तपस्वी Ram Bahadur Bomjan काण्डको नयाँ तथ्य | CIB को अनुसन्धान | BISHAYANTAR | EP:256 || GNNᴴᴰ TV ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • तपस्वी Ram Bahadur Bomjan काण्डको नयाँ तथ्य | CIB को अनुसन्धान | BISHAYANTAR | EP:256 || GNNᴴᴰ TV ||
    PROGRAM: BISHAYANTAR
    GUEST: YASHODA KUMARI LAMA- FORMER STATE MINISTER
    HEMANT MALLA THAKURI- FORMER DIG, NEPAL POLICE
    PRESENTER: CHANDRA BANIYA
    Subscribe Us: / @gnnhdtv
    More Useful Links :
    Facebook: / gnnhdofficial
    Tik Tok : / gnnhdtv
    Instagram : / gnn.hdtv
    Twitter : / gnnhdtvofficial
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ GNN MEDIA NETWORK Pvt. Ltd., 2023
    All Rights Reserved.

ความคิดเห็น • 138

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 7 หลายเดือนก่อน +16

    मेरो + हाम्रो गुरुको चर्चा परिचर्चा + ज्ञान + ज्योति फैलिरहेको देख्नुपाउदा हर्षित भएको छु,, जय मैत्री मंगलम 🙏

    • @Alleysavlogs
      @Alleysavlogs 7 หลายเดือนก่อน +2

      Right❤

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 7 หลายเดือนก่อน +1

      काहीं नभएको जात्रा हाँडी गाउँमा, सँसारमा नभएको जात्रा नेपालमा। छ: बर्ष निलाहार बसेको भए, आगोमा बसेको भए, तीन महिना जमिन भित्र बसेको भए त्यो कुरा प्रहरिको, वकिलको, न्यायधिसको अगाडि बँजनले आफ्नो अद्भुत शक्ती किन देखाउन नसकेको एसोदा आनी? म च्यालेन्ज गर्छु कि १० मिनेट सास नफेरी बस्ने, आगोमा १० मिनेट बस्ने, १० दिन खाना पानी नखाइ बस्ने बँजनले गरेको खण्डमा म परम भक्त बस्नेछु र एक लाख चाढाउने छु। नेपाल बिकास नभएको एस्ता अँधविश्वासी कुराहरु लगायत नेताहरु भ्रष्ट, स्वार्थी, नाता बादी साथै अनुशासन हिन भएकोले नै हो! चाइनामा करीब ९१%, जापान ८६%, स्विडेन ७८%, चेक रिपब्लिक ७५%, यु.के ७२% ..... आदी आदी देशका जनाशँख्या कुनै धर्म र देवता मान्दैनन। सँसारमा बिधर्मी मान्छेको सँख्या बढ्दै छ। हामी कहाँ काम, मेहेनत, परिस्रम, शारिरिक अभ्यास, खेलकुद गर्नुछैन। ध्यान र तपश्यामा समय खेर फाल्यो, भए नभएको सम्पत्ती ढोंगी, पाखण्डी तथा कथित गुरु, योगी र बाबालाई चढायो त्यसपछी भगवानले, भाग्यले साथ दिएनन भन्यो अनी गरीबि र अभाबको जिनदगी बितायो! पटर पटर बोलेर मात्र हुँदैन हो यसोदा आनी। सँसारमा कतिजना बुद्धिजिबी, बैज्ञानीक, अनुसन्धान कर्ता छन। कसैले पनि म सर्ब ज्ञानी भनेका छैनन। अल्बर्ट आइन्स्टाइन, चाल्स डार्विन, आइसाक न्युटन, स्टेफन हकिङ जस्ता बैज्ञानीक हरुले बर्षौंको अध्ययन, बैज्ञानीक अनुसन्धानपछी धर्म, इस्वर, भगवान आदी मान्छेले डरको कारणले बनाएका काल्पनिक बस्तु हुन भनेका छन। के बमजन उनिहरु भन्दा जान्ने ज्ञानी हो? कती बर्षको अनुसन्धान पछी पत्ता लगएको हो १५/२० बर्षको मान्छेले? एस्ता ढोंगी, पाखण्डी कुराहरुमा सिधा साधा मान्छेहरुलाई दिग्भ्रमित पार्ने। बरु देश कसरी बिकास हुन्छ, जनता कसरी सुखी, स्वथ र खुशी हुन्छन भन्नेकुराको खोजी गर्नु नि!

