Rp सर जब म युटुब मा जान्छु अनि जब creen मा देख्छु अनि मलाइ अरु काम को हतार मा हुन्छु तर हजुर को video नहेरी म अरु काम लाई राखेर म यो video हेरेर मात्र काम्सुरु गर्छु किनकी हामिलाइ फाइदजन क सन्देस छ यो video मा🙏🙏
मन्न छुने वास्तविक घटना ।अबस्य पढ्नुहोस। अभिकर्ता भगवान हुन बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर राम्रै थियो । घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो । एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कँदै गर्दा दुर्घटनामा परी उसको मृत्यु भयो । मृत लास घरको आँगनमा राखिएको थियो । अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो । आमा चिच्याई रोइरहेकी थिईन् । दाहसंस्कारको कार्य सम्पन्न भयो । काजक्रियाको कार्य शुरु भयो । पत्नी सधै जसो रोइरहेकी थिईन् जुन स्वभाविक नै थियो । आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे । नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउँथे । सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको पत्नीलाई ढाडस दिन्थे । नानी, नआत्तिनु भगवान छन् । उहाँले तिम्रो दुःख हेर्नुहुन्छ । उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिँदै गए । तेह्र दिनको काजक्रिया सम्पन्न भयो । तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो । आफन्तहरु पनि आ-आफ्ना घरतर्फ फर्के । केहि दिनपछि गाउँकै एकजना मान्छे उनको घर आयो । उसले आफ्नो परिचय दिँदै भन्यो म बीमा कम्पनीको अभिकर्ता हूँ । मैले तपाईंको श्रीमानलाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईंहरुको दम्पतीको बीमा गर्नु भएको थियो । उसले भन्यो- ‘तपाईंको श्रीमानको मृत्यु भएछ, साह्रै दुख लाग्यो, नआत्तिनुस्, हामी छौं, तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौं, तपाईंको श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकता आदि कागजात मलाई दिनुस्, म केही दिन पछि आउँछु ।’ दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो । उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो- ‘यी यो चेक लिनुस् यो तपाईंको श्रीमानले गर्नु भएको बीमाको दाबी रकम, उनले धन्यवाद भन्दै चेक लिईन् । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो । यी सबैकुरा सानी छोरीले नियालिरहेकी थिईन् । छोरीले आमालाई सोधिन्- ‘आमा अघि आएको मान्छे भगवान हो ?’ आमाले भनिन्- ‘होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो ।’ तर छोरीले जिद्दि गर्दै भनिन्- ‘त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन ।’ आमाले सोधिन्- ‘कसरी नानी ?’ सानी छोरीले भनिन्- ‘अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहन्छ । भगवानले सबैलाई हेर्छन् भनेर काकीले पनि भन्नु भएको थियो । हो त्यही भगवान हो त्यो मान्छे ।’ आमाले यसो विचार गरिन् वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २-४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुँदैन थियो । यी सबै कुरा मनन् गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो । छोरीलाई जवाफ दिँदै भनिन्- ‘हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो । ’ (लेखक ईश्वर प्रधान नेपाल पुनर्बीमा कम्पनीका मुख्य प्रबन्धक हुन् ।) Copied
थैट हावा कुरा लेख्ने कुन मूर्ख रहेछ ? सबै कागजात लगेर जाता त दिन मान्दैन अनेक बाहाना गर्दै टार्ने काम गर्छ भने आफै आएर दिन्छ होला ? असम्भब अहिले सम्म नेपालमा एस्तो देखिएको छैन बरु नदिएर दुख दिएको प्रमाण हरु चाई धेरै छ ।
मैले ४ बर्ष मा तीन लाख पैतिस हजार जम्मा गरेछु,तेस पछी,मैले जम्मा गर्न सकिन,अनि रिट्र्न गर्दा मेरो साउ पैसा बाट ७० हजार माइनस गरेर दियो,अनि यो इन्स्योरेन्स भनेको ठग,मान्छे लाई मुर्गा बनाउने सस्था रैछ
Sir mailey nabujhera suru ma insurace garey 6 kita jati tirisakey DPS insurance vhani raixa met life bata gareko tara yo insurance ma bounus haina intrest chai aauxarey ...10 lakh ko gareyko thiye 20 barhsa ko lagi yo ramro hoki haina continue garda thik xaki xaina vhandinu please
Aautoii ho Hajur tarw . Agent chena ko Vaya par Hajur ko sachii basdenxa so agent batw Garda ramro . Agent vana koi najek ko insurance company koi ho sir .
