उम्मीद बिजनबारीका युवाहरूद्वारा बिजनबारी ग्रामीण अस्पतालमा राष्ट्रिय डाक्टर दिवस पालन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 มิ.ย. 2024
  • बिजनबारी: उम्मीद बिजनबारीका युवाहरूद्वारा बिजनबारी ग्रामीण अस्पतालमा राष्ट्रिय डाक्टर दिवस पालन गरेको छ। क्षेत्रीय सभासद भुपेन्द्र छेत्रीको प्रमुख उपस्थितिमा उम्मीद बिजनबारीका युवाहरूद्वारा बिजनबारी ग्रामीण अस्पतालका डाक्टर साथै नर्सहरूलाई खादा लगाएर ससम्मानको साथमा राष्ट्रिय डाक्टर दिवसको बधाई अनि शुभकामना दिएको जानकारी प्राप्त भएको छ।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 1

  • @mpgurung_
    @mpgurung_ 3 วันที่ผ่านมา

    🥰