    • @user-qe5ge2zq1m
      @user-qe5ge2zq1m 7 หลายเดือนก่อน

      चोर बलात्कार बोम्जन Rip

    • @user-qe5ge2zq1m
      @user-qe5ge2zq1m 7 หลายเดือนก่อน +1

      Fake buddaa

    • @Pemalama-tv4go
      @Pemalama-tv4go 7 หลายเดือนก่อน

      Fake buddha

  • @hastagurung1650
    @hastagurung1650 7 หลายเดือนก่อน +5

    यो पूरब होकि पश्चिम हो CIB ले घरि,घरि कहिलेकाईं भन्दै policeको गलत क्रियाकलाप लाई सफाई दिने कुरा मात्र गर्दै छ।

  • @himshrestha1293
    @himshrestha1293 7 หลายเดือนก่อน +11

    प्रहरी पौउच वाला लागि मात्र सेवक हो जनताको लागि होईन ।

  • @rekharana1006
    @rekharana1006 7 หลายเดือนก่อน +2

    I am with Guru Ram Bahadur Bomjon 🕉️🙏🕉️🙏🕉️🙏
    I am Hindu but I respect 🫡 him ❤🙏🕉️🙏
    He is very Hard Tapaswi 🙏🙏🙏

  • @sujaitasujaita197
    @sujaitasujaita197 7 หลายเดือนก่อน +12

    निर्मला को हत्यरा सबैलाई थाहा छ तर चोर सरकार ले नसमा को हो

    • @rekharana1006
      @rekharana1006 7 หลายเดือนก่อน

      Ho ho ho
      Chor KP Oli ko kam ho 😡😡😡😡

  • @user-yy5to5lv1j
    @user-yy5to5lv1j 7 หลายเดือนก่อน +7

    तेसैले राजनीतिको पछाडी नलागौ तामाङ ज्योज्यो आले नाना आङ हरु यो राजनिती भनेको जस्ले राज गर्नचाहन्छ उनिहरुले बनाको निति नेम हो सत्य लुकाएर खाने पेसा हो पखन्डी हरुको सबै तामाङ एक जुट हुनु अब सत्यको लडाइ लड्नुपर्छ

  • @pramodkarki755
    @pramodkarki755 7 หลายเดือนก่อน +3

    यस्तै अवस्था को परिकल्पना साकार पार्न नै गणतन्त्र र धर्मनिरुपेक्ष आयात गरियको हो भन्नेकुरा छर्लङग भयकाे छ।
    भयको छ।

  • @nillama5703
    @nillama5703 7 หลายเดือนก่อน +10

    झोले डिआजी को झोले विश्लेषण. देशी बिदेसी शक्ति हरू योजना मा धर्मिक दृन्द गराउन बलि को बोका बनाइदै छ बोम्जन लाई यहि हो सत्य चाहिँ

  • @tulgurung5652
    @tulgurung5652 7 หลายเดือนก่อน +7

    धर्मको बिषयमा C.I.B हरुपनि काहिँ राजनीतिक प्रलोभनमा परेकोतछैनन् ! (सच्याउँ) धन्यवाद