Pahila aafno bima garay pxi aafno family ko bima garaypxi comisan pauxa ki nai ? Jastai agent le bima garay bapat jti comisan pauxa tyati comisan hamile paune ho ki nai sir? Please reply
Mahalaxmi ma 10 yearko insurance xori ra mero sangyukta rupma gareko xu barsik 58000 tirxu ani 10 barsa puge paxi 1 musta kati aauxa hola sir plz vandinu hola
जानकारी को लागी धनेबाद,हजुर सैंग सुजाब चाहान छु. माँ कनाडा बस छु, मैले नेपाल लाईफ़ मा इनसुरेन्स गरे , ३ बरस पछि म canada आए, बारंच एन्सुरेन्स को परमुख ले मेरो नाम माँ ऋण जीके छ, मैले ४ बरस पछि थाहा भो., तो हाकिम , ले जागीर छाडे छ, मैले किस्ता तिरदा थाहा पाए अब के गर्नी होला , सुजाब पाउन सर
maile pni sir 15 barsha 16 barshako lagi gareko xu 3 barsha pura vyo 5 lakh bara bar kati bonosh aauxw 16 barsha ma live incurence gareko ho sir jankari paun sir 🙏🙏🙏🙏🙏🙏🙏
मानौँ एउटा पोलिसि लिएर बिमा गरियो अनि 1/2 किस्ता तिरी सके पछि विदेश जानु प्रने भयो त्यस्तो अवस्था मा काम परिबर्तन गरिय र त्यो मान्छे विदेश मा नै मृत्यु भयो यस्तो अवस्था मा उस्ले पैसा पाउछ की नाइ बताइदिनु भएँ आभारि हुने थिए धन्यवाद
जस्तै मैले 15 लाख्को 15 बर्ष अधिको बिमा बनाए तर 3 साल मात्र premimum तिरेर म बिरामी परेर मर्यो भने insurance ले कति जति रकम फिर्ता गर्छ त?? plz sir यो धेरैको जिज्ञासा् छ plz
म नेपालमा हुँदा इन्स्योरेन्स गरे।२/३ किस्ता प्रीमियम पनि तिरे । म कारणबस वैदेशिक रोजगारीमा गए म दुर्घटनामा परे वा मृत्यु भयो अब भन्नुस क्षतिपूर्ति मेरो नोमिनीले पाउछ वा पाउदैन? यो बारेमा नि भनिदिनुस न।
बिमा को नियमानुसार यदि बिमक ले बिमाको पहिलो किस्ता मात्र बुझाएर उस्को मृत्यू हुन्छ भने बिमा कम्पनिले बिमकले लिएको बिमा योजनाको कुल रकम मृतक को हकवाला लाई हस्तान्तरण गरिन्छ । सो रकम पाउन का निम्ति हकवाला ले सकल कागजात सहित बिमा कम्पनिमा सम्पर्क गर्नुपर्नेछ । स्मरण रहोस : बिमक ले आत्यहत्या गरेको खण्डमा कम्पनिले त्यस्लाई अप्राकृतिक मृत्यूवरण प्रमाणित गर्दै होसि बमोजिम आँशिक बिमा रकम प्रदान गर्ने छ ।
हजुर ले कुन पालन गर्ने त्यही अनुसार हुन्छ मिनिमम 80भन्दा केही माथि आउँछ यो सबै उमेर अनुसार हुन्छ सर संपर्क गर्नुस् न । यो लगानी मा राम्रो छ पैसा कहिन कहीं लगानी गर्नु पर्छ यो सबै हाम्रो बनोस् को साथ राम्रो छ ।
Sir bima garne mancche 10 lakha ko bima garyo 20 year ko lagi but usko bima gareko 4 year pachhi death vayo ab usko hakwala le 10 lakha paunne ho ki 20 lakha plz answer
परिवारको बिमा जिन्दगी भर को लागि गर्न सकिन्छ कि नाइ कसरी गर्ने कति कति पैसा चाहिन्छ यस्तो बिम छ कि नाइ अनि कसरी यसबाट सेवा लिने sir reply me ..@everyone
सर म जापानबाट हेर्दैछु , मैले 15 बर्षको लागि 50 लाखको इन्स्योरेन्स गरेको छु त्यसको बौन्स कति हुन्छ होला सर ?? त्यो कम्पनीको एजेन्टले त सालमा तीन लाख बौन्स हुन्छ र 15 बर्षमा 45 लाख बौन्स पाउनुहुन्छ भन्नू भको थियो । हजुरको यो भिडियो अनुसार त मलाई कम्पनी एजेन्टले झुट बोलेको जस्तो लाग्यो सर ! प्लिज केही वताइ दिनुभए आभारी हुने छु 🙏🙏
