर महा बिचार लाई मन देखी।धन्ने बाद
News 24 Nepal ko yo lokpriye karyakram ma aaja lok dohori badsaha Aadarniye Daju Raju Pariyar Jiu ko interview herna pauda dherai khusi lagyo.Raj Shresth sir lai dherai dherai dhanyabad xa.
राजु दाईको शालिनता बोल्ने शैली अनुशासन को त्यत्ति कुरा गर्नुपर्दैन जस्तो लाग्छ मलाई।उहा जस्तो ब्यक्तिको आगमन हुनलाई आझै हामी नेपालीले २० बर्ष जति पर्खिनु पर्छ जस्तो लाग्छ। लोकदोहोरी क्षेत्रको कहिले पनि नअस्ताउँने नक्षत्र हो राजु दाई। नेपालको एकमात्र क्षमतावान कलाकार भनेर रुचाउँछु मैले। सबै हसिखुसी रहन सक्ने कहिले पनि म ठुलो हु भनेर घमन्ड नगर्ने कलाकार हो राजु दाई । म राजु दाईको स्वरको भक्त हो।
मलाई गर्व लाग्छ मेरो एक हिसाबले भन्नु पर्द एउटै जिल्लाबासी हुन पाएकोमा ।
🙏🙏🙏🎤🎤🎤👌👌👌💐💐
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
News 24 televisin का सम्पूर्ण परिवार सहिद कार्क्रम संचालक जिउ लाई धनिबाद किनकी लोक सगीत का हस्ती लोक सम्राट राजु जी लाई समान दिएको मा राजु जी लाई सधै सफलता यहि मेरो सुभकामना मी बेस्ट सिंगार राजु परियार सर लाई 🙏
बल्ल आय राजा नेपाली लोक दोहोरी को महागायक
King of lok sangeeth raju psriyar daju🙏🙏🙏❤❤
माहागायेकराजुपरियार नामैकाफिछ राजुसलामछसहर👃👃👃🎤🎤💕💕💕💕🇳🇵🇳🇵🇳🇵
news24 television का सम्पुर्ण परिवार सहित कार्यक्रम संचालक ज्यु लाई धन्यवाद किनकी लोक सङीत का हस्ती लोक सम्राट राजु जि लाई सम्मान दियकोमा राजु जि लाई सधै सफलता मिलोस यहि शुभकामना
लोक दोहरी को महानायक राजु परियार
Raju daju log geetko king nai ho❤❤
नेपाली लोकदोहोरीको खम्बा हुनुहुन्छ राजु दाइ
सम्मान सहित सलाम छ बादशाह राजु दादा लाई
दोहोरी सम्राट राजु परियार मेरो एकदम मन पर्ने गायक
King off lok dohori raju pariyar
Wow wow raju dai
महागायक ज्यु
लोक सम्राट राजु परियार ।
लोक गीतको महा नायक राजु दाइलाइ देख्न पाइयो धेरै खुसी लागियो
Raja ho raja Raju dai
राजु दाइ oooo nice xa dai
आहा राजुदाई
बरिष्ट जाएक राजू परियार ज्यू नमस्कार छ
Look dohoro king raju pariyar dai
Raju is king
Lok geet ko mahagyak Raju daie❤️❤️❤️❤️
Raju pariyar Lok Dohori king
Good Raju sir 👍👌💞
Sabdakoshko mithas gayak Raju dajulai salute chha nirantarta rahos lok sangitma langhali
King raju pariyar ❤️🙏🙏
उच्च सम्मान छ किङ्💖💖💕❣️❣️😍😘🙏
Raju pariwar is my favorite singar
Yasto. Ramro kura garnu voyo raj..de raju de .supar tok...