  • @preamgrg8636
    @preamgrg8636 7 หลายเดือนก่อน +2

    यो त Cib र प्रहरी को ज्यादति हो।येस्को अनुसन्धान हुनैपर्छ ।

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 7 หลายเดือนก่อน +2

    काहीं नभएको जात्रा हाँडी गाउँमा, सँसारमा नभएको जात्रा नेपालमा। छ: बर्ष निलाहार बसेको भए, आगोमा बसेको भए, तीन महिना जमिन भित्र बसेको भए त्यो कुरा प्रहरिको, वकिलको, न्यायधिसको अगाडि बँजनले आफ्नो अद्भुत शक्ती किन देखाउन नसकेको एसोदा आनी? म च्यालेन्ज गर्छु कि १० मिनेट सास नफेरी बस्ने, आगोमा १० मिनेट बस्ने, १० दिन खाना पानी नखाइ बस्ने बँजनले गरेको खण्डमा म परम भक्त बस्नेछु र एक लाख चाढाउने छु। नेपाल बिकास नभएको एस्ता अँधविश्वासी कुराहरु लगायत नेताहरु भ्रष्ट, स्वार्थी, नाता बादी साथै अनुशासन हिन भएकोले नै हो! चाइनामा करीब ९१%, जापान ८६%, स्विडेन ७८%, चेक रिपब्लिक ७५%, यु.के ७२% ..... आदी आदी देशका जनाशँख्या कुनै धर्म र देवता मान्दैनन। सँसारमा बिधर्मी मान्छेको सँख्या बढ्दै छ। हामी कहाँ काम, मेहेनत, परिस्रम, शारिरिक अभ्यास, खेलकुद गर्नुछैन। ध्यान र तपश्यामा समय खेर फाल्यो, भए नभएको सम्पत्ती ढोंगी, पाखण्डी तथा कथित गुरु, योगी र बाबालाई चढायो त्यसपछी भगवानले, भाग्यले साथ दिएनन भन्यो अनी गरीबि र अभाबको जिनदगी बितायो! पटर पटर बोलेर मात्र हुँदैन हो यसोदा आनी। सँसारमा कतिजना बुद्धिजिबी, बैज्ञानीक, अनुसन्धान कर्ता छन। कसैले पनि म सर्ब ज्ञानी भनेका छैनन। अल्बर्ट आइन्स्टाइन, चाल्स डार्विन, आइसाक न्युटन, स्टेफन हकिङ जस्ता बैज्ञानीक हरुले बर्षौंको अध्ययन, बैज्ञानीक अनुसन्धानपछी धर्म, इस्वर, भगवान आदी मान्छेले डरको कारणले बनाएका काल्पनिक बस्तु हुन भनेका छन। के बमजन उनिहरु भन्दा जान्ने ज्ञानी हो? कती बर्षको अनुसन्धान पछी पत्ता लगएको हो १५/२० बर्षको मान्छेले? एस्ता ढोंगी, पाखण्डी कुराहरुमा सिधा साधा मान्छेहरुलाई दिग्भ्रमित पार्ने। बरु देश कसरी बिकास हुन्छ, जनता कसरी सुखी, स्वथ र खुशी हुन्छन भन्नेकुराको खोजी गर्नु नि!!

    • @hastagurung1650
      @hastagurung1650 7 หลายเดือนก่อน

      परमेश्वरको महिमा होस।

    • @harikrishnaghimire2152
      @harikrishnaghimire2152 7 หลายเดือนก่อน

      @@hastagurung1650 Who is god?

  • @hastagurung1650
    @hastagurung1650 6 หลายเดือนก่อน

    सधैं यसतै हो,यत्राको कहिले काहीं।

  • @hastagurung1650
    @hastagurung1650 6 หลายเดือนก่อน

    हो ठिक कुरा हो,पूर्ब मन्त्री 100% सत्य हो।

  • @sijalansherpa2204
    @sijalansherpa2204 7 หลายเดือนก่อน +1

    Purba matri lama jiwu lae🙏🙏🙏❤❤❤

  • @TamraGhimire-yu3nz
    @TamraGhimire-yu3nz 7 หลายเดือนก่อน +3

    हेमन्त मल्ल जीको सम्पति विवरणको बारेमा खोइ प्रश्न सोधेको?

  • @rakjarnikar
    @rakjarnikar 7 หลายเดือนก่อน +1

    बम्जन लाई ध्यान गर्ने
    र समाधि तिर जान चाहना छ भने,
    आवश्यक वातावरण गर्नु पर्छ।
    सरकारले व्यवस्था हुनुपर्दछ 😢

  • @bishalrai9606
    @bishalrai9606 7 หลายเดือนก่อน

    राम बहादुर शैतानको हातमा परेको छ मीस गाइड भएको छ बुध्दले म भगवान होइन भनेका थिए तर तिनी बुध्दलाई भगवान हो भनेर चेला बन्दै ऐले बुध्द नै हु भन्ने गलत काममा लागेको छ । परमेश्वर एकै जना इश्वर हुनु हुन्छ अरू सबै नक्कली भगवान वा इश्वर हो भनेर बुझनु पछॅ । परमेश्वरको क्रोधले नक्कली भगवान र चेला हरूलाई नष्ट पार्छ भनेर बुझनु पछॅ ।

  • @PradipTamang-wm6zs
    @PradipTamang-wm6zs 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @KerjungGurung
    @KerjungGurung 7 หลายเดือนก่อน

    Good think

  • @ebmagar8899
    @ebmagar8899 6 หลายเดือนก่อน

    नेपाली लाई घिउ नपचेको उहाँ सङ दिब्य शक्ति छ उहाँ को शक्ति मैले अनुभव गरेको छु

  • @khadgaadhikari5062
    @khadgaadhikari5062 7 หลายเดือนก่อน

    सिआइबी लाई डलर खुवायर बम्जन माथी षड्यन्त्र गर्दैछ नेपाल पश्चिमाहरुले हिन्दु बुद्धिस्त हरु लाई सक्ने रणनीति अप्नानयका छन।