Rp सर जब म युटुब मा जान्छु अनि जब creen मा देख्छु अनि मलाइ अरु काम को हतार मा हुन्छु तर हजुर को video नहेरी म अरु काम लाई राखेर म यो video हेरेर मात्र काम्सुरु गर्छु किनकी हामिलाइ फाइदजन क सन्देस छ यो video मा🙏🙏
मन्न छुने वास्तविक घटना ।अबस्य पढ्नुहोस।
अभिकर्ता भगवान हुन
बाबु, आमा र ५ वर्षकी सानी छोरी सहित ३ जनाका एउटा सुन्दर परिवार थियो । बाबु कम्पनीमा जागिर गर्दथे । आमा गृहिणी थिईन् । सानी छोरी भर्खर स्कूल जान थालेकी थिईन् । बाबुको जागिर राम्रै थियो । घर खर्च, छोरीको पढाई खर्च लगायतका अन्य खर्च गरेर पनि राम्रै बचत हुन्थ्यो ।
एक दिनको कुरा हो बाबु अफिसबाट घर फर्कँदै गर्दा दुर्घटनामा परी उसको मृत्यु भयो । मृत लास घरको आँगनमा राखिएको थियो । अन्तिम दाहसंस्कारको लागि तयारी हुँदै थियो । आमा चिच्याई रोइरहेकी थिईन् ।
दाहसंस्कारको कार्य सम्पन्न भयो । काजक्रियाको कार्य शुरु भयो । पत्नी सधै जसो रोइरहेकी थिईन् जुन स्वभाविक नै थियो । आफन्त, नातेदार, छरछिमेक आउथे पत्नीलाई सम्झाउथे । नानी, तिम्रो भाग्यमा यस्तै रहेछ, धेरै चिन्ता नगर भगवानले हेर्नुहुन्छ । माईतीतर्फका मान्छेहरु आउँथे । सानी छोरीलाई नियाल्थे, काजमा बसेकी मृतकको पत्नीलाई ढाडस दिन्थे । नानी, नआत्तिनु भगवान छन् । उहाँले तिम्रो दुःख हेर्नुहुन्छ । उपस्थित हुने सबै आफन्त र छिमेकीहरुले यस्तै यस्तै आश्वासन दिँदै गए । तेह्र दिनको काजक्रिया सम्पन्न भयो । तेह्र दिनपछि घरमा आउने क्रम घट्दै गयो । आफन्तहरु पनि आ-आफ्ना घरतर्फ फर्के ।
केहि दिनपछि गाउँकै एकजना मान्छे उनको घर आयो । उसले आफ्नो परिचय दिँदै भन्यो म बीमा कम्पनीको अभिकर्ता हूँ । मैले तपाईंको श्रीमानलाई पचास लाखको जीवन बीमा गर्न प्रस्ताव गर्दा सहजै स्वीकार गरी उहाँले तपाईंहरुको दम्पतीको बीमा गर्नु भएको थियो । उसले भन्यो- ‘तपाईंको श्रीमानको मृत्यु भएछ, साह्रै दुख लाग्यो, नआत्तिनुस्, हामी छौं, तपाईंको छोरीको पढाईलाई निरन्तरता दिन हामी सहयोग गर्छौं, तपाईंको श्रीमानको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकता आदि कागजात मलाई दिनुस्, म केही दिन पछि आउँछु ।’
दुई तीनदिन पछि उक्त अभिकर्ता फेरि उनको घरमा आयो । उसले केही कागजातमा उनलाई सहीछाप गर्न लगायो र एउटा एक करोड रूपैयाँको चेक दिँदै भन्यो- ‘यी यो चेक लिनुस् यो तपाईंको श्रीमानले गर्नु भएको बीमाको दाबी रकम, उनले धन्यवाद भन्दै चेक लिईन् । अभिकर्ताले सबै कागजात बुझाएर फर्कियो ।
यी सबैकुरा सानी छोरीले नियालिरहेकी थिईन् । छोरीले आमालाई सोधिन्- ‘आमा अघि आएको मान्छे भगवान हो ?’ आमाले भनिन्- ‘होइन, कहाँ भगवान हुनु, उ त बीमा कम्पनीको अभिकर्ता हो ।’ तर छोरीले जिद्दि गर्दै भनिन्- ‘त्यो मान्छे भगवान नै हो, अभिकर्ता केही होइन ।’