Very Smart Raju Bhai 👍🙏❤️
Raju pariyar he is best solution
Raju dai 🙏🙏
Good raj...de raju de namskr
Good work Raju parayar Dai you are the hero of Nepal in lokgeet history
फल फलेको वृक्षको हाँगो नझुक्ने कहाँ छ र त्यस्तै हाम्रो लोक सम्राट राजु परियार पनि आफ्नो छुट्टै पहिचान भएता पनि उहाँसँग कुनै घमण्ड छैन।
म पनि यो कुरामा गर्ब गर्छु कि म राजु परियार जन्मस्थानको हो। दाईले आजको दिनमा आफ्नो जिल्ला मात्र नभएर सिङ्गो राष्ट्रको पहिचान हो। 🙏🙏🇳🇵🙏🙏
आहा खुशी लायो आदरणीय व्याक्ती लाई देख्न पाउदा
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
mahan bekti raju pariyar lai dekhera khusi lageyo😍
Solute dai 🙏🙏
Maha singer raju pariyar
मनको गायक ।
Dami xa king
लोक दोहोरी गीत को राजा राजु परियार दाइ लाइ हादिक बदाइ। छ।
Lok samrat raju sir
Artists real artists
congratulations to raju dai
Maha gayek sorsamrat raju dai
😍😍
यदि जुन समयमा राजु परियार अत्याधिक व्यस्त भएर दिनको 18-19 वटा गीत गाउने गर्थे,त्यो समय आजको जस्तो महंगाइको समय हुन्थ्यो भने 1 महिना मै करोडौं रुपैयाँ कमाएर भनेकै ठाउँमा घर जग्गा जोडेर भनेकै जस्तो कार चढेर भनेकै जस्तो जिन्दगी बिताईरहेका हुन्थे ! अर्काको प्रगतिमा जल्ने हरू त शायद मेटासिट खाएरै मर्थे पनि होलान् राजु परियारको प्रगती र कमाई देखेर ! तर त्यतिबेला गीत गाएर थोरै पैसा आउने रैछ ! अहिले जसरी एउटा स्टेजमा गएर 1-2 टुक्का गाएरै लाख लाख को बिटो आउने,एउटा एल्बम मा 8-10 मिनेटको भोकल दिएर त्यस्तै 1 डेढ लाख रुपैयाँ आउने भए राजु परियार आजसम्मका सबैभन्दा धनी र सम्पन्नशाली गायक बन्ने थिए ! उबेला थोरै नै कमाई भए पनि अलिकती जाँण को नशा लागेकै हो रे,त्यसको कारण पारिवारिक बेमेल पनि हुन पुगेछ ! जसले राजु परियारको खराब समय लाई चिन्न बुझ्न नसकेर छोडेर गयो,त्यो आज आफैं पछुताई बसेको होला !
Anyway...म त राजु परियारको आजीवन Fan हुँ ! अझै प्रगति होस्,शुभकामना ! 🙏
Nice
Lok Dohori Ka SAMRAT Raju pariyar slute chha
Best of luck all team
Jah raju ma teha
Raja
namest raju dai love u (butwal dekhi m)
Maha gayak sor samrat raju pariyar.
Raju Pariyar is the Raju pariyar football ko pele jastai,
wow 🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
Lok dohori ko king nai honi
.easto manxe ta saita janm lieako xaina pani Hola janindaina jasto ni lagxa malai sachi karmale nai deko vanxu m uhalai m ridaya dekhi nai m samma garxu ma salam xa Raju pariwarlai sathai safalatako suvakamna
Lok dohori ko raja ho raju. Pariyar ak samay keta manxema raju pariyar aklai gaayak thiya 10 barsa samma ak tarfa raaj garnu sano kura hoena
My lovely raju dada ko boli nai sunda sundai sutne bela vyo kegarnu samaya ma nai nasutne ho vane bihana uthera duty Jane belama ninra le nai xordain tesaele herne man huda hudai pni Jabar jasti sutnu par x UAE dekhi lovely raju dada r lovely 24 dada lagayt sampurna nepali haru lai bijaya dasami ko hirdik hardik mangal may subhakamana x
अडियोमा यति धेरै केयरलेस गरेको हो ??
माइक ठीक छ कि छैन भन्ने त जाँच्नुपर्छ नि।
Salina r xematawon bektitho raju gu💗💗
News24 nepal holl time pilizz nepal futbal tem ko apdula allmutari lai linu paro pilizz
family problem pani hola tra daile khulasta vannu vayena,
King hun. Budha raju daie