  • @urmilakc1728
    @urmilakc1728 6 หลายเดือนก่อน +1

    याहातएसतैतछ कानुन प् हरिलेगनेँकामतहतकडिलाउछतरबमजनकोकुरा
    छानबिनगनूँपुगेकोछैन बतासनआइ रुखहलिदैन।

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 7 หลายเดือนก่อน +2

    ठग गुरु हो रामे सत्य गुरु भए गदिमाइ मेला देखि भाग्दैन

  • @birmanghalan557
    @birmanghalan557 5 หลายเดือนก่อน

    यो सामन्य मान्छेलाई पनि थाहा छ कि अपराधिलाई मात्र भाग्छ भनि हतगढि लगाउने तर उहाँ त नेपालमा मात्र नभई बिदेशमा समेत नाम राख्न सफल गुरु ,परमात्मा थियो।यो धर्म बिरोधिको खेल हो।

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o 6 หลายเดือนก่อน

    Thik vannuvo Myam .

  • @urmilakc1728
    @urmilakc1728 6 หลายเดือนก่อน +1

    याहा राजेमाबसनेलाइ पावरलेहो

  • @hastagurung1650
    @hastagurung1650 7 หลายเดือนก่อน +1

    1quintle सुन कानडा खोई ?,अरु अरु थुप्रै कान्ड खोइ ? ? ? यो महां झूट,के यो मिडिया Jodge हो ?

  • @hastagurung1650
    @hastagurung1650 6 หลายเดือนก่อน

    सोझा सिधा जनजातीहरु लाई यीटाठा,बाठा बाहुनहरुले जेपनि गर्दा हुन्छ भनेर जेपनि कुरा बोलि रहेछ।

  • @krishnabasnet8236
    @krishnabasnet8236 7 หลายเดือนก่อน

    अनुसंन्धान त बिदेशी कै पक्षमा हुन्छ, कीनकी यहाँ को सरकार र सरकारका निकाय हरू ले बिदेशी को डलर खाएको स्पष्ट छ।

  • @SerbahadurKerung-oe4hc
    @SerbahadurKerung-oe4hc 6 หลายเดือนก่อน

    यस् प्रकरण मा कानुन आफैं जीवन्त हैन र कार्यनयन गर्ने संस्था संचालक जीवीत हुनुपर्ने तर त्यसो लागेन निर्जीव लाग्यो कालो अक्षर कानुनमा दोष थुपारेर चोखिन्दैन विवेकहिन संचालक देखियो ,विवेकहीन मान्छे र पशुमा केहि फरक छैन कानुलाई मानवीय जीवन्त हुनु रनहुनु कार्यनयन गर्नेमा छ ,त्यही कानुन फरक फरक प्रयोग भयो ,प्रहरी स्वार्थी र पक्षपात पुर्ण देखिन्छ विवेक छैन ,नेपालको न्यायक्षेत्र विवेकशील छ भन्ने के प्रमाण छ।वकिल स्वागत नेपाल ले दिएको तथ्य कुरा सुनेकोघछैनकि के हो ?

  • @jeyes1964
    @jeyes1964 7 หลายเดือนก่อน +1

    बमजन ले विवाह गरेको डुमजन थरकी भारत मिरिककी हुन । तामाङ समुदायमा बमजन र डुमजनको बीच विहेवारी चल्दैन । स्वागे भाइ वा सगोत्री मानिन्छ । दाजु बहिनी मानिन्छ । बमजनले यहाँ पनि काम बिगारेका छन् ।

  • @ritaupreti837
    @ritaupreti837 7 หลายเดือนก่อน +1

    Rambahadur bamjanko jay jay hosh.🙏🙏🙏🙏🙏🌹🙏🌹🌹🌹🌹🌹

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 6 หลายเดือนก่อน

    Police is Enymi of poblic

  • @arjunlimbu8538
    @arjunlimbu8538 7 หลายเดือนก่อน

    सरकार मा बस्ने नेताहरु ले, आफ्नाे पार्टि जाति हरु ले ,बल्तकार गरे पनि पक्राै नहुने। अरु मुल बासि हरु लाई ,नभए काे अभियाेग जबरजस्ति दबाप गरेर झेल नेल गर्ने ,नेपाल का नेता ब्रामह्र्ण जाति हरु ले अतिनै गर्नु राम्राे हाेईना