आमाले सोधिन्- ‘कसरी नानी ?’ सानी छोरीले भनिन्- ‘अस्ति बाबाको मृत्यु हुँदा हजुरआमाले भन्नु भएको थियो तिमीहरुलाई भगवानले हेर्नुहन्छ । भगवानले सबैलाई हेर्छन् भनेर काकीले पनि भन्नु भएको थियो । हो त्यही भगवान हो त्यो मान्छे ।’ आमाले यसो विचार गरिन् वास्तवमा उसले मेरा पतिलाई बीमा प्रस्ताव नगरेको भए उहाँले बीमा गर्नुहुने थिएन । बैंकमा २-४ लाख बचत त हुन्थ्यो होला तर यतिको ठूलो रकम त हुँदैन थियो । यी सबै कुरा मनन् गरेर त्यो अभिकर्ता हाम्रो परिवारको लागि भगवान नै सावित भयो । छोरीलाई जवाफ दिँदै भनिन्- ‘हो नानी, तिमीले ठीक भन्यौ त्यो मान्छे हाम्रो लागि भगवान नै हो । ’
(लेखक ईश्वर प्रधान नेपाल पुनर्बीमा कम्पनीका मुख्य प्रबन्धक हुन् ।)
Copied
थैट हावा कुरा लेख्ने कुन मूर्ख रहेछ ? सबै कागजात लगेर जाता त दिन मान्दैन अनेक बाहाना गर्दै टार्ने काम गर्छ भने आफै आएर दिन्छ होला ? असम्भब अहिले सम्म नेपालमा एस्तो देखिएको छैन बरु नदिएर दुख दिएको प्रमाण हरु चाई धेरै छ ।
सादा जीवन उच्च विचार जस्तै सिधा कुरा प्रस्ट विचार
Thank you so much
THANK YOU SIR FOR THE DETAIL INFORMATION
You are most welcome
Good information sir
Thank you so much
Yedro Power मा लगाको सेयरबाट कसरी र कति सेयर बराबर कति बोनस पाइन्छ?एउटा भिडियो बनाउनु होला।
धन्यवाद सर धेरै राम्रो जानकारी
Sir castumer bat agent le dacument k k magnum parx information please 🙏
Thsnk you for informasion
Thank you for informations sir
So nice of you
धन्यवाद सर जानकारीको लागि
thank u sir
So nice of you
Thanku so much sir
Tq sis for suggest
Dhannebad sir sallahko lagi
Joti life insurinces ko video banaunu paro sir bonus other offers ko bara thank
Nice video
Very Goods job sar
सहि सुझाब
Sir FIB dinxa ki nai LIC after end of maturity
Good job sir
So nice of you
Sir zeniq coin ko barema auta video banaunus na
धन्यवाद सर
Good morning sir. कुनै पनि लाइफ इन्सुरेन्स कम्पनीमा आफ्नो पैसा जम्मा हुन्छ या हुँदैन। कसरी थाहा पाउने होला।
मैले ४ बर्ष मा तीन लाख पैतिस हजार जम्मा गरेछु,तेस पछी,मैले जम्मा गर्न सकिन,अनि रिट्र्न गर्दा मेरो साउ पैसा बाट ७० हजार माइनस गरेर दियो,अनि यो इन्स्योरेन्स भनेको ठग,मान्छे लाई मुर्गा बनाउने सस्था रैछ
Sir mailey nabujhera suru ma insurace garey 6 kita jati tirisakey DPS insurance vhani raixa met life bata gareko tara yo insurance ma bounus haina intrest chai aauxarey ...10 lakh ko gareyko thiye 20 barhsa ko lagi yo ramro hoki haina continue garda thik xaki xaina vhandinu please
Tq sir
nepal life insurance ko pani vdo lu lu sir
Video nice chha ..bt ali slowly bolnus ok .words clear bolnus ..thank you 🙏
बिचमा नसकेर छोड्नु पर्दा जम्मा गरेको रकमा कति% बोनस मिल्छ सर जानकारी दिय अाभारी हुने थिय
nepal life insurance ko banaunun sir bones ko bare ma k k suvida haru x video banawnun sir
two hundreds 32k ko yearly %katti hunxa t sir SJL ko?
Sir sagoon kasto company ho sir video banuta
मैले नि इनसुरेनस भरेको छु बनस आउछ र सर साल को 37 हजार
Sir xorako janma darta xena janmada hospitalbata deko cardle incurance garna milx ki mildaina
Milchha tyo chahine Age Conform garna ko lagi ko main
Good job
Thanks
यो इन्स्योरेन्स ले हाम्रो कुरा सुन्ने वाला छैन,मलाई आफ्नै नाता पर्ने मान्छे ले फसाइ दियो,इन्स्योरेन्स भनेको ठग हो!
Sar asian life insurence ko barema pani kehi information pauna
Asian life insurance ko बारेमा video bnaunu bhy आभारी हुन्थे R p jiu
Tapai ko ni xa asma
@@Keshavonlinetv hjur xata sir
Yesto garda last kati paincha
Surya life insurance ko video banaunuhola
Good information bro
Thanks and welcome
Hy Sir mero beema tireko 2 year vayo poisa tirna na sake paxi cancel file banda garda poisa firta milxa ki mildeina sir please
Hello sir barsama paesa rinu garna sakena vane paesa firta aauxa ki audaen phila pay gareko
Share bare training bhayeko book chha bhane Paaune kehi madhayam chha bhane please replay garidinu hola
Citizen life ko ke kati paauchh holaa?
Life Insurence garda broker marfat ramro ki direct office gayera garda ramro hunxa sir plz vandinu hunxaki
Aautoii ho Hajur tarw .
Agent chena ko Vaya par Hajur ko sachii basdenxa so agent batw Garda ramro .
Agent vana koi najek ko insurance company koi ho sir .
Maile 5 lakh ko insurance gareko chu 15 barsa ko time rakhera
Aahile 4 barsa paisa tire sake tara paisa halna sakena aahile ma aafno paisa nikalna chahanchu paisa bonus sahit firta aauncha ki paisa katera aaunchu thaha huni manche le comment Ko reply garidinu hola Thank you 😊
Dedaina bonas ulatai paisa katera denxa
Tq
Sir mahile 15 barse 10 lakhko gareko xu asko kati banosh aauxa hola
Pahila aafno bima garay pxi aafno family ko bima garaypxi comisan pauxa ki nai ? Jastai agent le bima garay bapat jti comisan pauxa tyati comisan hamile paune ho ki nai sir? Please reply
Mahalaxmi ma 10 yearko insurance xori ra mero sangyukta rupma gareko xu barsik 58000 tirxu ani 10 barsa puge paxi 1 musta kati aauxa hola sir plz vandinu hola
Kun Policy garnu bha ko tyo herera hunchha
Sir compani haru ta dheraixan tara kun companima inssurence garda ramro hola ra bonas dherai dinxa vanidinu paro sir.
Sir nepal life insurance ko ni video panaunu plz
Sir maila insurance 17 years ko garako ma 5 kista matra premium deposit gara aba 5 kista ni return hunx ki hudina?
आर पि सर कुन insurance company राम्रो छ भन्नु न please
Sir mobail bainking subida hudain r poisa deposit vyko nvyko ksri tha hunx
❤❤
Thank you
Annually प्रिमियम . Calculate chai kasri hunxa.