  • @jibanlama-fc8do
    @jibanlama-fc8do 7 หลายเดือนก่อน +2

    Nepal ko kanun rip

  • @hastagurung1650
    @hastagurung1650 6 หลายเดือนก่อน

    यिनीहरु अझै बिदेशीको हुकुम पर्खिनु परेको छ।

  • @endhungel8940
    @endhungel8940 7 หลายเดือนก่อน

    जबरजस्ती गर्ने CIB को काम होइन, निस्पक्ष तरिकाले छानबिन गर्नु पर्छ।कोहि कसैको दबाबले परिचालित भएर जबरजस्ती गर्ने शैली निकाल्नु हुन्न।पुलिस सबै एउटै हुन्नन सोचमा फरक बुद्दी पनि हुन्छ। ड्रेस र नाम सहित देखिनु पर्छ पुलिसहरु पनि समाउदा कोहि कसैलाइ? बिदेसको हकमा CIB ले पत्ता लगाउनु हो र समाउदा ड्रेस मा भएको पुलिसले मात्रै समाउने अधिकार रहन्छ

  • @Rjtamang5503
    @Rjtamang5503 7 หลายเดือนก่อน +1

    कुनचाहिं पुलिस चोखो होला र दुधको साचि बिरालो

  • @laxmineupane8961
    @laxmineupane8961 6 หลายเดือนก่อน

    छानबिन अब गुरुलाई हाेइन सपआइविलाई गर्नु पर्छ

  • @tokaltamang6419
    @tokaltamang6419 7 หลายเดือนก่อน

    बिना प्रमाण बोम्जनलाई अत्याचार गरेको छ ल्खि सिआईबी ले

  • @yadavrana8341
    @yadavrana8341 6 หลายเดือนก่อน

    Ujuri garneko niyet prati chahi anusandhan garnupardaina

  • @tekchhetri1445
    @tekchhetri1445 7 หลายเดือนก่อน +1

    Ma ek Hindu hun Buddhalai pani god mandachu tara dar dhamki dekhayera Bomjanko galti dekhauna khojne kina?.

  • @Alleysavlogs
    @Alleysavlogs 7 หลายเดือนก่อน

    Guru lai fasauna khojeko ultai wahako dharmako charcha ra Ajha dherai prachar Po Hune vayo j hos satyako jit sunischit xa dhilo hola but pakkai hunex❤🙏🙏🙏

  • @karmalobsang5983
    @karmalobsang5983 6 หลายเดือนก่อน

    के रामबहादुर बोमजानले गौतमबुद्धको मार्ग दर्शनमा लागेकै हो त ? र प्रथम भूमि आध्यात्मिक स्तरको बोधिसत्व प्राप्त गरेकै हो त? अनि वर्तमान शाक्यमुनि गौतम बुद्ध भन्द ठूला कसरी भए होला त बोमजान? के बोमजान मैत्री धर्म ध्यान केन्द्र खोल्दैमा साचिकै मैत्री बुद्ध नै हुने हो त? के ध्यान गर्दैमा बुद्ध भन्द ठुलो हुन्छ र ? तेसो भए योगि ऋषि र महान शिव ,प्रभु येशु ‘संसारका धनी मनिस र वैज्ञानिकहरु किन बुद्धत्व प्राप्त हुन सकेन त किन? जो जस्ले बौद्ध दर्शनको माध्यमिक शुन्यता’महामुद्रा र महासन्धि’ वज्रयानका सुत्रायन मन्त्रयान नजान्नेले ॲाज संसारको परम शिखरका सुख प्रप्त गरेको छैन अजै आत्मा र परमात्मा भन्द ठूला हो हे रे??? बुढा प्राप्त गर्ना लाइ त्याग गर्न जरुरी हुन्छ हैना र आनी बम्जन ले के त्याग गरियो के? ॲनि बुद्धत्व। संसार निर्वाणमा वास गर्ने सिद्ध र पूर्ण ज्ञान छ भनि भन्न र मान्न सकिन्छ र बोमजानलाई? अभियोगित अहंकार र अस्पष्ट भावनाहरू त्याग्न नसकेका बोमजानलाई बोधि ज्ञान र मैत्री धर्म अथव मैत्री बुद्ध भन्न र मान्न सकिंछ र? र बुद्ध भविष्यवाणी अनुसार मानव आयु घटेर दश वर्ष मात्र हुनेछ र संसार युद्ध र आक्रामकताले भरिनेछ। मानव जीवनको अवधि ८०,००० वर्ष पुग्दा, यो अन्धकारको अवधि पछि मैत्रिको उदय हुनेछ, र उन्नत प्राणीहरूलाई मुक्तिमा पुग्न मद्दत गर्न धर्म सिकाउनेछ। मैत्रि बुद्ध 60,000 वर्षसम्म रहनेछन्! सूत्रमा लेखेको पाइन्छ! अनि बम्जन १०० वर्ष सम्म रहन्छ होला र थाह छैना???

  • @tamangsarita1086
    @tamangsarita1086 7 หลายเดือนก่อน

    Justice for guru 🙏

  • @puspatamang6074
    @puspatamang6074 6 หลายเดือนก่อน

    राम बहादुरकाे बिषयमा छलफल गर्नु भनेकाे समय खेर फाल्नु मात्रै हाे

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m 7 หลายเดือนก่อน

    राम बोम्जनलाई फासिको सजाय होस

  • @sujaitasujaita197
    @sujaitasujaita197 7 หลายเดือนก่อน

    Cib bhanauda hru lai laj lad daina xixixi rip cib

  • @bhagwangiri9467
    @bhagwangiri9467 7 หลายเดือนก่อน

    एकजना भक्त बुबाको ज्यान गैसक्यो त यसको गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ

  • @Buddha_yatri1
    @Buddha_yatri1 7 หลายเดือนก่อน

    Myam le Sahi volnuva akoma dherai dheri dhannedad❤❤❤❤❤❤❤🎉

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 7 หลายเดือนก่อน

    Poolis le anusadhan garna pakrau garda pani waqil lai bhetne mauka diyinu parcha... anusandhan hudaye garcha ra byakti le pani difence lina paunu parcha. JAI GORAKH.

  • @samtenrumbarumba9144
    @samtenrumbarumba9144 6 หลายเดือนก่อน

    अपराधी सरकार अपराधी प्रहरी !!!

  • @govindashrestha16
    @govindashrestha16 7 หลายเดือนก่อน

    आफू त्यही सेवाबाट सेवानिवृत्त भएको भएर तिनै बाट त्यही संगठनको बास्तबिकता भन्दा जति सक्दो जोगाउन लाग्दो रैछन् भन्ने यी सालीन बेदाग् भन्ने मल्ल जीको अभिब्यक्ति बाट पुष्टि हुन्छ !

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 7 หลายเดือนก่อน

    बम्जनले गल्ती गरेको भन्ने कुरा उसको अनुयायी को मुखबाट नै खुल्दै छ

  • @tularamtamang821
    @tularamtamang821 6 หลายเดือนก่อน

    DIG सर ले कुरो चपाएर बोलि रहेको छ।

  • @s.g.6199
    @s.g.6199 7 หลายเดือนก่อน +1

    Police po kunsa bishwasyogya chha ra ? Licence holder gunda po ta !

  • @Seeyatmg334
    @Seeyatmg334 7 หลายเดือนก่อน

    भाग्नु हुन्न ३ तल्ले बाट उफ्रेको मात्र हो ।😅😅

  • @user-ej6df7zz8j
    @user-ej6df7zz8j 7 หลายเดือนก่อน

    Police rip

  • @mohanthapa1079
    @mohanthapa1079 6 หลายเดือนก่อน

    Kasto DIG ho Yeo Kasle banayeo yesta lai

  • @donnieyentmg5604
    @donnieyentmg5604 7 หลายเดือนก่อน

    Guru nirdos sate hunu hunxa 🙏

  • @user-ci2hs8pr1e
    @user-ci2hs8pr1e 6 หลายเดือนก่อน

    Kaha lekhe ko xa thulo sanu bhanera?

  • @prashnasunuwar5312
    @prashnasunuwar5312 6 หลายเดือนก่อน

    Rati pakkranu janu ra lkut pit ra lachhar pachhar garne pulis parahari sasham gunda gardi hunu parxxa.yasto gunda gardi garne pulis haru lai sajai hunu parxa.

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 7 หลายเดือนก่อน

    Poolis le pachya pat matra hoin kanoon ma narahe ko karya pani garne gare ko paiya cha...... adalat le kasurwar na tharaunjel hatkadi laune kam gair kanooni ra amanawiya nai ho... Yo karya josukai lai hos band garnu parcha. JAI GORAKH.