Sir
Has hamile kunai video ma bataune chhau hai yesko barema
Tax kati tirnu parcha final payment recieve garda
Hjr kun insurance ma job garnu hunxa sir
sir haleni banako diyo 51420 diyo 8 barsako yo pali nikaleko bonosaaat 1 lakhani aayenta sir
Bides Bata ksari Garner sir
Hami Support गर्छौँ । 9803221907 मा Contact गर्न सक्नुहुन्छ ।
विमा policy garda ci subidha लि ऐकाे थिएन 1year pachi ci rider subidha लिनस्क्छ सर
Sir. Kunai country ma worker death vayo vane baideshik rojgar bat kati paisa dinch r aru kun kun thau bat paisa dinch
Sir jasti mayla kunai insurance ma bima suru gara ko 2 year poche bhanauna mayla teobonus bich ma lena pauna huncha ya k sir
Paedaina ni Time sakiyepachhi matra lina paene ho
Ade afno collection amount & bonus Dubai equals gare aia po bara bar lon pauna huncha ke kasto ho sir
Sir namaskar sir ayuta question sir hamile 2 kista premium bughayera insurance Banda Garda bonus ayuxa ke nai ??plz reply
जानकारी को लागी धनेबाद,हजुर सैंग सुजाब चाहान छु. माँ कनाडा बस छु, मैले नेपाल लाईफ़ मा इनसुरेन्स गरे , ३ बरस पछि म canada आए, बारंच एन्सुरेन्स को परमुख ले मेरो नाम माँ ऋण जीके छ, मैले ४ बरस पछि थाहा भो., तो हाकिम , ले जागीर छाडे छ, मैले किस्ता तिरदा थाहा पाए अब के गर्नी होला , सुजाब पाउन सर
Sir kindly advise me ahile ko time most best policey Kun hola?
tapai le class ma jung garna milx vaneko ta garo rahex hajur sanga kura garne sakiyana
Sorry Time Abhab bhayekole yesto huna gayekoma mafi chananchhu
Inione life insurance ko barema linus na hjr
Insurance bata niskada kati % katera dinxa sir plz vandinuna
paypal kasari banaune sir malaysia ma paypal acc bansuna milxa ki mildaina ra yaha banayako acc paxi nepal ma chalxa ki chaldaina jankari grnu
Sir book kina painxa ki nai malai chayo ko thiyo
reliable insurance company ko kati xa sir
maile pni sir 15 barsha 16 barshako lagi gareko xu 3 barsha pura vyo 5 lakh bara bar kati bonosh aauxw 16 barsha ma live incurence gareko ho sir jankari paun sir 🙏🙏🙏🙏🙏🙏🙏
मानौँ एउटा पोलिसि लिएर बिमा गरियो अनि 1/2 किस्ता तिरी सके पछि विदेश जानु प्रने भयो त्यस्तो अवस्था मा काम परिबर्तन गरिय र त्यो मान्छे विदेश मा नै मृत्यु भयो यस्तो अवस्था मा उस्ले पैसा पाउछ की नाइ बताइदिनु भएँ आभारि हुने थिए धन्यवाद
Pauchha
Pain x hajur hajur ko double aau x
यदि 3/4 किस्ता तिरेको छ अब तिरेन भने त्यो तिरेको किस्त फिर्त पाइन्छ कि नाइ कहिले पाइन्छ ?
@@MayaSapkota-e1fpaenx
How to see this bonus chart
testo system ta chhaina tiniharu sanga
जस्तै मैले 15 लाख्को 15 बर्ष अधिको बिमा बनाए तर 3 साल मात्र premimum तिरेर म बिरामी परेर मर्यो भने insurance ले कति जति रकम फिर्ता गर्छ त?? plz sir यो धेरैको जिज्ञासा् छ plz
30 lakha aau x
Agent ko laago education kati chainxa sir
Compounding system jadaena r sir?