  • @tikaraj5133
    @tikaraj5133 7 หลายเดือนก่อน

    Guru nirdos hunuhunxa chadai rihaibako dekhnapau Maitri mangalam

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix 7 หลายเดือนก่อน

    यो DIG 🤑😤😡👊👊👊👊

  • @yadhapmonger6774
    @yadhapmonger6774 6 หลายเดือนก่อน

    हिनदु,र,बुत्तध,केाखेलखेलदैछ,नेपालमा,बुत्तधध्रमअगाबडेयेाभनेर,खुटटातानेकेाछ।

  • @chiringlama5571
    @chiringlama5571 7 หลายเดือนก่อน

    Cij ji tapaile Pani bichar garera bolnu hola thukka cij hoki keho sakti ko kura garchas ha Kun darma gurule cahi sakti prayok gare Cha ha ra pat tracar ji tapai ho thik Cha

  • @BhaweshGhising-op2mm
    @BhaweshGhising-op2mm 6 หลายเดือนก่อน

    यो पत्रकार त राजा महाराजा जस्तै गरेर गर्जन गर्दा रहेछन् । पत्रकार को attitude मलाई थोपा मन परे न ? ब्राह्मण वाद को गन्ध छ पुरा

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 7 หลายเดือนก่อน

    Sabai brawan bad lagu bhayeko sotaha nata bat kripa bad ho ❤😅❤😅❤

  • @basulenda4613
    @basulenda4613 7 หลายเดือนก่อน

    प्रहरीको कु कार्य गरेकै हो ।घुसपैठ गरेको हो ।

  • @urmilakc1728
    @urmilakc1728 6 หลายเดือนก่อน

    मत प् हरिकैपकछेमाछु😅

  • @jbtamang9147
    @jbtamang9147 6 หลายเดือนก่อน

    Yo cib ko kam nai chhaina netalai hat kadi lagdaina

  • @bindrakumarisinghthakuri5738
    @bindrakumarisinghthakuri5738 7 หลายเดือนก่อน

    Ram Bahadur bomjang sansar ko sabaiko Dharma Guru ho Marga darshan ko lagi AAUnu bhayeko ho bujhe Aaphnai lai ho na bujhe Aaphnai lai ho

  • @abmconstruction9175
    @abmconstruction9175 6 หลายเดือนก่อน

    पुलिसलेपनिचोेरीकामगरेको 7:45 8:06

  • @sumiraee7019
    @sumiraee7019 6 หลายเดือนก่อน

    बम्जन निर्दोसछ

  • @keshavfagochongbanglimbu7399
    @keshavfagochongbanglimbu7399 7 หลายเดือนก่อน

    Haina tyo neta haru lai faltai kanoon ra janata lai faltai kanoon xa ki k ho ??????

  • @grgbabu3425
    @grgbabu3425 7 หลายเดือนก่อน

    Guru ra Dharma Guru Aama hatpat garni cib lai karbhai hos
    Ham faley vanni kun MIDEA ho?tes lai ni karbhai hos.

  • @himshrestha1293
    @himshrestha1293 7 หลายเดือนก่อน

    प्रहरीले निमुखा युवालाई गोलि ठोकेर मार्यो नि ।

  • @prashnasunuwar5312
    @prashnasunuwar5312 6 หลายเดือนก่อน

    Cib nnakali pulish ho.nakkali pulis sanga cib mile ko xa.haina vane kasle guru ama lai kuteu teslai sajai hunu parxa.

  • @sushilbhattarai7789
    @sushilbhattarai7789 7 หลายเดือนก่อน

    Bomjan durbywahar kand ma Barhabunde party ke kera here' basya cha? Kasur nai thahar na bha ka tapaswi lai durbyawahar huncha bhane aam sadharad nagrik ko ke hal hola... ke yo loktantra 12 bunde party ko matra ho? JAI GORAKH.

  • @motirana9660
    @motirana9660 7 หลายเดือนก่อน

    Lo. sunuhos. Yo bayan ma, a nitik bebahar CIB ko bal pubak dekhina xa.

  • @tulasithapamagar
    @tulasithapamagar 7 หลายเดือนก่อน

    Yo sab maobadi sarkaar ko chalkhel ho sarkaar bachauna ko lagi jantaa ko man sochai lai divert garyeko ho

  • @user-kd4sy8kz8w
    @user-kd4sy8kz8w 7 หลายเดือนก่อน

    पल सह पनि लागयाे हातकाडी

  • @himshrestha1293
    @himshrestha1293 7 หลายเดือนก่อน

    निर्मला हत्या काण्ड खोइ ?

  • @sabinatiwari4110
    @sabinatiwari4110 7 หลายเดือนก่อน

    Guru ko bachha kati kati barsha ko hun euta ki duita?

    • @nillama5703
      @nillama5703 7 หลายเดือนก่อน

      खै थाहा भएन हजुर. मैले पनि भर्खर सुनेको वाहा को परिवार छ भनेर

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 7 หลายเดือนก่อน

    Swagt Nepal ko gamvir udahrn pulis le garekoarajk keho?

  • @AnilYonjan444
    @AnilYonjan444 7 หลายเดือนก่อน

    😂😂😂 😅😅😅 🤣🤣🤣

  • @bimalagurung1880
    @bimalagurung1880 7 หลายเดือนก่อน

    Bomjan ko aamale ta 5 class padeko ho bhaneko chha.tapaiko najarnai chhaina.alaukik sakti bhako bhaye aafai hatkadi fuskinthyo holani Jel Bata alap hunu parne ho ta 19:17

  • @omprakashadhikari3852
    @omprakashadhikari3852 7 หลายเดือนก่อน

    Niyojit nee garincha.

  • @jbtamang9147
    @jbtamang9147 5 หลายเดือนก่อน

    Police chekne CIB ko chor ho

  • @aloklimbu9074
    @aloklimbu9074 7 หลายเดือนก่อน

    Srilanka ko jasto
    Nepali janta haru bato ma na aye
    Desh bandena na koi surakchit cha na huncha...pahuch vako le je pani gare huncha..
    Kanoon
    Nayadish
    Rajnitik
    Samajh beyapaar kehi pani thauma chayena aja
    Nepal ma...
    Pariwartan ra
    Bewasta hernu ya banaunu cha vani
    Bato ma
    Nepali janta haru ahunu paryo...
    Natara gayo
    Nepal ra Nepali janta haruko khusi...vada nai rahecha
    Nepali janta harek jaati ko...
    Sawarthi jhole vayera ra
    Paisa ma b k..
    Sabai
    Desh ko chinta garne koi mai ko lal vayena.. thukka world wide vako naam
    Veer Ghorkhali..pani ma bagyo

  • @user-bj9bh8wz5l
    @user-bj9bh8wz5l 6 หลายเดือนก่อน

    Hamfale guru vanne parman khixena yuta balak nirahar tapma basnu vaxa kasko xora kasko xori kgarxa kaha janxan yuta tabasbi le gimma line kamhena

  • @jeevanlama3886
    @jeevanlama3886 7 หลายเดือนก่อน

    Aba Thorne palo sib palo

  • @shreerajgurung2202
    @shreerajgurung2202 7 หลายเดือนก่อน

    Yo pazzy kasari dig bano 😡 and how he can educate to young generation?…

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 7 หลายเดือนก่อน

    ज्यान प्राप्त गुरु रे रामे कति भ्रम मा छ नेपाली अन्धभक्त । सत्य मानिस ले कहिले झुत बोल्दैन र यो रामे किन लुकि भागी हिदेको । सत्य मान्छे लुकि भागी हिड्दैन जुन यो रामे गर्दैछ।

    • @hastagurung1650
      @hastagurung1650 7 หลายเดือนก่อน

      हो नेपाली आन्धै हो,सन्सारले देखाई राखेका छन ,तर तपाईं जसता नेपाली चैं आफ्नालाई मात्र देखने आन्धानै हो।

  • @user-ll3nc8my5t
    @user-ll3nc8my5t 7 หลายเดือนก่อน

    kehi ta garya xaina bamjanle ani k anusandan garya?
    yo matra paisa khosaune ra paisa collection garne policy ho
    yo byabasthalai hamro dhukuti ra remittance le dhanna nasakepaxiko jantalai lutna thaleko jwalanta udhaharan ho yo

  • @DineshlamaLama-th4zc
    @DineshlamaLama-th4zc 7 หลายเดือนก่อน

    Cib galti ho so I thought

  • @roshanrana8988
    @roshanrana8988 6 หลายเดือนก่อน

    Sarbsadarnlaihohatkadinetalaihain

  • @sanitatmg4497
    @sanitatmg4497 7 หลายเดือนก่อน

    Aru kai hoina abo nirmal panta kasle mare kasle rep gare tyo manxe ni chayo

  • @dilsunwar3911
    @dilsunwar3911 7 หลายเดือนก่อน

    Hoina yo manche ko kura sunda siklai nai galti chha chor kaida sirip India ko sikera Nepal ma matra ho e police sutrinu parchha yesto hudaina kasori k kasham khanchhan khali kutne pitnu yo manche nai thik chaina khali bachau garne dekhiyo 🫵🏽