म नेपालमा हुँदा इन्स्योरेन्स गरे।२/३ किस्ता प्रीमियम पनि तिरे । म कारणबस वैदेशिक रोजगारीमा गए म दुर्घटनामा परे वा मृत्यु भयो अब भन्नुस क्षतिपूर्ति मेरो नोमिनीले पाउछ वा पाउदैन? यो बारेमा नि भनिदिनुस न।
Pauchha Kina Napaunu tei bhayera ta Insurance ko Important chha
बिमा को नियमानुसार यदि बिमक ले बिमाको पहिलो किस्ता मात्र बुझाएर उस्को मृत्यू हुन्छ भने बिमा कम्पनिले बिमकले लिएको बिमा योजनाको कुल रकम मृतक को हकवाला लाई हस्तान्तरण गरिन्छ । सो रकम पाउन का निम्ति हकवाला ले सकल कागजात सहित बिमा कम्पनिमा सम्पर्क गर्नुपर्नेछ ।
स्मरण रहोस : बिमक ले आत्यहत्या गरेको खण्डमा कम्पनिले त्यस्लाई अप्राकृतिक मृत्यूवरण प्रमाणित गर्दै होसि बमोजिम आँशिक बिमा रकम प्रदान गर्ने छ ।
20 Lakha ko kista kati parxa dai yasko pani auta banau paryo🙏🙏🙏
हजुर ले कुन पालन गर्ने त्यही अनुसार हुन्छ मिनिमम 80भन्दा केही माथि आउँछ यो सबै उमेर अनुसार हुन्छ सर संपर्क गर्नुस् न । यो लगानी मा राम्रो छ पैसा कहिन कहीं लगानी गर्नु पर्छ यो सबै हाम्रो बनोस् को साथ राम्रो छ ।
कुरा त राम्रो हो
25Lakh ko bima garda kati parxa hola sir
Age herera hunchha
met life ko education protection plan ko vannuna
Sir bima garne mancche 10 lakha ko bima garyo 20 year ko lagi but usko bima gareko 4 year pachhi death vayo ab usko hakwala le 10 lakha paunne ho ki 20 lakha plz answer
Rp sir
Aba jasto ki maile 10 lakha ko bima 16 barsaka lagi Garda yo Paisa yearly kati tirnu parxa 2 patak ma please sir
Hajur ko age, kun type ko policy chha tyo herera hunchha
rp sir बिमा गराउने एजेन्ड भनु वा अभिकर्ताले एक जना ब्याक्तीको बिमा १५लाखको १५बर्षको लागि गराई दिदा कति कमिसन दिन्छ होला कम्पनीले जानकारी पाउन ।।।।
परिवारको बिमा जिन्दगी भर को लागि गर्न सकिन्छ कि नाइ कसरी गर्ने कति कति पैसा चाहिन्छ यस्तो बिम छ कि नाइ अनि कसरी यसबाट सेवा लिने sir reply me ..@everyone
Sir late fee kasare calculate garne ani late daily basic lagxa ke monthly basic vandinu na please 🙏
Due premium ko 10 % garnus dallybasis ma calculation hunxa
Wow
सर गुराँस इन्स्योरेन्स मा 15 बर्ष को बिमा गरेको थियो 16 पूरा भएर 17 बर्ष लागि सकियो रिट्न नै दिदैन कानु प्रक्रिया के छ सर
Kati lakh ko garnu vako sit
Sir mw lic ma agent banana chako xu sir katti ko ramro x sir
Gruss life insurance policy ko baryma bataunus sir one video please 🙏🏻🙏🏻
15 Barsa ma 4% hoki harek barsa ho ?
MetLife ko epp ra dps ko yearly premium nikalni taruka ko video plz😁
Good sir
10 लाखको 10 सालको इन्स्योरेन्स गर्दा जम्मा बोनस कति हुन्छ ? (35 रु प्रतिहजारले)
350000
sir book kinna painx ki nai ?
सर म जापानबाट हेर्दैछु , मैले 15 बर्षको लागि 50 लाखको इन्स्योरेन्स गरेको छु त्यसको बौन्स कति हुन्छ होला सर ?? त्यो कम्पनीको एजेन्टले त सालमा तीन लाख बौन्स हुन्छ र 15 बर्षमा 45 लाख बौन्स पाउनुहुन्छ भन्नू भको थियो । हजुरको यो भिडियो अनुसार त मलाई कम्पनी एजेन्टले झुट बोलेको जस्तो लाग्यो सर ! प्लिज केही वताइ दिनुभए आभारी हुने छु 🙏🙏
30 lakh
30 lakh, Reliance ma
सर बीमा कम्पनीले उमेर समूह तोकिएको हुन्छ र??
50+ उमेर भएकाको बीमा हुँदैन हो सर?
Hunxa sir dhukka hunus hazur 50+ le life insurance garna saknu hunxa
Tq sir for the information 🙏